NEWS: बिबिसी नेपाली सेवा ::

Cheaper Flights Banner (125x125)ONETRAVEL.COMfree shipping 120x60TripMamaCheapOstay

Inside

न्यू योर्कमा "श्रृजनाका यात्राहरु" को २५ औं साहित्यिक श्रृङ्खला सम्पन्न PDF Print E-mail
Share
User Rating: / 0
PoorBest 
Written by Prathaa Magar   
Tuesday, 10 January 2012 23:02

देबेन्द्र साम्बाहम्फे लिम्बु एकल कविता प्रस्तुती

Special: 7 photos: न्यू योर्क- न्यू योर्कका नेपाली साहित्यकारहरुको सकृयतामा सन् २००८ को डिसेम्बर २८ तारिख पहिलो पटक शुरु गरिएको "श्रृजनाका यात्राहरु" को २५ औं श्रृङ्खलाको प्रस्तुती गत जनवरी ८ तारिख सम्पन्न भएको छ।


Poet Devendra Sambahamphe (center) receiving appreciation letter from Srijanaka Yantraharu team. Photos: eEyeCam.com

२५ औं श्रृङ्खलामा कवि देबेन्द्र साम्बाहम्फे लिम्बुको एकल कविता बाचन रहेको थियो।

यस अघि बिनोद रोका, डा. गोबिन्द कोइराला, ज्योति पौडेल, कमला प्रसाई र तीर्थराज बरालले एकल कविता बाचन गरी सकेकाछन्।



भारतीय कवि डा. एस के शास्त्री, उनका छोरा अखिलेश कृष्णा र नातिनी मिनाक्षी कृष्णाको बिशेष प्रस्तुती रहेको उक्त कार्यक्रममा भूपिन ब्याकूल र निसेश कार्कीले कविता बाचन गरेका थिए।

 

-Prathaa Magar in New York

 

Read related news:

-
न्न्यू योर्कमा श्रीजनाका यात्राहरुको प्रथम बार्सिकोत्सब सम्पन्न

-न्यू योर्कमा नेपाली साहित्यकारहरुको नियमित जम्काभेट: "श्रृजनाका यात्राहरू-२"

-न्यू योर्कमा "श्रृजनाका यात्राहरू" को पहिलो साहित्यीक श्रृङ्खला


Poet Dr. SK Sharstri. Photos: eEyeCam.com



Poet Akhilesh Krishna.



Poetess Minakshi Krishna.


Poet Bhupin Byakul. Photos: eEyeCam.com


Poet Nishesh Karki. Photos: eEyeCam.com

Read our exclusive reporting on:i

संघीयता | राजतन्त्र? | महिला | NRN | दलित | न्यू योर्क नेपाली+USA | प्रबास | आदिवासी | साहित्य

Not enough of reading us? Visit our multi-media channels:

Comments

Name *
Email (For verification & Replies)
URL
Code   
Submit Comment
 

Most Popular News Links: Top 100

Members Data

Members : 2473
Content : 5828
Web Links : 6

You Vote!

नयाँ संबिधान निर्धारित समय (२०६७ जेष्ठ १४ गते) मै जारी होला? Will New Constitution be released on time?