NEWS: बिबिसी नेपाली सेवा ::

Cheaper Flights Banner (125x125)ONETRAVEL.COMfree shipping 120x60TripMamaCheapOstay

Inside

न्यू योर्कमा २९० औं प्रिथ्बी जयन्ती तथा राष्ट्रिय एकता दिवस यसरी मनाईयो PDF Print E-mail
Share
User Rating: / 5
PoorBest 
Written by Prathaa Magar   
Wednesday, 11 January 2012 19:27

Special: 18 photos; 1 video; न्यू योर्क- बर्तमान नेपाल निर्माणका एकिकरणकर्ता श्री ५ बडामहाराज प्रिथ्बीनारायण शाहको २९० औं जन्म जयन्ती तथा राष्ट्रिय एकता दिवस न्यू योर्कमा भब्यतापूर्वक मनाईएको छ।

 



290th Prithvi Jayanti and National Unity Day celebration in New York on January 10, 2012. Photos: eEyeCam.com

प्रबासी नेपाली एकता समाज अमेरिकाको आयोजनामा मनाईएको उक्त कार्यक्रममा उपस्थित नेपालीहरुले प्रिथ्बीनारायण शाहको तस्बिरमा फूलको गुच्छा र अबिर अर्पण गरेका थिए भने समाजका अध्यक्ष आङ कामी शेर्पाले दीप प्रज्वलन गरी कार्यक्रमको शुभारम्भ गरेका थिए।


United Nepalese Immigrant Society, USA President Ang Kami Sherpa lighting the candle during the 290th Prithvi Jayanti and National Unity Day celebration in New York on January 10, 2012. Photos: eEyeCam.com

कार्यक्रममा बक्ता बिजय सिग्देलले नेपालको एकिकरण अभियानमा गोर्खाली राजा प्रिथ्बीनारायण शाहको दूरदर्शिता, शाहसको चर्चा गर्दै उनको योगदानको खुलेर प्रसंशा गरेका थिए भने प्रदिप थापा मगरले ईतिहासको दुईवटा पाटो हुने बताउँदै एकिकरणको क्रममा भएका त्रुटीहरुको लेखाजोखा गर्न सके र नेपाललाई बहुजातीय, बहुभाषिक, बहुसाँस्कृतिक देशकोरुपमा स्विकार्न सक्ने हो भने अरु कसैले भने झै नेपाल टुक्रिन नसक्ने ठोकुवा गरे।

हेर्नुहोस् युएस नेपाल अनलाइनले तयार पारेको बिशेष भिडियो रिपोर्ट:

This video is being uploaded.


उक्त कार्यक्रममा कविता बाचन गर्ने कविहरुमा बिनोद रोका, कमला प्रसाई, जाङ्बु शेर्पा, निसेश कार्की, तिर्थराज बराल र पदम छेत्री थिए भने बसन्ती राई र सेनेका प्रधानको न्रित्य र गायकद्वय तिलक श्रेष्ठ र जेबी लामाद्वारा गीत प्रस्तुत गरिएको थियो।

प्रबासी नेपाली एकता समाज अमेरिका (United Nepalese Immigrant Society) अमेरिका को स्थापना गत बर्ष सन् २०११ को अक्टोबरमा राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका अध्यक्ष कमल थापा न्यू योर्क भ्रमणमा रहँदा गठन गरिएको संस्था हो।



समाजको अध्यक्ष आङ कामी शेर्पा, प्रथम उपाध्यक्ष दावा ह्योल्मो शेर्पा, दोश्रो उपाध्यक्ष बिदुर बिष्ट, महासचिब महेश शर्मा, सहसचिब जाङ्बु शेर्पा, कोशाध्यक्ष मिना श्रेष्ठ, सहकोशाध्यक्ष राजेन्द्रबहादुर खड्का रहेकाछन्।

त्यस्तै सदस्यहरुमा न्हुछेनारायण डङ्गोल,  जेबी लामा, रुद्र राउत्, अन्थोनी शेर्पा, फुर्बा शेर्पा, पासँग गुरुङ र दावा शेर्पा र दिपु भुसाल रहेका छन्।


समाजको सल्लाहकारमा डा. कमल पाण्डे, शेरबहादुर गड्तौला, रतन लामा, कल्पना भट्टराई र बिशाल शाह छन्।


-Prathaa Magar in New York



Vijay Sigdel. Photos: eEyeCam.com


Mahesh Sharma. Photos: eEyeCam.com



Binod Roka.



Kamala Prasai. Photos: eEyeCam.com



JB Lama.




Tilak Shrestha. Photos: eEyeCam.com



Seneca Pradhan. Photos: eEyeCam.com



Jangbu Sherpa. Photos: eEyeCam.com



Nisehsh Karki. Photos: eEyeCam.com



Tirthraj Baral. Photos: eEyeCam.com



Basanti Rai. Photos: eEyeCam.com


Padam chhetri. Photos: eEyeCam.com

Read our exclusive reporting on:

संघीयता | राजतन्त्र? | महिला | NRN | दलित | न्यू योर्क नेपाली+USA | प्रबास | आदिवासी | साहित्य

Not enough of reading us? Visit our multi-media channels:

Comments

Name *
Email (For verification & Replies)
URL
Code   
Submit Comment
 

Most Popular News Links: Top 100

Members Data

Members : 2473
Content : 5828
Web Links : 6

You Vote!

नयाँ संबिधान निर्धारित समय (२०६७ जेष्ठ १४ गते) मै जारी होला? Will New Constitution be released on time?