Inside

All Time Top 50 News

एएनएको २९ औं डि.सी. सम्मेलन आज (शुक्रबार) देखि शुरु हुँदै PDF Print E-mail
Share
User Rating: / 0
PoorBest 
Written by Pradeep Pariyar Thapa Magar   
Friday, 01 July 2011 02:37

Exclusive: वाशिङ्गटन डि.सी.- जुलाई १ देखि ३ सम्म वाशिङ्गटन डि.सी. मा हुन लागेको २९ औं एएनए सम्मेलन शुक्रबार विहान ९ बजेदेखि शुरु हुँदैछ।



शुक्रबार बिहान शुभारम्भ हुन लागेको उक्त सम्मेलन अबधीभर नेपाल र नेपालीसंग सरोकार राख्ने दुई दर्जनभन्दाबेशी साइड इभेण्टहरु राखिएकाछन्।

उक्त सम्मेलन अबधिभर आयोजना गरिएका कार्यक्रमहरुको रुपरेखा हेर्नुहोस्

विशेषतः नेपाली कला, संस्कृति तथा परम्परा झल्काउने विशेष कार्यक्रम शनिबार जुलाई २ तारिक विहान ९ बजे हुँदैछ। यस कार्यक्रममा सवै नेपाली जात जातिका विशेष पहिचान देखाउने किसिमका पहिरन, नेपाली राष्ट्रिय झण्डा, बाजागाजा, राष्ट्रिय पोशाक दौरा सुरुवाल, टोपीकासाथै सारी, चोलो लगाएर उपस्थित भइदिनु हुन आयोजक समितिले बिशेष आग्रह गरेको छ।

उता २९ औं सम्मेलनका खेलकूद संयोजक चन्द्र लामाले जानकारी गराउनु भएअनुसार विभिन्न खेदकूदमा गरेर ५० भन्दा बढी खेलाडी समूहहरुले एकापसमा प्रतिष्पर्धा गर्न लागेका छन् भने ७ सयभन्दा बढी खेलाडीहरु प्रत्यक्ष सहभागी हुने भएका छन् ।

युएस नेपाल अनलाइनले उक्त सम्मेलनको लाइभ रिपोर्टिङ गर्ने छ।

-Pradeep Thapa Magar in New York. Comments? 917-570-1098. Or, This e-mail address is being protected from spambots. You need JavaScript enabled to view it


Visit official website: http://anaonline.org & www.ana-convention.org/2011

Read related news about ANA:

-http://usnepalonline.com/ana/

-न्यू योर्कमा एएनएका ४ हस्तीहरुबीच गोप्य वार्ता

-Overview of June 30th to July 1st programs at the 29th ANA Convention

-ANA ELECTION for 2011-2013 slated for JULY-AUGUST 2011

-8 ANA Past Presidents are not attending 29th ANA Convention

--Message from Newly Elected ANA officers (2011)

-ANA Affairs: Decisions of June 15, 2011 Meeting are Invalid

-ANA Joint meeting put on hold its election process

-एएनए डिसी सम्मेलनमा ५० भन्दा बढी खेलकूद टीम सहभागी हुने

-एएनए बोस्टन सम्मेलनको घोटाला सम्बन्धी उक्त सम्मेलनको सह-संयोजकको स्पष्टिकरण

--An open letter to ANA past presidents

-एनए (ANA) निर्वाचन परिणाम बिबादको भुङ्ग्रोमा: नबनिर्बाचित कार्य समितिलाई एनएका ९ मध्ये ८ जना पूर्व अध्यक्षहरुद्वारा समर्थन

--अमेरिकामा 'एएनए' (ANA) संस्थाको अध्यक्षमा प्रल्हाद केसी निर्बिरोध निर्बाचित

-ANA Membership Verification Committee's report 2011

-एएनएको लेखकवन्धुहरुमा हार्दिक अनुरोध

-Appeal to Paid ANA General and Life Members

-Call for applications for inter-state talent contest during 29th ANA DC Convention May 25

-अमेरिकामा अन्तरराश्ट्रिय नेपाली कविता महोत्सव २०११ हुँदै, प्रथम हुनेलाई १ हजार डलर नगद पुरस्कार

-Welcome to the 29th ANA DC Convention in Washington DC

-एएनएको २९ औं सम्मेलनको सभा स्थलस्थलको टुङ्गो लाग्यो

-२९ औं एएनए डिसी सम्मेलनमा हुने अन्तरराज्य प्रतिभा प्रतियोगिताकोलागि आबेदन आव्हान

-२९ औं एएनए सम्मेलनमा एएनएका पूर्व अध्यक्षहरुको विशेष सम्मान गरिने

-ANA 29th Convention in Washington D.C. on July 1, 2 & 3

-No Longer with current leadership of ANA

-What happened inside ANA ? Now Moving ANA Forward

-एएनए सम्मेलनको नारा तय: "समझदारी र एकता: साझा प्रतिवद्धता"

-ए.एन.ए.को २९ औं सम्मेलन वासिंगटन डिसीमा हुने

-एएनए सम्मेलनमा दुई बाल बालिकाका कृति बिमोचित

-अमेरिकाको बोस्टोन शहरमा एएनए (ANA) को २८ औं सम्मेलन शुरु, ५ हजार नेपाली ओइरिए

-बोस्टोनमा हुने एएनए भेलामा सबैभन्दा ठुलो पुरस्कार राशी कविता प्रतियोगिता, ३०० बेशी कवि सहभागी हुँदै


Read our exclusive reporting on:

संघीयता | राजतन्त्र? | महिला | NRN | दलित समस्या | न्यू योर्क नेपाली | प्रबास | India

Not enough of reading us? Visit our multi-media channels:

Comments

Please login to post comments or replies.
 

Be the first to know

Member Login





OUR COMMITMENT

USNepalOnline.Com is a New York-based popular community news portal dedicated to the Nepalese community in New York and around the world. We bring news and views from Nepal and from the Nepalese Diaspora. We are committed to providing a wide array of international features relating to Nepalese politics, people, lives, culture and so on. Our dedicated editors, representatives, and contributors in New York, Nepal and from elsewhere work to bring Nepal and the Nepalese into the cyber-world as it happens. We operate as a primary news source that touches the lives of the Nepalese community in ways that matter most to our readers. Our mission is to provide quality news and educational resources about Nepalese culture and its people within and beyond the Nepalese-American community.