Inside

All Time Top 75 News

न्यू योर्कमा प्रेस चैतारी डट कमको मे ६ मा हुने दोश्रो वार्षिककोत्सबमा दुई ब्यक्तित्व सम्मानित हुने PDF Print E-mail
Share
User Rating: / 0
PoorBest 
Written by Administrator   
Wednesday, 04 May 2011 03:12

"नेपाल चौतारी" मासिक पत्रिकाको शुरुवात गरिने
Exclusive: 1 video:
न्यू योर्क- विगत २ बर्षदेखि न्यू योर्कबाट सन्चालित नेपाली अनलाईन न्युज पोर्टल www.presschautari.com ले यहि मे ६ तारिख आफ्नो स्थापनाको दोश्रो वार्षिककोत्सब मनाउँदैछ। उक्त अबसरमा नेपालका दुई ब्यक्तित्व नेपाल सितोरियो कराँते महासंघका संस्थापक अध्यक्ष थानेश्वर राई र बरिष्ठ नृत्य निर्देशक वसन्त श्रेष्ठको सम्मान र "नेपाल चौतारी" मासिक पत्रिकाको बिमोचन कार्यक्रम रहेको छ। साथमा बिबिध साँस्कृतिक कार्यक्रमको रोचक प्रस्तुती गरिदैछ। हेर्ने होइन?



हेर्नुहोस् प्रेस चैतारी डट कमको दोश्रो वार्षिककोत्सबको अबसरमा तयार पारिएको बिशेष भिडियो:



उक्त समारोहमा प्रस्तुत गरिने विविध सांस्कृतिक कार्यक्रममा नेपालका प्रख्यात कलाकारहरुको विशेष प्रस्तुति रहने छ । नायिका गौरी मल्लद्वारा  मन्जुश्री नृत्य (शास्त्रीय) र टप्पा नृत्यलगायत अन्य कलाकारहरुद्वारा मौलिक नेपाली नृत्यहरु सेलो, झ्याउरे, कौरालगायतका अन्य आकर्षक नृत्यहरु प्रस्तुत गरिने छ। कार्यक्रममा वसन्त डान्स सेन्टरका न्रित्य निर्देशक तथा कोरियोग्राफर बिजय नकर्मीद्वारा उक्त सेन्टरका प्रशिक्षार्थीहरु संलग्न बिशेषरुपमा तयार पारिएको दुई सम्मानित गुरुहरुप्रति समर्पित बिशेष न्रित्य प्रस्तुत गरिने छ।

PressChautari.com का प्रधान सम्पादक तथा म्यानेजिङ डाइरेक्टर प्रशान एलुङ राइ हुन्। उनी गीतकार पनि हुन्।

भिजन नेपाल इङ्कद्वारा प्रकासित PressChautari.com का अन्य संचालकहरुमा 'हेलो न्यू योर्क' प्रोग्राम प्रोडुसर मणी बाङ्देल, साहित्य सम्पादक प्रभा आचार्य र मार्केटिङ एक्जिक्युटिभ गणेश श्रेष्ठ छन्।

दोश्रो वार्षिककोत्सब कार्यक्रमको रुपरेखा:

Emcee : Shailesh Shrestha
Official Videographer : Shambhu Moktan (Moktan Digital Video)
Photographers : Angkaami Sherpa (Photohera.com)
Ashok Pant, Lab K. Budha Magar

Media Co-Partners
Pradeep Thapa Magar (www.usnepalonline.com)
Dineshjung Shah (Kantipur Daily)
Surya Thapa (Vishwnews.com/Vishw Sandesh)
Ang Chhiring Sherpa (Everest Times)

Dance Choreographer
Basant Shrestha, Sr.  Nepali Film's Choreographer
Vijay Nakarmi, Proprietor (Basant Dance Center, NY)
Dance Co-ordinator: Sujan Gurung
Songs By: Yam Baral, Sapana Shree, Roshan Gurung, Jagdish Samal Magar, Tilak Shrestha, Rajendra Rai, Pabita Bagchand Pariyar, Avay Dhungel, Suman Budha Magar, Gita Birlakoti, Bipan Rai etc.
Dance By: Gauri Malla, Vijay Nakarmi, Sujan Gurung, Samjahana Karki, Sunita Gurung, Sabita Rai, Bindu Rai, Jubi Gauchan, Kala KC, Rabina Lama,  Lamu Sherpa, Soniya Sherpa, Ani Sherpa, Anjila etc.

 

 

Read our exclusive reporting on:

संघीयता | राजतन्त्र? | महिला | NRN | दलित समस्या | न्यू योर्क नेपाली | प्रबास | India

Not enough of reading us? Visit our multi-media channels:

 

Find Us at Facebook