NEWS: बिबिसी नेपाली सेवा ::

Cheaper Flights Banner (125x125)ONETRAVEL.COMfree shipping 120x60TripMamaCheapOstay

Inside

नोबेल शान्ती पुरस्कार २०११ द्वारा अफ्रिका र मिडल इस्टका ३ चर्चित महिला नेत्रीहरु सम्मानित PDF Print E-mail
Share
User Rating: / 0
PoorBest 
Written by Pradeep Thapa Magar   
Saturday, 08 October 2011 11:50

Exclusive: न्यू योर्क- विश्वको सबैभन्दा प्रतिष्ठित पुरस्कार नोबेल शान्ती पुरस्कार २०११ द्वारा अफ्रिका र मिडल इस्टका ३ चर्चित महिला नेत्रीहरु लिबियाकि राष्ट्रपति इलेन जोन्सन सर्लिफ, लिबियाकै लेमा गोयी र  यमनकि तवाकुल कर्मानलाई सम्मान गरिएको छ।


 

Nobel Peace Prize 2011 Winner 3 women: Ellen Johnson Sirleaf, Leymah Gbowee & Tawakkul Karman. Photos courtesy: A. Cruz/ABr; Michael Angelo for Wonderland and Michael Angelo for Wonderland.

नर्बेजियन नोबेल कमिटीले अक्टोबर ८ तारिख जारी प्रेस बिज्ञप्तीअनुसार उनीहरुलाई सम्मान गर्नुको कारण खुलाउँदै भनिएको छ-

"for their non-violent struggle for the safety of women and for women’s rights to full participation in peace-building work."

सन् १९०१ देखी हालसम्म नोबेल शान्ती पुरस्कार ७९३ जना ब्यक्ती र २० वटा संस्थाहरुलाई प्रदान गरिसकिएको छ।

नोबेल शान्ती पुरस्कारको नगद राशी अमेरिकि डलर १.४ मिलियन रहेको छ।



यस अघी गत बर्ष सन् २०१० मा चिनका मानब अधिकारवादी लिउ झियाबाओ (Liu Xiaobo) लाई प्रदान गरिएको थियो भने सन् २००९ मा अमेरिकि राष्ट्रपति बाराक ओबामालाई उक्त नोबेल शान्ती पुरस्कारद्वारा सम्मान गरिएको थियो। राष्ट्रपति ओबामा नोबेल पुरस्कारद्वारा सम्मानित हुने चौथो अमेरिकि राष्ट्रपति हुन्।

यस अघी सन् १९०६ मा राष्ट्रपति थियोडोर रुजबेल्ट, सन् १९१९ मा राष्ट्रपति वोड्रो विल्सन र सन् २००२ मा राष्ट्रपति जिम्मी कार्टरलाई यो पुरस्कारद्वारा सम्मान गरिसकिएको छ भने अमेरिकि पूर्व उपराश्ट्रपति एल गोरले सन् २००७ मा संयुक्त राष्ट्र संघिय जलबायु परिवर्तन सम्बन्धी संस्था Intergovernmental Panel on Climate Change संग संयुक्तरुपमा यो पुरस्कार प्राप्त गरेका थिए।

शान्ती पुरस्कार बाहेक नोबेल पुरस्कार अरु ५ वटा बिधामा पनि दिइन्छ, ति हुन्: Nobel Prize in Physics, Nobel Prize in Chemistry, Nobel Prize in Medicine, Nobel Prize in Literature र Nobel Prize in Economics ।

---Pradeep Thapa Magar in New York. Comments? 917-570-1098. Or, This e-mail address is being protected from spambots. You need JavaScript enabled to view it

Read related news:

अमेरिकि राष्ट्रपति बाराक ओबामालाई नोबेल शान्ती पुरस्कारद्वारा सम्मान
2000-2009
1999-1970
1930-1901
All Pages

Read our exclusive reporting on:

संघीयता | राजतन्त्र? | महिला | NRN | दलित | न्यू योर्क नेपाली+USA | प्रबास | आदिवासी | साहित्य

Not enough of reading us? Visit our multi-media channels:

Comments

Name *
Email (For verification & Replies)
URL
Code   
Submit Comment
 

Most Popular News Links: Top 100

Members Data

Members : 2473
Content : 5828
Web Links : 6

You Vote!

नयाँ संबिधान निर्धारित समय (२०६७ जेष्ठ १४ गते) मै जारी होला? Will New Constitution be released on time?