Inside

All Time Top 50 News

एएनए (ANA) ३० औं सम्मेलन टेक्सासको आह्वान: 'एउटा सपना, एउटा समुदाय र एउटा समारोह' : सबैकोलागि संयुक्त नयाँ शुरुवात ...! PDF Print E-mail
Share
User Rating: / 2
PoorBest 
Written by ANA   
Wednesday, 29 February 2012 03:08

Special: टेक्सास- एएनए तथा टेक्सास नेपाली समुदाय 'भिमकाय राज्य' टेक्सासकोतर्फबाट ३० औं सम्मेलनमा सहभागी भैदिनु हुनकोलागि म सम्पूर्ण दाजुभाई तथा दिदिबहिनिहरुलाई सादर हार्दिक आमन्त्रण गर्दछु । जुन २९-जुलाई १ तारिख, २०१२ सम्म हुने भब्य समारोहमा पाल्नु भै उत्सबको शोभा बढाई दिनु हुन बिशेष आग्रह गर्दछु ।

30th ANA Texas Convention Team. Photos: ANA

आदरणीय दाजुभाई तथा दिदिबहिनीहरु र समस्त संचारकर्मीहरु,

नमस्कार !

बसन्त ऋतुको पुर्व आगमनको चहल पहलसंगै यहाँहरु रमाउँदै हुनुहुन्छ होला भन्ने पूर्ण विश्वास गर्दछु। म पासांग लामा, एएनए डलास, टेक्सास सम्मेलन संयोजक ।

डलास टेक्सासको आतिथ्यमा ३० औं एएनए सम्मेलन हुनेबारेमा यहाँहरुलाई अवगत नै भैसकेको होला भन्ने ठानेको छु । एएनए तथा टेक्सास नेपाली समुदाय 'भिमकाय राज्य' टेक्सासकोतर्फबाट ३० औं सम्मेलनमा सहभागी भैदिनु हुनकोलागि म सम्पूर्ण दाजुभाई तथा दिदिबहिनिहरुलाई सादर हार्दिक आमन्त्रण गर्दछु । जुन २९-जुलाई १ तारिख, २०१२ सम्म हुने भब्य समारोहमा पाल्नु भै उत्सबको शोभा बढाई दिनु हुन बिशेष आग्रह गर्दछु । यहाँको पूर्ण उपस्थितिले मात्र समुदायको आधारशिला मजबूत हुनेछ । हामीहरु आफ्नो अभियानमा जुटी सकेका छौं। प्रारम्भिक आयोजक समिति लगन र मेहनतसाथ यो अवसरलाई तार्किक बिन्दुमा पुर्याउन अहोरात्र कार्य गरि रहेको अवगत गराउन पाउँदा म गौरन्वित ठान्दछु ।



बिगतका कमि कमजोरीहरु पुन: नदोहोरियोस भन्ने उदेश्य अनुरुप पूर्ण सतर्कताकोसाथ सुक्ष्म तथा सम्बेदनशीलरुपमा काममा तल्लिन रहेको जानकारी दिदै र कुनै कसर नराख्ने प्रतिबद्दता जाहेर गर्दछौं । गौरबशालि ईतिहास बोकेको एएनएन संस्थाको गरिमालाई उच्च ख्याल राख्दै र यसले बिगतमा गरेको गतिबिधि अनुरुप हामी अग्रगामी दिशामा बढी रहेका छौं । एएनए नेपाली संस्कृति र परम्परालाई सम्बर्धन तथा प्रबर्धन गर्ने कुरामा कतिबद्द छ र बिश्व सामू नेपाली मूलका सम्पूर्ण नेपालीहरुलाई पहिचान गराएको छ । हामी यसको एउटा हिस्सा बनेका छौं । हामी सयुक्त राज्य अमेरिकामा बसोबास गरे पनि हामी हाम्रो जिम्मेदारीलाई पुरा गर्न हामी हाम्रो जन्मदाताहरुप्रति कृतज्ञता ज्ञापन गर्दछौं र अझ उनिहरुप्रति नतमस्तक छौं । तसर्थ, हाम्रो आन्तरिक बिषयलाई समाधान गर्न हामी सबैले हाम्रो सोचाईका सिमाका धारणाहरुलाई क्षितिज पारीसम्म बृहत बनाउनु पर्ने अपरिहार्यता छ र अनि मात्र हाम्रो लक्ष्य परिपूर्ति हुनेछ ।

यो समय हामीसंग भएका अविश्वसनीय सम्भावनाहरुलाई गोलबद्द बनाउनु पर्ने, बिचार आदान प्रदान गर्नु पर्ने, प्रतिभा र श्रोतहरुलाई साझारुपमा प्रस्तुत गर्दै एक उदाहरण बनि समुदायलाई दिनु पर्नेछ । एएनए डलास सम्मेलनको मुख्य संयोजक भएको हैसियतले यहाँहरु सबैलाई स्वयमसेवक, प्रायोजक तथा अन्य क्षेत्रमा सहयोग गर्न सबैलाई आब्हान गर्दछु । यो नै एउटा समुदायमा काम गर्ने सुवर्ण अवसर हो । ऐतिहासिक समारोह आतिथ्य गर्न पाउँदा हामी ज्यादै हर्सित हुनु स्वाभाविक हुन्छ । हामी सबै टेक्सास नेपाली समुदाय यहाँहरुलाई हार्दिक स्वागत गर्न उत्सुक र प्रतीक्षारत छौं । र व्यक्तिगतरुपमा पनि म यहाँहरुसंग डलास सम्मेलनमा भेटघाट गर्ने प्रतिबद्दता जाहेर गर्दछु । एएनएको यो उत्सबलाई नयाँ आकाशदीप झैँ बनाऔं र उत्तर अमेरिकामा बसोबास गर्ने हरेक नेपालीहरुकोलागि आशाको किरण बनोस्।

सम्मेलनबारेमा बिस्तृत जानकारी दिने उदेश्य अनुरुप हाल यसले आफ्नो संजाल तैयार गरेको छ । www.anatexas.org र उक्त संजाललाई चुस्त र दुरुस्त राख्ने हामी विश्वास दिलाउन चाहन्छौं। यहाँहरुको सल्लाह र सुझाबको पूर्ण अपेक्षा गर्दै बिदा !

'एउटा सपना, एउटा समुदाय र एउटा समारोह'

सबैकोलागि संयुक्त नयाँ शुरुवात ...!


धन्यबाद !

पासांग लामा

प्रमुख संयोजक
३० औं एएनए डलास, टेक्सास सम्मेलन

सम्पर्क: ८१७ -७१५-३४००

This e-mail address is being protected from spambots. You need JavaScript enabled to view it

http://www.anatexas.org/

http://www.hiltonanatolehotel.com/


Dear All Community Members,

Namaste,

I hope everyone is doing well and cherishing the spring weather. I am Pasang Lama; the Association of Nepalis in Americas (ANA) Coordinator of 2012. As, some of you might know, this year ANA convention 2012 is happening on our city: Dallas, Texas.

On behalf of ANA and Nepalese community of Texas, “Lone Star” State, I cordially invite EVERYONE to this 30th ANA convention. Please, plan to attend our three days (June 29th -July 1st) event. Your sheer presence will only strengthen the foundations of our community. We are already starting to prepare. Our team is diligently working hard with their heart and soul to ensuring everything goes smoothly. While we learn from the past, our team is making an every effort to not make the room for mistakes. Yes, we are moving forward in a greater pace maintaining the roots under which our most prestigious organization, ANA, was established for. We just launched our website, www.anatexas.org and we are updating it every day. I appreciate your visit and feedback on it.

ANA strives to expose Nepalese culture and tradition; identifies us to the world. And, being Nepalese origin, we are part of the same entity. We do have responsibilities to fulfill. Even though we reside in the United States, We are all obliged to give back to our originator, Nepal. Thus, there is a need for all of us to broaden our horizons and travel beyond our comfort zones, in order to solve our eternal issues. And, this is the time we all come together, share our ideas, talents, and resources, and unleash the incredible potential we have. I, as a coordinator of ANA Dallas Texas Convention, appeal everyone to consider volunteering, sponsoring, or even performing in ANA. This is one of the greatest opportunity to serve the community.

With that being said, it gives us great pleasure to be hosting this historic event. We, Nepalese Community of Texas, are elated and eager to welcome you. Personally, I am keenly looking forward to meet you here in Dallas.

Let this ANA Festival be the new beacon of light and the ray of hope on every endeavor for all Nepalese in North America.

"One dream, One community, One Event…" A Joint new beginning for all.

Sincerely,

Pasang Lama

30th ANA Dallas Convention Chief Coordinator 2012

Contact:817-715-3400

This e-mail address is being protected from spambots. You need JavaScript enabled to view it
http://www.anatexas.org/

http://www.hiltonanatolehotel.com/

ANA (Association of Nepalis in America) special news section:

-http://usnepalonline.com/ana/

-एएनए डिसी सम्मेलन १० हजार २८१ डलर नाफामा

ANA Grand ceremony photos (25)
ANA Talent Show 2011 photos (14)
Investment for Nepal forum photos (12)
First International Nepali Women Literature Conference photos (24)
Giving back to Nepal forum photos (8)
ANA Fashion Show 2011 photo (12)
Indigenous-FIPNA forum photos (8)
NRN USA forum photos (4)
CAn USA forum photos (3)
ANA Media Chat & Track forum photos (8)
Other photos (4)
All Pages

-एएनए (ANA) को २९ औं डिसी सम्मेलनको सफल मन्चन यसरी भयो, ३० औं सम्मेलन टेक्सासको डालस शहरमा हुने
एएनएका संस्थापकहरुको उपस्थिती र आशिर्बाद बिना नै हाँकिएको नौकामा अब कस्ले शयर गर्ला?

-ANA Election Notice and Announcement by ITFANA, ANA Interim Board and Election Committee

-एएनएको २९ औं सम्मेलनमा गहकिला फोरमहरुमा छलफल

-एएनए २९ औं अधिवेशनमा नेपाली राष्ट्रियता र नेपाली पहिचान झल्काउने साँस्कृतिक झाँकी प्रदर्शन

-एएनएको २९ औं डि.सी. सम्मेलनको पहिलो दिन नेपाली प्रतिभाहरुको खोजी

-एएनएको २९ औं डि.सी. सम्मेलन आजदेखि शुरु हुँदै

-न्यू योर्कमा एएनएका ४ हस्तीहरुबीच गोप्य वार्ता

-Overview of June 30th to July 1st programs at the 29th ANA Convention

-ANA ELECTION for 2011-2013 slated for JULY-AUGUST 2011

-8 ANA Past Presidents are not attending 29th ANA Convention

--Message from Newly Elected ANA officers (2011)

-ANA Affairs: Decisions of June 15, 2011 Meeting are Invalid

-ANA Joint meeting put on hold its election process

-एएनए डिसी सम्मेलनमा ५० भन्दा बढी खेलकूद टीम सहभागी हुने

-एएनए बोस्टन सम्मेलनको घोटाला सम्बन्धी उक्त सम्मेलनको सह-संयोजकको स्पष्टिकरण

--An open letter to ANA past presidents

-एनए (ANA) निर्वाचन परिणाम बिबादको भुङ्ग्रोमा: नबनिर्बाचित कार्य समितिलाई एनएका ९ मध्ये ८ जना पूर्व अध्यक्षहरुद्वारा समर्थन

--अमेरिकामा 'एएनए' (ANA) संस्थाको अध्यक्षमा प्रल्हाद केसी निर्बिरोध निर्बाचित

-ANA Membership Verification Committee's report 2011

-एएनएको लेखकवन्धुहरुमा हार्दिक अनुरोध

-Appeal to Paid ANA General and Life Members

-Call for applications for inter-state talent contest during 29th ANA DC Convention May 25

-अमेरिकामा अन्तरराश्ट्रिय नेपाली कविता महोत्सव २०११ हुँदै, प्रथम हुनेलाई १ हजार डलर नगद पुरस्कार

-Welcome to the 29th ANA DC Convention in Washington DC

-एएनएको २९ औं सम्मेलनको सभा स्थलस्थलको टुङ्गो लाग्यो

-२९ औं एएनए डिसी सम्मेलनमा हुने अन्तरराज्य प्रतिभा प्रतियोगिताकोलागि आबेदन आव्हान

-२९ औं एएनए सम्मेलनमा एएनएका पूर्व अध्यक्षहरुको विशेष सम्मान गरिने

-ANA 29th Convention in Washington D.C. on July 1, 2 & 3

-No Longer with current leadership of ANA

-What happened inside ANA ? Now Moving ANA Forward

-एएनए सम्मेलनको नारा तय: "समझदारी र एकता: साझा प्रतिवद्धता"

-ए.एन.ए.को २९ औं सम्मेलन वासिंगटन डिसीमा हुने

-एएनए सम्मेलनमा दुई बाल बालिकाका कृति बिमोचित

-अमेरिकाको बोस्टोन शहरमा एएनए (ANA) को २८ औं सम्मेलन शुरु, ५ हजार नेपाली ओइरिए

-बोस्टोनमा हुने एएनए भेलामा सबैभन्दा ठुलो पुरस्कार राशी कविता प्रतियोगिता, ३०० बेशी कवि सहभागी हुँदै

Read our exclusive reporting on:

संघीयता | राजतन्त्र? | महिला | NRN | दलित | न्यू योर्क नेपाली+USA | प्रबास | आदिवासी | साहित्य

Not enough of reading us? Visit our multi-media channels:

Comments

Please login to post comments or replies.
 

Be the first to know

Member Login





OUR COMMITMENT

USNepalOnline.Com is a New York-based popular community news portal dedicated to the Nepalese community in New York and around the world. We bring news and views from Nepal and from the Nepalese Diaspora. We are committed to providing a wide array of international features relating to Nepalese politics, people, lives, culture and so on. Our dedicated editors, representatives, and contributors in New York, Nepal and from elsewhere work to bring Nepal and the Nepalese into the cyber-world as it happens. We operate as a primary news source that touches the lives of the Nepalese community in ways that matter most to our readers. Our mission is to provide quality news and educational resources about Nepalese culture and its people within and beyond the Nepalese-American community.