Inside

All Time Top 50 News

न्यू योर्कमा "श्रृजनाका यात्राहरु" को ३१ औं श्रृङ्खला सम्पन्न PDF Print E-mail
Share
User Rating: / 1
PoorBest 
Written by Nagendra Ingnam 'Atharaili'   
Tuesday, 10 July 2012 02:14

अरुण छेत्री 'अनुरागी' को एकल कविता प्रस्तुती
Special: 2 photos: न्यू योर्क- "श्रीजनाका यात्राहरु" को ३१ औं श्रृङ्खला गत आईतबार न्यू योर्कको ज्याक्सनहाईट्सस्थित हिमालय धर्म सेन्टरमा युबा कवि तथा गजलकार अरुणा क्षेत्रि "अरुरागी" को एकल कविता, गजल र गीत वाचनकासाथ सम्पन्न भयो ।

 

Poet Arun Chhetri 'Anuragi' reciting his solo poetry at 31st episode of Srijanaka Yatraharu in New York on July 1, 2012. Photos courtesy: Arun Chhetri's facebook profile photos.

कार्यक्रममा प्रमुख अतिथिकोरुपमा उपस्थित साहित्यकार तथा श्रष्ठा समाजका महासचिव पवन आलोकले एकल वाचक "अनुरागी" लाई प्रमाण-पत्र प्रदान गरेका थिए ।

कार्यक्रममा मनु लोहोरुङ राई, डा.गोबिन्द कोईराला, देवेन्द्र लिम्बू, मीना श्रेष्ठ, मणि बाङ्देल "सागर" र बिनोद रोकाले आ-आफ्ना रचनाहरु वाचन गरेका थिए ।

कार्यक्रमको सञ्चालन सहदेव पौडेल र सीता खरेलले गरेका थिए ।


The participants at the 31st episode of Srijanaka Yatraharu in New York on July 1, 2012. Photos courtesy: Arun Chhetri's facebook profile photos.

सन् २०११ को अगस्ट महिनाबाट एकल कविता वाचन शुरु गरिएको हो। कवि बिनोद रोका पहिलो एकल कविता वाचक थिए । त्यसपछिका कविहरुमा क्रमश: डा. गोबिन्द कोइराला, ज्योति पौडेल, कमला प्रसाई, तीर्थराज बराल, देबेन्द्र साम्बाहम्फे लिम्बु, कवि तथा पत्रकार गोबिन्द गिरी प्रेरणा, मनु लोहरुङ राई, गीता खत्री, बसन्त श्रेष्ठ, स्नेह सायमी र लक्ष्मी मालीले एकल कविता बाचन गरी सकेकाछन् ।

सन् २००८ को डिसेम्बर २८ तारिख शुरु गरिएको "श्रृजनाका यात्राहरू" हरेक महिनाको पहिलो आईतवार आयोजना गरिन्छ।

-Nagendra Ingnam "Atharaili" in New York

Read related news:

-http://usnepalonline.com/srijanaka-yatraharu/

-न्यू योर्कमा "श्रृजनाका यात्राहरु" को ३० औं श्रृङ्खला सम्पन्न
(स्नेह सायमी र लक्ष्मी मालीद्वारा कविता प्रस्तुती
)

-न्यू योर्कमा "श्रृजनाका यात्राहरु" को २९ औं श्रृङ्खला सम्पन्न

(बसन्त श्रेष्ठको एकल कविता प्रस्तुती)

-न्यू योर्कमा "श्रृजनाका यात्राहरु" को २८ औं श्रृङ्खला सम्पन्न

(गीता खत्रीको एकल कविता प्रस्तुती)

-न्यू योर्कमा "श्रृजनाका यात्राहरु" को २७ औं श्रृङ्खला सम्पन्न

(मनू लोहोरुङ राईको एकल कविता प्रस्तुती)

-न्यू योर्कमा "श्रृजनाका यात्राहरू" को २६ औं श्रृङ्खला तथा भ्यालेन्टाइन्स डे प्रेम कविता महोत्सब सम्पन्न

(गोबिन्द गिरी प्रेरणाको एकल कविता प्रस्तुती)

-न्यू योर्कमा "श्रृजनाका यात्राहरु" को २५ औं साहित्यिक श्रृङ्खला सम्पन्न

(देबेन्द्र साम्बाहाम्फे लिम्बुको एकल कविता प्रस्तुती)

-न्न्यू योर्कमा श्रीजनाका यात्राहरुको प्रथम बार्सिकोत्सब सम्पन्न

-न्यू योर्कमा नेपाली साहित्यकारहरुको नियमित जम्काभेट: "श्रृजनाका यात्राहरू-२"

-न्यू योर्कमा "श्रृजनाका यात्राहरू" को पहिलो साहित्यीक श्रृङ्खला

Read our exclusive reporting on:

संघीयता | महिला | NRN | दलित | न्यू योर्क नेपाली+USA | प्रबास | आदिवासी | साहित्य


Not enough of reading us? Visit our multi-media channels:

 

Comments

Please login to post comments or replies.
 

Be the first to know

Member Login





OUR COMMITMENT

USNepalOnline.Com is a New York-based popular community news portal dedicated to the Nepalese community in New York and around the world. We bring news and views from Nepal and from the Nepalese Diaspora. We are committed to providing a wide array of international features relating to Nepalese politics, people, lives, culture and so on. Our dedicated editors, representatives, and contributors in New York, Nepal and from elsewhere work to bring Nepal and the Nepalese into the cyber-world as it happens. We operate as a primary news source that touches the lives of the Nepalese community in ways that matter most to our readers. Our mission is to provide quality news and educational resources about Nepalese culture and its people within and beyond the Nepalese-American community.