| न्यू योर्कमा युएस नेपाल अनलाइनको चौंथो वार्षिकोत्सब भब्यतापूर्वक सम्पन्न, ५ अमेरिकि नेपालीहरु सम्मानित |
|
|
|
| Written by Pradeep Thapa Magar | ||||||||
| Sunday, 11 December 2011 12:29 | ||||||||
|
Page 1 of 5 ५ अमेरिकि नेपालीहरु नर्बदा छेत्री, सपनाश्री, कर्मा जि शेर्पा, अर्जुनप्रशाद मैनाली र सिद्दार्थ तामाङ सम्मानित
The Honorees: Guests of Honor 2011 Narbada Chhetri (4th from R), Sapana Shree (4th from L), Karma G. Sherpa (2nd from L), Arjun P. Mainali (3rd from L) and Youth Recognition Award honoree Siddarth Tamang (3rd from R) with the Chief Guest Minister Consular Amrit Rai (2nd from R) and Guests of Honor 2010 Subarna Chhetri (1st from L) and Bishnu Maya Pariyar (1st from R) & US Nepal Media Center president Dawa Sherpa Hyolmo (center). Photo: Ang Kami Sherpa (PhotoHera.com) कार्यक्रम विश्व मानव अधिकार दिवसको अबसर पारेर अर्थात डिसेम्बर १० तारिख शनिबार न्यू योर्क शहरको कुइन्सस्थित ज्याक्सन हाइट्सको हिमालयन याक रेस्टुरेन्टमा आयोजना गरिएको थियो। सम्मानित ब्यक्तित्वहरुलाई कार्यक्रमका बिशिस्ठ अतिथी मिनिस्टर काउन्सिलर अमृत राईले परम्परागत खादा र बिशेष सम्मान पत्रद्वारा सम्मान गरेका थिए। हेर्नुहोस् युएस नेपाल अनलाइनले उक्त कार्यक्रमबारे तयार पारेको बिशेष भिडियो रिपोर्ट: 4th Anniversary of USNepalOnline.com, New York, December 10, 2011: Part-I
4th Anniversary of USNepalOnline.com, New York, December 10, 2011: Part-II कार्यक्रममा स्वागत मन्तब्य युएस नेपाल अनलाइनका प्रधान सम्पादक प्रदीप थापा मगरले गरेका थिए भने धन्यवाद ज्ञापन साहित्य सम्पादक नगेन्द्र इङ्नाम 'आठराईली'ले दिएका थिए। कार्यक्रम युएस नेपाल मिडिया सेन्टरका प्रेसिडेन्ट दावा शेर्पा ह्योल्मोको सभापतित्वमा सम्पन्न भएको थियो।
The guests at the 4th Anniversary celebration of USNepalOnline.com in New York on December 10, 2011. Photo: Ang Kami Sherpa (PhotoHera.com) सन् २०११ का सम्मानित ब्यक्तित्वहरु The Honorees: Guests of Honor 2011: Narbada Chhetri, Sapana Shree, Karma G. Sherpa, Arjun P. Mainali and Youth Recognition Award 2011 honoree: Siddarth Tamang. Photos: USNepalOnline file
Guest of Honor 2011: Karma G. Sherpa. Photo: Ang Kami Sherpa (PhotoHera.com) बिगतमा को को सम्मानित भए ?
Our Guests of Honor 2010: Actress Gauri Malla, Actress Subarna Chhetri & Social entrepreneur Bishnu Maya Pariyar and our Guests of Honor 2009: Senior Nepalese actress Basundhara Bhusal. Photos: eEyeCam.com युएस नेपाल अनलाइनले यस अघी सन् २००८ मा प्रथम (पढ्नुहोस्), सन् २००९ मा दोश्रो (पढ्नुहोस्) र सन् २०१० मा तेश्रो (पढ्नुहोस्) वार्षिकोत्सब मनाइसकेको छ। Our anniversary update: http://usnepalonline.com/anniversary/ कार्यक्रमका अतिथी बक्ताहरुद्वारा सम्बोधन
Non-Resident Nepali Association (NRN USA) president Pralhad KC. Photo: Ashok Pant (HamroPhoto.com) वार्षिकोत्सब कार्यक्रमलाई सम्बोधन गर्ने अतिथी बक्ताहरुमा एनआरएन अमेरिका (NRN USA) प्रेसिडेन्ट प्रह्लाद केसी, योगा गुरु ललितशंकर योगी, स्वामी बाल गोपाल, नेपाल आदिबासी जनजाति महासंघ अमेरिका (फिप्ना) का अध्यक्ष तथा NRN USA का शिवकुमार राई, युनाइटेड किरात राई अर्गनाइजेसन अफ अमेरिका (UKROA) का केन्द्रिय अध्यक्ष तथा एनआरएन अमेरिकाका उपाध्यक्ष मिलनकुमार राई, आइम्पावोर दलित वोमन अफ नेपाल (एड्वान) कि संस्थापक बिष्णुमाया परियार, अन्तरराष्ट्रिय नेपाली साहित्य समाज (INLS) केन्द्रिय महासचिब गीता खत्री, रिज्वूड नेपालीज सोसाइटीका प्रेसिडेन्ट श्री पराजुली र फिप्ना महासचिब दिपेश लिम्बु थिए। बक्ताहरुले युएस नेपाल अनलाइनलाई चौंथो बर्ष पार गरी पाँचौ बर्षमा प्रबेश गरेकोमा बधाई दिदै आ-आफ्नो मन्तब्य राखेका थिए। हेर्नुहोस् युएस नेपाल अनलाइनले उक्त कार्यक्रमबारे तयार पारेको बिशेष भिडियो रिपोर्ट: Federation of Nepalese Indigenous Peoples of Nepal in America (FIPNA) President and NRN USA General Secretary Shiva K. Rai. Photo: Ang Kami Sherpa (PhotoHera.com)
From L to R: Gyalsumdo Sewa Sanstha Inc. USA (Our 1st community Organization Life Member), Devendra Thapa Magar, Subarna Chhetri and Bindu Thapa Magar Pariyar
![]() Sharada Kshetry, Nani D. Bhandari, Renu Sharma Sapkota, Umakant Adhikari, Namrata Pradhan & Shree Parajuli.
Chandra 'Akash' Rai, Yamuna Hamal Shrestha, Lakshin Lama, Kesav Lama, Kan Maya Pariyar & Indra B. Tamang सन् २०१० का आजीवन सदस्यहरु (११ जना):
Bharati Silawal-Giri, Dr. Dhyagyalpo Punel, Janesh Gurung, Lab K. Budhamagar, Lt. (Rtd.) Mahendra K. Thapa Magar & Manbahadur Rana Magar ![]() Rudrabahadur Ale Thapa Magar,Rupbahadur Pariyar, Santa Ghimire, Sapana KC; Shalina Shrestha, our youngest life member, Sharada Kshetry, Shree Parajuli & Umakant Adhikari सन् २००९ का आजीवन सदस्यहरु (८ जना): ![]() Mam Lal Bhusal, (Our 1st life member), Banshalal Tamang; Chandrakumari (Jamuna) Tamu; Dawa Sherpa Hyolmo, Mani Bangdel; Mani Dhoj Tulachan & Pasang D. Sherpa Our Life Membership page: http://usnepalonline.com/life-members/ बिबिध साँकृतिक कार्यक्रम
3 1/2 year-old Angelina Rana Magar Malla performing dance. Photo: Ashok Pant (HamroPhoto.com) Actress Gauri Malla. Photo: Ang Kami Sherpa (PhotoHera.com) Wakasha Bantawa Rai. Photo: Ang Kami Sherpa (PhotoHera.com) ३ बर्शिय एन्जिला रानामगर मल्लको बाल न्रित्य र ५ बर्शिय एन्जिला राईको आफ्नो बुवा गायक राजेन्द्र राईसंगको युगल गीतले दर्शकहरुको मन छोयो भने बरिस्ठ नायिका गौरी मल्ल, वाकाशा बान्तवा राई, सेनेका प्रधान, पासाङ्ग फुटी लामा, देथेन पाल्मो लामा र छेतेन शेर्पाको मनमोहक न्रित्य प्रस्तुतीले रौनकता थपेको थियो। बसन्त डान्स सेन्टर (कोरियोग्राफर बिजयमान नकर्मी) र झन्कार डान्स सेन्टर (कोरियोग्राफर धरमबीर लामा) कोरियोग्राफी रहेको थियो। Singer Rajendra Rai with his 5 year-old singer daughter Angila Rai. Photo: Ang Kami Sherpa (PhotoHera.com) उता गायकहरु कन्हैया सिंह, नरबहादुर दाहाल, राजेश थापा मगर, तिलक श्रेष्ठ र गायिका पबिता बाग्चन्द परियारको मीठो स्वरमा पाहुनाहरु लठ्ठ परेका थिए।
प्रायोजक र बिज्ञापनदाताहरुको सम्मान दिदी-बहिनीहरुको सौजन्यमा सेल रोटी र अचारको स्वाद कार्यक्रमको अन्तमा लीला राईद्वारा निर्मित भोजपुर जिल्लास्थित श्री जलेश्वेरी निमाबि बिद्यालयको भवन निर्माण सम्बन्धी ब्रित्त चित्र (३७ मिनेट) प्रस्तुत गरिने कार्यक्रम रहेपनि समयभावको कारण प्रस्तुत हुन सकेन। Emcee Jubi Gauchan & Shailesh Shrestha. Photo: Ang Kami Sherpa (PhotoHera.com) कार्यक्रमको सन्चालन कलाकार शैलेश श्रेष्ठ र मिस नेपाल युएसए २०११ कि मिस ट्यालेन्ट जुबी गौचनले रोचक र सफलतापूर्वक गरेका थिए। युएस नेपाल अनलाइन (www.usnepalonline.com) विश्व भरका १ सय १० भन्दा बढी मुलुकबाट दिनहुँ हेरिन्छ। सन् २००७ को डिसेम्बर ३ तारिख प्रकाशन शुरु गरिएको युएस नेपाल अनलाइन अहिलेसम्म १० करोड (100 million) भन्दा बेशी पटक हेरिसकिएको छ। यो समाचार साइट दिनहुँ झन्डै डेढ लाख पटक हेरिन्छ।
|
Most Popular News Links: Top 100
- प्रधानमन्त्री झलनाथ खनाल राजिनामा दिने अन्तिम तयारीमा
- न्यू योर्कमा श्रीमानबाट कुटिदै र लुटिदै नयाँ जीवनको खोजीमाछिन् एक नेपाली नारी
- Readers' Comments Section
- न्यू योर्क 3rd Annual Dance Parade मा ७ हजार भन्दाबेशी डान्सरहरु सहभागी
- New York Nepalese Community News
- केटी फँसाउने नेपाली भिक्षुलाई अमेरिकामा चाँही शान्ती पुरस्कार
- न्यू योर्कमा बेखबर एउटा नेपाली घरसँग जोडिएको नेपालीहरुको नाता
- न्यू योर्कबाट बाँच्ने आशा लिएर धनमाया नेपाल फर्किन्
- न्यू योर्कमा नेपालीले नेपालीलाई गर्धनमा खुकुरी प्रहार
- न्यू योर्कमा तीन तल्ला माथिबाट खसेको फर्सीबाट नेपाली महिला सिकिस्त
- न्यू योर्कमा नेपाली दिदि-बहिनिहरुलाई तीजको रहर आयो बरिलै
- न्यू योर्कमा नेपाली कला मन्चको रमाइलो दसैं साँझ
- Unsung Heroes: Hope for New Nepal
- न्यू योर्कमा नेपालका ५ चर्चित कलाकारहरुको रमाइलो सांगितिक साँझको केही बान्की
- English Section News Archives 07-08-09
- News Archives: Featured News
- न्यू योर्कमा छुरा प्रहारबाट एक नेपाली सख्त घाइते, म्रिगौला झिकियो
- People's Court or Jana Adalat: Let YOUR voice be Heard
- Don't Miss 1st Live Broadcst from New York City !
- न्यू योर्कमा नेपालको प्रथम गणतन्त्र दिवस यसरी मनाइयो
- न्यू योर्कमा ७२ जना उत्तर अमेरिकि नेपाली कविहरुका दुई कबिता संग्रहहरु बिमोचित
- न्यू योर्कको कुइन्स शहरबाट हराइन् कृष्णकुमारी गुरुङ, खोजी जारी
- माओवादी दुई स्थानमा, काँग्रेस, नेकपा एमाले र मधेशी जनअधिकार फोरम एक\एक स्थानमा विजयी
- न्यू योर्क शहरमा किराती राइहरुको महान पर्ब साकेलाको रमझम
- न्यू योर्कबाट जाँदाजाँदै नेपालीका मन यसरी जिते नायक राजेश हमालले
- न्यू योर्कमा नेपाल र न्यू योर्कका नेपाली महिला हस्तीहरुको जम्काभेट
- न्यू योर्कमा तीज मनाउन नेपाली नारीहरु ओइरिए, नायिका गौरी मल्लसहित ४ महिला सम्मानित
- न्यू योर्कबाट बाँच्ने आशा लिएर धनमाया नेपाल फर्किन्
- अमेरिकामा दुई बर्षदेखी बेपत्ता, बुढी आमाको पुकार- छोरा कहाँ छौ?
- न्यू योर्कमा युएस नेपाल अनलाइनको दोश्रो वार्षिकोत्सब सम्पन्न
- Canada Nepalese Community News
- न्यू योर्कमा प्रधानमन्त्री नेपालसंग नेपालीहरुको अन्तर्कृया हुनै नपाएपछि !
- लौ चाखौं Taste of Nepal को स्वाद त्यो पनि न्यू योर्क मै !
- Faces of the Week साताको अनुहार
- ३१ बर्षका २८ बजेट भाषणहरु आँफै पढ्नुहोस् अनि घोत्लिनुहोस् कहाँनिर भो देश खोक्रो बनाउने गल्ती ?
- न्यू योर्कमा नेपालका साहित्य समालोचक, लेखक एबं पत्रकार स्व. बासु रिमाल 'यात्री' को सम्झनामा शोक सभाको आयोजना
- न्यू योर्कमा सुपरिचित चलचित्र नायक राजेश हमालको सम्मान
- न्यू योर्कमा प्रथम अन्तरराष्ट्रिय नेपाली साहित्य सम्मेलन सम्पन्न
- न्यू योर्कको अर्को ह्योल्मो सोनाम ल्होसारको रौनक
- न्यू योर्कमा गायिका कुन्ती मोक्तान र लोक गायक मिलन लामाको सम्मान
- न्यू योर्कबाट नेपाली सरदारजिको सलाम !
- न्यू योर्कमा नेपाली पत्रकारहरुले मनाए विश्व प्रेस स्वतन्त्रता दिवस
- नबिर्सें तिमीलाई, नपाएँ तिमीलाई... अन्जु पन्त र जगदिश समालको टोली अमेरिकि साँगितिक भ्रमणमा
- Nepalese Songs & Dance
- न्यू योर्कबाट ओक्टोबर १६ र १७ बेलुकी ९ बजे प्रत्यक्ष प्रसारण हुने
- न्यू योर्कबाट हराएकी कृष्णकुमारी ५२ घण्टापछि सकुशल घर फर्किन्
- Nepali New Year 2066 Celebration by America-Nepal Friendship Society (ANFS)
- न्यू योर्कमा शेर्पाहरुको खेलकुद कार्यक्रममा भलिबल र फुट्बलमा १८ टिमको प्रतिस्पर्धा
- बिशेष फोटो फिचर: न्यू योर्कमा नेपाली कलाकारहरुद्वारा देउसी-भईलोको रमाइलो
- USNepalOnline.Com sends you greetings and thanks for your participation at our 2nd Anniversary Celeb
- न्यू योर्कमा होलीको रंगोली !
- आदिबासी भर्सेस आदिबासी? न्यू योर्क अन्तर्कृयाको चिरफार
- न्यू योर्कमा ९९ औं अन्तरराष्ट्रिय नारी दिवसको अबसरमा नेपाली महिलाहरुको गोस्ठी सम्पन्न
- न्यू योर्कमा ह्योल्मो सोनाम ल्होसार साँझको रमाइलो
- न्यू योर्कमा गुरुङ (तमु) ल्होछारको अबसरमा रोधी घरको भाका घन्किने भो जनवरी १ तारिखमा
- संबिधान बनाउने मक्सद होइन प्रधानमन्त्री बन्ने गिध्धे धोको
- Nepali New Year 2066 Celebration in Rigdewood, New York
- न्यू योर्कमा गुरुङ (तमु) समुदायको ११ औं ल्होछार भब्यतापुर्बक सम्पन्न
- न्यू योर्कमा अलौकिक शक्ती र साधनाका "गुरु हजुर" को "स्वर्गिय सन्देश" प्रबचन जनवरी ३ मा हुने
- Challenges of the 21st Century Series by Pradeep Thapa
- अमेरिकाका एमाले समर्थकहरु एमाले-कांग्रेस गठबन्धनको बिरुद्ध ?
- न्यू योर्कमा नयाँ नेपाल बनाउन साङ्गितिक साँझको आयोजना
- न्यू योर्कमा "स्वर्गिय सन्देश" को बिजारोपण यसरी भयो
- World Music: Music, Song, Dance
- न्यू योर्कमा नेपाली साहित्य गोस्ठी र सम्मान समारोह
- न्यू योर्क शहरमा घरेलु कामदार महिलाहरुको लागि आवाज उठाउँदा
- १४२ औं स्थानबाट १४४ औं स्थानमा नेपालको उँधोगती
- न्यू योर्कमा नेपाली महिलाहरुको रमाइलो नयाँ बर्ष कार्यक्रम सम्पन्न
- न्यू योर्कमा लिम्बुहरुको रमाइलो ताम्भुङ्चा सम्पन्न
- अमेरिकाबाट अझै नेपालका "राजा" ज्ञानेन्द्रलाई जन्म दिनको शुभ-कामना !
- न्यू योर्कमा नेपाली महिलाहरुले बुझे स्वास्थ्य नै धन हो
- न्यू योर्कमा नेपालका ९ सभासदहरु आदिबासी सम्बन्धी बैठकमा भाग लिन आइ पुगे
- Live Broadcasting Shows / Interview Archive
- जनमुक्ति सेनाले अब राजनीतिक बिषयबस्तुमा टीकाटिप्पणी गर्न नपाउने
- जजमानको छोरो विश्व कै उत्कृष्ट विश्वबिद्यालयको हिरो
- A Son of a Priest, now Hero in a World's Best University
- "न बिर्सेँ तिमीलाई, न पाएँ तिमीलाई, बिना अर्थ दिलमा सजाएं तिमीलाई"
- न्यू योर्कमा 'अधिकार' को चौंथो वार्षिकोत्सब र पुरस्कार बितरण समारोह सम्पन्न
- नारायणहिटी दरबार हत्याकाण्डको ९ वर्ष पूरा, घटनाको रहस्य अझै गर्भमै तुहिदैछ
- Tribute to late Girija Prasad Koirala, former Prime Minister of Nepal
- "We do not accept Madhav Kumar Nepal", says Progressive Nepali Forum in Americas (PNEFA)
- Indigenous Issues
- न्यू योर्कमा नेपाली काँग्रेस समर्थकहरुको साझा अन्तर्कृया भोली
- न्यू योर्क शहरद्वारा घरेलु कमदारहरुको सम्मान तर कानुन खोइ?
- न्यू योर्कमा युएस नेपाल अनलाइनको दोश्रो वार्षिकोत्सब डिसेम्बर ६ तारिखमा मनाइने
- न्यू योर्कमा हेलम्बुका ह्योल्मोहरुको अधिबेशन
- न्यू योर्कमा नेपाली कला मन्चद्वारा दसैं साँझ सेप्टेम्बर २६ मा हुँदै
- Jharato: Dr. Krishna B. Bhattachan
- Nepalese Coalition in New York Discussed on New Nepal’s Future
- न्यू योर्कमा नेपाली जन संपर्क समीति अध्यक्ष सोमनाथ घिमिरे घाइते
- सोइ ढोले सोइ घन्किदै छ न्यू योर्क शहरमा
- Dohori Nepalese Songs-59
- अमेरिकि नेपाली राजावादीहरुको कुरा सुनौ अब
- अमेरिकि जनगणना २०१० मा भाग लिन किन जरुरी छ?
- न्यू योर्कमा गैर आबासिय नेपाली संघ (NRNA) को पहिलो भेला
- श्रीमती बन्नेहरु नक्कली श्रीमानहरुदेखी सावधान !
- न्यू योर्कका अगुवा नेपाली मोहन ज्ञवाली साउथ एसियन हेरिटेज पुरस्कारद्वारा सम्मानित
- Munindra Nembang-Chungta Gurung wedding celebration 09
- क्यानाडामा नेपालीहरुले 'कानाडा डे' बिभिन्न कार्यक्रमको आयोजना गरी मनाए
- ४४ सदस्सीय जम्बो मन्त्री मन्डलको नालीबेली



































