NEWS: बिबिसी नेपाली सेवा ::

Cheaper Flights Banner (125x125)ONETRAVEL.COMfree shipping 120x60TripMamaCheapOstay

Inside

न्यू योर्कमा विश्व सन्देश पत्रिकाको चौंथो वार्षिकोत्सब सम्पन्न PDF Print E-mail
Share
User Rating: / 0
PoorBest 
Written by Prathaa Magar   
Tuesday, 10 January 2012 09:20

समाजसेवी बंशलाल तामाङ सम्मानित
Special; 9 photos;
न्यू योर्क- न्यू योर्कबाट हरेक दुई हप्तामा प्रकाशित हुने 'विश्व सन्देश' नेपाली पाक्षिक पत्रिकाले चौंथो बर्ष पुरा गरेको अबसरमा कार्यक्रम सम्पन्न गरेको छ।

 


Sindhu-USA Welfare Society president Banshalal Tamang receiving an honor during the 4th anniversary of Vishwa Sandesh newspaper from the Chief Guest Alyson L. Grunder, director, New York Foreign Press Center, Bureau of Public Affairs, U.S. Department of State, Vishwa Sandesh Chief Editor Vijay Poudel and H.E Ambassador Gyanchandra Acharya in New York on January 8, 2012. Photos: eEyecam.com

उक्त कार्यक्रममा सिन्धू-युएस वेलफेयर सोसाइटीका अध्यक्ष समाजसेवी बंशलाल तामाङलाई सम्मान गरिएको छ। गत बर्ष केशवराम राईलाई सम्मान गरिएको थियो।

उक्त पत्रिकाका सह सम्पादक सुर्य थापाले स्वागत मन्तब्य गरेका थिए भने कार्यक्रममा प्रमुख अतिथी अमेरिकि सरकारकि राज्य मन्त्रालय अन्तर्गत न्यू योर्क बैदेशिक प्रेस सेन्टर कि डाइरेक्टर एलिसन ग्रुन्डर, संयुक्त राष्ट्र संघकालागि नेपाली राजदूत ज्ञानचन्द्र आचार्य, सो पत्रिकाका प्रधान सम्पादक बिजय पौडेल, सम्पादक किशोर पन्थी, अधिकार संस्था कि नर्बदा छेत्री, नेपाल आदिबासी जनजाति महासंघ अमेरिका (फिप्ना) का महासचिब दिपेश लिम्बु, न्यू योर्क डेली न्यूजका पत्रकार निकोलास हेर्सन, न्यू योर्क कम्युनिटी मेडिया एलायन्सका जहागिर कथक र विक्ली बाङ्ला पत्रिकाका प्रधान सम्पादक अबु थहेरले आ-आफ्नो मन्तब्य राखेका थिए।

Vishwa Sandesh newspaper Chief Editor Vijay Poudel speaking at the 4th anniversary of Vishwa Sandesh in New York on January 8, 2012. Photos: eEyeCam.com

कार्यक्रममा कन्हैया सिंह, अन्जना गुरुङ र तिलक श्रेष्ठले गीत र सेनेका प्रधान, एनी शेर्पा र लामु शेर्पाले न्रित्य प्रस्तुत गरेका थिए।

कार्यक्रममा पत्रिकाका डाइरेक्टर रोशन ढुङ्गानाले धन्यवाद ज्ञापन र प्रभाकर राईले सन्चालन गरेका थिए।

-Prathaa Magar in New York

Read related news:

-न्यू योर्कबाट प्रकासित 'विश्व सन्देश' पत्रिकाको तेश्रो वार्षिकोत्सब सम्पन्न


H.E Ambassador Gyanchandra Acharya. Photos: eEyeCam.com



Alyson L. Grunder, director, New York Foreign Press Center, Bureau of Public Affairs, U.S. Department of State



Emcee Pravakar Rai. Photos: eEyeCam.com



Seneca Pradhan



Kanhaiya Singh and Anjana Gurung.



Tilak Shrestha. Photos: eEyeCam.com


Lamu Sherpa and Elina Sherpa. Photos: eEyeCam.com

Read our exclusive reporting on:

संघीयता | राजतन्त्र? | महिला | NRN | दलित | न्यू योर्क नेपाली+USA | प्रबास | आदिवासी | साहित्य

Not enough of reading us? Visit our multi-media channels:

Comments

Name *
Email (For verification & Replies)
URL
Code   
Submit Comment
 

Most Popular News Links: Top 100

Members Data

Members : 2473
Content : 5828
Web Links : 6

You Vote!

नयाँ संबिधान निर्धारित समय (२०६७ जेष्ठ १४ गते) मै जारी होला? Will New Constitution be released on time?