Inside

All Time Top 50 News

अमेरिकाको बाल्टिमोरमा पाँचौं लाङ्घाली दोहोरी साँझ सम्पन्न PDF Print E-mail
Share
User Rating: / 3
PoorBest 
Written by Pradeep Pariyar Thapa Magar   
Sunday, 06 June 2010 03:30
Article Index
अमेरिकाको बाल्टिमोरमा पाँचौं लाङ्घाली दोहोरी साँझ सम्पन्न
More photos of 5th langhali Dohori Nite 2010
All Pages

Special: 50 photos: बाल्टिमोर- अमेरिकामा रहेका मगर समुदायको साझा संस्था "लाङ्घाली एसोसिएसन युएसए इङ्क" ले गत मइ ३० तारिख पाँचौं लाङ्घाली दोहोरी साँझ तथा वार्षिक भेला अमेरिकाको मेरिल्यान्ड राज्यको बाल्टिमोर शहरमा भब्यतापूर्वक सम्पन्न गरेको छ।



Magar artists at the 5th Langhali Dohori Nite in Baltimore, Maryland, USA on May 30, 2010. Photos: eEyeCam.com. See below for more photos by Dhan Thapa Magar & Lab K. Budhamagar

नेपालका चर्चित युबा दोहोरी गायक सुमन बुढा मगर र ख्यातिप्राप्त हाँस्य कलाकार मनोज गजुरेलको रोचक प्रस्तुती रहेको उक्त साँझमा अमेरिकामा रहेका नेपाली कलाकारहरुको प्रस्तुती पनि उत्तिकै चाख लाग्दो थियो।


Famous comedian Manoj Gajurel performing at 5th Langhali Dohori Nite.

कार्यक्रममा एसोसियसनकोतर्फबाट साँगितिक फाँटमा योगदान पुर्याएबापत गायक सुमन बुढा मगरलाई बिशेष सम्मान पत्र प्रदान गरिएको थियो।


Popular folk duet singer Suman Budha Magar receiving Commendation Letter from Langhali Association Inc USA President Lt. Mahendra Thapa Magar. Photo: Dhan Thapa Magar (Dhanphotos.com)

कार्यक्रम दुई चरणमा प्रस्तुत गरिएको थियो। पहिलो उद्घाटन कार्यक्रम प्रमुख अतिथी समाजका बयोब्रिद्ध ८३ बर्शिय बेनबहादुर थापा मगरले दीप प्रज्ज्वलन गरी सुभारम्भ गर्नु भएको थियो।


83 year-old Magar elder Benbahadur Thapa Magar lighting the candle during the inauguration of the nite. Photo: Dhan Thapa Magar (Dhanphotos.com)

कार्यक्रममा नेपाली दूताबासका प्रथम सचिब आनन्दप्रशाद शर्मा, नेपाल अमेरिका सोसाइटीका अध्यक्ष खेम भट्टचन, बानाकि अध्यक्ष रबिना थापा, तमु समाज अफ ग्रेटर वासिङ्गटनका अध्यक्ष नारायण गुरुङ र म्याग्दी समाजका अध्यक्ष पारसमणी श्रेष्ठले आ-आफ्नो शुभकामना मन्तब्य ब्यक्त गर्नु भएको थियो।


Nepal-America Society president Kem Bhattachan. Photo: Lab K. Budhamagar

दोहोरी साँझका संयोजक क्याप्टेन (Rtd. British Army) दलबहादुर रोका मगरले स्वागत मगर्नुमन्तब्य गर्नु भएको उक्त कार्यक्रमको सभापतित्व एसोसिएसनका अध्यक्ष लेफ्टिनेन्ट (Rtd. British Army) महेन्द्र थापा मगरले गर्नु भएको थियो। कार्यक्रमको संचालन एसोसिएसनका सचिब मानबहादुर राना मगरले गर्नु भएको थियो।


Langhali Association Inc USA President Lt. Mahendra Thapa Magar. Photos: eEyeCam.com

दोश्रो चरण, दोहोरी साँझको शुभारम्भ नेपालको राष्ट्र गानको धुन र राष्ट्रिय गीत "करोडौं मुटुहरुको एउटै ढुकढुकी नेपाल" को प्रस्तुतीबाट भएको थियो। उक्त राष्ट्रिय गीत गायक खेम संग्रौला र अन्य कलाकारहरुले प्रस्तुत गर्नु भएको थियो।


Artists singing national song at the inaugural event. Photos: eEyeCam.com

दोहोरी गायक तथा कवि टिकाकुमार पुन मगरको रोचक संचालनमा सम्पन्न भएको उक्त साँझमा पुर्बी नेपालका मगरहरुको हुररा नाँच, पश्चिम नेपालको सालैजो अनि लोकप्रिय कौडा नाँचकासाथै बिभिन्न लोक न्रित्य, लोक तथा आधुनिक गीतहरु प्रस्तुत गरिएका थिए।


Magar Hurra dance being performed. Photos: eEyeCam.com

कार्यक्रमको मुख्य आकर्शण दोहोरी गीतमा गायक कलाकारहरु सुमन बुढा मगर, राजेश थापा मगर र शेरबहादुर थापा मगर, दोहोरी गायिकाहरुमा प्रिथीमाया पुर्जा मगर र मन्जु पुन मगर हुनुहुन्थ्यो।


Singer Suman Budha Magar. Photos: eEyeCam.com

गायनतर्फका अन्य कलाकारहरुमा रेखा शाह, दीपा थापा, कुमार थापा मगर, यसोदा खालिङ राइ र अनिता लामिछानेको प्रस्तुती सार्थक थियो। उता हाँस्य कलाकार मनोज गजुरेलले मगर पोशाकमा सजिएर गरेको रोचक र घोचक प्रहसनले सबैलाई हँसाएको थियो।

संगितकारहरुमा न्हुच्छे नारायण डङ्गोल, खेम संग्रौला, केबी थापा मगर र बिष्णु थापामगर र सचिन तिलिजा पुन मगर हुनुहुन्थ्यो।


Magar Kauda dance being performed. Photo: Dhan Thapa Magar (Dhanphotos.com)

न्रित्य निर्देसक राजकुमार पुन मगरको न्रित्य निर्देसन रहेको उक्त सांझमा माला राना मगर, कोमल बोम्जन तामाङ, खुमबहादुर थापा मगर, मानबहादुर राना मगर, इन्जु तिलिजा पुन मगर, इन्दु तिलिजा पुन मगर, उशा पुर्जा पुन मगर, दिवाकर गर्बुजा पुन मगर, गोबिन्द फगामी मगर, ईन्द्र राम्जाली मगर, मित्रकुमार फगामी मगर, स्वेच्छा बराल, सजनी रोका मगर, शितल तुलाचन, राजकुमार पुन मगर, निलम थापा मगर, बिन्दु थापा मगर, रोजिला खरेल, माया पुन गुरुङ, सुजु गुरुङ, आदीले मनमोहक न्रित्यहरु प्रस्तुत गर्नु भएको थियो।

-Pradeep Thapa Magar in New York. Comments? 917-570-1098. Or   This e-mail address is being protected from spambots. You need JavaScript enabled to view it

 


Emcee and singer Tikakumar Pun Magar. Photos: eEyeCam.com



83 year-old Magar elder Benbahadur Thapa Magar. Photo: Dhan Thapa Magar (Dhanphotos.com)



Coordinator of the 5th Langhali Dohori Nite Capt. Dalbahadur Roka Magar. Photo: Lab K. Budhamagar



BANA President Rabina Thapa. Photo: Lab K. Budhamagar



Langhali Association Inc USA Secretary Manbahadur Rana Magar. Photo: Lab K. Budhamagar



Nepal Embassy First Secretary Ananda Prasad Sharma. Photo: Lab K. Budhamagar



Myagdi Samaj President Parasmani Shrestha. Photo: Lab K. Budhamagar



Female artists performing at the Langhali nite. Photos: eEyeCam.com





Singer Deepa Thapa. Photos: eEyeCam.com



Singer and dancer Yasoda Khaling Rai. Photos: eEyeCam.com




Mala Rana Magar. Photos: eEyeCam.com

अमेरिकामा पाँचौं लाङ्घाली दोहोरी साँझ सम्पन्न
More photos of 5th langhali Dohori Nite 2010
All Pages


 

Be the first to know

Member Login





OUR COMMITMENT

USNepalOnline.Com is a New York-based popular community news portal dedicated to the Nepalese community in New York and around the world. We bring news and views from Nepal and from the Nepalese Diaspora. We are committed to providing a wide array of international features relating to Nepalese politics, people, lives, culture and so on. Our dedicated editors, representatives, and contributors in New York, Nepal and from elsewhere work to bring Nepal and the Nepalese into the cyber-world as it happens. We operate as a primary news source that touches the lives of the Nepalese community in ways that matter most to our readers. Our mission is to provide quality news and educational resources about Nepalese culture and its people within and beyond the Nepalese-American community.