NEWS: बिबिसी नेपाली सेवा ::

Cheaper Flights Banner (125x125)ONETRAVEL.COMfree shipping 120x60TripMamaCheapOstay

Inside

RSS News Feeds

feed-image Feed Entries
usa
किरात याक्थुङ चुम्लुङ अमेरिकाद्वारा चुम्लुङ केन्द्रीय समिति नेपालकि सचिव लीला सिङगक लिम्बूको स्वागत PDF Print E-mail
Share
User Rating: / 1
PoorBest 
Written by Nagendra Ingnam "Atharaili"   
Sunday, 22 May 2011 11:32

Special: 1 video, 4 photos: न्यू योर्क- किरात याक्थुङ चुम्लुङ अमेरिका (KYC USA) ले न्यू योर्कस्थित ज्याक्सन हाइट्समा किरात याक्थुङ चुम्लुङ केन्द्रीय कार्य समिति नेपालकि सचिव लीला सिङगक लिम्बूको स्वागत गरेको छ ।
Read 0 Comments... >>

Read more...
 
संयुक्त राष्ट्र संघद्वारा आदिबासी साझेदारी सम्बन्धी संस्था UNIPP स्थापनाको घोषणा PDF Print E-mail
Share
Written by Pradeep Thapa Magar   
Saturday, 21 May 2011 10:12

Exclusive: 3 photos: न्यू योर्क- संयुक्त राष्ट्र संघ (संरासं) अन्तरगतका ४ एजेन्सीहरुको पहलमा आदिबासी सम्बन्धी निती नियम कार्यान्बयन गर्ने साझेदारी संस्था United Nations-Indigenous Peoples' Partnership (UNIPP) को स्थापना गरिएको घोषणा गरिएको छ।
Read 0 Comments... >>

Read more...
 
न्यु ह्याम्सरमा नेपाली बालबालिकाकालागि नेपाली भाषा कक्षा PDF Print E-mail
Share
User Rating: / 2
PoorBest 
Written by Rajesh Koirala   
Wednesday, 18 May 2011 13:06

न्यु ह्याम्सर- न्यु ह्याम्सर राज्यको राजधानी कंकर्डमा नेपाली बालबालिकाकालागि नेपाली भाषा कक्षा सुरु गरिएको छ ।
Read 0 Comments... >>

Read more...
 
न्यू योर्कमा विश्व आदिबासी सम्बन्धी संरासंको १० औं बैठक शुरु PDF Print E-mail
Share
Written by Pradeep Thapa Magar   
Monday, 16 May 2011 23:41

Exclusive: 1 video, 15 photos: न्यू योर्क- हरेक बर्ष डाकिने संयुक्त राष्ट्र संघको आदिबासी सम्बन्धी स्थाई मन्च Permanent Forum on Indigenous Issues (UNPFII) को १० औं वार्षिक बैठक न्यू योर्कस्थित संरासं मुख्यालयको महासभा भवनमा शुरु भएको छ। यो बैठक मे १६ देखी २७ बिच जारी रहने छ।


Read 0 Comments... >>
Read more...
 
न्यू योर्कको संरासंमा बुद्ध जयन्ती "बैशाखी" यसरी मनाईयो PDF Print E-mail
Share
Written by Pradeep Thapa Magar   
Monday, 16 May 2011 22:29

Exclusive: 1 video, 8 photos: न्यू योर्क- संयुक्त राष्ट्र संघ (संरासं) को महासभा भवनमा २५५५ औं बुद्ध जयन्ती "बैशाखी" भब्यतापूर्वक सम्पन्न भएको छ।


Read 0 Comments... >>
Read more...
 
न्यू हेम्सायरमा साकेला सिलीको झिलिमिली PDF Print E-mail
Share
User Rating: / 1
PoorBest 
Written by Prathaa Magar   
Sunday, 15 May 2011 18:35

Exclusive: 1 video, 5 photos: न्यू हेम्प्सायर- किरात राई अर्गनाइजेसन अफ अमेरिका (UKROA) न्यू इङ्ल्यान्ड च्याप्टरको आयोजनामा किरात राईहरुको प्रसिद्ध चाड साकेला दर्कदो झरीको बाबजूद भब्यतापूर्बक मनाइएको छ।


Read 0 Comments... >>
Read more...
 
मान्छे बुढो, तन तन्नेरी ! विश्व मौद्रिक कोश (IMF) कार्यकारी निर्देशक यौन अपराधको आरोपमा न्यू योर्कमा पक्राउ PDF Print E-mail
Share
Written by Pradeep Thapa Magar   
Sunday, 15 May 2011 17:12

Exclusive: 2 photos: न्यू योर्क- विश्व मौद्रिक कोश (International Monetary Fund-IMF) का ६२ बर्शिय कार्यकारी निर्देशक डोमिनिक स्ट्राउस काह्न (Dominique Strauss-Kahn) न्यू योर्कस्थित पाँच तारे होटेल सोफिटेलकि कोठा बनाउने ३२ बर्शिय परिचारिका (maid) महिला कर्मचारीलाई जबस्जस्ती यौन संपर्क गर्ने प्रयास गरेको आरोपमा शनिबार बेलुकी ४:४० बजे जोनएफ केनेडी एयर्पोर्ट (JFK) बाट फ्रान्स उड्नै लागेको हावाई जहाजबाट पक्राउ परेका छन्।


Read 0 Comments... >>
Read more...
 
न्यू योर्कमा नेपाली महिलाले आफ्नो नवजात जिउँदै शीशुलाई गार्बेजमा फालिन् PDF Print E-mail
Share
User Rating: / 11
PoorBest 
Written by Prathaa Magar   
Wednesday, 11 May 2011 20:10

Exclusive: 1 photo: न्यू योर्क- अस्ती मात्र मे ८ मा 'मदर्स डे' अर्थात 'आमा दिवस' मनाएको रमाइलो अनुभुती मनबाट ओझेल नपर्दै न्यू योर्कका नेपालीहरुले नव आमा बन्ने तरखरमा रहेकी एक नेपाली किशोरीले आफ्नो ७ महिनाको गर्भको सन्तानलाई जन्म दिने बित्तिकै फोहोर फल्ने गार्बेजमा फ्याँकेर हिंडेको अकल्पनीय खबर सुन्नु परेको छ।


Read 0 Comments... >>
Read more...
 
Join us at Cultural Saanjh at NASeA / ANMA Joint Convention 2011 in Atlanta PDF Print E-mail
Share
Written by NASeA/ANMA Cultural Committee   
Tuesday, 10 May 2011 07:41

Atlanta, Georgia- 2011 NASeA/ANMA cultural team is working relentlessly to put together a fantastic show that ATLANTA has yet to witness.
Read 0 Comments... >>

Read more...
 
Welcome to the 29th ANA DC Convention in Washington DC PDF Print E-mail
Share
Written by 29th ANA DC Convention   
Tuesday, 10 May 2011 07:35

Hearty welcome to brothers and sisters residing in USA and Canada
Washington DC- The Special Annual Convention of the ANA which is hosted in the first week of July every year is a much looked after opportunity for those of us who are residing in this part of the world when it comes to meet one another, exchange views and when it comes to draw up future projects while also promoting our language, arts and literature.
Read 0 Comments... >>

Read more...
 
न्यू योर्कमा १२ नेपाली संस्थाहरुद्वारा संयुक्त रक्तदान तथा निशुल्क स्वास्थ्य शिबिर कार्यक्रम सम्पन्न PDF Print E-mail
Share
User Rating: / 1
PoorBest 
Written by Pradeep Thapa Magar   
Monday, 09 May 2011 13:34

Exclusive: 1 video, 46 photos: न्यू योर्क- विश्व रेडक्रस दिवस र मदर्स (आमा) दिवस (मे ८) को अबसर पारेर न्यू योर्कका १२ नेपाली संघसंस्थाहरुको संयुक्त आयोजनामा रक्तदान तथा निशुल्क स्वास्थ्य शिबिर कार्यक्रमको आयोजना गरिएको छ।


Read 0 Comments... >>
Read more...
 
न्यू योर्कमा सत्य साई बाबाको सम्झनामा नेपालीहरुद्वारा साई भजन PDF Print E-mail
Share
Written by Prathaa Magar   
Monday, 09 May 2011 12:49

Exclusive: 1 video, 17 photos: न्यू योर्क- गत अप्रिल २४ मा देहान्त हुनु भएका स्वर्गीय सत्य साई बाबाको स्‍मृतिमा न्यू योर्कबासी नेपालीहरुद्वारा साई भजन किर्तन समारोह सम्पन्न भएको छ। हेर्नुहोस् युएस नेपाल अनलाइनले तयार पारेको बिशेष भिडियो रिपोर्ट:


Read 0 Comments... >>
Read more...
 
एएनएको २९ औं सम्मेलनको सभा स्थलस्थलको टुङ्गो लाग्यो PDF Print E-mail
Share
Written by ANA   
Sunday, 08 May 2011 13:27

वाशिङ्गटन डिसी- उत्तर अमेरिकी नेपालीहरुको छाता संस्था 'एएनए' को वाशिङ्गटन डिसीमा आयोजना हुन लागेको २९ औं सम्मेलनको सभा स्थल छनौट भएको छ ।
Read 0 Comments... >>

Read more...
 
न्यू योर्कमा प्रेस चैतारी डट कमको दोश्रो वार्षिककोत्सब सम्पन्न, "नेपाल चौतारी" मासिक पत्रिकाको शुरुवात PDF Print E-mail
Share
User Rating: / 3
PoorBest 
Written by Prathaa Magar   
Sunday, 08 May 2011 10:49

नेपाल सितोरियो कराँते महासंघका संस्थापक अध्यक्ष थानेश्वर राई र बरिष्ठ नृत्य निर्देशक वसन्त श्रेष्ठ सम्मानित
Exclusive: 1 video, 39 photos:
न्यू योर्क- विगत २ बर्षदेखि न्यू योर्कबाट सन्चालित नेपाली अनलाईन न्युज पोर्टल www.presschautari.com ले मे ६ तारिख आफ्नो स्थापनाको दोश्रो वार्षिककोत्सब बिबिध साँस्कृतिक कार्यक्रमसहित भब्यतापुर्बक मनाएको छ। उक्त अबसरमा नेपालका दुई ब्यक्तित्व नेपाल सितोरियो कराँते महासंघका संस्थापक अध्यक्ष थानेश्वर राई र बरिष्ठ नृत्य निर्देशक वसन्त श्रेष्ठलाई बिशेष सम्मान गरेको छ भने सोही अबसरमा र "नेपाल चौतारी" मासिक पत्रिकाको शुभारम्भ गरेको छ।


Read 0 Comments... >>
Read more...
 
न्यू योर्कमा प्रेस चैतारी डट कमको मे ६ मा हुने दोश्रो वार्षिककोत्सबमा दुई ब्यक्तित्व सम्मानित हुने PDF Print E-mail
Share
Written by Administrator   
Wednesday, 04 May 2011 03:12

"नेपाल चौतारी" मासिक पत्रिकाको शुरुवात गरिने
Exclusive: 1 video:
न्यू योर्क- विगत २ बर्षदेखि न्यू योर्कबाट सन्चालित नेपाली अनलाईन न्युज पोर्टल www.presschautari.com ले यहि मे ६ तारिख आफ्नो स्थापनाको दोश्रो वार्षिककोत्सब मनाउँदैछ। उक्त अबसरमा नेपालका दुई ब्यक्तित्व नेपाल सितोरियो कराँते महासंघका संस्थापक अध्यक्ष थानेश्वर राई र बरिष्ठ नृत्य निर्देशक वसन्त श्रेष्ठको सम्मान र "नेपाल चौतारी" मासिक पत्रिकाको बिमोचन कार्यक्रम रहेको छ। साथमा बिबिध साँस्कृतिक कार्यक्रमको रोचक प्रस्तुती गरिदैछ। हेर्ने होइन?


Read 0 Comments... >>
Read more...
 
नेपाल अमेरिका पत्रकार संघ (नाजा) को वार्षिक सम्मेलनमा पत्रकारहरुकै उपस्थिती न्यून PDF Print E-mail
Share
Written by NepalMediaCafe.com सम्बाददाता   
Monday, 02 May 2011 17:13

वाशिङ्गटन डिसी- अमेरिकाकालागि नेपाली राजदूत डा. शंकरप्रसाद शर्माले अमेरिकामा सामुदायिक पत्रकारिता गरिरहेका नेपाली पत्रकारहरुकोलागि आफूले अमेरिकी संघ संस्थाहरुसंग पहल गरी विभिन्न खाले तालीम व्यबस्थापन गर्न सक्ने आश्वासन दिनु भएको छ ।


Read 0 Comments... >>
Read more...
 
बोस्टनमा नेपालीहरुद्वारा CNN Hero अनुराधा कोइरालाको भब्य नागरिक अभिनन्दन PDF Print E-mail
Share
User Rating: / 1
PoorBest 
Written by Pradeep Thapa Magar   
Monday, 02 May 2011 11:29

"राज्यले सामाजिक समस्यालाई केही गर्दैन, हामी आफैले गर्नु पर्छ"- अनुराधा कोइराला, सिएनएन हिरो २०१० तथा संस्थापक माइती नेपाल
Exclusive: 1 video; 26 photos:
हार्डवार्ड, क्याम्ब्रिज- विश्व प्रशिद्ध अमेरिकि टेलिभिजन च्यानेल सिएनएनद्वारा स्थापित सिएनएन हिरो अफ दि इयर २०१० द्वारा सम्मानित नेपाली नारी ब्यक्तित्व तथा माइती नेपालकि संस्थापक एबं अध्यक्ष अनुराधा कोइराला (गुरुङ) लाई नेपालीहरुद्वारा भब्य नागरिक अभिनन्दन गरिएको छ।


Read 0 Comments... >>
Read more...
 
२९ औं एएनए डिसी सम्मेलनमा हुने अन्तरराज्य प्रतिभा प्रतियोगिताकोलागि आबेदन आव्हान PDF Print E-mail
Share
Written by Saroj Khanal, Coordinator, Cultural and Recreation Committee, 29th ANA DC Convention   
Sunday, 01 May 2011 14:52

वासिंगटन डिसी- "यस वर्ष वासिंगटन डिसीमा हुन लागेको एएनएको २९ औं सम्मेलनमा पहिलो पटक अन्तरराज्य प्रतिभा प्रतियोगिता हुन लागेको कुरा सगर्व अबगत गराउन चाहन्छौं ।


Read 0 Comments... >>
Read more...
 
न्यू योर्कमा अधिकारको नाट्य प्रस्तुती "यात्रा समुद्र सम्म" को सफल मन्चन PDF Print E-mail
Share
User Rating: / 1
PoorBest 
Written by Pradeep Thapa Magar   
Saturday, 30 April 2011 23:43

Exclusive: 1 video, 11 photos: न्यू योर्क- अधिकार संस्थाद्वारा फाउन्ड्री थिएटर र रुबिन म्युजियमको संयुक्त लगानी र प्रयासमा न्यू योर्कका नेपाली दिदिबहिनीहरुद्वारा अभिनय गरिएको नाटक Journey to the Ocean "यात्रा समुद्र सम्म" को शनिबार रुबिन म्युजियमको सभा कक्षमा सफल मन्चन गरिएको छ। उक्त नाटक आइतबार बेलुकी ४ बजे पुन: सोही सभा कक्षमा मन्चन गरिदैछ। युएस नेपाल अनलाइनले तयार पारेको उक्त नाटकको बिशेष भिडियो रिपोर्ट हेर्नुहोस्:


Read 0 Comments... >>
Read more...
 
न्यू योर्कमा पहिलो नेपाली पप नेपाली म्युजिक लाइभ कन्सर्ट सम्पन्न PDF Print E-mail
Share
User Rating: / 4
PoorBest 
Written by Prathaa Magar   
Saturday, 30 April 2011 22:32

Exclusive: 1 video, 16 photos: न्यू योर्क- नेपालका चर्चित पप गायक तथा संगितकारहरुद्वारा न्यू योर्कमा अप्रिल २९ तारिख बेलुकी पहिलो नेपाली पप नेपाली म्युजिक लाइभ कन्सर्ट सम्पन्न भएको छ। हेर्नुहोस् युएस नेपाल अनलाइनले उक्त लाइभ कन्सर्ट बारे तयार पारेको बिशेष भिडियो रिपोर्ट:


Read 1 Comments... >>
Read more...
 
न्यू योर्कमा नेपालका चर्चित पप गायक र संगीतकारहरुको अप्रिल २९ मा लाइभ कन्सर्ट हुँदै PDF Print E-mail
Share
User Rating: / 3
PoorBest 
Written by Prathaa Magar   
Thursday, 28 April 2011 03:50

Exclusive: 1 video, 9 photos: न्यू योर्क- नेपाली पप लोक गीत र संगितका पारखीहरुकालागि लाइभ कन्सर्ट लिएर अमेरिकाको साँगितिक भ्रमणमा आएका नेपालका चर्चित पप गायक तथा संगितकारहरुको टोलीले न्यू योर्कमा अप्रिल २९ तारिख बेलुकी न्यू योर्कका पप लोक संगित पारखीहरुकालागि एक बेजोड लाइभ कन्सर्ट प्रस्तुत गर्दैछ । हेर्नुहोस् युएस नेपाल अनलाइनले तिनै चर्चित गायक तथा संगीतकारहरुसंग गरेको बिशेष भिडियो वार्ता:
Read 0 Comments... >>

Read more...
 
बोस्टनमा नेपाली नयाँ वर्षको अबसरमा "बैशाखी साँझ २०६८" भब्यतापूर्वक सम्पन्न PDF Print E-mail
Share
User Rating: / 7
PoorBest 
Written by Pradeep Thapa Magar   
Tuesday, 26 April 2011 11:57

४ स्थानीय नेपाली प्रतिभाशाली ब्यक्तित्वहरु: बिष्णुमाया परियार, जेनी बुढाथोकी, दीपक शर्मा बजगाई र देबी थापा ओली सम्मानित
Updated: Exclusive: 2 videos; 48 photos:
बोस्टन- नेपाली नयाँ वर्ष २०६८ को अबसरमा ग्रेटर बोस्टन नेपालीज कम्युनिटी (जिबिएनसी) द्वारा सोमबार साँझ अमेरिकाको म्यासाचुसेट्स राज्यको क्याम्ब्रिज शहरस्थित कार्निभल चर्चमा "बैशाखी साँझ २०६८" भब्यतापूर्ण सम्पन्न भएको छ।


Read 0 Comments... >>
Read more...
 
न्यू योर्कमा नेपालका चर्चित योगा गुरु ललितशंकर योगीले सिकाएको योगा सिक्ने होइन? PDF Print E-mail
Share
User Rating: / 3
PoorBest 
Written by Pradeep Thapa Magar   
Monday, 25 April 2011 08:24

"हाँस्न सक्नु भएन भने संसारको महंगो औषधीले पनि तपाईंलाई स्वस्थ राख्न सक्दैन"
Exclusive: 2 videos, 7 photos:
न्यू योर्क- भारतका विश्व चर्चित योगा गुरु बाबा रामदेबको पतन्जली योगा नेपालमा सिकाउँदै ६० भन्दा बढी जिल्लाहरुमा बिस्तार गर्न सफल योगा गुरु ललितशंकर योगीले न्यू योर्कका नेपालीहरुलाई स्वस्थ, तन्दुरुस्त र सुन्दर रहने गुरु मन्त्र सिकाउनु भएको छ- योगा र प्रबचनमार्फत। युएस नेपाल अनलाइनले तयार पारेको तिनै योगा गुरुले सिकाएको योग प्रशिक्षाणको बिशेष भिडियो हेर्ने होइन त?


Read 0 Comments... >>
Read more...
 
न्यू योर्कमा संचारकर्मी स्व. मीरा आचार्यको असामयीक निधनप्रति शोकसभा सम्पन्न PDF Print E-mail
Share
Written by Pradeep Thapa Magar   
Monday, 25 April 2011 08:08

Special 4 photos: न्यू योर्क- गत अप्रिल २० मा ४६ बर्षको युबाबस्थामा असामयीक निधन हुनुभएकी नेपाली रेडियो र एफएमहरुमा सफल कार्यक्रमहरुको प्रस्तोता संचारकर्मी तथा चर्चित हाँस्य कलाकार हरिबंश आचार्यकि धर्मपत्नी मीरा आचार्यको सम्झनामा नेपाली कलाकारहरुको संस्था न्यू योर्क कला मन्चद्वारा आइतबार शोकसभाको आयोजना गरिएको छ।
Read 0 Comments... >>

Read more...
 
करोडौंका जिवित भगवान विश्वप्रख्यात सत्य साई बाबा अब रहेनन् PDF Print E-mail
Share
User Rating: / 1
PoorBest 
Written by Pradeep Thapa Magar   
Sunday, 24 April 2011 23:00

Exclusive: 1 video, 1 photo: न्यू योर्क- विश्वभर मानबीय करुणा र चमत्कारिक शक्ती रहेका भनेर चर्चित र करोडौं भक्तजनकालागि साक्षात भगवानकोरुपमा चिनिनुहुने सत्य साई बाबाको ८५ बर्षको उमेरमा आइतबार बिहान भारतको पुत्तपर्तीमा निधन भएको छ ।
Read 0 Comments... >>

Read more...
 
More Articles...
<< Start < Prev 1 2 3 4 5 6 7 8 9 10 Next > End >>

Page 10 of 33

Most Popular News Links: Top 100

Members Data

Members : 2473
Content : 5828
Web Links : 6

You Vote!

नयाँ संबिधान निर्धारित समय (२०६७ जेष्ठ १४ गते) मै जारी होला? Will New Constitution be released on time?