NEWS: बिबिसी नेपाली सेवा ::

Cheaper Flights Banner (125x125)ONETRAVEL.COMfree shipping 120x60TripMamaCheapOstay

Inside

RSS News Feeds

feed-image Feed Entries
usa
न्यू योर्कमा नेपाली तराइबासीहरुले सन् २०१२ को होली यसरी मनाए PDF Print E-mail
Share
Written by Pradeep Thapa Magar   
Saturday, 10 March 2012 10:33

Special: 1 video; 30 photos: न्यू योर्क- एशोसियसन अफ नेपालीज तराईयन इन अमेरिका (ANTA) न्यू योर्क च्याप्टरको आयोजनामा नेपाली रंगिन पर्ब होली मनाइएको छ।


Read 0 Comments... >>
Read more...
 
न्यू योर्क ओर्लन नपाई गोर्खाका कर्मा लामाको निधन PDF Print E-mail
Share
Written by Pradeep Thapa Magar   
Thursday, 08 March 2012 23:05

Exclusive: न्यू योर्क- डेढ महिनाअघी नेपाल पुगेर फेरी फर्किने क्रममा न्यू योर्क शहरको जेएफके एयर्पोर्ट ओर्लदा नओर्लदै नेपाल घर गोर्खा जिल्लाको उत्तरी भेग लोहो गाबिस निवासी ५१ बर्शिय कर्मा लामाको दु:खद निधन हुन पुगेको छ।


Read 0 Comments... >>
Read more...
 
न्यू योर्कमा "श्रृजनाका यात्राहरु" को २७ औं श्रृङ्खला सम्पन्न PDF Print E-mail
Share
Written by Nagendra Ingnam 'Athraili'   
Thursday, 08 March 2012 21:41

मनू लोहोरुङ राईको एकल कविता प्रस्तुती
Special: 2 photos:
न्यू योर्क- न्यू योर्कवासी नेपाली साहित्यकारहरुले मासिक साहित्यिक कार्यक्रमकोरुपमा सञ्चालन गर्दै आएको "श्रृजनाका यात्राहरु" को २७ औं श्रृङ्खला न्यू योर्कस्थित ज्याक्सन हाइट्समा गत आईतबार कवयत्री मनू लोहोरुङ राईको एकल कविता वाचनकासाथ सम्पन्न भयो ।


Read 0 Comments... >>
Read more...
 
न्यू योर्कमा नेपालमा जातीय पहिचानसहितको संघीयताबारे चर्को बहसमा के के भयो? PDF Print E-mail
Share
User Rating: / 5
PoorBest 
Written by Pradeep Thapa Magar   
Monday, 05 March 2012 18:10

"हामीले आदिबासी जनजातिको अधिकार बिनाको संबिधान जारी भए एक सेकेन्डमामा जलाउने छौं"- आङकाजी 'किसान' शेर्पा, महासचिब, नेपाल आदिबासी जनजाति महासंघ
Exclusive: 3 videos, 9 photos:
न्यू योर्क- नेपालबाट आएका जातीय बिभेद बिरुद्ध आगो ओकल्ने 'फायरब्रान्ड' आदिबासी नेता तथा नेपाल आदिबासी जनजाति महासंघ (नेफिन) का महासचिब आङकाजी 'किसान' शेर्पाले न्यू योर्कमा आयोजित "नयाँ नेपाल, जातीय संघीयता: चुनौती र अबसर" बिषयक अन्तरकृया कार्यक्रममा झन्डै ३ घण्टा लामो आफ्नो धाराप्रबाह भाषणमार्फत नयाँ नेपालमा आदिबासी जनजातिहरुको हक अधिकारकालागि लड्न आह्वान गरेकाछन्।
Read 0 Comments... >>

Read more...
 
न्यू योर्कमा तामाङ सोसाइटी अफ अमेरिकाद्वारा "डम्फू साँझ २०१२" सम्पन्न PDF Print E-mail
Share
User Rating: / 5
PoorBest 
Written by Pradeep Thapa Magar   
Sunday, 04 March 2012 22:36

Special: 1 video, 34 photos: न्यू योर्क- तामाङ सोसाइटी अफ अमेरिका (TSA) द्वारा बिबिध साँस्कृतिक कोशेली "डम्फू साँझ २०१२" भब्यतापूर्वक सम्पन्न गरिएको छ।


Read 0 Comments... >>
Read more...
 
न्यू योर्कमा जनसंपर्क समितिद्वारा १०१ औं अन्तरराश्ट्रिय नारी दिवस सम्पन्न PDF Print E-mail
Share
User Rating: / 2
PoorBest 
Written by Pradeep Thapa Magar   
Sunday, 04 March 2012 07:13

Special: 2 videos, 15 photos: न्यू योर्क- नेपाली जन संपर्क समिति अमेरिका न्यू योर्क च्याप्टरद्वारा १०१ औं अन्तरराश्ट्रिय नारी दिवस "नेपाली महिलाहरुको बर्तमान अवस्था: समस्या र समाधान" नामक एक बिशेष अन्तरकृयात्मक कार्यक्रमको आयोजना गरी मनाईएको छ।
Read 0 Comments... >>

Read more...
 
न्यू योर्कमा नेपालमा जातीय संघीयताबारे आदिबासी नेताले कुर्लिने PDF Print E-mail
Share
User Rating: / 1
PoorBest 
Written by Administrator   
Friday, 02 March 2012 19:12

न्यू योर्क- नयाँ नेपालमा संघीयताको खाका जातीय पहिचानअनुसार हुनुपर्छ भन्ने माग राख्ने 'नेपाल आदिबासी जनजाति महासंघ' (नेफिन) का महासचिब आङकाजी शेर्पासंग न्यू योर्कका नेपालीहरुले मार्च ४ मा गर्मागर्मी अन्तरकृया गर्ने भएकाछन्।
Read 1 Comments... >>

Read more...
 
नेपालदेखि न्यू योर्कसम्म एकल (बिधवा) महिलाहरुको आवाज घन्किदैछ PDF Print E-mail
Share
User Rating: / 6
PoorBest 
Written by Pradeep Thapa Magar   
Thursday, 01 March 2012 06:29

नेपालको ७३ जिल्लाका १ हजार ५० गाबिसका ८४ हजार बिधवा महिलाहरुको संस्था WHR कि संस्थापक लिलि थापासंग बिशेष भिडियो वार्ता
Exclusive: 2 videos, 8 photos:
न्यू योर्क- यतिखेर न्यू योर्कस्थित संयुक्त राष्ट्र संघको महिला अबस्थिती सम्बन्धी आयोगको ५६ औं बैठक (56th Session of the Commission on the Status of Women-CSW) मा भाग लिन आएका झन्डै २० जना नेपाली महिलाहरुको टोलीसंगै नेपाली एकल (बिधवा) महिलाहरुको निम्ती कृयाशिल संस्था 'वूमन फर ह्युमन राइट्स सिङ्गल वूमेन ग्रुप (WHR)' कि संस्थापक लिलि थापा र उनको ४ सदस्यिय प्रतिनिधी मन्डल पनि आई पुगेको छ ।


Read 0 Comments... >>
Read more...
 
एएनए (ANA) ३० औं सम्मेलन टेक्सासको आह्वान: 'एउटा सपना, एउटा समुदाय र एउटा समारोह' : सबैकोलागि संयुक्त नयाँ शुरुवात ...! PDF Print E-mail
Share
User Rating: / 2
PoorBest 
Written by ANA   
Wednesday, 29 February 2012 03:08

Special: टेक्सास- एएनए तथा टेक्सास नेपाली समुदाय 'भिमकाय राज्य' टेक्सासकोतर्फबाट ३० औं सम्मेलनमा सहभागी भैदिनु हुनकोलागि म सम्पूर्ण दाजुभाई तथा दिदिबहिनिहरुलाई सादर हार्दिक आमन्त्रण गर्दछु । जुन २९-जुलाई १ तारिख, २०१२ सम्म हुने भब्य समारोहमा पाल्नु भै उत्सबको शोभा बढाई दिनु हुन बिशेष आग्रह गर्दछु ।
Read 0 Comments... >>

Read more...
 
न्यू योर्कमा ३० औं 'मगर दिवस' सम्पन्न PDF Print E-mail
Share
User Rating: / 2
PoorBest 
Written by Manbahadur Rana Magar   
Monday, 27 February 2012 06:34

Special: 2 photos: न्यू योर्क- मगर संघ अमेरिकाद्वारा ३० औं 'मगर दिवस' मनाईएको छ।


Read 0 Comments... >>
Read more...
 
न्यू योर्कमा नेपाली कलाकारहरुद्वारा मनोरन्जनात्मक रिमाझिम साँझको प्रस्तुती सम्पन्न PDF Print E-mail
Share
Written by Pradeep Thapa Magar   
Saturday, 25 February 2012 17:14

Updated: Exclusive; 2 videos, 21 photos: न्यू योर्क- नोबल कन्सल्टेन्सी युएसए इङ्कद्वारा नेपालबाट झिकाइएका नेपालका चर्चित कलाकारहरुले न्यू योर्कमा बिबिध साँस्कृतिक कोशेली प्रस्तुत गरेकाछन्।
Read 0 Comments... >>

Read more...
 
अनेसास (INLS) केन्द्रिय समिति अध्यक्ष गदाल र बोर्ड अफ ट्रस्टी अध्यक्ष सुबेदीबिच आरोप प्रत्यारोपको वाकयुद्द शुरु PDF Print E-mail
Share
Written by Pradeep Thapa Magar   
Friday, 24 February 2012 07:59

'त्वम् शरणम् गरेर फेरी अध्यक्ष बन्नु मलाई छैन'- अध्यक्ष ज्ञानेन्द्र गदाल, अनेसास, केन्द्रिय समिति
Exclusive:
न्यू योर्क- अन्तरराश्ट्रिय नेपाली साहित्य समाज (INLS) केन्द्रिय समितिको बैठकको बहुमतले पारित गरेको बिधान संशोधन प्रस्तावलाई समाजको बोर्ड अफ ट्रस्टीका अध्यक्ष तथा समाजका संस्थापक अध्यक्ष होमनाथ सुबेदीले एकलौटी धोती लगाइदिएपछि केन्द्रिय समितीभित्र उब्जिएको रडाको अब समाजका झन्डै ४०० आजीवन सदस्यहरुमाझ छताछुल्ल हुनेगरी अध्यक्ष ज्ञानेन्द्र गदालले निर्णयार्थ भन्दै अपिल जारी गरेकाछन् भने भुसको आगो झैं सल्केको बिबाद अब समाजको ४ महिनापछि हुने निर्वाचनको तयारी हुनु अगावै संचार माध्यममासमेत सल्किन पुगेको छ।


Read 0 Comments... >>
Read more...
 
न्यू योर्कमा भारतीय कुट्नितिज्ञद्वारा दासी बनाइएकी शान्ती गुरुङलाई डेढ मिलियन डलर तिर्न न्यायाधिसद्वारा फैसला PDF Print E-mail
Share
User Rating: / 4
PoorBest 
Written by Pradeep Thapa Magar   
Thursday, 23 February 2012 23:39

Exclusive: न्यू योर्क- भारतको नयाँ दिल्लीबाट महिनाको ५ हजार भारु (१०० डलर) तलब दिने गरी घरेलु कामदारकोरुपमा न्यू योर्क ल्याएर ३ बर्षमा शिर्फ १२० डलर मात्र दिएर दासी जस्तो गरी अमानवीय व्यबहार गरेको ठहर गर्दै यहाँस्थित मजिस्ट्रेट न्यायाधिस फ्रयाङ मासले न्यू योर्कस्थित भारतीय कन्सुलर जनरल कार्यालयकी तत्कालिन संस्क्रिती तथा सुचना प्रमुख नीना मल्होत्राले शान्ती गुरुङलाई डेढ मिलियन डलर हर्जाना तिर्नु पर्ने सुझाब दिएका छन्। उनको सुझाबलाई उक्त मुद्दा हेरिरहेका न्यायाधिस भिक्टर मारेरोले अनुमोदन गरेपछि फैशलाकोरुप लिनेछ।


Read 0 Comments... >>
Read more...
 
न्यू योर्कबाट स्व. राजेन्द्र बस्नेतको शब नेपाल पठाईयो, १२ हजार डलर परिवारलाई PDF Print E-mail
Share
User Rating: / 3
PoorBest 
Written by Pradeep Thapa Magar   
Thursday, 23 February 2012 22:16

Exclusive: 5 photos & list of donors: न्यू योर्क- गत फेब्रुवरी १४ तारिख न्यू जर्सी राज्यमा कारको ठक्करबाट असामायिक निधन हुन पुगेका स्वर्गिय राजेन्द्र बस्नेतको शबलाई बिहीवार ९:४० बजे बेलुकीको इथिहाद एयरको फ्लाइटबाट नेपाल पठाइएको छ।


Read 0 Comments... >>
Read more...
 
न्यू योर्कमा नेपालका चर्चित कलाकारहरुद्वारा 'मनोरन्जनात्मक रिमझिम साँझ- २०१२' को फेब्रुवरी २४ मा प्रस्तुती हुँदै PDF Print E-mail
Share
User Rating: / 1
PoorBest 
Written by Pradeep Thapa Magar   
Wednesday, 22 February 2012 08:07

युएस नेपाल अनलाइनद्वारा ७ चर्चित कलाकारहरुसंग बिशेष भिडियो वार्ता
Exclusive: 7 videos, 7 photos:
न्यू योर्क- अमेरिकाका बिभिन्न शहरहरुमा साँस्कृतिक कार्यक्रम प्रस्तुत गर्न नेपालबाट केही समय अघी आइ पुगेका चर्चित कलाकारहरु: नायिका युना उप्रेती, लोकगायक बिमल डाँगी, गायिका मल्लिका कार्की, संगितकार शम्भुजित बास्कोटा, उद्घोसक जयप्रकाश रिजाल लगायतको टोलीले न्यू योर्कमा फेब्रुवरी २४ मा रिमझिम साँझ प्रस्तुत गर्ने आयोजकहरुले जानकारी गराएकाछन्।
Read 0 Comments... >>

Read more...
 
न्यू योर्कका नेपालीद्वारा स्व. राजेन्द्र बस्नेतको अन्त्यस्टीकोलागि ४ हजार ८०५ डलर संकलन गरी परिवारजनलाई हस्तान्तरण PDF Print E-mail
Share
Written by Pradeep Thapa Magar   
Monday, 20 February 2012 15:17

Exclusive: न्यू योर्क- गत भ्यालेन्टाइन्स डे (फेब्रुवरी १४) का दिन न्यू जर्सीस्थित क्लिफ उडबिचमा गाडीले ठक्कर दिदा घटनास्थल मै निधन हुन पुगेका राजेन्द्र बस्नेतको अन्त्यस्टीकोलागि ४ हजार ८०५ डलर संकलन गरी स्व. बस्नेतको परिवारजनलाई हस्तान्तरण गरिएको छ।


Read 0 Comments... >>
Read more...
 
अन्तरराष्ट्रिय कलाकार मन्चको शाखा अमेरिकाको टेक्सास राज्यमा स्थापना PDF Print E-mail
Share
Written by International Artists Forum (IAF)   
Monday, 20 February 2012 13:43

वासिङ्टन डिसी- संसारका २० वटा देशमा बिस्तार भैसकेको नेपाली कलाकारहरुको अन्तरराष्ट्रिय कलाकार मन्च (International Artists Forum) को शाखा अमेरिकाको टेक्सास राज्यमा पनि भर्खरै स्थापना भएको छ ।
Read 0 Comments... >>

Read more...
 
न्यू योर्कमा नेपालको ६२ औं प्रजातन्त्र दिवस तथा त्रिभुवन जयन्ती यसरी मनाईयो PDF Print E-mail
Share
User Rating: / 3
PoorBest 
Written by Pradeep Thapa Magar   
Monday, 20 February 2012 13:43

वक्ताहरुद्वारा पूर्व राजा ज्ञानेन्द्रलाई आदर्श पुरुष मान्दै बिना रक्तपात राजागद्दी त्याग गरेकोमा धन्यवाद ब्यक्त
Special: 1 video, 28 photos:
न्यू योर्क- 'राष्ट्रिय एकता र मेल मिलाप नेपाल' संस्थाद्वारा नेपालको ६२ औं प्रजातन्त्र दिवस तथा त्रिभुवन जयन्ती मनाईएको छ।


Read 0 Comments... >>
Read more...
 
युएस नेपाल मेडिया सेन्टरका अध्यक्ष पासाङ् दोर्ची शेर्पाका बुवा मिगुर शेर्पाको ८५ बर्षको उमेरमा निधन PDF Print E-mail
Share
Written by Administrator   
Monday, 20 February 2012 03:38

न्यू योर्क / काठमाडौं- युएस नेपाल मेडिया सेन्टरका अध्यक्ष पासाङ् दोर्ची शेर्पाका बुवा मिगुर शेर्पाको ८५ बर्षको उमेरमा निधन भएको छ।


Read 0 Comments... >>
Read more...
 
न्यू योर्कमा संघीयता र लिम्बुवान सम्बन्धी डा. महेन्द्र लावोतीसंग बिशेष अन्तरकृया सम्पन्न PDF Print E-mail
Share
User Rating: / 2
PoorBest 
Written by Pradeep Thapa Magar   
Saturday, 18 February 2012 09:16

"जातीय पहिचानसहितको संघीयता नै नेपालको संघीयता हो। अरुण पूर्वको ९ जिल्ला लिम्बुवान मागले चाँही लिम्बुहरुलाई बेफाईदा हुन्छ।"
Exclusive: 2 videos; 6 photos:
न्यू योर्क- वेष्ट मिचिगन विश्व बिद्यालयका प्रोफेसर डा. महेन्द्र लावोतीले किरात याक्थुङ चुम्लुङ अमेरिकाद्वारा शुक्रबार न्यू योर्कमा आयोजना गरेको "संघीयता, लिम्बुवान, चुनौती र अबसर" बिषयक एक बिशेष अन्तरकृया कार्यक्रममा उपर्युक्त कुरा बताएका हुन्।
Read 0 Comments... >>

Read more...
 
अमेरिकामा भ्यालेन्टाइन्स डेका दिन गाडी दुर्घटनामा निधन भएका राजेन्द्र बस्नेतको शब नेपाल पठाउन सहयोगको अपिल PDF Print E-mail
Share
Written by Pradeep Thapa Magar   
Thursday, 16 February 2012 13:54

"मेरो श्रीमान खाने अमेरिका जाँदिन"- श्रीमती कल्पना कार्की
Exclusive: 2 photos:
न्यू योर्क- झन्डै दुई हप्ता अघी अर्थात जनवरी ३१ तारिख संयुक्त राष्ट्र संघको एक कार्यक्रममा भाग लिन न्यू योर्क आइ पुगेका नेपालमा खेलकूद मन्त्रालयका अधिक्रित राजेन्द्र बस्नेतको भ्यालेन्टाइन्स डे (फेब्रुवरी १४) का दिन न्यू जर्सीस्थित क्लिफ उडबिचमा गाडीले ठक्कर दिदा घटना स्थल मै निधन हुन पुगेपछि उनको शबलाई नेपाल पठाउन चाहिने रकम जुटाउन नेपालीहरुलागि परेकाछन्।


Read 0 Comments... >>
Read more...
 
न्यू योर्कमा नेपालका प्रथम शहीद लखन थापा मगरको १३५ औं स्‍मृति दिवस सम्पन्न PDF Print E-mail
Share
User Rating: / 1
PoorBest 
Written by Pradeep Thapa Magar   
Monday, 13 February 2012 01:52

Exclusive; 2 videos: 23 photos: न्यू योर्क- जहाँनिया राणा शासनको बिरोध गर्दा १३५ बर्ष अघी झुन्ड्याई मारिइनु भएका नेपालका प्रथम शहीद लखन थापा मगरको १३५ औं स्‍मृति दिवस न्यू योर्कबासी नेपालीहरुले मनाएकाछन्।


Read 0 Comments... >>
Read more...
 
न्यू योर्कमा स्वर्गिय अभिनेत्री सुशिला रायमाझीको स्‍मृति सभा सम्पन्न PDF Print E-mail
Share
Written by Pradeep Thapa Magar   
Sunday, 12 February 2012 01:26

Special: 1 video, 12 photos: न्यू योर्क- नेपाली चलचित्र जगतकि बरिस्ठ चरित्र अभिनेत्री स्व. सुशिला रायमाझीको स्‍मृतिमा शोक सभा सम्पन्न भएको छ।
Read 0 Comments... >>

Read more...
 
न्यू योर्कमा "श्रृजनाका यात्राहरू" को २६ औं श्रृङ्खला तथा भ्यालेन्टाइन्स डे प्रेम कविता महोत्सब सम्पन्न PDF Print E-mail
Share
Written by Pradeep Thapa Magar   
Monday, 06 February 2012 23:05

कवि, पत्रकार गोबिन्द गिरी प्रेरणाको एकल कविता वाचन
Exclusive: 2 video; 28 photos:
न्यू योर्क- न्यू योर्क शहरमा बसोबास गर्ने नेपाली साहित्यकारहरुद्वारा बिगत तीन बर्षदेखि सन्चालित साहित्यिक कार्यक्रम "श्रृजनाका यात्राहरू" को २६ औं श्रृङ्खला कवि, पत्रकार गोबिन्द गिरी प्रेरणाको एकल कविता वाचनकासाथ भ्यालेन्टाइन्स डे प्रेम कविता महोत्सबको आयोजना गरी सम्पन्न गरिएको छ।


Read 0 Comments... >>
Read more...
 
बोस्टनमा भीमनिधी तिवारी सतवार्षिकी समारोह सम्पन्न PDF Print E-mail
Share
User Rating: / 1
PoorBest 
Written by Administrator   
Monday, 30 January 2012 03:22

Special: 15 photos; 1 video: बोष्टन- अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज, बोष्टन च्याप्टरको आयोजनामा भीमनिधी तिवारी सतवार्षिकी तथा श्रीपन्चमी साहित्यीक कार्यक्रम गरेर मनाइएको छ ।
Read 1 Comments... >>

Read more...
 
More Articles...
<< Start < Prev 1 2 3 4 5 6 7 8 9 10 Next > End >>

Page 3 of 33

Most Popular News Links: Top 100

Members Data

Members : 2473
Content : 5828
Web Links : 6

You Vote!

नयाँ संबिधान निर्धारित समय (२०६७ जेष्ठ १४ गते) मै जारी होला? Will New Constitution be released on time?