NEWS: बिबिसी नेपाली सेवा ::

Cheaper Flights Banner (125x125)ONETRAVEL.COMfree shipping 120x60TripMamaCheapOstay

Inside

RSS News Feeds

feed-image Feed Entries
usa
अमेरिकाको टेक्सासमा नेपाली बालबालिकाहरुको समर क्याम- २०११ शुरु PDF Print E-mail
Share
Written by Krishna Lamichhane   
Friday, 24 June 2011 00:18

Special: 3 photos: डल्लास, टेक्सास- टेक्सास नेपाली समाजको आयोजनामा सयुंक्त राज्य अमेरिकाको टेक्सासस्थित डल्लासमा बिगत ४ बर्षदेखि सन्चालन हुँदै आएको नेपाली बालबालिकाहरुको समर क्याम २०११ शनिवारदेखि शुरु भएको छ ।
Read 0 Comments... >>

Read more...
 
एएनए डिसी सम्मेलनमा ५० भन्दा बढी खेलकूद टीम सहभागी हुने PDF Print E-mail
Share
Written by Gunaraj Luitel   
Friday, 17 June 2011 02:25

वाशिङ्गटन डि.सी.- जुलाई १ देखि ३ सम्म वाशिङ्गटन डि.सी. मा हुन लागेको २९ औं सम्मेलनमा एएनएको इतिहासमै पहिलो पटक अमेरिका र क्यानडाबाट ठूलो संख्यामा नेपाली खेलाडीहरुको सहभागिता हुने भएको छ ।


Read 0 Comments... >>
Read more...
 
एएनए बोस्टन सम्मेलनको घोटाला सम्बन्धी उक्त सम्मेलनको सह-संयोजकको स्पष्टिकरण PDF Print E-mail
Share
Written by Utsav Gurung   
Friday, 17 June 2011 01:47

"स्थानीयलार्इ जोताएर नाफा भए अधिकतम हिस्सा (70%) खाने र घाटा भए नव्यहोर्ने शर्त सहितको एउटा अवसरवादी प्रस्ताव मात्र थियो"
Exclusive:
बोस्टन- यतिवेला अमेरिकामा सवैभन्दा जेठो संस्थाको रूपमा रहेको संस्था एशोसियसन अफ नेपलिज इन अमेरिकाज (एएनए) हरेक दुर्इ बर्षमा हुने पदाधिकारी चयनकोलागि निर्वाचन र वासिङटन डिसीमा हुन गइरहेको २९ सम्मेलनकोलागि व्यस्त छ । डेनवर, कोलोराडोमा हुने भनेर घोषणा गरिएको सम्मेलन आन्तरिक विवादको कारणले डिसीमा गर्न लागिएको बुझिएको छ । व्यस्तताकै कारणले हुनसक्छ बोस्टन सम्मेलनको घाटा प्रकरण एकाएक सेलाएर गएको छ ।
Read 0 Comments... >>

Read more...
 
एनए (ANA) निर्वाचन परिणाम बिबादको भुङ्ग्रोमा: नबनिर्बाचित कार्य समितिलाई एनएका ९ मध्ये ८ जना पूर्व अध्यक्षहरुद्वारा समर्थन PDF Print E-mail
Share
Written by Pradeep Thapa Magar   
Wednesday, 15 June 2011 15:52

दुई पक्षको प्रेस बिज्ञप्तीको टग अफ वार (Tug of War) को पूर्ण नालिबेली
Exclusive:
न्यू योर्क- एसोसिएसन अफ नेपालीज इन अमेरिकाज् (एएनए) को निर्वाचन समितीकोतर्फबाट प्रमुख निर्वाचन आयुक्त राजाप्रशाद उपाध्यायले घोषणा गरेको एएनएको निर्बिरोध निर्बाचित नयाँ कार्य समितिलाई एनएका ९ मध्ये ८ जना पूर्व अध्यक्षहरुद्वारा शुभ-कामना ब्यक्त गरिएको छ।


Read 0 Comments... >>
Read more...
 
अमेरिकामा 'एएनए' (ANA) संस्थाको अध्यक्षमा प्रल्हाद केसी निर्बिरोध निर्बाचित PDF Print E-mail
Share
User Rating: / 1
PoorBest 
Written by Pradeep Thapa Magar   
Tuesday, 14 June 2011 03:49

Exclusive: 1 photo: न्यू योर्क- गत बर्ष बोस्टन शहरमा भएको २८ औं सम्मेलनमा ८४ हजार ३ सय ७७ अमेरिकि डलर घाटा भएपछि बिबादको भुङ्ग्रोमा फँस्दै आएको एसोसिएसन अफ नेपालीज इन अमेरिकाज् (एएनए) को निर्वाचन समितीले नयाँ नेत्रित्वमा अध्यक्ष, उपाध्यक्ष, महासचिब, कोशाध्यक्ष र सुचना निर्देशक निर्बिरोध निर्बाचित भएको घोषणा गरेको छ।


Read 1 Comments... >>
Read more...
 
न्यू योर्कमा युएस नेपाल स्पोर्टस एन्ड कल्चर डेभ्लप्मेन्ट इङ्कको प्रथम अधिबेशन सम्पन्न PDF Print E-mail
Share
Written by Pradeep Thapa Magar   
Monday, 13 June 2011 18:53

नेपाली करातेका संस्थापक थानेश्वर राई पुन: अध्यक्षमा निर्बाचित
Special: 3 photos:
न्यू योर्क- अमेरिकामा रहेका झन्डै ५ सय नेपाली खेलाडीहरुको साझा संस्था नेपाल स्पोर्टस एन्ड कल्चर डेभ्लप्मेन्ट इङ्क (US Nepal Sports & Culture Development Inc.) को प्रथम अधिबेशन सम्पन्न भएको छ।


Read 1 Comments... >>
Read more...
 
न्यू योर्कमा बसन्त नाट्य पाठसाला (Basant Dance Center) को उद्घाटन PDF Print E-mail
Share
User Rating: / 2
PoorBest 
Written by Pradeep Thapa Magar   
Monday, 13 June 2011 18:37

Special: 1 video, 17 photos: न्यू योर्क- नेपाली चलचित्रका सर्बाधिक चर्चित एबं बरिस्ठ न्रित्य निर्देशक बसन्त श्रेष्ठले न्यू योर्कको कुइन्स शहरस्थित ज्याक्सन हाइट्समा उनकै नाममा खोलिएको बसन्त नाट्य पाठसाला (Basnt Dance Center) को औपचारिक उद्घाटन गर्नुभएको छ।


Read 0 Comments... >>
Read more...
 
न्यू योर्कमा पहिलो "मिस नेपाल युएसए-२०११" सुन्दरी प्रतियोगिता हुने PDF Print E-mail
Share
Written by Pradeep Thapa Magar   
Monday, 13 June 2011 18:32

Special: 2 photos: न्यू योर्क- अब अमेरिकाको नेपाली समुदायबाट 'ब्युटी विथ ब्रेन' (beauty with brain) कि अमेरिकि नेपाली सुन्दरी चुनिने भएको छ। इभेन्ट प्लानेट इङ्क अमेरिका र इ-प्लानेट प्रालि काठमाडौंको संयुक्त लगानी र चांजोपाँजोमा आगामी अगस्ट २० मा न्यू योर्क शहरमा Miss Nepal USA 2011 को आयोजना गरिदैछ।


Read 0 Comments... >>
Read more...
 
न्यू योर्कमा ह्योल्मो सोसाइटी अफ अमेरिकाद्वारा २५५५ औं बुद्ध जयन्ती पूजा सम्पन्न PDF Print E-mail
Share
Written by Pradeep Thapa Magar   
Monday, 13 June 2011 18:24

Special: 1 video, 7 photos: न्यू योर्क- ह्योल्मो सोसाइटी अफ अमेरिकाद्वारा २५५५ औं बुद्ध जयन्ती पूजा सम्पन्न गरेको छ।


Read 0 Comments... >>
Read more...
 
न्यू योर्कमा डिभी परेर अमेरिका आएका नेपाली युबा अर्जुन पौडेलको असामयीक निधन PDF Print E-mail
Share
Written by Pradeep Thapa Magar   
Sunday, 12 June 2011 23:50

श्रीमतीको एसएमएस "आइ मिस यू, आइ लभ यू" को जवाफ अर्जुनले दिएनन्, किन?
Exclusive: 1 photo:
न्यू योर्क- तीन बर्ष अघी डिभी (डाइभर्सिफाइड लटरी भिसा) परेर अमेरिका आएका ३१ बर्शिय नेपाली युबा अर्जुन पौडेलको असामयीक निधन हुन गएको छ। उनलाई शनिबार बेलुकी ६ बजेतिर न्यू योर्क राज्यको किङ्स्टनस्थित उनी बसेकै कोठाको बाथरुममा मृत अवस्थामा फेला पारिएको उनका साथी प्रेम अधिकारी र ब्लड डोनर्स अफ अमेरिकाका महासचिब यम अधिकारीले युएस नेपाल अनलाइनलाई जानकारी गराएका छन्। पढ्नुहोस् युएस नेपाल अनलाइनले तयार पारेको बिशेष रिपोर्ट:


Read 0 Comments... >>
Read more...
 
न्यू योर्क चुम्लुंग अमेरिकाद्वारा डा. चैतन्य सुब्बासंग अन्तरक्रिया कार्यक्रम सम्पन्न PDF Print E-mail
Share
Written by Buddha Chemjong Limbu   
Wednesday, 08 June 2011 19:42

Special: 4 photos: न्यू योर्क- किरात याक्थुंग चुम्लुंग अमेरिकाको आयोजनामा न्यू योर्कको ज्याक्सन हाइटमा गत जुन ४ मा नेपालबाट आउनु भएका राष्ट्रिय योजना आयोगका पूर्व सदस्य तथा राष्ट्रिय जनजाति बिकास समिती (स्थानीय बिकास मन्त्रालय अन्तर्गत) का पूर्व कार्यकारी निर्देशक डा. चैतन्य सुब्बालाई स्वागत, सम्मान तथा अन्तर्क्रियाको कार्यक्रम सम्पन्न गरेको छ
Read 0 Comments... >>

Read more...
 
अमेरिकाको लस एन्जेलसमा छैठौं मगर दोहोरी साँझ भब्यतापूर्वक सम्पन्न PDF Print E-mail
Share
User Rating: / 8
PoorBest 
Written by Dhan Pun Magar   
Wednesday, 08 June 2011 19:12

Special: 1 video, 26 photos: लस एन्जेलस- मगर संघ अमेरिकाले हरेक बर्ष आयोजना गर्दै आएको दोहोरी साँझ साँस्कृतिक कार्यक्रम यसपाली क्यालिफोर्निया राज्यको लस एन्जेलस शहरमा सम्पन्न भएको छ।


Read 0 Comments... >>
Read more...
 
Newah Organization of America (NOA)'s 10th Annual Convention 2011 PDF Print E-mail
Share
Written by Newah Organization of America (NOA)   
Wednesday, 08 June 2011 18:59

Special: 29 photos: Washington D.C.- Newah Organization of America (NOA)'s 10th Annual Convention and General Meeting was held at the Potomac Community Center in Potomac, Maryland on May 29, 2011.


Read 0 Comments... >>
Read more...
 
गोर्खा एफएम ९३ मेगाहर्जका निर्देशक लेफ्टिनेन्ट मानबहादुर बुढा मगरसंग न्यू योर्कमा जम्काभेट PDF Print E-mail
Share
User Rating: / 3
PoorBest 
Written by Pradeep Thapa Magar   
Sunday, 05 June 2011 03:53

लाहुरे छोरो समाजसेवी र सफल ब्याबसायी बनेपछि !
Exclusive: 1 video, 10 photos:
न्यू योर्क- ब्रिटिश गोर्खाली सेनामा २६ बर्ष सेवा पुरा गरी नेपाल मै केही गर्ने आँट लिएर सन् १९९६ मा नेपाल फर्केका गोर्खाली लाहुरे लेफ्टिनेन्ट मानबहादुर बुढा मगरसंग १७ बर्षपछि यो पङ्क्तिकारको न्यू योर्क शहरमा पुन: जम्काभेट भएको छ। तर यस पटक उनीसंग उनको योजनाको नोट बुक होइन दशौं करोड रुपैयाँको सामाजिक सेवाभावका एक दर्जन कम्पनीहरुको मौलाउँदो ब्यवसायको गर्बिलो पोर्टफोलियो छ। प्रस्तुत छ, युएस नेपाल अनलाइनले उनै समाजसेवी तथा ब्याबसायी लेफ्टिनेन्ट मानबहादुर बुढामगरसंग गरेको बिशेष भिडियो वार्ता:


Read 0 Comments... >>
Read more...
 
न्यू योर्कमा नेपालको नम्बर एक फाइनान्स कम्पनी प्रभु ग्रुपका अध्यक्ष देबिप्रकाश भट्टचनसंग भलाकुसारी PDF Print E-mail
Share
Written by Pradeep Thapa Magar   
Sunday, 05 June 2011 03:33

न्यू योर्कमा प्रभु मनि ट्रान्सफरको २.५ मिलियन डलर लगानी, नेपालमा ४ अर्ब रुपैयाँ बचत
Exclusive: 2 videos, 4 photos:
न्यू योर्क- नेपालका फाइनान्स कम्पनीहरुमा सबैभन्दा धेरै बचत, ग्राहक र शाखा कार्यालय स्थापनामा नम्बर एक फाइनान्स कम्पनीकोरुपमा स्थापित प्रभु फाइनान्स कम्पनी लिमिटेड र नेपालमा भित्रिने कूल रिमिट्यान्सको २० देखी २२ प्रतिशत रिमिट्यान्स भित्रेयाउने प्रभु मनी ट्रान्सफर तथा यि दुई कम्पनीको अभिभावक कम्पनी प्रभु ग्रुपका अध्यक्ष देबिप्रशाद भट्टचन यतीखेर न्यू योर्क कुइन्स शहरस्थित ज्याक्सन हाइट्समा २.५ मिलियन अमेरिकि डलर लगानीमा खोलिएको प्रभु मनी ट्रान्सफर इङ्कको कार्यालयमा ब्यस्त देखिन्छन्। प्रस्तुत छ, युएस नेपाल अनलाइनले प्रभु ग्रुपका अध्यक्ष देबिप्रकाश भट्टचनसंग गरेको बिशेष भिडियो वार्ता:
Read 0 Comments... >>

Read more...
 
गोर्खाली सैनिक दीपप्रशाद पुन मगरलाई ब्रिटिश सेनाको दोश्रो उच्च युद्ध पदक प्रदान PDF Print E-mail
Share
User Rating: / 1
PoorBest 
Written by Pradeep Thapa Magar   
Saturday, 04 June 2011 17:11

Exclusive: 2 photos: न्यू योर्क/ बेलायत- ब्रिटिश गोर्खाज् सेनाका कर्पोरल दीपप्रशाद पुन मगरलाई गत बर्ष अफ्गानिस्तानमा तालिबान गुरिल्लाहरुसंगको भिडन्तमा ३० जना बैरीलाई एक्लै सखाप पार्न सफल भएको बहादुरीको कदर गर्दै ब्रिटिश सेनाको दोश्रो उच्च युद्ध पदक Conspicuous Gallantry Cross (CGC) प्रदान गरिएको छ।
Read 0 Comments... >>

Read more...
 
न्यू योर्कबाट लोक गिती एल्बम "फेसबुकले के यस्तो गरायो" बजारमा PDF Print E-mail
Share
User Rating: / 3
PoorBest 
Written by Pradeep Thapa Magar   
Saturday, 04 June 2011 16:53

Exclusive: 1 video, 11 photos: न्यू योर्क- नेपालकि बरिस्ठ गायिका तथा गायक सपना श्री र यम बरालको युगल स्वर रहेको लोक गिती एल्बम "फेसबुकले के यस्तो गरायो" गत मे २९ मा एक बिशेष लाइभ सोको आयोजना गरी बजारमा ल्याइएको छ।


Read 0 Comments... >>
Read more...
 
न्यू योर्कमा 'एभरेट डे मे २९' मनाइयो PDF Print E-mail
Share
Written by Prathaa Magar   
Monday, 30 May 2011 12:46

Special: 1 video, 11 photos: न्यू योर्क- संयुक्त राष्ट्र संघ (संरासं) कालागि नेपाली स्थाई नियोगको आयोजनामा 'एभरेट डे मे २९' दिवस मनाइएको छ ।


Read 0 Comments... >>
Read more...
 
न्यू योर्कमा नेपालको गणतन्त्र दिवस कार्यक्रम सम्पन्न PDF Print E-mail
Share
Written by Prathaa Magar   
Monday, 30 May 2011 12:37

Special: 1 video, 12 photos: न्यू योर्क- संयुक्त राष्ट्र संघ (संरासं) कालागि नेपाली स्थाई नियोगको आयोजनामा नेपालको गणतन्त्र दिवस मनाइएको छ।


Read 0 Comments... >>
Read more...
 
न्यू योर्कमा एशियाका आदिबासी नेताहरुद्वारा नेपालका जनजाति आन्दोलनबारे चर्चा PDF Print E-mail
Share
Written by Prathaa Magar   
Monday, 30 May 2011 12:15

Special: 1 video, 13 photos: न्यू योर्क- नेपाल आदिबासी जनजाति महिला महासंघ अमेरिकाको आयोजनामा एशियाका आदिबासी नेताहरुबिच अन्तरकृया कार्यक्रमको आयोजना गरिएको छ।


Read 0 Comments... >>
Read more...
 
न्यू योर्कमा नेपाल पर्यटन बर्ष २०११ को प्रचारप्रसार अभियान सम्पन्न PDF Print E-mail
Share
Written by Pradeep Thapa Magar & Nagendra Ingnam 'Atharaili'   
Sunday, 29 May 2011 08:09

नेपालमा पर्यटकको ओइरो, नेपालीहरुचाँही बिदेशतिर धुईरो
Exclusive: 1 video, 20 photos: न्यू योर्क- नेपाल पर्यटन वर्ष सन् २०११ लाई सफल बनाउने उदेश्यले नेपाली जनसम्पर्क समिति न्यूयोर्क च्याप्टरको सकृयतामा मे २८ शनिबार दिनभर न्यू योर्क शहरका बिभिन्न पर्यटकीय स्थलहरुमा प्रचारप्रसार कार्यक्रम सम्पन्न गरिएको छ।


Read 0 Comments... >>
Read more...
 
न्यू योर्कमा नेपालका आदिबासी जनजाति आन्दोलनबारे बहस PDF Print E-mail
Share
Written by Prathaa Magar   
Friday, 27 May 2011 09:51

Exclusive: 1 video, 10 photos: न्यू योर्क- नेपाल आदिबासी जनजाति महासंघ अमेरिका (फिप्ना) द्वारा नेपालबाट संयुक्त राष्ट्र संघको आदिबासी सम्बन्धी स्थाई मन्च Permanent Forum on Indigenous Issues (UNPFII) को १० औं वार्षिक बैठकमा भाग लिन न्यू योर्क आएका आदिबासी जनजाति नेताहरुसंग बिशेष अन्तर्कृया तथा स्वागत कार्यक्रम सम्पन्न गरेको छ।


Read 0 Comments... >>
Read more...
 
न्यू योर्कमा सपनाका नयाँ सपनाहरु PDF Print E-mail
Share
Written by Pradeep Thapa Magar   
Thursday, 26 May 2011 16:17

न्यू योर्कबाट पहिलो नेपाली म्युजिक एल्बम "फेस बुकले के यस्तो गरायो?" मे २९ मा रिलिज गरिदै
Exclusive: 3 videos, 4 photos:
न्यू योर्क- नेपालमा झन्डै २ हजार नेपाली गीतहरु गाएर आफ्नो बरिस्ठता, प्रतिभा र नाम कमाएकी बिगत ५ बर्षदेखी न्यू योर्कमा बसेर गिती साधनामा ब्यस्त नेपाली छोरी गायिका सपना श्री यतिखेर नितान्त नौलो लोक दोहोरी युगल गिती संग्रह "फेस बुकले के यस्तो गरायो?" लिएर प्रस्तुत हुने तरखरमा जुटेकिछिन्। तपाईं पनि उनको नौलो साँगितिक कोशेलीको मजा लुट्ने होइन त? हेर्नुहोस् युएस नेपाल अनलाइनले ति बरिस्ठ गायिका सपना श्रीसंग गरेको बिशेष भेटवार्ता र मे २९ तारिख न्यू योर्कमा हुने उनको कार्यक्रमबारेको जानकारी:


Read 0 Comments... >>
Read more...
 
न्यू योर्कमा UKROA द्वारा सकेला (चन्डी) पर्बको अबसरमा कार्यक्रम सम्पन्न PDF Print E-mail
Share
Written by Pradeep Thapa Magar   
Wednesday, 25 May 2011 12:23

Exclusive: 1 video, 17 photos: न्यू योर्क- युनाइटेड किरात राई ओर्गनाइजेसन अफ अमेरिका (UKROA) को आयोजनामा सकेला (चन्डी) पर्ब भब्यतापूर्वक मनाइएको छ।


Read 0 Comments... >>
Read more...
 
न्यू योर्कमा KRSA द्वारा साकेला पर्बको रमाइलो PDF Print E-mail
Share
User Rating: / 2
PoorBest 
Written by Pradeep Thapa Magar   
Sunday, 22 May 2011 11:41

Exclusive: 1 video, 7 photos: न्यू योर्क- किरात राई सोसाइटी अफ अमेरिका (KRSA) को आयोजनामा किराती राईहरुको महान पर्ब साकेला भब्य रुपमा मनाइएको छ। हेर्नुहोस् युएस नेपाल अनलाइनले उक्त साकेला पर्ब कार्यक्रमबारे तयार पारेको बिशेष भिडियो रिपोर्ट:


Read 2 Comments... >>
Read more...
 
More Articles...
<< Start < Prev 1 2 3 4 5 6 7 8 9 10 Next > End >>

Page 9 of 33

Most Popular News Links: Top 100

Members Data

Members : 2473
Content : 5828
Web Links : 6

You Vote!

नयाँ संबिधान निर्धारित समय (२०६७ जेष्ठ १४ गते) मै जारी होला? Will New Constitution be released on time?