| न्यू योर्कमा बेखबर एउटा नेपाली घरसँग जोडिएको नेपालीहरुको नाता |
|
|
|
| Written by Pradeep Thapa Magar | |||
| Wednesday, 01 July 2009 23:12 | |||
|
न्यू योर्क- तर यसपाली चाँही खबर बन्दैछ त्यो घर र त्यसकि घरबेटी दिदिको। उसो त नेपालबाट आएका नारी तथा मानब अधिकारसँग सम्बन्धित हस्ताक्षरहरु, कलाकार र साहित्यकारहरु उनको घरमा एक पटक जम्काभेट नभैइ नेपाल फर्किदैनन्। उनी बिछट्टकि छिन्- नेपाल कि पहिलो मोटर साइकिल चालिका। रेडियो नेपालमा एक जमानाको अङ्ग्रेजी भाषाकि चर्चित समाचार बाचिका हुन् उनी। त्यति मात्र कहाँ हो र, बेलायतमा बिबिसी रेडियोमा काम गर्दै गर्दा नेपालका एक भाबी प्रधानमन्त्रीलाई फिप्टी फिप्टी कामको बाँडफाँड गरेर महिला-पुरुश समानताको पाठ सिकाउने पनि यिनै चेली हुन्।
UNIFEM Gender Specialist Bharati Silawal-Giri. Photos: eEyeCam अहिलेको स्टाटस्? संरासं अन्तर्गतको संस्था युनिफेमकी लैङ्गिक (जेन्डर) सम्बन्धी बिशेसज्ञकारुपमा कार्यरतछिन् उनी।
उनका श्रीमान नेपालको अहिलेको प्रमुख सत्ताधारी दल मध्येको एक दलको थिङ्क ट्याङ्कको रुपमा चिनिने युबा नेता हुन्। उनी आफ्नो श्रीमानलाई मायाले 'पिजी' भनेर बोलाउछिन्। ति नेता को हुन्? ब्रितान्त छिट्टै प्रकासित गरिनेछ।
विश्वस्तरमा लैङ्गिक परामर्शदाताको रुपमा युनिफेम (United Nations Development Fund for Women) को दक्षिण एशियाली बिभागकि लैङ्गिक बिज्ञ भारती शिलवाल-गिरी दिदीको घर नै न्यू योर्क शहरको यस्तो घर हो जहाँ नेपालबाट आएका र न्यू योर्कमा रहेका नेपालीहरु बिच जम्काभेट भईरहन्छ। उनले त्यो दुई भङ्गाला बिच पुलको भूमिका निर्बाह गरेकिछिन्।
यो पङ्क्तिकारको गत हप्तान्त नेपालकि बरिस्ठ चल्चित्र अभिनेत्री बसुन्धारा भुसाल र अर्का बरिस्ठ कलाकार मदनदाश श्रेष्ठलाई भेट्ने र भलाकुसारी गर्ने मौका यि दिदी कै घरमा जुर्यो।
Actress Basundhara Bhusal dancing with her husband Chetnarayan Bhusal at Bharati Silawal-Giri's residence in Woodside, Queens, New York.
Actor Madandas Shrestha and his wife Renu Shrestha, Actress Basundhara Bhusal and her husband Chetnarayan Bhusal and Prithvi Pradhan.
अझ बसुन्धारा भुसाल आफ्नो श्रीमान चेतनारायण भुसाल र मदनदास श्रेष्ठ आफ्नी अर्धाङ्गिनी एबं नेपाल प्रज्ञा प्रतिस्ठान कि न्रित्य निर्देशक रेणु श्रेष्ठसँग नाँचेको रमाइलो द्रिश्य अबिस्मरणीय रह्यो। (भुसाल र श्रेष्ठसँगको भलाकुसारी छिट्टै प्रकाशित गरिदै छ।)
Bijaya Rai Shrestha, Programme Co-ordinator, Paurakhi. Photos: eEyeCam
उसै साँझ 'पौरखी' नामको नेपाली माइग्रेन्ट कामदारहरुको हक अधिकारकालागी कृयाशिल संस्था कि कार्यक्रम संयोजक बिजया राइ श्रेष्ठसँग पनि त्यही भेट भो। उनी संयुक्त राष्ट्र संघको साइड इभेन्ट ‘Making Economic Stimulus Packages Work for Women in the Asia-Pacific Region’बिषयमा भाग लिन न्यू योर्क आएकी रहिछिन्।(श्रेष्ठसँगको भलाकुसारी छिट्टै प्रकाशित गरिदै छ।)
CA Member and Lawyer Sapana Pradhan Malla at the interaction program in New York. Photos: eEyeCam
त्यसै गरी गत जून १६ मा संयुक्त राष्ट्र संघको ६३ औं जेनेरल एसेम्बली प्लेनरीको ९० औं बैठकमा नेपालको तर्फबाट भाग लिन न्यू योर्क आइ पुग्नु भएकी संबिधान सभासद तथा चर्चित अधिबक्ता सपना प्रधान मल्ल र युएनएफपिए नेपाल कि कार्यक्रम अधिक्रित सुधा पन्तलाई न्यू योर्कमा जून १८ मा आयोजित कार्यक्रम डाकेर न्यू योर्कका नेपालीहरु बिच महत्वपूर्ण अन्तर्कृया गराउन यिनै दिदिको पहल र "पुल" बन्ने कामबाट सम्भब भएको थियो। (पढ्नुहोस् खबर)
UNFPA Nepal Programme Office Sudha Pant. Photos: eEyeCam
गत सालको अक्टोबरमा भाईटिकाको अघिल्लो दिन नेपालमा आफ्ना भाईहरुलाई टिका लगाउन छोडेर संरासंको बैठकमा युद्धले महिलामा पर्ने असर र उनिहरुको शान्ती प्रकृयामा भूमिकाको बिषयमा बोल्न न्यू योर्क आइ पुग्नु भएकी 'दिदिबहिनी' संस्था कि अध्यक्ष सालोनी सिंहलाई भेट्ने मौका पनि यि दिदी कै घरमा जुरेको थियो। (पढ्नुहोस् खबर)
DidiBahin Executive Chair Saloni Singh in New York. Photo: eEyeCam
उता गत मई १६ मा कथाकार तथा संरासं नेपाल मिसनकालागि डेप्युटी नेपाली स्थाई प्रतिनिधि मधुबन पौडेलको बिदाइ रात्री भोजको रौनक अर्कै थियो। त्यो साँझ कथाकार पौडेलको नयाँ कथा बाचन र उपस्थित सबैले एउटा न एउटा साहित्यिक सांगितिक प्रस्तुती गर्नै पर्ने उर्दीले थुप्रै लुकेका प्रतिभाहरुलाई लाज मानीमानी नाच्न र गाउन कर पर्यो। जे भो राम्रै भो।
Recently retired Deputy Permanant Representative of Nepal to the UN, story writer Madhuban Paudel and his wife Sita Paudel at Silwala-Giri's residence.
Bharati Silawal-Giri and other Nepalese with Paudel.
अझ भारती दिदीको घरमा गत साल मनाएको भाई टिकाको रमझमको उल्लेख नगरे त यो लेख अपुरो नै रहन्छ। उनले न्यू योर्कमा 'एडप्ट' गरेका तीन जना भाईहरुलाई करुवाको पानी र 'दिदीमन्त्र' पाठ गर्दै फेरा मारेको द्रिस्य र यो पङ्क्तिकारले आफ्नी सानी बहिनी प्रियाङ्काको हातबाट भाई टिका यिनै दिदीको घरमासँगसँगै थाप्ने सौभाग्य र त्यो अबिस्मरणी क्षण पङ्क्तिकारको दिल र दिमाकमा सधैं ताजा रहँदो छ।
Bharati Silwal-Giri preparing Bhai Tika puja for her three adopted brothers: Shail Upadhya, former Senior Political Affairs Officer of the UN Security Council (1961-93) & stylist, Binod Bhattarai and Somnath Ghimire, Managing Director, Namaste Nepal Television of New York. Photo: eEyeCam. See more photos of Bhai Tika in New York
I am giving Tika to my adopted sister Priyanka Thapa. Priyanka's small adopted brother Anmol (11 months old) joining in for Tika. Photo: Diwakar Basnet for eEyeCam. See more photos of Bhai Tika in New York
Bharati Silawal-Giri (in center) with (L to R): Priyanka Thapa, Archana Pokharel, Margaret Carne-Thapa, Shanti Giri, Narbada Chhetri and Pradeep Thapa. Photo by Somnath Ghimire for eEyeCam
अन्तमा, युएस नेपाल अनलाइन चाँही नेपालबाट आएका प्रतिभाशाली हस्ताक्षरहरुसँग भलाकुसारी गरी उनिहरुको भनाइ र कार्यहरु समाचार मार्फत विश्व भरका हाम्रा नेपाली पाठकहरु समक्ष्य पुर्याउने अबसर प्रदान गर्नु भएकोमा भारती शिलवाल गिरीसँग आभारी छ। उनको सोफा नै हाम्रो अन्तर्वाताको 'मेकसिफ्ट स्टुडियो' बनेको छ। जस्को भेट्बार्ता पढदा पनि एउटै सोफा देख्नु भएमा चाँही माफ गर्नुहोला। भारती दिदीको जो सोफा छ।
-Pradeep Thapa Magar in New York. Comments? 917-570-1098. Or,
This e-mail address is being protected from spambots. You need JavaScript enabled to view it
Read related news:
-जजमानको छोरो विश्व कै उत्कृष्ट विश्वबिद्यालयको हिरो - न्यू योर्कमा नेपाल र न्यू योर्कका नेपाली महिला हस्तीहरुको जम्काभेट -Adhikaar: Nepalese Women's Voice in New York (25 photos) -सपनाले देखेका सपनाहरु अब बिपना बन्दैछन् (24 Photos)
|
Most Popular News Links: Top 100
- प्रधानमन्त्री झलनाथ खनाल राजिनामा दिने अन्तिम तयारीमा
- न्यू योर्कमा श्रीमानबाट कुटिदै र लुटिदै नयाँ जीवनको खोजीमाछिन् एक नेपाली नारी
- Readers' Comments Section
- न्यू योर्क 3rd Annual Dance Parade मा ७ हजार भन्दाबेशी डान्सरहरु सहभागी
- New York Nepalese Community News
- केटी फँसाउने नेपाली भिक्षुलाई अमेरिकामा चाँही शान्ती पुरस्कार
- न्यू योर्कमा बेखबर एउटा नेपाली घरसँग जोडिएको नेपालीहरुको नाता
- न्यू योर्कबाट बाँच्ने आशा लिएर धनमाया नेपाल फर्किन्
- न्यू योर्कमा नेपालीले नेपालीलाई गर्धनमा खुकुरी प्रहार
- न्यू योर्कमा तीन तल्ला माथिबाट खसेको फर्सीबाट नेपाली महिला सिकिस्त
- न्यू योर्कमा नेपाली दिदि-बहिनिहरुलाई तीजको रहर आयो बरिलै
- न्यू योर्कमा नेपाली कला मन्चको रमाइलो दसैं साँझ
- Unsung Heroes: Hope for New Nepal
- न्यू योर्कमा नेपालका ५ चर्चित कलाकारहरुको रमाइलो सांगितिक साँझको केही बान्की
- English Section News Archives 07-08-09
- News Archives: Featured News
- न्यू योर्कमा छुरा प्रहारबाट एक नेपाली सख्त घाइते, म्रिगौला झिकियो
- People's Court or Jana Adalat: Let YOUR voice be Heard
- Don't Miss 1st Live Broadcst from New York City !
- न्यू योर्कमा नेपालको प्रथम गणतन्त्र दिवस यसरी मनाइयो
- न्यू योर्कमा ७२ जना उत्तर अमेरिकि नेपाली कविहरुका दुई कबिता संग्रहहरु बिमोचित
- न्यू योर्कको कुइन्स शहरबाट हराइन् कृष्णकुमारी गुरुङ, खोजी जारी
- माओवादी दुई स्थानमा, काँग्रेस, नेकपा एमाले र मधेशी जनअधिकार फोरम एक\एक स्थानमा विजयी
- न्यू योर्क शहरमा किराती राइहरुको महान पर्ब साकेलाको रमझम
- न्यू योर्कबाट जाँदाजाँदै नेपालीका मन यसरी जिते नायक राजेश हमालले
- न्यू योर्कमा नेपाल र न्यू योर्कका नेपाली महिला हस्तीहरुको जम्काभेट
- न्यू योर्कमा तीज मनाउन नेपाली नारीहरु ओइरिए, नायिका गौरी मल्लसहित ४ महिला सम्मानित
- न्यू योर्कबाट बाँच्ने आशा लिएर धनमाया नेपाल फर्किन्
- अमेरिकामा दुई बर्षदेखी बेपत्ता, बुढी आमाको पुकार- छोरा कहाँ छौ?
- न्यू योर्कमा युएस नेपाल अनलाइनको दोश्रो वार्षिकोत्सब सम्पन्न
- Canada Nepalese Community News
- न्यू योर्कमा प्रधानमन्त्री नेपालसंग नेपालीहरुको अन्तर्कृया हुनै नपाएपछि !
- लौ चाखौं Taste of Nepal को स्वाद त्यो पनि न्यू योर्क मै !
- Faces of the Week साताको अनुहार
- ३१ बर्षका २८ बजेट भाषणहरु आँफै पढ्नुहोस् अनि घोत्लिनुहोस् कहाँनिर भो देश खोक्रो बनाउने गल्ती ?
- न्यू योर्कमा नेपालका साहित्य समालोचक, लेखक एबं पत्रकार स्व. बासु रिमाल 'यात्री' को सम्झनामा शोक सभाको आयोजना
- न्यू योर्कमा सुपरिचित चलचित्र नायक राजेश हमालको सम्मान
- न्यू योर्कमा प्रथम अन्तरराष्ट्रिय नेपाली साहित्य सम्मेलन सम्पन्न
- न्यू योर्कको अर्को ह्योल्मो सोनाम ल्होसारको रौनक
- न्यू योर्कमा गायिका कुन्ती मोक्तान र लोक गायक मिलन लामाको सम्मान
- न्यू योर्कबाट नेपाली सरदारजिको सलाम !
- न्यू योर्कमा नेपाली पत्रकारहरुले मनाए विश्व प्रेस स्वतन्त्रता दिवस
- नबिर्सें तिमीलाई, नपाएँ तिमीलाई... अन्जु पन्त र जगदिश समालको टोली अमेरिकि साँगितिक भ्रमणमा
- Nepalese Songs & Dance
- न्यू योर्कबाट ओक्टोबर १६ र १७ बेलुकी ९ बजे प्रत्यक्ष प्रसारण हुने
- न्यू योर्कबाट हराएकी कृष्णकुमारी ५२ घण्टापछि सकुशल घर फर्किन्
- Nepali New Year 2066 Celebration by America-Nepal Friendship Society (ANFS)
- न्यू योर्कमा शेर्पाहरुको खेलकुद कार्यक्रममा भलिबल र फुट्बलमा १८ टिमको प्रतिस्पर्धा
- बिशेष फोटो फिचर: न्यू योर्कमा नेपाली कलाकारहरुद्वारा देउसी-भईलोको रमाइलो
- USNepalOnline.Com sends you greetings and thanks for your participation at our 2nd Anniversary Celeb
- न्यू योर्कमा होलीको रंगोली !
- आदिबासी भर्सेस आदिबासी? न्यू योर्क अन्तर्कृयाको चिरफार
- न्यू योर्कमा ९९ औं अन्तरराष्ट्रिय नारी दिवसको अबसरमा नेपाली महिलाहरुको गोस्ठी सम्पन्न
- न्यू योर्कमा ह्योल्मो सोनाम ल्होसार साँझको रमाइलो
- न्यू योर्कमा गुरुङ (तमु) ल्होछारको अबसरमा रोधी घरको भाका घन्किने भो जनवरी १ तारिखमा
- संबिधान बनाउने मक्सद होइन प्रधानमन्त्री बन्ने गिध्धे धोको
- Nepali New Year 2066 Celebration in Rigdewood, New York
- न्यू योर्कमा गुरुङ (तमु) समुदायको ११ औं ल्होछार भब्यतापुर्बक सम्पन्न
- न्यू योर्कमा अलौकिक शक्ती र साधनाका "गुरु हजुर" को "स्वर्गिय सन्देश" प्रबचन जनवरी ३ मा हुने
- Challenges of the 21st Century Series by Pradeep Thapa
- अमेरिकाका एमाले समर्थकहरु एमाले-कांग्रेस गठबन्धनको बिरुद्ध ?
- न्यू योर्कमा नयाँ नेपाल बनाउन साङ्गितिक साँझको आयोजना
- न्यू योर्कमा "स्वर्गिय सन्देश" को बिजारोपण यसरी भयो
- World Music: Music, Song, Dance
- न्यू योर्कमा नेपाली साहित्य गोस्ठी र सम्मान समारोह
- न्यू योर्क शहरमा घरेलु कामदार महिलाहरुको लागि आवाज उठाउँदा
- १४२ औं स्थानबाट १४४ औं स्थानमा नेपालको उँधोगती
- न्यू योर्कमा नेपाली महिलाहरुको रमाइलो नयाँ बर्ष कार्यक्रम सम्पन्न
- न्यू योर्कमा लिम्बुहरुको रमाइलो ताम्भुङ्चा सम्पन्न
- अमेरिकाबाट अझै नेपालका "राजा" ज्ञानेन्द्रलाई जन्म दिनको शुभ-कामना !
- न्यू योर्कमा नेपाली महिलाहरुले बुझे स्वास्थ्य नै धन हो
- न्यू योर्कमा नेपालका ९ सभासदहरु आदिबासी सम्बन्धी बैठकमा भाग लिन आइ पुगे
- Live Broadcasting Shows / Interview Archive
- जनमुक्ति सेनाले अब राजनीतिक बिषयबस्तुमा टीकाटिप्पणी गर्न नपाउने
- जजमानको छोरो विश्व कै उत्कृष्ट विश्वबिद्यालयको हिरो
- A Son of a Priest, now Hero in a World's Best University
- "न बिर्सेँ तिमीलाई, न पाएँ तिमीलाई, बिना अर्थ दिलमा सजाएं तिमीलाई"
- न्यू योर्कमा 'अधिकार' को चौंथो वार्षिकोत्सब र पुरस्कार बितरण समारोह सम्पन्न
- नारायणहिटी दरबार हत्याकाण्डको ९ वर्ष पूरा, घटनाको रहस्य अझै गर्भमै तुहिदैछ
- Tribute to late Girija Prasad Koirala, former Prime Minister of Nepal
- "We do not accept Madhav Kumar Nepal", says Progressive Nepali Forum in Americas (PNEFA)
- Indigenous Issues
- न्यू योर्कमा नेपाली काँग्रेस समर्थकहरुको साझा अन्तर्कृया भोली
- न्यू योर्क शहरद्वारा घरेलु कमदारहरुको सम्मान तर कानुन खोइ?
- न्यू योर्कमा युएस नेपाल अनलाइनको दोश्रो वार्षिकोत्सब डिसेम्बर ६ तारिखमा मनाइने
- न्यू योर्कमा हेलम्बुका ह्योल्मोहरुको अधिबेशन
- न्यू योर्कमा नेपाली कला मन्चद्वारा दसैं साँझ सेप्टेम्बर २६ मा हुँदै
- Jharato: Dr. Krishna B. Bhattachan
- Nepalese Coalition in New York Discussed on New Nepal’s Future
- न्यू योर्कमा नेपाली जन संपर्क समीति अध्यक्ष सोमनाथ घिमिरे घाइते
- सोइ ढोले सोइ घन्किदै छ न्यू योर्क शहरमा
- Dohori Nepalese Songs-59
- अमेरिकि नेपाली राजावादीहरुको कुरा सुनौ अब
- अमेरिकि जनगणना २०१० मा भाग लिन किन जरुरी छ?
- न्यू योर्कमा गैर आबासिय नेपाली संघ (NRNA) को पहिलो भेला
- श्रीमती बन्नेहरु नक्कली श्रीमानहरुदेखी सावधान !
- न्यू योर्कका अगुवा नेपाली मोहन ज्ञवाली साउथ एसियन हेरिटेज पुरस्कारद्वारा सम्मानित
- Munindra Nembang-Chungta Gurung wedding celebration 09
- क्यानाडामा नेपालीहरुले 'कानाडा डे' बिभिन्न कार्यक्रमको आयोजना गरी मनाए
- ४४ सदस्सीय जम्बो मन्त्री मन्डलको नालीबेली






















Comments