NEWS: बिबिसी नेपाली सेवा ::

Cheaper Flights Banner (125x125)ONETRAVEL.COMfree shipping 120x60TripMamaCheapOstay

Inside

न्यू योर्कमा सुपरिचित चलचित्र नायक राजेश हमालको सम्मान PDF Print E-mail
Share
User Rating: / 4
PoorBest 
Written by Amit P. Shah   
Sunday, 30 August 2009 08:33
न्यू योर्क- अगस्त २९ तारिख साँझ न्यू योर्कको कुइन्सस्थित साँग्रिला रेस्टुरेन्टमा नेपालका सुपरिचित चलचित्र नायक राजेश हमालको प्रमुख आतिथ्यमा एक कार्यक्रम सम्पन्न भयो।
 
Famous actor Rajesh Hamal dancing with ANPA members in New York. PHotos: Amit 
 
अमेरिकि नेपाली स्वास्थ्यकर्मीहरुको संस्था Association of Nepalese Physician in America (ANPA) को फण्ड रेजिङ डिनर तथा सम्मान साँझ कार्यक्रममा उपस्थित रहेका नायक हमालले सहभागीहरुको जिग्यासामा सोधिएका बिभिन्न प्रश्नहरुको उत्तर दिनु भएको थियो।
 
Actor Rajesh Hamal. 
 
नायक हमालले नेपाली फिल्म र अभिनय क्षेत्रको आफ्नो २० बर्षको तिता-मिठा अनुभब एबम सो क्षेत्रमा लाग्ने प्रेरणाको बारेमा चर्चा गर्नुको साथै सामाजिक सेवामा लाग्ने आफ्नो रुची एबम सकृयताकोबारेमासमेत बताउनुभएको थियो ।

नायक हमाल नेपाल सरकारको गृह मन्त्रालय अन्तर्गत सन्चालित  Drug Rehabilitation Program का Goodwill Ambassador हुनुहुन्छ भने Association of Nepalese Physician in America (ANPA) को Honorary Life Member रहनु भएको छ।
 
Musician, singer Dendi Sherpa. Photos: Amit 
 
New York Kala Manch का रामराजा छेत्रीद्वारा सन्चालित उक्त कार्यक्रमा शेर्पा समुदायका बरिस्ठ संगितकार तथा गायक डेन्डी शेर्पाले शेर्पा गीत/न्रित्य प्रस्तुत गर्नु भएको थियो भने अर्का समाजसेबी एबम संगितकार छेवाङ शेर्पा लामाले बिभिन्न चुट्किला/मुक्तक प्रस्तुत गर्नुभएको थियो।
 
Ramraja Chhetri. 
 
कार्यक्रममा अन्तरराष्ट्रिय नेपाली साहित्य समाज (अनेसास / INLS), न्यू योर्क च्याप्टर कि अध्यक्ष गीता खत्रीले कबिता वाचन गर्नु भएको थियो।          

एसोशिएशन अफ नेपलिज फिजिशियन इन अमेरिका (ANPA) को आयोजनामा अपर्झट डाकिएको उक्त अन्तर्कृया एबम ब्यक्तिगत भेटघाट कार्यक्रममा न्यू योर्कस्थित बिभिन्न संघ संस्थाहरुका प्रतिनिधिहरु लगायतका अगुवाहरुको सहभागीता रहेको थियो भने सोही कार्यक्रमका सहभागीहरुको सहयोगमा संकलन गरिएको करिब ५०० डलर नेपालका उतपीडित या स्वास्थ्य सेवाबाट बन्चित ब्यक्तिहरुको सहयोगको लागि नेपाल पठाउने कुरा आयोजक डा. बिनोद शाहले बताउनुभयो।
 
ANPA Preident Dr. Rekha Hamal. Photos: Amit

कार्यक्रमको अन्तमा ANPA कि संस्थापक अध्यक्ष तथा नायक हमाल कि दिदी डा. रेखा हमालले छोटो सुचनाको बाबजूद कार्यक्रममा सहभागी सम्पूर्ण सहभागीहरुलाई  धन्यवाद ज्ञापन गर्नु भएको थियो।

-Amit P. Shah in New York.
 


Tsewang Sherpa.

 

Geeta Khatri, President, INLS NY. Photos: Amit










Photos: Amit

Amit Shah with Rajesh Hamal. 

Comments

Name *
Email (For verification & Replies)
URL
Code   
Submit Comment
 

Most Popular News Links: Top 100

Members Data

Members : 2473
Content : 5828
Web Links : 6

You Vote!

नयाँ संबिधान निर्धारित समय (२०६७ जेष्ठ १४ गते) मै जारी होला? Will New Constitution be released on time?