Inside

All Time Top 50 News

न्यू योर्कमा "अधिकार" को दशैं टीका यस्तो रह्यो PDF Print E-mail
Share
User Rating: / 0
PoorBest 
Written by Pradeep Pariyar Thapa Magar   
Sunday, 20 October 2013 23:08

Special: 10 photos: न्यू योर्क- न्यू योर्क शहरको ज्याक्सन हाइट्स क्षेत्रका नेपाली समुदायमा कृयाशिल नेपाली संस्था 'अधिकार' ले बडा दशैं धुमधामसंग मनाएकोछ।


Adhikaar celebrated Dashain festival in New York on October 19, 2013. Photos: eEyecam.com

अक्टोबर १९ तारिख शनिबार मनाइएको दशैं पर्व कार्यक्रममा न्यू योर्कका नेपाली दिदिबहिनीहरुले आ-आफ्नो घरमा बनाएर ल्याएका सेल रोटी, पुलाव, अचार, खिरलगायतका नेपाली परिकारहरु बाँडिचुँडी खुवाईएको थियो।

उपस्थित दिदिबहिनी र दाजुभाईहरुले नेपाली पण्डितबाट टीका थापेका थिए। नेपाली गीत संगितमा सामूहिक न्रित्यपछि कार्यक्रमको समापन गरिएको थियो।


Adhikaar celebrated Dashain festival in New York on October 19, 2013. Photos: eEyecam.com





Adhikaar celebrated Dashain festival in New York on October 19, 2013. Photos: eEyecam.com





Adhikaar celebrated Dashain festival in New York on October 19, 2013. Photos: eEyecam.com



Adhikaar celebrated Dashain festival in New York on October 19, 2013. Photos: eEyecam.com

Read our exclusive reporting about Adhikaar's activities:

-http://usnepalonline.com/adhikaar/

-न्यू योर्कमा 'अधिकार' द्वारा ८ औं वार्षिक पिकनिक कार्यक्रम सम्पन्न

-न्यू योर्कमा 'अधिकार' को ८ औं 'स्प्रिङ्ग फर जस्टिश' फण्डरेजिङ सम्पन्न, वकिल सर्ली लिन सम्मानित

-न्यू योर्कमा नेपाली संस्था 'अधिकार' द्वारा नेपाली नयाँ बर्ष २०७० को अबसरमा रमाइलो भेला सम्पन्न

-अमेरिकामा रहेका सवा करोड कागज नभएका आप्रबासीहरुको अधिकारको माग गर्दै लाखौंको जुलुश प्रदर्शन

-Nepali Worker from New York Announces Lawsuit Against Masala Wok & Grill for Fraud and Severe Labor Abuse

-न्यू योर्कमा 'अधिकार' द्वारा १०२ औं अन्तररश्ट्रिय नारी दिवसको अबसरमा आप्रबासी अधिकारकोलागि महिला नेत्रित्व सम्बन्धी संगोस्ठी सम्पन्न

-न्यू योर्कमा पहिलो नेपाली घरेलु कामदारहरुको भेला सम्पन्न

-न्यू योर्कमा 'अधिकार' को सातौं वार्षिक कार्यक्रम तथा बनभोज सम्पन्न

-न्यू योर्कमा "अधिकार" का दिदिबहिनीहरुको नेपाली नयाँ बर्षको रमाइलो दोहोरी सुनौं
"मैच्याङ है मैच्याङ डम्फूले आज क्या भन्छ जाम 'अधिकार' जाम् जाम्
सुन सुन है च्याङ्बा डम्फूले आज क्या भन्छ जाम 'अधिकार' जाम् जाम्"

-न्यू योर्कमा मानब अधिकारकर्मी नेपाली नारी नर्बदा छेत्री न्यू योर्क शहरको 'इम्मिग्रेन्ट हेरिटेज अवार्ड'दवारा सम्मानित

-न्यू योर्क शहरद्वारा १०१ औं अन्तरतराश्ट्रिय नारी दिवसको अबसरमा सन् २०१२ को मार्च ११ लाई "अधिकार दिवस" घोषणा

-न्यू योर्कमा भारतीय कुट्नितिज्ञद्वारा दासी बनाइएकी शान्ती गुरुङलाई डेढ मिलियन डलर तिर्न न्यायाधिसद्वारा फैसला

Comments

Please login to post comments or replies.
 

Be the first to know

Member Login





OUR COMMITMENT

USNepalOnline.Com is a New York-based popular community news portal dedicated to the Nepalese community in New York and around the world. We bring news and views from Nepal and from the Nepalese Diaspora. We are committed to providing a wide array of international features relating to Nepalese politics, people, lives, culture and so on. Our dedicated editors, representatives, and contributors in New York, Nepal and from elsewhere work to bring Nepal and the Nepalese into the cyber-world as it happens. We operate as a primary news source that touches the lives of the Nepalese community in ways that matter most to our readers. Our mission is to provide quality news and educational resources about Nepalese culture and its people within and beyond the Nepalese-American community.