Inside

All Time Top 50 News

न्यू योर्कमा नेपाली संस्था 'अधिकार' द्वारा नेपाली नयाँ बर्ष २०७० को अबसरमा रमाइलो भेला सम्पन्न PDF Print E-mail
Share
User Rating: / 0
PoorBest 
Written by Pradeep Pariyar Thapa Magar   
Monday, 15 April 2013 17:15

Special; 13 photos: न्यू योर्क- न्यू योर्कको कुइन्सस्थित नेपाली संस्था 'अधिकार' ले नेपाली नयाँ बर्ष २०७० को अबसरमा रमाइलो भेलाको आयोजना गरेको छ।

Adhikaar, a new york based Nepali organization, hosted Nepali New Year 2070 get-together party at its office in Woodside, New York on April 14, 2013. Photos: eEyeCam.com

अप्रिल १४ तारिख आईतवार अपरान्ह आयोजना गरेको उक्त कार्यक्रममा ३०० जनाभन्दाबेशी नेपाली दिदीबहिनी र दाजुभाईहरुले आ-आफ्नो घरमा पकाएर ल्याएको नेपाली परिकार बाँडीचुँडी खाए भने नेपाली संगितमा न्रित्य र नेपाली भाकामा दोहोरी खेलेर धित मारे।

Adhikaar, a new york based Nepali organization, hosted Nepali New Year 2070 get-together party. Photos: eEyeCam.com


सन् २००५ मा स्थापना भएको 'अधिकार' संस्थाले बर्षमा झन्डै ८ सय नेपाली दिदिबहिनी तथा दाजुभाइहरुलाई निशुल्क कानूनी परामर्स, स्वास्थ्य जाँच, दोभासे सेवा, अंग्रेजी शिक्षा र बिभिन्न शीपमूलक तालिम हरु प्रदान गर्दै आएको छ।

अधिकारले न्यू योर्कका अन्य आप्रबासी कामदार सम्बन्धी कृयाशिल संघ संस्थाहरुसंग मिलेर सन् २०१० को जून १ तारिख न्यू योर्क राज्य संसदबाट घरेलु कामदारहरुको अधिकार सम्बन्धी बिधेयक (Domestic Workers Bill of Rights Act) पास गराउन सफल भईसकेको छ।

Adhikaar, a new york based Nepali organization, hosted Nepali New Year 2070 get-together party at its office in Woodside, New York on April 14, 2013. Photos: eEyeCam.com

अधिकारले गरेको उल्लेखनिय कामको कदर स्वरुप सन् २००८ मै न्यू योर्क शहरको प्रतिष्ठित पुरस्कार Union Square Award प्राप्त गरेको थियो। उक्त पुरस्कारको नगद राशी ५० हजार अमेरिकी डलर रहेको छ।

यसबाहेक अधिकारले सन् २००७ मा New York Women's Foundation को Neiborhood Leadership Award, रिज्वूड नेपालीज सोसाइटीको The Community Leadership Award (20007), New York City Council Citation (2007),  Chhaya CDC Arts & Activism Award (2010), SAALT Change Maker Award (2011) बाट सम्मानित भएको छ।

अधिकार' को स्थापना सन् २००५ मा बर्तमान कार्यकारी निर्देशक लुना रन्जित, तफाज्वा पासिपानोद्या, रश्मी श्रेष्ठ र श्रीजना श्रेष्ठले गरेका थिए । अधिकारको हालको बोर्डमा ममता गुरुङ, टिना श्रेष्ठ, डा. सुजान हाङ्गेन, सुक्ती धिताल, उर्बसी कौल छन्। अधिकारमा डाइरेक्टर अफ अर्गनाइजिङ एन्ड एन्ड्भोकेसी नर्बदा छेत्री हुन् भने नम्रता प्रधान अर्गनाइजिङ फेलो प्रास्थाना गुरुङ एक्सिक्युटिभ एसिस्टेन्ट छिन्।

--Pradeep Thapa Magar in New York. Comments? 917-570-1098. Or, This e-mail address is being protected from spambots. You need JavaScript enabled to view it

 

Read our exclusive reporting about Adhikaar's activities:

-http://usnepalonline.com/adhikaar/

-अमेरिकामा रहेका सवा करोड कागज नभएका आप्रबासीहरुको अधिकारको माग गर्दै लाखौंको जुलुश प्रदर्शन

-न्यू योर्कमा 'अधिकार' द्वारा १०२ औं अन्तररश्ट्रिय नारी दिवसको अबसरमा आप्रबासी अधिकारकोलागि महिला नेत्रित्व सम्बन्धी संगोस्ठी सम्पन्न

-न्यू योर्कमा पहिलो नेपाली घरेलु कामदारहरुको भेला सम्पन्न

-न्यू योर्कमा 'अधिकार' को सातौं वार्षिक कार्यक्रम तथा बनभोज सम्पन्न

-न्यू योर्कमा "अधिकार" का दिदिबहिनीहरुको नेपाली नयाँ बर्षको रमाइलो दोहोरी सुनौं
"मैच्याङ है मैच्याङ डम्फूले आज क्या भन्छ जाम 'अधिकार' जाम् जाम्
सुन सुन है च्याङ्बा डम्फूले आज क्या भन्छ जाम 'अधिकार' जाम् जाम्"

-न्यू योर्कमा मानब अधिकारकर्मी नेपाली नारी नर्बदा छेत्री न्यू योर्क शहरको 'इम्मिग्रेन्ट हेरिटेज अवार्ड'दवारा सम्मानित

-न्यू योर्क शहरद्वारा १०१ औं अन्तरतराश्ट्रिय नारी दिवसको अबसरमा सन् २०१२ को मार्च ११ लाई "अधिकार दिवस" घोषणा



Adhikaar, a new york based Nepali organization, hosted Nepali New Year 2070 get-together party at its office in Woodside, New York on April 14, 2013. Photos: eEyeCam.com







Adhikaar, a new york based Nepali organization, hosted Nepali New Year 2070 get-together party at its office in Woodside, New York on April 14, 2013. Photos: eEyeCam.com









Adhikaar, a new york based Nepali organization, hosted Nepali New Year 2070 get-together party at its office in Woodside, New York on April 14, 2013. Photos: eEyeCam.com'




Not enough of reading us? Visit our multimedia channels:

Comments

Please login to post comments or replies.
 

Be the first to know

Member Login





OUR COMMITMENT

USNepalOnline.Com is a New York-based popular community news portal dedicated to the Nepalese community in New York and around the world. We bring news and views from Nepal and from the Nepalese Diaspora. We are committed to providing a wide array of international features relating to Nepalese politics, people, lives, culture and so on. Our dedicated editors, representatives, and contributors in New York, Nepal and from elsewhere work to bring Nepal and the Nepalese into the cyber-world as it happens. We operate as a primary news source that touches the lives of the Nepalese community in ways that matter most to our readers. Our mission is to provide quality news and educational resources about Nepalese culture and its people within and beyond the Nepalese-American community.