NEWS: बिबिसी नेपाली सेवा ::

Cheaper Flights Banner (125x125)ONETRAVEL.COMfree shipping 120x60TripMamaCheapOstay

Inside

न्यू योर्कमा "अधिकार" द्वारा गुरु पूजा र भजन सम्पन्न PDF Print E-mail
Share
User Rating: / 0
PoorBest 
Written by Pradeep Thapa Magar   
Monday, 26 July 2010 17:13

नेपाली संस्था "अधिकार" अर्को एक पुरस्कारद्वारा सम्मानित
21 photos, video, audio archive: न्यू योर्क- न्यू योर्क शहरको कुइन्सस्थित नेपाली समुदाय बिच मानब अधिकार र आप्रबासी अधिकार सम्बन्धी कृयाशिल नेपाली संस्था "अधिकार" अर्को एक पुरस्कारद्वारा सम्मानित भएको छ भने अधिकारले आफ्नो ५ औं वार्षिक दिवसको अबसरमा संस्थाका अगुवा र शिक्षकहरुलाई गुरु पूजा र भजन कार्यक्रमको आयोजना गरी सम्मान गरेको छ।


 

Adhikaar organized Guru pooja and Bhajan at its office in Woodside, Queens, NY on July 25, 2010. Photos: eEyeCam.com

उक्त गुरु पूजा र भजन कार्यक्रमको भिडियो अर्काइभ रेकर्ड हेर्नुहोस्:

Adhikaar Bhajan & Guru pooja in New York July 25, 2010-I

Adhikaar Bhajan & Guru pooja in New York July 25, 2010-II



यसपाली अधिकारलाई Chhaya CDC संस्थाद्वारा अधिकारको स्थापना दिन जुलाई २५ मा सम्मान गरिएको हो।


Chhaya CDC's award to Adhikaar. Photos: eEyeCam.com

यस अघी सन् २००८ मा अधिकारले ५० हजार डलर नगद राशी रहेको न्यू योर्क शहरको प्रतिष्ठित पुरस्कार Union Square Award प्राप्त गर्न सफल भएको छ।

पढ्नुहोस् उक्त समाचार: न्यू योर्कको सामाजिक न्याय पुरस्कार "अधिकार" ले पाउँदाको त्यो क्षण

अधिकारकि कार्यकारी निर्देशक लुना रन्जित हुन् भने कम्युनिटी अर्गनाइजर नर्बदा छेत्री हुन्। अधिकारको हालको बोर्डमा सुक्ती धिताल, टिना श्रेष्ठ, डा. सुजान हान्सेन आदी छन्। अधिकार' को स्थापना सन् २००५ मा लुना रन्जित, तफाज्वा पासिपानोद्या, रश्मी श्रेष्ठ र श्रीजना श्रेष्ठले गरेका थिए ।

यता अधिकारले आइतबार बेलुकी आयोजना गरेको गुरु पूजा तथा भजन कार्यक्रममा अधिकारकि कार्यकारी निर्देशक लुना रन्जितका श्रीमान रुशिल शाक्यलाई अधिकारको स्थापनाकालदेखी निरन्तर रुपमा योगदान पुर्याएकोमा बिशेष सम्मान गरिएको थियो।


Rushil Shakya being honoured by Pandit Jagadish Tripathi. Photos: eEyeCam.com



Adhikaar's Executive Director Luna Ranjit (left) with her husband Rushil Shakya (right). Photos: eEyeCam.com


उक्त गुरु पूजा र भजन कार्यक्रमको अडियो अर्काइभ सुन्नुहोस्:



उक्त कार्यक्रममा पंडित जगदिश त्रिपाठी, आइ-जन पो, बासुदेब बस्नेतलाई गुरुको रुपमा सम्मान गरियो भने अधिकारमा स्वयम्सेवी शिक्षक शिक्षिकाको रुपमा योगदान पुर्याएकोमा सोनाम उक्याब, घिरज घले, निमा शेर्पा, भारती राइलाई सम्मान गरिएको थियो।

National Domestic Workers Alliance Executive Director Ai-jen Poo being honoured by Pandit Jagadish Tripathi. Photos: eEyeCam.com


Adhikaar's Community Organizer Narbada Chhetri being honoured by Pandit Jagadish Tripathi. Photos: eEyeCam.com

भजनको आयोजना र गुरु पूजनको आयोजना गर्ने नर्बदा छेत्रीलाई सबैलाई समायोजन गर्ने मुख्य गुरु भन्दै अधिकारकि कार्यकारी निर्देशक लुना रन्जितले सम्मान गरेकि थिइन्।

 

-Pradeep Thapa Magar in Boston. Comments? 917-570-1098. Or This e-mail address is being protected from spambots. You need JavaScript enabled to view it

Find us at: http://www.facebook.com/usnepalonline

http://twitter.com/pradeepthapa

 

Read our related news:

-हजारौं अमेरिकिहरु "अर्को" समतामूलक अमेरिकाको खोजिमा यसरी भेला भए

न्यू योर्कमा १०० औं अन्तरराष्ट्रिय नारी दिवसको अबसरमा नेपाली महिलाहरुको गोस्ठी सम्पन्न
100th Int'l Women's Day photos-I
100th Int'l Women's Day photos-II

All Pages

-U.S. Domestic Workers Are Paid Lowest Wages and work without Legal Protection

-न्यू योर्कको सामाजिक न्याय पुरस्कार "अधिकार" ले पाउँदाको त्यो क्षण

-न्यूयोर्कका नेपाली महिलाहरुको आवाज 'अधिकार'



Nepali Pujari Vashudev Basnet. Photos: eEyeCam.com


Adhikaar's Community Organizer Narbada Chhetri. Photos: eEyeCam.com


Adhikaar Board of Director Tina Shrestha. Photos: eEyeCam.com


Sonam Ukyab.


Dhiraj Ghale.


Nima Lama. Photos: eEyeCam.com


Bharati Rai.


Adhikaar Board Chair Sukti Dhital. Photos: eEyeCam.com


Pandit Jagadish Tripathi.




Menuka Parajuli. Photos: eEyeCam.com

Photos: eEyeCam.com

Comments

Name *
Email (For verification & Replies)
URL
Code   
Submit Comment
 

Most Popular News Links: Top 100

Members Data

Members : 2473
Content : 5828
Web Links : 6

You Vote!

नयाँ संबिधान निर्धारित समय (२०६७ जेष्ठ १४ गते) मै जारी होला? Will New Constitution be released on time?