| न्यू योर्कमा 'अधिकार' को चौंथो वार्षिकोत्सब र पुरस्कार बितरण समारोह सम्पन्न |
|
|
|
| Written by Pradeep Thapa Magar | |||
| Sunday, 26 July 2009 05:18 | |||
|
छाया सिडिसी र हिमाली स्वरहरु सम्मानित
न्यू योर्क- नेपाली महिलाहरुले हाँकेको सामाजिक संस्था 'अधिकार' ले चौंथो वार्षिकोत्सब र पुरस्कार बितरण समारोह सम्पन्न गरेको छ।
सन् २००५ को जुलाईमा स्थापना भई न्यूयोर्कका नेपालीहरुबिच कृयाशिल 'अधिकार' ले सन् २००६ देखी प्रदान गर्न शुरु गरेको वार्षिक सामाजिक पुरस्कार यसपाली आप्रबासी सेवा सम्बन्धी संस्था 'छाया सिडिसी' र नेपाली अन्लाइन रेडियो 'हिमाली स्वरहरु' लाई प्रदान गरिएको छ। यस अनलाइन रेडियोका संचालक र निर्माता कवि सहदेब पौडेल हुन्।
Chhaya CDC memebrs receiving Adhikaar's Community Service Award. Photos: eEyeCam
Sahdev Paudel, Producer & anchor of Himali Sawarharu (HImaliSwarharu.com) receiving Adhikaar's Community Service Award. Photos: eEyeCam
यस अघी उक्त पुरस्कार प्राप्त गर्ने ब्यक्तित्व र संस्थाहरुमा सन् २००६ मा नेपालीहरुलाई स्वास्थ्य बिमा र काम दिलाई दिने कार्य गरे बापत टोप डागीलाई, संस्थामा रिज्वूड नेपालीज सोसाइटीलाई प्रदान गरिएको थियो भने सन् २००७ मा नेपाली अन्लाइन मिडिया एन्वाई नेपाली टाइम्स डट कम (अहिले बन्द) र न्यू योर्कमा सकृय युबा ब्यक्तित्व टेक गुरुङलाई प्रदान गरिएको थियो।
Previous year's award winners: Top Dagi, Nani Bhandari & Tek Gurung. Read more about previous award ceremony. Photos: eEyeCam
त्यसैगरी सन् २००८ मा न्यू योर्कमा सकृया समाज सेवा गरे बापत नानी भण्डारी र सपना पाण्ड्यालाई प्रदान गरिएको थियो।
Adhikaar honoree Sapna Pandya with her mother.
हिजो साँझको कार्यक्रममा अधिकार युथ ग्रुपका कलाकारहरु सालोनी अग्रवाल, प्रियांका थापा र अभिनभ अधिकारीले नेपाली परम्परागत, लोक र आधुनिक न्रित्यहरुको मिश्रित रोचक प्रस्तुती गरेका थिए भने गायिका पबिता बाग्चन्द परियार र गायक तिलक श्रेष्ठले युगल गीत प्रस्तुत गरेका थिए।
Singers Pabita Bagchand Pariyar and Tilak Shrestha.
Saloni Agrawal performing Manjushree dance. Photos: eEyeCam
Priyanka Thapa performing her Nepalese folk Magar dance. Photos: eEyeCam
View more about Priyanka: नेपालकि प्रियङ्का थापाले 3rd Annual New York dance parade 2009 मा यसरी आफ्नो देशको प्रतिनिधित्व गरिन्
Abhinav Adhikari performing his break dance sequence.
शेर्पा किदुकका कलाकारहरुले शेर्पा न्रित्य प्रस्तुत गरे भने अरुण स्टोर्स र क्रिस्टिन लुइसले आ-आफ्ना न्रित्य र सांगितिक कोशेली पस्किएका थिए।
Sherpa dance by Sherpa artists from Sherpa Kyduk.
Arun Storrs performing her dance.
Christine Lewis performing her music. Photos: eEyeCam
कार्यक्रममा घरेलु कामदार बसन्ता श्रेष्ठले आफुले अमेरिका आएपछि भोगेका संघर्शका कथा भन्दै 'अधिकार' ले गरेको सहयोगको मुक्त कन्ठले प्रसंशा मात्र गरिनन् बल्की 'अधिकार' आफ्नो माइती घर जस्तो पाएको अनुभब सुनाइन्।
Basanta Shrestha reading her life story.
कार्यक्रममा 'अधिकार' कि अध्यक्ष मालबिका दासले अधिकारले गरेको कामहरुको जानकारी गराउँदै आफु कसरी अधिकारमा स्वयम्सेवीको रुपमा प्रबेश गरी अन्तत: अधिकारको संस्थापक मध्ये कि एक तथा हाल अधिकार कि कार्यकारी निर्देशक लुना रन्जितको "बोस" बन्न पुगेको रोचक कहानी सुनाइन्।
Adhikaar's Chair Malabika Das speaking at the event. Photos: eEyeCam
श्रीमान र आफ्नो कामको शिलशिलामा मालबिका अर्को हप्ता हङकङ बसाइ सर्दैछिन्। कार्यक्रममा आफ्नो कार्यकालको अन्तिम मन्तब्य ब्यक्त गर्ने क्रममा भाबुक हुँदै दासले सबैलाई अधिकारलाई निरन्तर सहयोग गरी रहन अनुरोध गरिन्।
उता 'अधिकार' कि कार्यकारी निर्देशक लुना रन्जितले अधिकारले बिगत ४ बर्षमा गरेको बिबिध उपलब्धीहरुको बारेमा प्रकाश पार्दै अधिकारलाई यो अवस्थासम्म ल्याउन सहयोग गर्ने सम्पूर्ण सदस्य र शुभ चिन्तकहरुलाई धन्यवाद ब्यक्त गरिन्।
Adhikaar's Exicutive Director Luna Ranjit speaking at the event.
उनले 'अधिकार' कोतर्फबाट आप्रबासी नेपाली र अन्य आप्रबासीहरुको हक, अधिकारका लागि जति नै योगदान पुर्याएपनि उनको ग्रिन कार्ड (स्थायी बसोबास प्रमाण पत्र) को निबेदन अमेरिकि सरकारद्वारा दोश्रो पटक पनि अस्विकार गरिएको दु:खद कहानी सुनाउँदा भने उपस्थित सबैले अमेरिकि कानुनी काइदा प्रति जिब्रो टोके। अब उनले आफ्नो श्रीमान् को तर्फबाट अमेरिका बस्ने मेसो गर्नु पर्ने हुन्छ।
Lhamu Sherpa, Bharati Rai and Nemu Joshi.
अधिकारले हालसम्म ५०० भन्दा धेरै नेपालीहरुलाई स्वास्थ सेवाका अलाबा नि:शुल्क ट्याक्स, इमिग्रेशन, श्रम अधिकार, दोभासे, अंग्रेजी भाषा शिक्षा लगायतका कार्यशाला गोस्ठीहरु र तालिम प्रदान गरिसकेको छ।
अमेरिकामा रहेका नेपाली र गैर नेपाली आप्रबासीहरुलाई प्रभाबकारी रुपमा सेवा पुर्याएको कारण गत बर्ष पचास हजार डलर नगद राशीको न्यू योर्क शहरको प्रतिष्ठित Union Square Award-2008 पुरस्कार प्राप्त गरेको 'अधिकार' ले यस पुरस्कारका अलावा New York Women's Foundation's Neighborhood Leadership Award, Ridgewoord Nepalese Society's Community Leadership Award लगायतका सामाजिक पुरस्कारहरु प्राप्त गरेको छ।
अधिकारको Board मा Malabika Das (chair), Rajani Adhikary, Amy T. Paul, Tina Shrestha छन् भने हाल सालै Susan Hangen र Sukti Dhital लाई बोर्ड सदस्यमा नयाँ मनोनित गरिएको छ।
यसकी कार्यकारी निर्देसक Luna Ranjit चाँही संस्थाकी संस्थापिका मध्धे कि एक हुन्। अधिकारका अन्य संस्थापकहरुमा Tafadzwa Pasipanodya, Rashmi Shrestha र Srijana Shrestha हुन्।
यसका अन्य सदस्यहरुमा Narbada Chhetri, Community Organizer, Rinku Bastola Development Associate छन् ।
अधिकारमा इन्टर्न्सहरुमा Abhinav Adhikari, Megha Lama र Saloni Agrawal छन् ।
२५ बर्षभन्दा कम उमेरका नेपाली युबाहरुका लागि अधिकार युथ ग्रुप पनि स्थापना गरिएएको छ।
-Pradeep Thapa Magar in New York. Comments? 917-570-1098. Or,
This e-mail address is being protected from spambots. You need JavaScript enabled to view it
Read our related news:
'अधिकार'को बारेमा अरु खबर पढ्नुहोस्:
-जजमानको छोरो विश्व कै उत्कृष्ट विश्वबिद्यालयको हिरो - न्यू योर्कमा नेपाल र न्यू योर्कका नेपाली महिला हस्तीहरुको जम्काभेट -Adhikaar: Nepalese Women's Voice in New York (25 photos) -सपनाले देखेका सपनाहरु अब बिपना बन्दैछन् (24 Photos)
|
Most Popular News Links: Top 100
- प्रधानमन्त्री झलनाथ खनाल राजिनामा दिने अन्तिम तयारीमा
- न्यू योर्कमा श्रीमानबाट कुटिदै र लुटिदै नयाँ जीवनको खोजीमाछिन् एक नेपाली नारी
- Readers' Comments Section
- न्यू योर्क 3rd Annual Dance Parade मा ७ हजार भन्दाबेशी डान्सरहरु सहभागी
- New York Nepalese Community News
- केटी फँसाउने नेपाली भिक्षुलाई अमेरिकामा चाँही शान्ती पुरस्कार
- न्यू योर्कमा बेखबर एउटा नेपाली घरसँग जोडिएको नेपालीहरुको नाता
- न्यू योर्कबाट बाँच्ने आशा लिएर धनमाया नेपाल फर्किन्
- न्यू योर्कमा नेपालीले नेपालीलाई गर्धनमा खुकुरी प्रहार
- न्यू योर्कमा तीन तल्ला माथिबाट खसेको फर्सीबाट नेपाली महिला सिकिस्त
- न्यू योर्कमा नेपाली दिदि-बहिनिहरुलाई तीजको रहर आयो बरिलै
- न्यू योर्कमा नेपाली कला मन्चको रमाइलो दसैं साँझ
- Unsung Heroes: Hope for New Nepal
- न्यू योर्कमा नेपालका ५ चर्चित कलाकारहरुको रमाइलो सांगितिक साँझको केही बान्की
- English Section News Archives 07-08-09
- News Archives: Featured News
- न्यू योर्कमा छुरा प्रहारबाट एक नेपाली सख्त घाइते, म्रिगौला झिकियो
- People's Court or Jana Adalat: Let YOUR voice be Heard
- Don't Miss 1st Live Broadcst from New York City !
- न्यू योर्कमा नेपालको प्रथम गणतन्त्र दिवस यसरी मनाइयो
- न्यू योर्कमा ७२ जना उत्तर अमेरिकि नेपाली कविहरुका दुई कबिता संग्रहहरु बिमोचित
- न्यू योर्कको कुइन्स शहरबाट हराइन् कृष्णकुमारी गुरुङ, खोजी जारी
- माओवादी दुई स्थानमा, काँग्रेस, नेकपा एमाले र मधेशी जनअधिकार फोरम एक\एक स्थानमा विजयी
- न्यू योर्क शहरमा किराती राइहरुको महान पर्ब साकेलाको रमझम
- न्यू योर्कबाट जाँदाजाँदै नेपालीका मन यसरी जिते नायक राजेश हमालले
- न्यू योर्कमा नेपाल र न्यू योर्कका नेपाली महिला हस्तीहरुको जम्काभेट
- न्यू योर्कमा तीज मनाउन नेपाली नारीहरु ओइरिए, नायिका गौरी मल्लसहित ४ महिला सम्मानित
- न्यू योर्कबाट बाँच्ने आशा लिएर धनमाया नेपाल फर्किन्
- अमेरिकामा दुई बर्षदेखी बेपत्ता, बुढी आमाको पुकार- छोरा कहाँ छौ?
- न्यू योर्कमा युएस नेपाल अनलाइनको दोश्रो वार्षिकोत्सब सम्पन्न
- Canada Nepalese Community News
- न्यू योर्कमा प्रधानमन्त्री नेपालसंग नेपालीहरुको अन्तर्कृया हुनै नपाएपछि !
- लौ चाखौं Taste of Nepal को स्वाद त्यो पनि न्यू योर्क मै !
- Faces of the Week साताको अनुहार
- ३१ बर्षका २८ बजेट भाषणहरु आँफै पढ्नुहोस् अनि घोत्लिनुहोस् कहाँनिर भो देश खोक्रो बनाउने गल्ती ?
- न्यू योर्कमा नेपालका साहित्य समालोचक, लेखक एबं पत्रकार स्व. बासु रिमाल 'यात्री' को सम्झनामा शोक सभाको आयोजना
- न्यू योर्कमा सुपरिचित चलचित्र नायक राजेश हमालको सम्मान
- न्यू योर्कमा प्रथम अन्तरराष्ट्रिय नेपाली साहित्य सम्मेलन सम्पन्न
- न्यू योर्कको अर्को ह्योल्मो सोनाम ल्होसारको रौनक
- न्यू योर्कमा गायिका कुन्ती मोक्तान र लोक गायक मिलन लामाको सम्मान
- न्यू योर्कबाट नेपाली सरदारजिको सलाम !
- न्यू योर्कमा नेपाली पत्रकारहरुले मनाए विश्व प्रेस स्वतन्त्रता दिवस
- नबिर्सें तिमीलाई, नपाएँ तिमीलाई... अन्जु पन्त र जगदिश समालको टोली अमेरिकि साँगितिक भ्रमणमा
- Nepalese Songs & Dance
- न्यू योर्कबाट ओक्टोबर १६ र १७ बेलुकी ९ बजे प्रत्यक्ष प्रसारण हुने
- न्यू योर्कबाट हराएकी कृष्णकुमारी ५२ घण्टापछि सकुशल घर फर्किन्
- Nepali New Year 2066 Celebration by America-Nepal Friendship Society (ANFS)
- न्यू योर्कमा शेर्पाहरुको खेलकुद कार्यक्रममा भलिबल र फुट्बलमा १८ टिमको प्रतिस्पर्धा
- बिशेष फोटो फिचर: न्यू योर्कमा नेपाली कलाकारहरुद्वारा देउसी-भईलोको रमाइलो
- USNepalOnline.Com sends you greetings and thanks for your participation at our 2nd Anniversary Celeb
- न्यू योर्कमा होलीको रंगोली !
- आदिबासी भर्सेस आदिबासी? न्यू योर्क अन्तर्कृयाको चिरफार
- न्यू योर्कमा ९९ औं अन्तरराष्ट्रिय नारी दिवसको अबसरमा नेपाली महिलाहरुको गोस्ठी सम्पन्न
- न्यू योर्कमा ह्योल्मो सोनाम ल्होसार साँझको रमाइलो
- न्यू योर्कमा गुरुङ (तमु) ल्होछारको अबसरमा रोधी घरको भाका घन्किने भो जनवरी १ तारिखमा
- संबिधान बनाउने मक्सद होइन प्रधानमन्त्री बन्ने गिध्धे धोको
- Nepali New Year 2066 Celebration in Rigdewood, New York
- न्यू योर्कमा गुरुङ (तमु) समुदायको ११ औं ल्होछार भब्यतापुर्बक सम्पन्न
- न्यू योर्कमा अलौकिक शक्ती र साधनाका "गुरु हजुर" को "स्वर्गिय सन्देश" प्रबचन जनवरी ३ मा हुने
- Challenges of the 21st Century Series by Pradeep Thapa
- अमेरिकाका एमाले समर्थकहरु एमाले-कांग्रेस गठबन्धनको बिरुद्ध ?
- न्यू योर्कमा नयाँ नेपाल बनाउन साङ्गितिक साँझको आयोजना
- न्यू योर्कमा "स्वर्गिय सन्देश" को बिजारोपण यसरी भयो
- World Music: Music, Song, Dance
- न्यू योर्कमा नेपाली साहित्य गोस्ठी र सम्मान समारोह
- न्यू योर्क शहरमा घरेलु कामदार महिलाहरुको लागि आवाज उठाउँदा
- १४२ औं स्थानबाट १४४ औं स्थानमा नेपालको उँधोगती
- न्यू योर्कमा नेपाली महिलाहरुको रमाइलो नयाँ बर्ष कार्यक्रम सम्पन्न
- न्यू योर्कमा लिम्बुहरुको रमाइलो ताम्भुङ्चा सम्पन्न
- अमेरिकाबाट अझै नेपालका "राजा" ज्ञानेन्द्रलाई जन्म दिनको शुभ-कामना !
- न्यू योर्कमा नेपाली महिलाहरुले बुझे स्वास्थ्य नै धन हो
- न्यू योर्कमा नेपालका ९ सभासदहरु आदिबासी सम्बन्धी बैठकमा भाग लिन आइ पुगे
- Live Broadcasting Shows / Interview Archive
- जनमुक्ति सेनाले अब राजनीतिक बिषयबस्तुमा टीकाटिप्पणी गर्न नपाउने
- जजमानको छोरो विश्व कै उत्कृष्ट विश्वबिद्यालयको हिरो
- A Son of a Priest, now Hero in a World's Best University
- "न बिर्सेँ तिमीलाई, न पाएँ तिमीलाई, बिना अर्थ दिलमा सजाएं तिमीलाई"
- न्यू योर्कमा 'अधिकार' को चौंथो वार्षिकोत्सब र पुरस्कार बितरण समारोह सम्पन्न
- नारायणहिटी दरबार हत्याकाण्डको ९ वर्ष पूरा, घटनाको रहस्य अझै गर्भमै तुहिदैछ
- Tribute to late Girija Prasad Koirala, former Prime Minister of Nepal
- "We do not accept Madhav Kumar Nepal", says Progressive Nepali Forum in Americas (PNEFA)
- Indigenous Issues
- न्यू योर्कमा नेपाली काँग्रेस समर्थकहरुको साझा अन्तर्कृया भोली
- न्यू योर्क शहरद्वारा घरेलु कमदारहरुको सम्मान तर कानुन खोइ?
- न्यू योर्कमा युएस नेपाल अनलाइनको दोश्रो वार्षिकोत्सब डिसेम्बर ६ तारिखमा मनाइने
- न्यू योर्कमा हेलम्बुका ह्योल्मोहरुको अधिबेशन
- न्यू योर्कमा नेपाली कला मन्चद्वारा दसैं साँझ सेप्टेम्बर २६ मा हुँदै
- Jharato: Dr. Krishna B. Bhattachan
- Nepalese Coalition in New York Discussed on New Nepal’s Future
- न्यू योर्कमा नेपाली जन संपर्क समीति अध्यक्ष सोमनाथ घिमिरे घाइते
- सोइ ढोले सोइ घन्किदै छ न्यू योर्क शहरमा
- Dohori Nepalese Songs-59
- अमेरिकि नेपाली राजावादीहरुको कुरा सुनौ अब
- अमेरिकि जनगणना २०१० मा भाग लिन किन जरुरी छ?
- न्यू योर्कमा गैर आबासिय नेपाली संघ (NRNA) को पहिलो भेला
- श्रीमती बन्नेहरु नक्कली श्रीमानहरुदेखी सावधान !
- न्यू योर्कका अगुवा नेपाली मोहन ज्ञवाली साउथ एसियन हेरिटेज पुरस्कारद्वारा सम्मानित
- Munindra Nembang-Chungta Gurung wedding celebration 09
- क्यानाडामा नेपालीहरुले 'कानाडा डे' बिभिन्न कार्यक्रमको आयोजना गरी मनाए
- ४४ सदस्सीय जम्बो मन्त्री मन्डलको नालीबेली























Comments
Terms of Service को कमेन्ट बिषयसंग सम्बन्धित केही अंश पाठकहरुका लागि यहाँ उद्ध्रित गरिएको छ:
"CONTENT REMOVAL
You acknowledge that USNepalOnline.Com may or may not pre-screen content, but that USNepalOnline.Com shall have the right in its sole discretion to pre-screen, refuse, or move any content that is available via the services.
USNepalOnline.Com reserves the right to refuse, revoke or remove the content (content refers to information, data, text, documents, software, music, sound, photographs, graphics and video), logo, link, advertisement for any reason without prior notice or in the exercise of its sole discretion regarding material which it finds to be objectionable. This may include, but not be limited to verbal and/or graphic obscenity, adult (pornographic content), violent, intolerant, racially biased, denigrating, or sexually oriented content or materials. This includes national / international security threats, religious conflict, gender bias, alcoholic beverages, tobacco, gambling, firearms or illegal information or violation of any international, USA and Nepal laws."
Terms of Service को पूर्ण पाठ लिङ्क / URL:
http://www.usnepalonline.com/terms-of-servic e.html
अर्को कुरा, युएस नेपाल अनलाइनको General Disclaimer Policy, Privacy Policy र Copyrights-Inte llectual Property Infringement Policy पनि पढ्नु भयो भने अझ हाम्रो प्रकाशन र प्रयोग निति बुझ्न मद्द्त पुग्नेछ।