Inside

All Time Top 50 News

एएनएको २९ औं डि.सी. सम्मेलनको पहिलो दिन नेपाली प्रतिभाहरुको खोजी PDF Print E-mail
Share
User Rating: / 1
PoorBest 
Written by Pradeep Pariyar Thapa Magar   
Saturday, 02 July 2011 08:30

Exclusive: 1video, 19 photos: वाशिङ्गटन डि.सी.- शुक्रबारदेखी जुलाई १ देखि ३ सम्म वाशिङ्गटन डि.सी. मा शुरु भएको २९ औं एएनए सम्मेलनको पहिलो दिन नेपाली किशोर किशोरीहरुले आआफ्नो प्रतिभाहरुको रमाइलो प्रस्तुती गरेकाछन्।

 

Nepalese American artists performing at ANA Talent Show at Marriott Westfields Washington Dulles, Conference Center Dr., Chantilly, VA, USA on July 1, 2011. Photos: eEyeCam.com

बिहान एएनए सम्मेलनको उद्घाटनपछि उत्तर अमेरिकी कविहरुको कबिता गोस्ठी, पुस्तक प्रदर्शनी, मिडिया गोस्ठी, आर्थिक लगानी र बेलुकी नेपाली अमेरिकी किशोर किशोरी कलाकारहरुको प्रतियोगितात्मक ट्यालेन्ट शो प्रस्तुत गरिएको थियो। उक्त शोको संयोजन नायक सरोज खनालले गर्नुभएको छ।

Shalina Shrestha, 9-year old artist from New York performing at ANA Talent Show. Photos: eEyeCam.com

हेर्नुहोस् युएस नेपाल अनलाइनले उक्त कार्यक्रमबारे तयार पारेको बिशेष भिडियो रिपोर्ट:

Video is being uploaded

न्यू योर्क लाइफ इन्सिरेन्सका आर्थिक परामर्शकर्ता यम अधिकारीले आर्थिक लगानी समबन्धमा आफ्नो प्रस्तुती गर्नु भएको थियो भने गोबिन्द गिरी प्रेरणाले पुस्तक प्रदर्शनीको चाँजो मिलाउनु भएको थियो।

Yam Adhikari, Financial Services Professional of New York Life Insurance Company speaking at ANA side event "Financial Investment". Photos: eEyeCam.com

२९ औं एएनए सम्मेलनका मिडिया संयोजक गुणराज लुइटेलको तत्परतामा डाकिएको मिडिया च्याट एन्ड मिडिया ट्रयाकमा एनएनएका पूर्व अध्यक्ष डा. श्याम कार्की, युएस कङ्ग्रेसका पहिलो नेपाली उम्मेद्वार दर्शन रौनियार, जेबी साल्गनिक , हेम पाठक, राम खरेललगायतले सम्बोधन गरेका थिए।

First Nepalese U.S. Congress candidate Darshan Rauniyar at ANA convention. Photos: eEyeCam.com

सम्बोधनकोक्रममा डा. कार्कीले संचार माध्यमहरुले सत्य तथ्यमा आधारित भएर समाचार सम्प्रेसण गर्नु पर्ने बताउँदै एनएनएका ९ पूर्व अध्यक्षहरु मध्ये आफू मात्र यसपालीको एएनए सम्मेलनमा उपस्थित भएको तर कुनै नेपाली मिडियाले किन आफू मात्र सहभागी भएको भनेर प्रश्न नगरेकोमा गुनासो गर्नु भएको थियो।

स्मरण रहोस्, एएनएमा गत बर्षको बोस्टन सम्मेलनमा ८४ हजार डलरभन्दाबेशी आयोजकहरुको लापर्बाहीको कारण घाटामा गएपछि एएनएका सदस्यहरुबिच मारमुङ्ग्री मच्चिएको छ भने डिसी एएनए सम्मेलनमा एएनएका पुराना हस्तीहरुको उपस्थिती अत्यन्त न्यून रहन गएको छ।

The participants at the ANA side event "North American Nepali Literature". Photos: eEyeCam.com

उक्त सम्मेलन अबधीभर नेपाल र नेपालीसंग सरोकार राख्ने दुई दर्जनभन्दाबेशी साइड इभेण्टहरु राखिएकाछन्।

यसैबिच शनिबार जुलाई २ तारिक विहान ९ बजे नेपाली कला, संस्कृति तथा परम्परा झल्काउने विशेष झाँकी प्रदर्शनी हुँदैछ।

उता २९ औं सम्मेलनका खेलकूद संयोजक चन्द्र लामाले जानकारी गराउनु भएअनुसार विभिन्न खेदकूदमा गरेर ५० भन्दा बढी खेलाडी समूहहरुले एकापसमा प्रतिष्पर्धा गरिरहेकाछन् भने ७ सयभन्दा बढी खेलाडीहरु प्रत्यक्ष सहभागी हुने भएका छन् ।

डिसी सम्मेलनको संयोजक हेमन्त श्रेष्ठ हुनुहुन्छ।


युएस नेपाल अनलाइनले उक्त सम्मेलनको लाइभ रिपोर्टिङ गर्ने छ।

-Pradeep Thapa Magar in Chantilly, VA. Comments? 917-570-1098. Or, This e-mail address is being protected from spambots. You need JavaScript enabled to view it



Singer and dancer Astha Shrestha. Photos: eEyeCam.com



ANA Talent Show Coordinator actor Saroj Khanal. Photos: eEyeCam.com


ANA 29th convention Media Coordinator Gunaraj Luitel. Photos: eEyeCam.com




The Judges of the Talent Show. Photos: eEyeCam.com











The emcees. Photos: eEyeCam.com





Shalina Shrestha.




Photos: eEyeCam.com


Read related news about ANA:

-http://usnepalonline.com/ana/

-एएनएको २९ औं डि.सी. सम्मेलन आजदेखि शुरु हुँदै

-न्यू योर्कमा एएनएका ४ हस्तीहरुबीच गोप्य वार्ता

-Overview of June 30th to July 1st programs at the 29th ANA Convention

-ANA ELECTION for 2011-2013 slated for JULY-AUGUST 2011

-8 ANA Past Presidents are not attending 29th ANA Convention

--Message from Newly Elected ANA officers (2011)

-ANA Affairs: Decisions of June 15, 2011 Meeting are Invalid

-ANA Joint meeting put on hold its election process

-एएनए डिसी सम्मेलनमा ५० भन्दा बढी खेलकूद टीम सहभागी हुने

-एएनए बोस्टन सम्मेलनको घोटाला सम्बन्धी उक्त सम्मेलनको सह-संयोजकको स्पष्टिकरण

--An open letter to ANA past presidents

-एनए (ANA) निर्वाचन परिणाम बिबादको भुङ्ग्रोमा: नबनिर्बाचित कार्य समितिलाई एनएका ९ मध्ये ८ जना पूर्व अध्यक्षहरुद्वारा समर्थन

--अमेरिकामा 'एएनए' (ANA) संस्थाको अध्यक्षमा प्रल्हाद केसी निर्बिरोध निर्बाचित

-ANA Membership Verification Committee's report 2011

-एएनएको लेखकवन्धुहरुमा हार्दिक अनुरोध

-Appeal to Paid ANA General and Life Members

-Call for applications for inter-state talent contest during 29th ANA DC Convention May 25

-अमेरिकामा अन्तरराश्ट्रिय नेपाली कविता महोत्सव २०११ हुँदै, प्रथम हुनेलाई १ हजार डलर नगद पुरस्कार

-Welcome to the 29th ANA DC Convention in Washington DC

-एएनएको २९ औं सम्मेलनको सभा स्थलस्थलको टुङ्गो लाग्यो

-२९ औं एएनए डिसी सम्मेलनमा हुने अन्तरराज्य प्रतिभा प्रतियोगिताकोलागि आबेदन आव्हान

-२९ औं एएनए सम्मेलनमा एएनएका पूर्व अध्यक्षहरुको विशेष सम्मान गरिने

-ANA 29th Convention in Washington D.C. on July 1, 2 & 3

-No Longer with current leadership of ANA

-What happened inside ANA ? Now Moving ANA Forward

-एएनए सम्मेलनको नारा तय: "समझदारी र एकता: साझा प्रतिवद्धता"

-ए.एन.ए.को २९ औं सम्मेलन वासिंगटन डिसीमा हुने

-एएनए सम्मेलनमा दुई बाल बालिकाका कृति बिमोचित

-अमेरिकाको बोस्टोन शहरमा एएनए (ANA) को २८ औं सम्मेलन शुरु, ५ हजार नेपाली ओइरिए

-बोस्टोनमा हुने एएनए भेलामा सबैभन्दा ठुलो पुरस्कार राशी कविता प्रतियोगिता, ३०० बेशी कवि सहभागी हुँदै


Read our exclusive reporting on:

संघीयता | राजतन्त्र?महिला | NRN | | न्यू योर्क नेपाली | प्रबास Indiaदलित समस्या

Not enough of reading us? Visit our multi-media channels:

 

Comments

Please login to post comments or replies.
 

Be the first to know

Member Login





OUR COMMITMENT

USNepalOnline.Com is a New York-based popular community news portal dedicated to the Nepalese community in New York and around the world. We bring news and views from Nepal and from the Nepalese Diaspora. We are committed to providing a wide array of international features relating to Nepalese politics, people, lives, culture and so on. Our dedicated editors, representatives, and contributors in New York, Nepal and from elsewhere work to bring Nepal and the Nepalese into the cyber-world as it happens. We operate as a primary news source that touches the lives of the Nepalese community in ways that matter most to our readers. Our mission is to provide quality news and educational resources about Nepalese culture and its people within and beyond the Nepalese-American community.