Inside

All Time Top 50 News

न्यू योर्कमा हुने ३१ औं एएनए सम्मेलनको मूल नारा 'नेपालकोलागि ३१ औं एएनए सम्मेलन' किन? PDF Print E-mail
Share
User Rating: / 0
PoorBest 
Written by Bijay Thapa   
Friday, 26 April 2013 10:10

न्यू योर्क- आगामी जुलाई ४ देखि ६ तारिखसम्म हुने ३१ औं एएनए सम्मेलनको मूल नारा 'नेपालकोलागि ३१ औं एएनए सम्मेलन" राखिएको छ ।


सम्मेलन आयोजक समितिले बृहत मन्थन गर्दै अन्तत्वगत्वा ३१ बर्ष पहिले न्यू योर्कमै जन्मिएको नेपालीहरुको साझा संस्था संगठन 'दि एसोसीएसन् अफ नेपलिज इन अमेरिका' (नेपाली अमेरिका संघ) ले यो नारा राख्नुको पछाडी केहि उदेश्य र अर्थ छ ।

अमेरिकामा सर्व प्रथम नेपालीहरुको जनघनत्व वृद्धिसंगै नेपाली समुदायको हितकोलागि म्यारिल्याण्डमा नेपाल शैक्षिक तथा सामुदायिक केन्द्र तथा पशुपति बुद्ध मन्दिरको स्थापनाको परियोजना सुरुवात गरेको थियो । एएनए मात्रीभुमिप्रति केहि गर्ने उदेश्यसहित हाल 'एएनए नेपाल ग्रामिण विकास परियोजना' सुनसरी जिल्लाको धरानबाट आफ्नो गति बिधिमा तदरुपताकोसाथ कदम बढाई रहेको छ । एएनए नेपाल र नेपालीको विकासकोलागि प्रतिबद्ध रहेकोले '३१ औं एएनए सम्मेलन नेपालको लागि' भन्ने नाराले प्रस्ट्याउने छ र अर्थ्याउने छ । प्रमुख संयोजक समिर महर्जनले पत्रकार भेटघाटमा सम्मेलनबाट केहि मुनाफा रहन गयो भने नेपालको दुर्गम स्थानमा पाठशाला निर्माण पनि गर्ने सोच रहेको जानकारी दिनु भएकोले यो नारा अझ सान्दर्भिक हुन् पुगेको छ ।

३१ औं एएनए न्यू योर्क सम्मेलनको अधिकारिक संजाल (वेब ) www.anany2013.org निर्माण गरि संचालनमा ल्याई सकेको छ । एएनए संस्थाको संजाल www.anaon।ine.org रहेको छ ।

जुलाई ४-६ तारिख बिच तीन दिनसम्म चल्ने ३१ औं एएनए सम्मेलन होटल हिल्टन, वेस्ट चेस्टरमा हुने भएको छ ।

विजय थापा
अन्तरिम महासचिब
एएनए

-Bijay Thapa
Interim General Secretary
Association of Nepalis in Americas (ANA)

Read our special ANA Convention update at:

-http://usnepalonline.com/ana/

-न्यू योर्कमा हुने ३१ औं एएनए सम्मेलन (जुलाई ४-६) को मूल समारोह समितिको गठन

-एएनए-ग्रामिण नेपाल विकास परियोजनाको शुरुवात पुर्वि नेपालबाट गरिदै

एएनए (ANA) को ३० औं सम्मेलन यस्तो रह्यो, सम्मेलनबाट २७ हजार २९६ डलर मुनाफा !
ANA 30th Convention Video Reporting (16) (13+ Hours)
List of 30th ANA Convention Forums/Side events 2012
Opening Ceremony Photos (40)
Closing Ceremony & Mega Cultural Nite photos (30)
ANA Cultural Nite Photos (7)
Supernova Talent Show photos (19)
Women Forum photos (15)
NRN Forum photos (5)
Investment in Nepal Forum photos (5)
Nepal Development Forum photos (6)
Entrepreneurship Forum Photo (1)
Sports Forum photos (4)
Tourism Forum photos (8)
Swami Haridas Discourse photos (2)
International Nepali Poetry Festival 2012 photos (16)
Nepali Literature Seminar photos (9)
ANA Poetry Competition photos (24)
Quiz Contest photos (9)
Exhibition, Stalls photos (10)
All Pages

-एएनएको अधिकारिक प्रेस बिज्ञप्ती: ३० औं एएनए टेक्सास सम्मेलन $. २७,२९६.७३ आर्थिक लाभ गर्न सफल !

-ANA Official Press release on 30th ANA-Texas Convention 2012

-एएनए (ANA) ३० औं सम्मेलन भब्यतापूर्वक सम्पन्न, अर्को सम्मेलन न्यू योर्क शहरमा हुने
अमेरिकि राष्ट्रपति बाराक ओबामाद्वारा सम्मेलनको सफलताको कामना गर्दै शुभकामना ब्यक्त
ANA Lifetime Hero Award द्वारा डा. डिना बाङ्देल र ANA Hero Award 2012 द्वारा अर्जुनप्रशाद मैनाली र वकिल माथ्यू हाड्ले सम्मानित

-एएनए (ANA) ३० औं सम्मेल्नको लाइभ रिपोर्टिङ कभरेज

-एएनए सुपरनोभा ट्यालेन्ट शो मा नेपाली बाल प्रतिभाहरुको रोचक प्रस्तुती, टेक्सास नेपाली ग्रुप प्रथम

-एनएनए (ANA) को ३० औं महासम्मेलन  (जुन २९-जुलाई १) लाई राष्ट्रपति ओबामाद्वारा शुभ-कामना
३ दर्जन भन्दाबेशी कार्यक्रमको पसारो र नेपालीको ओईरो लाग्दो !

-ANA 30th Convention, Dallas, TX Schedule June 29-July 2, 2012

-एएनए (ANA) को ३० औं सम्मेलनको रौनकता कस्तो छ?    
जुन २९ - जुलाई २ बिच डालस, टेक्सासमा हुने महासम्मेलनमा के के हुँदैछ?

-ANA: Mega Rock Night, Dallas, TX, June 29

-Nurses Forum in Dallas Texas at ANA convention, June 30

-Blood Donation at 30th ANA Convention Texas, June 30

-ANA Cultural Show, Dallas, TX, June 30

-ANA Town Hall Meeting in Hilton Anatole Hotel, Texas, July 1

-ANA Grand Finale Mega Concert & Closing Ceremony, July 1

-ANA: Single Ready to Mingle, Dallas, TX, July 1

-International Nepali Poetry Competetion 2012, Dallas, TX, June 30, deadline May 15

-ANA Fashion Extravaganza 2012; Deadline: May 20

-ANA 30th Convention Sports events, June 29- July 1, 2012

-First ANA Spelling Contest. Where are bees ?, June 29

-Invitation to the joint 8th Annual ANMA-NASeA Convention 2012, August 31- September 2

-Letter from ANA Legal Counsel about Membership/Candidates & Election

-अन्तत: एएनए (ANA) संस्थाको दर्ता पुन: कायम भयो

-एएनए (ANA) ३० औं सम्मेलन टेक्सासको आह्वान: 'एउटा सपना, एउटा समुदाय र एउटा समारोह' : सबैकोलागि संयुक्त नयाँ शुरुवात ...!

-एएनए (ANA) बिबादको टुङ्गो यसरी लाग्यो

-What is happening with ANA?

-एएनए डिसी सम्मेलन १० हजार २८१ डलर नाफामा

एएनए (ANA) को २९ औं डिसी सम्मेलनको सफल मन्चन यसरी भयो, ३० औं सम्मेलन टेक्सासको डालस शहरमा हुने
ANA Grand ceremony 2011 photos (25)
ANA Talent Show 2011 photos (14)
Investment for Nepal forum photos (12)
First International Nepali Women Literature Conference photos (24)
Giving back to Nepal forum photos (8)
ANA Fashion Show 2011 photo (12)
Indigenous-FIPNA forum photos (8)
NRN USA forum photos (4)
CAn USA forum photos (3)
ANA Media Chat & Track forum photos (8)
Other photos (4)
All Pages

-एएनए (ANA) को २९ औं डिसी सम्मेलनको सफल मन्चन यसरी भयो, ३० औं सम्मेलन टेक्सासको डालस शहरमा हुने
एएनएका संस्थापकहरुको उपस्थिती र आशिर्बाद बिना नै हाँकिएको नौकामा अब कस्ले शयर गर्ला?

-ANA Election Notice and Announcement by ITFANA, ANA Interim Board and Election Committee

-एएनएको २९ औं सम्मेलनमा गहकिला फोरमहरुमा छलफल

-एएनए २९ औं अधिवेशनमा नेपाली राष्ट्रियता र नेपाली पहिचान झल्काउने साँस्कृतिक झाँकी प्रदर्शन

-एएनएको २९ औं डि.सी. सम्मेलनको पहिलो दिन नेपाली प्रतिभाहरुको खोजी

-एएनएको २९ औं डि.सी. सम्मेलन आजदेखि शुरु हुँदै

-न्यू योर्कमा एएनएका ४ हस्तीहरुबीच गोप्य वार्ता

-Overview of June 30th to July 1st programs at the 29th ANA Convention

-ANA ELECTION for 2011-2013 slated for JULY-AUGUST 2011

-8 ANA Past Presidents are not attending 29th ANA Convention

--Message from Newly Elected ANA officers (2011)

-ANA Affairs: Decisions of June 15, 2011 Meeting are Invalid

-ANA Joint meeting put on hold its election process

-एएनए डिसी सम्मेलनमा ५० भन्दा बढी खेलकूद टीम सहभागी हुने

-एएनए बोस्टन सम्मेलनको घोटाला सम्बन्धी उक्त सम्मेलनको सह-संयोजकको स्पष्टिकरण

--An open letter to ANA past presidents

-एनए (ANA) निर्वाचन परिणाम बिबादको भुङ्ग्रोमा: नबनिर्बाचित कार्य समितिलाई एनएका ९ मध्ये ८ जना पूर्व अध्यक्षहरुद्वारा समर्थन

--अमेरिकामा 'एएनए' (ANA) संस्थाको अध्यक्षमा प्रल्हाद केसी निर्बिरोध निर्बाचित

-ANA Membership Verification Committee's report 2011

-एएनएको लेखकवन्धुहरुमा हार्दिक अनुरोध

-Appeal to Paid ANA General and Life Members

-Call for applications for inter-state talent contest during 29th ANA DC Convention May 25

-अमेरिकामा अन्तरराश्ट्रिय नेपाली कविता महोत्सव २०११ हुँदै, प्रथम हुनेलाई १ हजार डलर नगद पुरस्कार

-Welcome to the 29th ANA DC Convention in Washington DC

-एएनएको २९ औं सम्मेलनको सभा स्थलस्थलको टुङ्गो लाग्यो

-२९ औं एएनए डिसी सम्मेलनमा हुने अन्तरराज्य प्रतिभा प्रतियोगिताकोलागि आबेदन आव्हान

-२९ औं एएनए सम्मेलनमा एएनएका पूर्व अध्यक्षहरुको विशेष सम्मान गरिने

-ANA 29th Convention in Washington D.C. on July 1, 2 & 3

-No Longer with current leadership of ANA

-What happened inside ANA ? Now Moving ANA Forward

-एएनए सम्मेलनको नारा तय: "समझदारी र एकता: साझा प्रतिवद्धता"

-ए.एन.ए.को २९ औं सम्मेलन वासिंगटन डिसीमा हुने

-एएनए सम्मेलनमा दुई बाल बालिकाका कृति बिमोचित

-अमेरिकाको बोस्टोन शहरमा एएनए (ANA) को २८ औं सम्मेलन शुरु, ५ हजार नेपाली ओइरिए

-बोस्टोनमा हुने एएनए भेलामा सबैभन्दा ठुलो पुरस्कार राशी कविता प्रतियोगिता, ३०० बेशी कवि सहभागी हुँदै

About ANA (Association of the Nepalis in America)

ANA is an organization of the people of Nepali origin in the Americas and international friends of Nepal. ANA was founded on July 1983 in New York and Incorporated in Washington DC in 1983 as a non-profit tax exempt organization.

Visit official website: http://anaonline.org

31st ANA New York Convention 2013: http://anany2013.org

Comments

Please login to post comments or replies.
 

Be the first to know

Member Login





OUR COMMITMENT

USNepalOnline.Com is a New York-based popular community news portal dedicated to the Nepalese community in New York and around the world. We bring news and views from Nepal and from the Nepalese Diaspora. We are committed to providing a wide array of international features relating to Nepalese politics, people, lives, culture and so on. Our dedicated editors, representatives, and contributors in New York, Nepal and from elsewhere work to bring Nepal and the Nepalese into the cyber-world as it happens. We operate as a primary news source that touches the lives of the Nepalese community in ways that matter most to our readers. Our mission is to provide quality news and educational resources about Nepalese culture and its people within and beyond the Nepalese-American community.