Inside

All Time Top 50 News

विश्वको सर्बोच्च शिखर सगरमाथामा एएनए (ANA) को झन्डा फरफर्याईयो PDF Print E-mail
Share
User Rating: / 0
PoorBest 
Written by Bijay Thapa   
Tuesday, 14 May 2013 18:27

Special: 1 photo: वासिङ्गटन डिसी- अमेरिकामा स्थापना भएको दि एसोसिएसन अफ नेपालीज इन अमेरिका (एएनए) अमेरिका  ७ वटा चर्चित हिम शिखर सबैभन्दा छोटो समयमा (४२ दिनमा) आरोहण गरि बिश्व किर्तिमान गरेका एसी (आङ छिरिङ्ग) शेर्पाले सगरमाथाको शिखरमा पुगी अमेरिकामा ३१ बर्ष पहिले नेपालीहरुद्वारा स्थापना भएको नेपालीको साझा संस्था 'एएनए' को झन्डा सगरमाथाको चुचुरोमा फरफर्याई दिएका छन् ।


AC Sherpa with ANA (Association of Nepalis in Americas) banner at the top of Mt. Everest. Photo courtesy: ANA

यो संस्थामा सबै नेपालीको साझा फुलबारी हो । यसका धेरै शुभ चिन्तकहरु पनि छन् र त्यस मध्ये यो संस्थाका एक शुभ चिन्तक प्रख्यात पर्वतारोही आङ्ग छिरिङ्ग शेर्पा (AC Sherpa) मा पनि एक हुन् पुगेका छन् । आरोही शेर्पाले एएनएका शुभ चिन्तक, समर्थक, सदश्य, स्वयंसेवक तथा सम्पूर्ण पदाधिकारीलाई संस्थाको झन्डा फरफराई परिचय गराई सबैलाई उत्प्रेरित गर्न सफल भएका छन् । आरोही शेर्पाले आफुलाई एक उत्प्रेरित उदाहरण प्रस्तुत गर्दै नेपालप्रति श्रद्धा तथा प्रेम अर्पण गर्दै युवा तथा बृद्ध नेपालीहरुकोलागि एक साहसीक तथा उदेश्यमुलक कार्य हेतु उदाहरण बन्न पुगेका छन् । एएनए आरोही शेर्पाले यो संस्थाप्रति गरेको ऐतिहासिक सेवा र बहादुरी कार्यप्रति खुला हृदयबाट प्रशंसासहित कृतज्ञता ज्ञापन गर्दै गर्न चाहन्छ ।

अमेरिकन सरकारबाट मान्यता प्राप्त यो संस्थाले हरेक बर्ष अमेरिकाको स्वतन्त्रता दिवस जुलाई ४ को शुभ मुर्हतमा उत्तर अमेरिका भरि यत्र तत्र छरिएर रहेका नेपालीहरुलाई एकत्रित गर्दै बृहत बार्षिक महाधिवेसन बिगत ३० बर्षदेखि गर्दै आई रहेको छ ।

यहि जुलाई ४-६ सम्म न्यु योर्कमा हुने ३१ औ एएनए सम्मेलनको भब्य तैयारी भै रहेको छ । सम्मेलनको मूल नारा '३१ औ एएन सम्मेलन नेपालकोलागि' राखिएको छ ।

-Bijay Thapa in VA, USA
General Secretary
Association of Nepalis in Americas (ANA)

Read ANA related news:

-http://usnepalonline.com/ana/

-न्यू योर्कमा हुने ३१ औं एएनए सम्मेलनको मूल नारा 'नेपालकोलागि ३१ औं एएनए सम्मेलन' किन?

-न्यू योर्कमा हुने ३१ औं एएनए सम्मेलनमा नेपालीले ''गिनिज वर्ल्ड रेकर्ड्स'' तोड्ने

-न्यू योर्कमा हुने ३१ औं एएनए सम्मेलन (जुलाई ४-६) को मूल समारोह समितिको गठन

-एएनए-ग्रामिण नेपाल विकास परियोजनाको शुरुवात पुर्वि नेपालबाट गरिदै

एएनए (ANA) को ३० औं सम्मेलन यस्तो रह्यो, सम्मेलनबाट २७ हजार २९६ डलर मुनाफा !
ANA 30th Convention Video Reporting (16) (13+ Hours)
List of 30th ANA Convention Forums/Side events 2012

Comments

Please login to post comments or replies.
 

Be the first to know

Member Login





OUR COMMITMENT

USNepalOnline.Com is a New York-based popular community news portal dedicated to the Nepalese community in New York and around the world. We bring news and views from Nepal and from the Nepalese Diaspora. We are committed to providing a wide array of international features relating to Nepalese politics, people, lives, culture and so on. Our dedicated editors, representatives, and contributors in New York, Nepal and from elsewhere work to bring Nepal and the Nepalese into the cyber-world as it happens. We operate as a primary news source that touches the lives of the Nepalese community in ways that matter most to our readers. Our mission is to provide quality news and educational resources about Nepalese culture and its people within and beyond the Nepalese-American community.