Inside

All Time Top 50 News

अन्तत: एएनए (ANA) संस्थाको दर्ता पुन: कायम भयो PDF Print E-mail
Share
User Rating: / 0
PoorBest 
Written by ANA   
Sunday, 18 March 2012 04:23

वाशिंगटन डिसी- उत्तर अमेरिका कै राष्ट्रिय स्तरको सबैभन्दा जेष्ठ गैर मुनाफा संस्था एएनए यहि फेब्रुअरी २९ तारिख, २०१२ तारिखका दिन वाशिंगटन डिसी सरकारी कार्यलयमा वर्तमान अन्तरिम कार्यसमितिको अथक प्रयास र कडा परिश्रम पश्च्यात पुन:स्थापन गर्न सफल भएको सहर्ष जानकारी गराउँदछौं ।


एएनए - पुन:स्थापन

स्वाभिमानी दाजु भाई तथा दिदि बहिनिहरु,

न्यानो अभिबादन !

उत्तर अमेरिका कै राष्ट्रिय स्तरको सबैभन्दा जेष्ठ गैर मुनाफा संस्था एएनए यहि फेब्रुअरी २९ तारिख, २०१२ तारिखका दिन वाशिंगटन डिसी सरकारी कार्यलयमा वर्तमान अन्तरिम कार्यसमितिको अथक प्रयास र कडा परिश्रम पश्च्यात पुन:स्थापन गर्न सफल भएको सहर्ष जानकारी गराउँदछौं ।

वाशिंगटन डिसी सरकारी कार्यलयमा यो संस्थाको दर्ता खारेजी २००२ मा भएको सर्बबिदितै होला भन्ने हामीलाई लागेको छ । नबिकरण तथा दर्ता प्रक्रियालाई लत्याई झन्डै एक दशकसम्म सम्पूर्ण सदश्य तथा शुभ चिन्तकहरुलाई अन्धकारमा राखी केवल कुर्सि हत्याउन मात्र यो संस्थालाई नेतृत्व दिने पुर्व नेतृत्व वर्गले संचालन गरेको पुष्ठी हुन्छ ।

हाल, एएनए पूर्णरुपमा आन्तरिक राजस्व विभागमा अनुपालन (कमप्लाइन्स ) मा छ र केहि आंशिकरुपमा चौ-माषिकरुपमा बुझाउनु पर्ने प्रतिवेदनको कारवाही अगाडी बढाई सकिएको छ । हामीलाई पूर्ण विश्वास छ कि हाम्रा यी सबै प्रयासहरु शिघ्र समाधान हुनेछ्न्।

एएनएको एक हिमायती भएको हैशियतले एएनए ट्रस्टी (गुठि) का आर्थिक अधिकारी लक्ष्मण प्रधानले यो संस्थालाई आन्तरिक राजस्व विभागमा अनुपालन (कमप्लाइन्स) मा दाखिला गर्दै र यो संस्थालाई वाशिंगटन डिसी कार्यालयवाट सफलतापुर्वक प्रमाण पत्र लिने कार्य गरि दिनु भएकोमा बिशेष धन्यबाद दिन चाहन्छु ।

म, अन्तरिम अधक्ष्य, एएनए अधिवक्ता तथा न्यायालयले नियुक्ति गरेको ट्रस्टी यी महत्वपूर्ण देहायका बिषयमा केन्द्रित रहेको सहर्ष जानकारी गराउँदछु ।

१. एएनए - नेपाल शैक्षिक तथा सामुदायिक केन्द्रको बिक्रि तथा अन्य मामला । एनईसीसी व्यवस्थापन पदाधिकारीहरुको सहयोगको सराहना गर्दछौं र आशा छ कि यो मामला पनि शिघ्र समाधान हुनेछ ।
२. .एएनए -जीबिएनसी, बोस्टन सम्मेलन आर्थिक फर्स्यौट, सुन्दर गुरुङको बिसेष सहयोगकोलागी कृतज्ञता ज्ञापन गर्दछौं र यो समस्या पनि छिटो समाधान होला भन्ने विश्वास लिएका छौं ।
३. एएनए -छात्रबृद्दी कोष जवाफदेहि तथा वसूली ।
४. एएनए -नेपाली साहित्य प्रतिष्ठान खाता जवाफदेहि ।
५. र अन्य सुक्ष्म आर्थिक प्रसङ्ग ।

एएनए सम्बन्धि सम्पूर्ण महत्वपूर्ण कुराहरु सफलतापुर्वक सम्पन्न हुनसाथ  हामी जानकारी दिने प्रण गर्दछौं । एएनए अझ ओजस्वी बन्दै छ । सामुहिक साथले हामी अझ शसक्त हुने छौं र अग्रगामी दिशामा बढ्ने छौं ।

३० औं एएनए सम्मेलन भब्यरुपमा पूर्ण तैयारीकोसाथ अगाडी बढी रहेको छ र बिस्तृत जानकारीकोलागि अधिकारिक सम्मेलन संजाल हेर्नु हुन् अनुरोध छ: www.anatexas.org

धन्यबाद !

छेवांग शेर्पा लामा
अन्तरिम अधक्ष्य, एएनए
सभापति, नेपाल शैक्षिक तथा सामुदायिक केन्द्र, म्यारील्याण्ड (एन.ई.सी.सी)

ANA Certificate of Reinstatement

Dear All community Members,

The propose of this email is to inform to all of you that ANA as a non-profit organization is legally reinstated, thus  a Certificate of Reinstatement has been issued by the District of Colombia on February 29, 2012 (Certificate of Reinstatement attached). ANA’s non-profit registration was revoked in 2002.

On the second note, ANA is now in full compliance with the IRS. A minor dispute about quarterly filling is being shorted out currently. We are confident that this minor issue shall be resolved shortly.

On behalf of all ANA supporters, I would like to thank Mr. laxman Pradhan (ANA Trustee, Financial Officer) for his wonderful work in successfully reinstating the beloved organization, the ANA and bringing ANA to full IRS compliance.

Meanwhile, I along with ANA attorney and/or court appointed trustee are currently working on following matters of importance.

ANA-NECC lehman property sales and NECC affairs. NECC management team has been a great help in this matter. I hope to conclude these affairs soon.

ANA-GBNC Boston Convention Financial “settlement”. Mr. Sundar Gurung has been a great help. I hope to conclude these affairs soon.

ANA-Scholarship fund accountability and recovery.

ANA-Academy of Nepali literature account accountability

And, other minor financial relevance.  

I shall keep all of you informed on above matters of importance as they are successfully completed.  

ANA is stronger then ever. Together and collectively we intend to move forward a strong ANA with One Dream and One Community for One Nepali Propose in the Americas”.

Preparation for 30th ANA-Dallas (Texas) Convention is in full forward swing. Please visit www.anatexas.org for details.

Have a wonderful weekend.

Tsewang Sherpalama
Interim President, ANA
Chairman, NECC

ANA (Association of Nepalis in America) special news section:

-http://usnepalonline.com/ana/

-एएनए (ANA) ३० औं सम्मेलन टेक्सासको आह्वान: 'एउटा सपना, एउटा समुदाय र एउटा समारोह' : सबैकोलागि संयुक्त नयाँ शुरुवात ...!

-एएनए डिसी सम्मेलन १० हजार २८१ डलर नाफामा

ANA Grand ceremony photos (25)
ANA Talent Show 2011 photos (14)
Investment for Nepal forum photos (12)
First International Nepali Women Literature Conference photos (24)
Giving back to Nepal forum photos (8)
ANA Fashion Show 2011 photo (12)
Indigenous-FIPNA forum photos (8)
NRN USA forum photos (4)
CAn USA forum photos (3)
ANA Media Chat & Track forum photos (8)
Other photos (4)
All Pages

-एएनए (ANA) को २९ औं डिसी सम्मेलनको सफल मन्चन यसरी भयो, ३० औं सम्मेलन टेक्सासको डालस शहरमा हुने
एएनएका संस्थापकहरुको उपस्थिती र आशिर्बाद बिना नै हाँकिएको नौकामा अब कस्ले शयर गर्ला?

-ANA Election Notice and Announcement by ITFANA, ANA Interim Board and Election Committee

-एएनएको २९ औं सम्मेलनमा गहकिला फोरमहरुमा छलफल

-एएनए २९ औं अधिवेशनमा नेपाली राष्ट्रियता र नेपाली पहिचान झल्काउने साँस्कृतिक झाँकी प्रदर्शन

-एएनएको २९ औं डि.सी. सम्मेलनको पहिलो दिन नेपाली प्रतिभाहरुको खोजी

-एएनएको २९ औं डि.सी. सम्मेलन आजदेखि शुरु हुँदै

-न्यू योर्कमा एएनएका ४ हस्तीहरुबीच गोप्य वार्ता

-Overview of June 30th to July 1st programs at the 29th ANA Convention

-ANA ELECTION for 2011-2013 slated for JULY-AUGUST 2011

-8 ANA Past Presidents are not attending 29th ANA Convention

--Message from Newly Elected ANA officers (2011)

-ANA Affairs: Decisions of June 15, 2011 Meeting are Invalid

-ANA Joint meeting put on hold its election process

-एएनए डिसी सम्मेलनमा ५० भन्दा बढी खेलकूद टीम सहभागी हुने

-एएनए बोस्टन सम्मेलनको घोटाला सम्बन्धी उक्त सम्मेलनको सह-संयोजकको स्पष्टिकरण

--An open letter to ANA past presidents

-एनए (ANA) निर्वाचन परिणाम बिबादको भुङ्ग्रोमा: नबनिर्बाचित कार्य समितिलाई एनएका ९ मध्ये ८ जना पूर्व अध्यक्षहरुद्वारा समर्थन

--अमेरिकामा 'एएनए' (ANA) संस्थाको अध्यक्षमा प्रल्हाद केसी निर्बिरोध निर्बाचित

-ANA Membership Verification Committee's report 2011

-एएनएको लेखकवन्धुहरुमा हार्दिक अनुरोध

-Appeal to Paid ANA General and Life Members

-Call for applications for inter-state talent contest during 29th ANA DC Convention May 25

-अमेरिकामा अन्तरराश्ट्रिय नेपाली कविता महोत्सव २०११ हुँदै, प्रथम हुनेलाई १ हजार डलर नगद पुरस्कार

-Welcome to the 29th ANA DC Convention in Washington DC

-एएनएको २९ औं सम्मेलनको सभा स्थलस्थलको टुङ्गो लाग्यो

-२९ औं एएनए डिसी सम्मेलनमा हुने अन्तरराज्य प्रतिभा प्रतियोगिताकोलागि आबेदन आव्हान

-२९ औं एएनए सम्मेलनमा एएनएका पूर्व अध्यक्षहरुको विशेष सम्मान गरिने

-ANA 29th Convention in Washington D.C. on July 1, 2 & 3

-No Longer with current leadership of ANA

-What happened inside ANA ? Now Moving ANA Forward

-एएनए सम्मेलनको नारा तय: "समझदारी र एकता: साझा प्रतिवद्धता"

-ए.एन.ए.को २९ औं सम्मेलन वासिंगटन डिसीमा हुने

-एएनए सम्मेलनमा दुई बाल बालिकाका कृति बिमोचित

-अमेरिकाको बोस्टोन शहरमा एएनए (ANA) को २८ औं सम्मेलन शुरु, ५ हजार नेपाली ओइरिए

-बोस्टोनमा हुने एएनए भेलामा सबैभन्दा ठुलो पुरस्कार राशी कविता प्रतियोगिता, ३०० बेशी कवि सहभागी हुँदै

Read our exclusive reporting on:

संघीयता | राजतन्त्र? | महिला | NRN | दलित | न्यू योर्क नेपाली+USA | प्रबास | आदिवासी | साहित्य

Not enough of reading us? Visit our multi-media channels:

Comments

Please login to post comments or replies.
 

Be the first to know

Member Login





OUR COMMITMENT

USNepalOnline.Com is a New York-based popular community news portal dedicated to the Nepalese community in New York and around the world. We bring news and views from Nepal and from the Nepalese Diaspora. We are committed to providing a wide array of international features relating to Nepalese politics, people, lives, culture and so on. Our dedicated editors, representatives, and contributors in New York, Nepal and from elsewhere work to bring Nepal and the Nepalese into the cyber-world as it happens. We operate as a primary news source that touches the lives of the Nepalese community in ways that matter most to our readers. Our mission is to provide quality news and educational resources about Nepalese culture and its people within and beyond the Nepalese-American community.