Inside

All Time Top 50 News

एएनए डिसी सम्मेलन १० हजार २८१ डलर नाफामा PDF Print E-mail
Share
User Rating: / 0
PoorBest 
Written by Gunaraj Luitel   
Tuesday, 12 July 2011 15:35

वासिङ्गटन डिसी- उत्तर अमेरिकास्थित नेपालीहरुको छाता संस्था एसोसिएसन अफ नेपलिज् इन अमेरिकाज् (एएनए) को २९ औं सम्मेलन विविध प्रतिकूलताहरुको बावजूद पनि नाफमा सञ्चालन हुन सफल भएको छ ।

 


सम्मेलन तयारी समितिका आर्थिक संयोजक लक्ष्मण प्रधानले तयार पार्नु भएको घाटा नाफाको पछिल्लो रिपोर्टअनुसार सम्मेलन आयोजक समितिको पूर्व अनुमानकै हाराहारीमा आर्थिक गतिविधि भएको छ ।

जसअनुसार आयतर्फ ९५ हजार एक सय १२ देखिएको छ भने व्यय ८४ हजार ८ सय ३० भई डिसी सम्मेलन १० हजार २८१ डलर नाफामा गएको छ। अघिल्ला सम्मेलनहरुको तुलनामा दर्ता गर्नेहरुको संख्या कम भएता पनि यस पटक कडा आर्थिक अनुशासन र खर्च कटौतिमा जोड दिइएकोले सम्मेलन मुनाफामा गएको कुरा आर्थिक संयोजक प्रधानले बताउनु भयो ।

 



एएनएको इतिहासमै धेरै नयाँ र अविस्मरणीय कार्यक्रमहरु सम्पन्न गरेर वेग्लै पहिचान कायम गर्न सफल यो सम्मेलनले अमेरिका र क्यानडा स्थित सवै नेपालीहरुलाई एक भएर अगाडि बढ्नु पर्छ भन्ने सन्देश पनि दिएको छ ।

जुलाई १, २ र ३ गरेर तीन दिन चलेको यस सम्मेलनमा पहिलो र दोस्रो दिन शुल्कसहित दर्ता गरिएको थियो भने तेस्रो दिनकोलागि आतन्तुकहरुको विशेष अनुरोध र आय-व्ययको मध्यावधि विश्लेषणको आधारमा दर्ता शुल्क हटाइएको थियो । दर्ता शुल्क हटाइएको कारण आइतबार बेलुकाको सांस्कृतिक कार्यक्रम र डिजे नाइटको टिकट शोल्ड आउट भएको र उक्त दिनका फोरमहरुमा पनि उल्लेख्य रुपमा सहभागिता बढेको थियो ।

आय तर्फ दर्ताको अलावा विज्ञापन, बुथ भेण्डर, सांस्कृतिक कार्यक्रम, ट्यालेण्ट शो, डिजे नाइट, फेशन शो, खेलकूदलगायत फोरम स्पन्सरबाटसमेत उल्लेख्य सहयोग भएको थियो । सम्मेलन घाटामा जान सक्ने प्रसस्त संभावना भएकोले पटक पटक ब्यवस्थापनको स्वरुप (मोडेल) परिवर्तन गर्नु परेको कुरा पनि आर्थिक ब्यवस्थापक प्रधानले बताउनु भयो ।

यस सम्मेलनका कुनै पनि आयोजकहरुले होटेलको कोठा, कार्यक्रमहरुका टिकट, खाना खर्च, दर्ता शुल्क तथा सानातिना भैपरिआएका खर्चहरु आफैले व्यहोरेको र एएनएलाई आर्थिक भार हुनबाट जोगाएको कुरा सम्मेलन आयोजक हेमन्त श्रेष्ठले बताउनु भयो । सांस्कृतिक संयोजक सरोज खनालले आर्थिक मन्दी र स्वयं एएनएमा देखिएको असहमतिको अवस्थामा पनि आयोजकहरुको अनुरोध र कलाकारहरुको उपस्थितिलाई ध्यानमा राखेर कार्यक्रममा आएर सहयोग पुर्‍याउनु हुने सवै नेपाली दाजुभाई तथा दिदी बहिनीहरुलाई हार्दिक धन्यबाद दिनु भयो ।

आयोजक समितिले यस सम्मेलनमा घाटा भए आफूहरुले ब्यक्तिगत रुपमा व्यहोर्ने र नाफा भए सवै नाफालाई सामाजिक काममै खर्च गर्ने प्रतिवद्धता पहिले नै जारी गरिसकेको र सो अडानमा अझै पनि दृढ रहेको कुरा सवै आयोजकहरुले बताउनु भएको छ । आयोजक समितिले सवै सहभागीहरु, अतिथिहरु, संचार माध्यम, कलाकारहरु, स्वयंसेवकहरु, विज्ञापनदाताहरु, स्पोन्सरहरु तथा उपस्थित नभएर पनि सम्मेलनको सफलताको लागि प्रत्यक्ष परोक्ष रुपमा सहयोग पुर्‍याउनु हुने सवैलाई हार्दिक धन्यबाद ज्ञापन गरेको छ । सम्मेलनको हिसाव किताव पूर्ण रुपमा पारदर्शी गर्ने हेतुले आय व्ययको पूर्ण पाठ यसैसाथ पिडिएफ फाइलमा समावेश गरिएको छ । आर्थिक हिसाव किताव संग सम्बन्धी कुनै पनि थप जानकारी चाहिएमा आर्थिक संयोजक लक्ष्मण प्रधानलाई फोन नं. ३०१ ८०१ ४४८४ मा सम्पर्क गर्न अनुरोध गरिएको छ ।

मितिः जुलाई १२, २०११

गुणराज लुइटेल

संचार संयोजक,
२९ औं एएनए सम्मेलन आयोजक समिति २०११
सम्पर्क ७०३ ७२० ०३६०

Chairman: Tsewang Sherpa Lama   
Coordinator: Hemanta Shrestha  202-577-3897
Members : Saroj Khanal, Laxman Pradhan, Rajesh Shrestha, Bisnu Thapa, Rabina Thapa, Chandra Lama, Bijaya Thapa, Guna Raj Luitel
WWW.ANA-CONVENTION.ORG

ANA (Association of Nepalis in America) special news section:

-http://usnepalonline.com/ana/

ANA Grand ceremony photos (25)
ANA Talent Show 2011 photos (14)
Investment for Nepal forum photos (12)
First International Nepali Women Literature Conference photos (24)
Giving back to Nepal forum photos (8)
ANA Fashion Show 2011 photo (12)
Indigenous-FIPNA forum photos (8)
NRN USA forum photos (4)
CAn USA forum photos (3)
ANA Media Chat & Track forum photos (8)
Other photos (4)
All Pages

-एएनए (ANA) को २९ औं डिसी सम्मेलनको सफल मन्चन यसरी भयो, ३० औं सम्मेलन टेक्सासको डालस शहरमा हुने
एएनएका संस्थापकहरुको उपस्थिती र आशिर्बाद बिना नै हाँकिएको नौकामा अब कस्ले शयर गर्ला?

-ANA Election Notice and Announcement by ITFANA, ANA Interim Board and Election Committee

-एएनएको २९ औं सम्मेलनमा गहकिला फोरमहरुमा छलफल

-एएनए २९ औं अधिवेशनमा नेपाली राष्ट्रियता र नेपाली पहिचान झल्काउने साँस्कृतिक झाँकी प्रदर्शन

-एएनएको २९ औं डि.सी. सम्मेलनको पहिलो दिन नेपाली प्रतिभाहरुको खोजी

-एएनएको २९ औं डि.सी. सम्मेलन आजदेखि शुरु हुँदै

-न्यू योर्कमा एएनएका ४ हस्तीहरुबीच गोप्य वार्ता

-Overview of June 30th to July 1st programs at the 29th ANA Convention

-ANA ELECTION for 2011-2013 slated for JULY-AUGUST 2011

-8 ANA Past Presidents are not attending 29th ANA Convention

--Message from Newly Elected ANA officers (2011)

-ANA Affairs: Decisions of June 15, 2011 Meeting are Invalid

-ANA Joint meeting put on hold its election process

-एएनए डिसी सम्मेलनमा ५० भन्दा बढी खेलकूद टीम सहभागी हुने

-एएनए बोस्टन सम्मेलनको घोटाला सम्बन्धी उक्त सम्मेलनको सह-संयोजकको स्पष्टिकरण

--An open letter to ANA past presidents

-एनए (ANA) निर्वाचन परिणाम बिबादको भुङ्ग्रोमा: नबनिर्बाचित कार्य समितिलाई एनएका ९ मध्ये ८ जना पूर्व अध्यक्षहरुद्वारा समर्थन

--अमेरिकामा 'एएनए' (ANA) संस्थाको अध्यक्षमा प्रल्हाद केसी निर्बिरोध निर्बाचित

-ANA Membership Verification Committee's report 2011

-एएनएको लेखकवन्धुहरुमा हार्दिक अनुरोध

-Appeal to Paid ANA General and Life Members

-Call for applications for inter-state talent contest during 29th ANA DC Convention May 25

-अमेरिकामा अन्तरराश्ट्रिय नेपाली कविता महोत्सव २०११ हुँदै, प्रथम हुनेलाई १ हजार डलर नगद पुरस्कार

-Welcome to the 29th ANA DC Convention in Washington DC

-एएनएको २९ औं सम्मेलनको सभा स्थलस्थलको टुङ्गो लाग्यो

-२९ औं एएनए डिसी सम्मेलनमा हुने अन्तरराज्य प्रतिभा प्रतियोगिताकोलागि आबेदन आव्हान

-२९ औं एएनए सम्मेलनमा एएनएका पूर्व अध्यक्षहरुको विशेष सम्मान गरिने

-ANA 29th Convention in Washington D.C. on July 1, 2 & 3

-No Longer with current leadership of ANA

-What happened inside ANA ? Now Moving ANA Forward

-एएनए सम्मेलनको नारा तय: "समझदारी र एकता: साझा प्रतिवद्धता"

-ए.एन.ए.को २९ औं सम्मेलन वासिंगटन डिसीमा हुने

-एएनए सम्मेलनमा दुई बाल बालिकाका कृति बिमोचित

-अमेरिकाको बोस्टोन शहरमा एएनए (ANA) को २८ औं सम्मेलन शुरु, ५ हजार नेपाली ओइरिए

-बोस्टोनमा हुने एएनए भेलामा सबैभन्दा ठुलो पुरस्कार राशी कविता प्रतियोगिता, ३०० बेशी कवि सहभागी हुँदै

 

ANA (Association of Nepalis in America) special news section:

ANA is an organization of the people of Nepali origin in the Americas and international friends of Nepal. ANA was founded on July 1983 in New York and Incorporated in Washington DC in 1983 as a non-profit tax exempt organization. Since its inception ANA has grown steadily as an international organization attracting a diverse membership that includes resident Nepalis in the Americas and many other international scholars, scientists, outdoor enthusiasts, and philanthropists who share an interest in the Nepali Culture.

Visit official website: http://anaonline.org & www.ana-convention.org/2011


Read our exclusive reporting on:

संघीयता | राजतन्त्र? | महिला | NRN | दलित समस्या | न्यू योर्क नेपाली | प्रबास | India

Not enough of reading us? Visit our multi-media channels:

Comments

Please login to post comments or replies.
 

Be the first to know

Member Login





OUR COMMITMENT

USNepalOnline.Com is a New York-based popular community news portal dedicated to the Nepalese community in New York and around the world. We bring news and views from Nepal and from the Nepalese Diaspora. We are committed to providing a wide array of international features relating to Nepalese politics, people, lives, culture and so on. Our dedicated editors, representatives, and contributors in New York, Nepal and from elsewhere work to bring Nepal and the Nepalese into the cyber-world as it happens. We operate as a primary news source that touches the lives of the Nepalese community in ways that matter most to our readers. Our mission is to provide quality news and educational resources about Nepalese culture and its people within and beyond the Nepalese-American community.