NEWS: बिबिसी नेपाली सेवा ::

Cheaper Flights Banner (125x125)ONETRAVEL.COMfree shipping 120x60TripMamaCheapOstay

Inside

नबिर्सें तिमीलाई, नपाएँ तिमीलाई... अन्जु पन्त र जगदिश समालको टोली अमेरिकि साँगितिक भ्रमणमा PDF Print E-mail
Share
User Rating: / 12
PoorBest 
Written by Pradeep Thapa Magar   
Tuesday, 13 July 2010 01:02

न्यू योर्कमा फेरी अगस्ट १३ मा बिबिध साँस्कृतिक प्रस्तुती हुँदै
Exclusive: 11 video & audio, 12 photos:
न्यू योर्क- "नबिर्सें तिमीलाई, नपाएँ तिमीलाई, बिना अर्थ दिलमा सजाएँ तिमीलाई" यो गीत गाएर चर्चाको शिखरमा पुग्नु भएकी गायिका अन्जु पन्त र त्यही गीत एकैसाथ पुरुष तर्फको रेकर्ड गरेका तर चर्चा चाँही अरु नै गीतहरुबाट पाएका गायक जगदिश समालसहितको ७ जनाको साँगितिक टोली यतिखेर अमेरिकि भ्रमणमा ब्यस्त छ। तर न्यू योर्कमा गत सप्ताहन्त युएस नेपाल अनलाइनसंग यि कलाकारहरुले रमाइलो भिडियोवार्ता गर्नु भएको छ, हेर्नुहोस्।



From L to R: Asha Karki, Jagdish Samal Magar, Himgep Tashi Lama, Anju Panta, Manojraj Siwakoti, Ranjana Sharma & Bindu Tamang. Photo: eEyeCam.com

एभरेस्ट अनलिमिटेड अमेरिकाको निम्तोमा अमेरिकाको बिभिन्न शहरहरुमा साँगितिक कोशेली प्रस्तुत गर्दै हिंडेको यो टोलिमा चर्चित गायिका अन्जु पन्त, अर्का चर्चित गायक जगदिश समाल मगर, गायक तथा संगितकार मनोजराज सिवाकोटी, नायिका रन्जना शर्मा, न्रित्य निर्देशकद्वय हिम्गेप टाशी लामा, बिन्दु तामाङ र न्रित्यङ्गना आशा कार्की छन्।

आयोजक संस्था एभरेस्ट अनलिमिटेडको प्रेसिडेन्ट राजा घले हुन् जो नेपालीज एसोसिएसन इन साउथ इस्ट अमेरिका 'नासा' अध्यक्ष पनि हुन्।

यो टोलीले यस अघी जुन २७ मा न्यू योर्कमा, जुलाई ४ मा बोस्टोन एएनए सम्मेलनमा र जुलाई ११ मा बाल्टिमोरमा साँगितिक कोशेली प्रस्तुत गरिसकेको छ भने जुलाई १७ मा क्यालिफोर्नियाको लस एन्जेलस शहरमा र अगस्ट १३ मा न्यू योर्क शहरको अस्टोरियास्थित चियान फेडेरेसन हलमा साँगितिक प्रस्तुती गर्ने कार्यक्रम तय भएको कुरा आयोजक संस्थाले जनाएको छ।


Singer Anju Panta giving interview to Pradeep Thapa Magar, Editor-in-Chief of USNepalOnline. Photo: Ang Kami Sherpa (PhotoHera.com)

प्रस्तुत छ- युएस नेपाल अनलाइनसंगको रमाइलो भिडियो वार्ता:


Singer Anju Panta with her husband & Singer-Musician Manojraj Siwakoti. Photo: eEyeCam.com


गायिका अन्जु पन्त र उनका श्रीमान् गायक तथा संगितकार मनोजराज सिवाकोटीसंगको भिडियो वार्ता:


Singar Jagdish Samal Magar. Photo: Ang Kami Sherpa (PhotoHera.com)

गायक जगदिश समाल मगरसंगको भिडियो वार्ता:

Singer Anju Panta. Photo: Ang Kami Sherpa (PhotoHera.com)

गायिका अन्जु पन्तसंगको भिडियो वार्ता:


Singer & Musician Manoraj Siwakoti. Photo: Ang Kami Sherpa (PhotoHera.com)

गायक तथा संगितकार मनोजराज सिवाकोटीसंगको भिडियो वार्ता:

Dance Director Himgep Tashi Lama. Photo: Ang Kami Sherpa (PhotoHera.com)

न्रित्य निर्देशक हिम्गेप टाशी लामासंगको भिडियो वार्ता:

Actress Ranjana Sharma. Photo: Ang Kami Sherpa (PhotoHera.com)

नायिका रन्जना शर्मासंगको भिडियो वार्ता:


Dance Director Bindu Tamang. Photo: Ang Kami Sherpa (PhotoHera.com)

न्रित्य निर्देशक बिन्दु तामाङसंगको भिडियो वार्ता:


Classical Dancer Asha Karki. Photo: Ang Kami Sherpa (PhotoHera.com)

न्रित्यङ्गना आशा कार्कीसंगको अडियो वार्ता:


नबिर्से तिमिलाई...by Anju Panta


नबिर्से तिमिलाई...by Jagdish Samal


Unko preeti pahile hoki- Jagdish Samal (Magar) & Sapana Shree

 


Singar Jagdish Samal Magar. Photo courtesy: Jagdish Samal

Singer Anju Panta. Photo: Ang Kami Sherpa (PhotoHera.com)

Comments

Name *
Email (For verification & Replies)
URL
Code   
Submit Comment
 

Most Popular News Links: Top 100

Members Data

Members : 2473
Content : 5828
Web Links : 6

You Vote!

नयाँ संबिधान निर्धारित समय (२०६७ जेष्ठ १४ गते) मै जारी होला? Will New Constitution be released on time?