Inside

All Time Top 50 News

बोस्टनमा भीमनिधी तिवारी सतवार्षिकी समारोह सम्पन्न PDF Print E-mail
Share
User Rating: / 1
PoorBest 
Written by Administrator   
Monday, 30 January 2012 03:22

Special: 15 photos; 1 video: बोष्टन- अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज, बोष्टन च्याप्टरको आयोजनामा भीमनिधी तिवारी सतवार्षिकी तथा श्रीपन्चमी साहित्यीक कार्यक्रम गरेर मनाइएको छ ।

Bhimnidhi Tiwari centennial program in Boston by INLS Boston Chapter on January 29, 2012. Photos: eEyeCam.com

जनवरी २९ तारिख क्याम्ब्रिजमा सम्पन्न उक्त कार्यक्रममा तिवारीको व्यक्तिव्यकोबारे प्रवचन, उनका रचनाहरुको वाचन साथै विभिन्न स्थानिय कवि र गजलकारहरुले कविता र गजल वाचन गरेका थिए ।

अनेसास बोष्टन च्याप्टरकी कोषाध्यक्ष डा. उषा शर्माले भीमनिधी तिवारीको जीवनी र योगदानको विषयमा प्रकाश पारिन् भने अनेसास बोष्टन च्याप्टरकी अध्यक्ष भारती गौतमले भीमनिधी तिवारीको व्यक्तित्वकोबारेमा बोल्दै सबैलाई स्वागत गरिन् । अच्युत अधिकारीले कवि तिवारीको कविता वाचन गरेका थिए।

हेर्नुहोस् युएस नेपाल अनलाइनले तयार पारेको उक्त कार्यक्रमबारे बिशेष भिडियो रिपोर्ट:

Bhimnidhi Tiwari 100th Anniversary celebration by INLS Boston, Jan 29, 2012


The participants and organizers at the event. Photo courtesy: Uttambabu Shrestha

उक्त कार्यक्रममा नेपालमा श्रीपन्चंमीको दिनमा अक्षर सिकाउने चलनलाई निरन्तरता दिंदै उक्त अवसरमा नेपालमा 'ल्याप्चे होइन नाम लेख, आफ्नो नाम आँफै लेख' अभियान सन्चालन गरेर चर्चा बटुलेकी डा. मीना सिंह खड्काले अमेरिकामा जन्मेका नेपाली भाषा नजानेका केटाकेटीहरुलाई नेपाली लेख्न सिकाइन्।

Dr. Mina Singh Khadka teaching U.S. born Nepalese children to write Nepali alphabet. Photos: eEyeCam.com

कार्यक्रममा हरि काफ्ले, लालगोपाल सुवेदी, भारती गौतम, डा. शिव गौतम, डा. मवि सिं, अनु शाह, डा. मिनासिं खड्का, देवी ओली, विष्णुमाया परियार, पुरुषोत्तम न्यौपाने, भक्त गुरुगं, मिलन गुरुगं, विजयराज पौडेल, अनु पराजुली, गोवर्धन पुजा, कृष्णराज खनाल, महेश्वर पन्त, उत्तमबाबु श्रेष्ठ, अच्युत अधिकारी, कान्ती पराजुलीले आफ्नो रचनाहरु सुनाएका थिए।

INLS Boston Chapter president Bharati Gautam. Photos: eEyeCam.com

कार्यक्रममा आरुजु पराजुलीले नृत्य र राम थापाले बासुरी धुन र अनु शाहले गायन प्रस्तुत गरेका थिए । डा. उषा शर्मा र उत्तमबाबु श्रेष्ठले संयुक्तरुपमा संचालन गरेको कार्यक्रममा धन्यवाद ज्ञापन अच्युत अधिकारीले गरेका थिए ।

अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज, बोष्टन च्याप्टरको महासचिव शिव प्रकाशले हालै उक्त पदमा रहन नसक्ने औपचारिक जानकारी दिनु भएकोले उहाँले हालसम्म संस्थालाई गर्नु भएको योगदानप्रति धन्यपाद दिंदै च्याप्टरकि अध्यक्ष भारती गौतमले अर्को व्यवस्था नहुन्जेलसम्मकोलागि रिक्त महासचिवको कार्यभार वर्तमान कोषाध्यक्ष डा. उषा शर्माले सम्हाल्ने कुराको औपचारिक जानकारी गराइन्।



Dr. Usha Sharma and Achyut Adhikari. Photos: eEyeCam.com


Hari Kafle.



Lal Gopal Subedi. Photos: eEyeCam.com



Dr. Shiva Gautam.



Uttambabu Shrestha. Photos: eEyeCam.com



Bishnu Maya Pariyar.

Dr. Usha Sharma.



Arju Parajuli. Photos: eEyeCam.com



Anu Shah.



Milan Gurung.


Dr. Mina Singh Khadka. Photos: eEyeCam.com

Read our exclusive reporting on:

संघीयता | राजतन्त्र? | महिला | NRN | दलित | न्यू योर्क नेपाली+USA | प्रबास | आदिवासी | साहित्य

Not enough of reading us? Visit our multi-media channels:

Comments

Please login to post comments or replies.
 

Be the first to know

Member Login





OUR COMMITMENT

USNepalOnline.Com is a New York-based popular community news portal dedicated to the Nepalese community in New York and around the world. We bring news and views from Nepal and from the Nepalese Diaspora. We are committed to providing a wide array of international features relating to Nepalese politics, people, lives, culture and so on. Our dedicated editors, representatives, and contributors in New York, Nepal and from elsewhere work to bring Nepal and the Nepalese into the cyber-world as it happens. We operate as a primary news source that touches the lives of the Nepalese community in ways that matter most to our readers. Our mission is to provide quality news and educational resources about Nepalese culture and its people within and beyond the Nepalese-American community.