NEWS: बिबिसी नेपाली सेवा ::

Cheaper Flights Banner (125x125)ONETRAVEL.COMfree shipping 120x60TripMamaCheapOstay

Inside

न्यू योर्कमा भिमनिधी तिवारी शतवार्षिकी कार्यक्रम सम्पन्न PDF Print E-mail
Share
User Rating: / 0
PoorBest 
Written by Nagendra Ingnam 'Athraili'   
Monday, 23 January 2012 08:45

Special: 4 photos; न्यू योर्क- अन्तरराष्ट्रिय नेपाली साहित्य समाज न्यू योर्क च्याप्टरको आयोजनामा भिमनिधी तिवारीको शतवार्षिकी कार्यक्रम सम्पन्न गरिएको छ।

Nepali writer Bhimnidhi Tiwari's 100th memorial program in New York on January 22, 2012. Photos: Nagendra

ज्याक्सन हाईट्सको चौतारी रेष्टुरेन्टमा आईतबार आयोजना गरिएको उक्त कार्यक्रम संयुक्त राष्ट्रसंघकालागि नेपालका स्थायी प्रतिनिधी तथा राजदुत महामहिम ज्ञानचन्द्र आचार्य प्रमुख अतिथि र अन्तरराष्ट्रिय नेपाली साहित्य समाज केन्द्रीय कार्यसमितिकी महासचिव गीता खत्रिको बिशेष अतिथ्यमा सम्पन्न भएको थियो।

कार्यक्रमको अध्यक्षता साहित्य समाज न्यू योर्क च्याप्टरकी अध्यक्ष पुनमा काफ्लेले गरेकी थिईन् ।



सो अवसरमा प्रमुख अतिथि महामहिम आचार्य, गीता खत्रि, धनीराम सापकोटा, पुनम काफ्ले, सल्लाहकार मिर्दुला कोइरालाले नाटककार भिमनिधी तिवारी तथा दैबज्ञराज न्यौपानेले नेपाली साहित्यमा पुर्याएको योग्दानकोबारेमा चर्चा गरेका थिए।

उक्त कार्यक्रममा रामचन्द्र थापा, बद्री पौडेल, ज्योति पौडेल, बिकाश बिष्ट, पुनम काफ्ले, कमला प्रसाइ, मनु लोहोरुङ राइ, परिता राजभण्डारी, बन्दना कोइराला, बिनोद रोका र राजेन्द्र श्रेष्ठले आ-आफ्ना रचना सुनाएका थिए।

The guests at the 100th memorial program of Nepali writer Bhimnidhi Tiwari in New York on January 22, 2012. Photos: Nagendra

न्यू योर्कवासी नेपाली साहित्यकारहरुको उल्लेख्य उपस्थिति रहेको कार्यक्रमलाई साहित्य समाज न्यू योर्क च्याप्टरका सचिव बिकास बिष्ठले सञ्चालन, उपाध्यक्ष सीता खरेलले स्वागत र उपस्थितिलाई अध्यक्ष काफ्लेले धन्यवाद ज्ञापन गर्दै कार्यक्रमको समापन गरेका थिए ।

सोही अवसरमा भर्खरै निधन भएका साहित्यकार दैबज्ञराज न्यौपानेको सम्झनामा एक मिनेट मौनधारणा गरिएको थियो ।          

-Nagendra Ingnam "Atharaili" in New York

Photos: Nagendra

Read our exclusive reporting on:

संघीयता | राजतन्त्र? | महिला | NRN | दलित | न्यू योर्क नेपाली+USA | प्रबास | आदिवासी | साहित्य

Not enough of reading us? Visit our multi-media channels:

Comments

Name *
Email (For verification & Replies)
URL
Code   
Submit Comment
 

Most Popular News Links: Top 100

Members Data

Members : 2473
Content : 5828
Web Links : 6

You Vote!

नयाँ संबिधान निर्धारित समय (२०६७ जेष्ठ १४ गते) मै जारी होला? Will New Constitution be released on time?