NEWS: बिबिसी नेपाली सेवा ::

Cheaper Flights Banner (125x125)ONETRAVEL.COMfree shipping 120x60TripMamaCheapOstay

Inside

न्यू योर्कको रिजवूडमा नेपालीहरुद्वारा रक्तदान PDF Print E-mail
Share
User Rating: / 0
PoorBest 
Written by Milan Shahi   
Wednesday, 03 March 2010 17:30

Special 17 photos: न्यू र्योक- रिजवूड नेपाली समाजको आयोजनामा गत फेब्रुअरी २७ तारीखको दिन रक्तदान तथा निशुल्क स्वास्थ शिविरको आयोजना गरियो ।



Members of Ridgewood Nepalese Society and Blood Donors Association of America. Photos courtesy: Milan Shahi

न्यू र्योक ब्लड सेन्टरको सहयोगमा संचालित उक्त रक्तदान कार्यक्रममा ५४ जना रक्तदाताहरुले रक्तदान गरे भने करीब ६५ जना मानिसहरुले निशुल्क स्वास्थ परिक्षण गरेका थिए ।

रिजउड नेपाली समाजका कोषाध्यक्ष मिलनकुमार शाहीको संयोजकत्वमा संचालित उक्त कार्यक्रममा समाजका अध्यक्ष श्री पराजुली, ब्लड डोनर असोशिएसन अमेरीकाका अध्यक्ष अर्जुन मैनाली, रिजउड नेपाली समाजका सल्लाहकार सरोज श्रेष्ठ, अमेरीकन एशोशीयसन अफ नेपाली फिजीसीएनका अध्यक्ष रेखा हमाल, मेटलाइफ इन्सुरेन्सका आर्थिक प्रतिनिधि यम अधिकारी र नेपाली जनसम्पर्क समितिका पूर्व अध्यक्ष आनन्द बिष्टले रक्तदाताहरुलाई प्रमाण पत्र बितरण गरेका थिए ।


Ridgewood Nepalese Society President Shree Parajuli (left) with blood donors... and Anand Bist. Photos courtesy: Milan Shahi

संस्था स्थापनाकालदेखि बिभिन्न सामाजिक र मानवीय सेवाका विविध कार्यक्रमहरु सञ्चालन गर्दै आएको रिजउड नेपाली समाज (Ridgewood Nepalese Society) ले भविष्यमा पनि विभिन्न सेवामूलक र सामुदायिक कार्यक्रमहरु निरन्तर रुपमा सञ्चालन गर्दै जाने कुरा समाजका अध्यक्ष पराजुलीले जानकारी गराए ।

Singer Pabita Bagchand Pariyar

ग्लेनरीज सिनीयर सिटीजन सेन्टर रिजउडमा सम्पन्न उक्त कार्यक्रममा डा. रेखा हमाल, डा.  भुपेन्द्र वाग्ले, डा. हरीशचन्द्र महाशेठले स्वास्थ परिक्षण गराएका थिए भने परीचारीका यमूना भण्डारी र पुष्पा काफलेले सहयोग पुर्याएका थिए ।

रिजउड नेपाली समाजका सदस्यहरु तुल्सी आचार्य, कमला तिमिल्सीना, मिना श्रेष्ठ, कृष्ण बिष्ट र  सुमन शाहले रक्तदाताहरु र स्वास्थ परिक्षण गराउनेहरुलाई स्वयसेवी सहयोग गरेका थिए । साथै विद्यार्थीहरु आजाद पराजुली, सौरभ श्रेष्ठ, जीवन अधिकारी, रियंका कोइरालाले कार्यक्रम स्थलमा सहयोग गरेका थिए ।

उक्त रक्तदान कार्यक्रममा रक्तदान गर्नेहरुको नामावली यसप्रकार रहेको छ:

Amrit B. Bohara, Soraj Shrestha, Meena Shrestha, Deepu Bhusal, Indira Bhusal, Asha KC Bhusal, Suman Shah, Tulsi Ram Acharya, Sandip Khatri, Bidhya Baral, Sher Khaph, Deepak Kafle, Ridik Shrestha, Bikram KC, Dhruba Ghimire, Aazad Parajuli, Gokarna Chalese, Saurabh Shrestha, Satish Shrestha, Shashi Adhikari, Upendra Raj Ghimire, Siddhartha Singh, Dev Kumari Paudel, Kamal Bahadur Kamu, Yam Adhikari, Emily Haiser, Carmen Blanco, Sahakul Khatri, Om Dhodary, Arjun B. Singh, Purna Shrestha, Pabita Bagchan, Tikal Shrestha, Aajan Shrestha, Kamala Sharma, Amrit Shrestha, Rekha Hamal, Bjupendra Wagley, Lalmam Baral, Claudia Cort, Anand Bista, Uttam Karki, Adhir Gautam, Jeff Saffali, Brigyan Reipathi, Bijaya S. Danhol, Raju Parajuli, Parkash Shrestha, Prabesh Gajurel, Bista Bikash, Teyanka Koirala, Hari Dawadi, Ehad Sebase, Kamala Timilsina.

-Milan Shahi
Coordinator, Blood Donation Drive Event
&
Treasurer

Ridgewood Nepalese Society
www.rnsociety.org



Dr. Rekha Mahal


























Photos courtesy: Milan Shahi (Ridgewood Nepalese Society)

Comments


रक्तदान गर्न सफल ५४ जना मित्रहरु र आयोजक संस्था Ridgewood Nepalese Society लाई हाम्रो हार्दिक बधाई छ । समय अभाव र विविध कारणवस् उक्त दिन सहभागी हुन छुट्नु भएका तथा रक्तदान गर्न इच्छुक नेपाली समुदायका सम्पूर्ण सदस्यहरु / मित्रहरुलाई हामीले यही मार्च २८, आइतवारको दिन निम्न स्थान र समयमा रक्तदान (Blood Drive) कार्यक्रमको आयोजना गर्न गइरहेको सहर्ष जानकारी गराउदछौं ।

समय:- विहान १० देखि दिउसोको ३:३० बजे सम्म
स्थान:- चियन फेडेरेसन, ४४-०१ ब्रोडवे, अस्टोरिया, न्यूयोर्क

थप जानकारीका लागि तलका टेलिफोन नम्बरहरुमा सम्पर्क गर्नुहोला:

श्री हेम चन्द्र रानामगर, संयोजक - ३४७-६१०-७४७०
श्री अर्जुन प्रसाद मैनाली - ९१४-५८४-११४१
श्री राजेश थापामगर - ६४६-६२३-५००९
श्री तिलक श्रेष्ठ - ६४६-६२०-३६१६
श्री टिका कुमार पुनमगर - ७०३-३४२-८८८५
श्री महेन्द्र कुमार थापामगर - ६०९-७४२-५९८१
श्री रोशन ढुंगाना - ४६४-७२४-४४३१
श्री मान बहादुर रानामगर - ६४६-५७३-३१३४
सुश्री प्रियंका थापामगर - ९१७-३०६-५७१४

रक्तदान - जिवनदान ! रक्तदान - जिवनदान !! रक्तदान - जिवनदान !!!

आयोजक:
लांघाली परिवार यू.एस.ए.
(http://www.MagarUSA.org)
Name *
Email (For verification & Replies)
URL
Code   
ChronoComments by Joomla Professional Solutions
Submit Comment
Cancel
Name *
Email (For verification & Replies)
URL
Code   
Submit Comment
 

Most Popular News Links: Top 100

Members Data

Members : 2473
Content : 5828
Web Links : 6

You Vote!

नयाँ संबिधान निर्धारित समय (२०६७ जेष्ठ १४ गते) मै जारी होला? Will New Constitution be released on time?