Inside

All Time Top 75 News

अमेरिकाको भर्जिनियामा ३ साहित्यकारको शतवार्षिकी मार्च २४ तारिख मनाइदै PDF Print E-mail
Share
User Rating: / 0
PoorBest 
Written by Vishwa Parikrama   
Tuesday, 20 March 2012 04:42

वाशिंटन डिसी- नेपाली भाषा साहित्यका मूर्धन्य साहित्यकारहरु भीमनिधि तिवारी, युगकवि सिद्धिचरण श्रेष्ठ तथा काशीबहादुर श्रेष्ठको शतवार्षिकी मार्च २४ शनिवार भर्जिनियामा विशेष कार्यक्रमकासाथ मनाईने भएको छ ।

 

विगत ६ बर्षदेखि वाशिंटन डिसीबाट नियमितरुपमा साहित्यकार गोविन्द गिरी प्रेरणाको सम्पादनमा प्रकाशन भइरहेको नेपाली भाषाको अखवार 'विश्वपरिक्रमा'ले सो कार्यक्रमको आयोजना गर्न लागेको हो ।

Nepalese authors Bhimnidhi Tiwari, Shiddhicharan Shrestha and Kashibahadur Shrestha. Photos courtesy: Vishwa Parikrama.

अमेरिकाका बिभिन्न राज्यका साहित्यकारको सहभागितामा सम्पन्न हुने सो शतबार्षिकी कार्यक्रममा ती साहित्यकारहरु चिनाउने कार्यक्रमहरु राखिएको छ ।

-Vishwa Parikrama

Read our exclusive reporting on:

संघीयता | राजतन्त्र? | महिला | NRN | दलित | न्यू योर्क नेपाली+USA | प्रबास | आदिवासी | साहित्य

Not enough of reading us? Visit our multi-media channels:

Comments

Please login to post comments or replies.
 

Find Us at Facebook