Inside

All Time Top 50 News

न्यू योर्कमा चुम्लुङ नाईट भब्यतापूर्वक सम्पन्न, गायक दीपक लिम्बु र गीतकार इन्दिरा चेम्जोङ्ग सम्मानित PDF Print E-mail
Share
User Rating: / 0
PoorBest 
Written by Buddha Chemjong   
Sunday, 10 December 2017 17:25

Special: न्यू योर्क: किराँत याक्थुङ्ग चुम्लुङ अमेरिकाको आयोजनामा 'चुम्लुङ्ग नाइट' प्रथम नेपाली तारा दीपक लिम्बुको एकल साँगितिक साँझको रुपमा सम्पन्न भएको छ । डिसेम्बर ९ तारिख आयोजित   कार्यक्रममा गायक दीपक लिम्बु र "अर्को" जन्म एल्बमका गीतकार इन्दिरा चेम्जोङलाई चुम्लुङ अमेरिकाद्वारा कदर पत्र सहित सम्मान गरिएको छ ।

First Nepal Tara winner singer Deepak Limbu receiving Guest of Honor at Chumlung Nite 2017 in New York on December 9, 2017. Photos courtesy: Kirat Yakthung Chumlung America (KYCA)

चुम्लुङ अमेरिका अध्यक्ष दिपेश चबेगु लिम्बुले आफ्ना समुदायमा भएका श्रष्टाहरुलाई सक्दो प्रोत्साहन दिने हेतुले यस्ता कार्यक्रम आगामी दिनमा निरन्तरता दिने बताए । शिक्षाका लागि संगीत नाम दिइएको चुम्लुङ्ग नाइटबाट उठेको केहि रकम इलाम जिल्लाको चुलाचुली स्कूलमा सहयोग गर्ने जानकारी गराए ।

Lyricist Indira Chemjong receiving honor at Chumlung Nite 2017 in New York on December 9, 2017. Photos courtesy: Kirat Yakthung Chumlung America (KYCA)

'अर्को जन्म' एल्बमकी गीतकार तथा निर्मात्री इन्दिरा चेम्जोङ्ग धनकुटा जिल्ला, चौबिसे राजारानी की हुन् । २००५ सालदेखि न्यु योर्कमा बस्दै आएकी चेम्जोङ्गको एल्बममा गायक दीपक लिम्बु लगायत अन्य चर्चित गायकहरुले स्वर दिएका छन् । उक्त एल्बमको एउटा लिम्बु भाषाको गीत अमेरिकामा पहिलो छायांकन गरिएको थियो । चेम्जोङ्ग किराँत याक्थुङ्ग चुम्लुङ्ग अमेरिकाका (२०११-२०१५) को निवर्तमान उपाध्यक्ष पनि हुन् ।

First Nepal Tara winner singer Deepak Limbu performing at Chumlung Nite 2017 in New York on December 9, 2017. Photos courtesy: Kirat Yakthung Chumlung America (KYCA)

 

'चुम्लुङ्ग नाइट' मा गायक दीपक लिम्बुले दर्शकहरुलाई भरमग्दुर मनोरंजन दिलाउन सफल भएका थिए भने वसन्त डान्स सेन्टर र युएस नेपाल डान्स सेन्टरका कलाकारहरुले मनमोहक नृत्य प्रस्तुत गरेका थिए ।

-Buddha Chemjong Limbu in New York

Read related news: http://www.usnepalonline.com/limbu/

Comments

Please login to post comments or replies.
 

Be the first to know

Member Login





OUR COMMITMENT

USNepalOnline.Com is a New York-based popular community news portal dedicated to the Nepalese community in New York and around the world. We bring news and views from Nepal and from the Nepalese Diaspora. We are committed to providing a wide array of international features relating to Nepalese politics, people, lives, culture and so on. Our dedicated editors, representatives, and contributors in New York, Nepal and from elsewhere work to bring Nepal and the Nepalese into the cyber-world as it happens. We operate as a primary news source that touches the lives of the Nepalese community in ways that matter most to our readers. Our mission is to provide quality news and educational resources about Nepalese culture and its people within and beyond the Nepalese-American community.