Inside

All Time Top 50 News

न्यू योर्कका नेपालीले आँटे Clean & Green America ! PDF Print E-mail
Share
User Rating: / 0
PoorBest 
Written by Amit Shah   
Sunday, 05 July 2009 01:06
न्यू योर्क- झन्डै एक हजार नेपालीहरुको बसोबास रहेको न्यू योर्क शहरको रिज्वूडमा त्यहा बस्ने नेपालीहरुले अमेरिकि स्वतन्त्रता दिवस फोर्थ अफ जुलाईको अबसरमा रिज्वूड शहरको गल्ली सफाइ गर्ने अभियानको थालनी गरेका छन्।
 
Nepalese in Ridgewood, New York at Clean & Green America program. Photos courtesy: Amit
 
रिज्वूड नेपालीज सोसाइटीले आयोजना गरेको 'सफा र हरियो अमेरिका' Clean and Green America अभियानमा आयोजक संस्थाका पदाधिकारी र अन्य नेपालीहरुले जुलाई ४ को बिहान रिज्वूड शहरको मार्टल र वाइकफ एभेन्युका गल्लीहरु सफा गरे।
 
 
Shri Parajuli, President Ridgewood Nepalese Society (center) and Mohan Gyawali, outgoing President (2nd from right) with other members.
 
सोसाइटिका अध्यक्ष श्री पराजुली, पूर्व अध्यक्ष मोहन ज्ञवाली जसले भर्खरै न्यू योर्क शहरबाट 'साउथ एसियन हेरिटेज' पुरस्कार प्राप्त गरेका छन्, लगायतले कार्यक्रमलाई अगुवाइ गरेका थिए।
 

अध्यक्ष पराजुलीले कार्यक्रमबारे प्रकाश पार्दै भन्नु भयो- "जब हामी अमेरिका आयौं, यो देशले हामीलाई बस्नको लागि बास, काम मात्र होइन अशिमित सम्भाबनाका ढोकाहरु खोली दियो। यो देशले हामीलाई हामी यो देशको नागरिक नहुँदा पनि राम्रो जीवनस्तर दिएको छ। त्यसैले हामीले यो देशलाई पनि बदलामा केही गर्नु पर्छ भन्ने लागेर यो अभियान थालेका हौं।"

अध्यक्ष पराजुलीले यो र यस्तै अन्य रचनात्मक कार्यक्रमहरुलाई भबिश्यमा पनि निरन्तरता दिने बताउनु भयो।

-Amit Shah in New York
 
 
 
 
 
 
 
 
Photos courtesy: Amit
 
Read related news:

-जजमानको छोरो विश्व कै उत्कृष्ट विश्वबिद्यालयको हिरो

न्यू योर्कमा नेपाल र न्यू योर्कका नेपाली महिला हस्तीहरुको जम्काभेट

-Adhikaar: Nepalese Women's Voice in New York (25 photos)

-सपनाले देखेका सपनाहरु अब बिपना बन्दैछन्‌  (24 Photos)

 

Comments

Please login to post comments or replies.
 

Be the first to know

Member Login





OUR COMMITMENT

USNepalOnline.Com is a New York-based popular community news portal dedicated to the Nepalese community in New York and around the world. We bring news and views from Nepal and from the Nepalese Diaspora. We are committed to providing a wide array of international features relating to Nepalese politics, people, lives, culture and so on. Our dedicated editors, representatives, and contributors in New York, Nepal and from elsewhere work to bring Nepal and the Nepalese into the cyber-world as it happens. We operate as a primary news source that touches the lives of the Nepalese community in ways that matter most to our readers. Our mission is to provide quality news and educational resources about Nepalese culture and its people within and beyond the Nepalese-American community.