Inside

All Time Top 50 News

न्यू योर्कमा तामाङ सोसाइटी अफ अमेरिकाद्वारा "डम्फू साँझ २०१२" सम्पन्न PDF Print E-mail
Share
User Rating: / 5
PoorBest 
Written by Pradeep Pariyar Thapa Magar   
Sunday, 04 March 2012 22:36
Article Index
न्यू योर्कमा तामाङ सोसाइटी अफ अमेरिकाद्वारा "डम्फू साँझ २०१२" सम्पन्न
More photos from Damphu Saanjh 2012
All Pages

Special: 1 video, 34 photos: न्यू योर्क- तामाङ सोसाइटी अफ अमेरिका (TSA) द्वारा बिबिध साँस्कृतिक कोशेली "डम्फू साँझ २०१२" भब्यतापूर्वक सम्पन्न गरिएको छ।


Buddha prayer being performed at Damphu Saanjh 2012 organized by Tamang Society of America (TSA) in New York on March 3, 2012. Photos: eEyeCam.com

शनिबार मार्च ३ तारिख कुइन्स अस्टोरियामा आयोजना गरिएको डम्फू साँझ बुद्ध बन्दना र तामाङ साँस्कृतिक संस्कारको प्रस्तुतीबाट शुरुवात गरिएको थियो।

कार्यक्रममा सन् २०१२ को प्रेसिडेन्ट अवार्ड कनेक्टिकट निवासी सन्तोष लामालाई प्रदान गरियो। त्यसैगरी, आउट स्ट्यान्डिङ अवार्ड जुम्ल्याहा भाई सिन्तुन र सेन्तो लामा, सुर्य तामाङ र सुनिता लोप्चनलाई प्रदान गरियो।

उद्घाटन सत्रको सभापतित्व सोसाइटीका अध्यक्ष भरतराज लामाले गरेका थिए भने कार्यक्रमको प्रमुख अतिथी नेपालबाट आएका नेपाल आदिबासी जनजाति महासंघका महासचिब आङकाजी किसान शेर्पा थिए।

Chief Guest Nepalese Federation of Indigenous nationalities (NEFIN) general secretary Ang Kaji Kisan Sherpa.

स्वागत मतब्य उपाध्यक्ष साङ्गे रुम्बाले गरेका थिए भने संचालन महासचिब लक्यान लामाले गरेका थिए।



डम्फू साँझको बिशेष आकर्शण रहँदै आएको तामाङ सेलोमा आधारित लोक गीत, न्रित्य र संगितको प्रस्तुती यसपाली अझ रसिलो बन्दै गएको महशुस भयो।

हेर्नुहोस् युएस नेपाल अनलाइनले उक्त कार्यक्रमबारे तयार पारेको बिशेष भिडियो रिपोर्ट:

Damphu Saanjh 2012 in New York by TSA, March 3, 2012



Tamang Society of America (TSA) president Bharatraj Lama. Photos: eEyeCam.com

गायक सन्जोक योन्जनले आफ्नी स्यानी छोरीलाई आफ्नो गीतमा नचाएर रंगमन्चमा उतारे भने गायिका गोमा योन्जन गुरुङले उनलाई साथ दिए।

क्यानाडाबाट आएका गायक रामकाजी मोक्तान र निमा पाख्रिनको गीतमा नाँच्नेहरु थुप्रै निस्के भने गायक सन्जोक योन्जनको गीतमा कम्मर मर्काउनेहरुको कमी थिएन। उता नायक अमृत लामा र पनिता लामाले हिन्दी ट्युनिङमा तामाङ सेलोको धुनलाई मिलाएर बनाइएको जोशिलो गीतसंगितमा न्रित्य प्रस्तुत गरे।

Dance Director Dharambir Lama and Sajita Tamang performing Tamang Selo dance. Photos: eEyeCam.com

सिन्तुन र सेन्तो लामाको प्रहसनले दर्शकहरुलाई हँसाउन सफल भयो भने धरमवीर लामा, सजिता तामाङ, माया मोक्तान, निमा लामा, जेनी योन्जन, जिना तामाङ, उर्मिला लामा, डोल्मा लामा, सजिना लामा, रबिना लामालगायत कलाकारहरुकोको न्रित्य मोहक थियो।



कलाकारहरुको नौलो र मोहक प्रस्तुतीकालागि बसन्त डान्स सेन्टरका न्रित्य निर्देशक बिजयमान नकर्मीको कोरियोग्राफीलाई सबैले वाहवाही गरे।
उता कार्यक्रमको अन्ततिर टिएसए युथ ब्यान्डको लाइभ कन्सर्टमा झुम्मिनेहरुको ओईरो रह्यो।
साँस्कृतिक कार्यक्रमको सन्चालन निमा लामाले गरेकी थिइन्।

-Pradeep Thapa Magar in New York. Comments? 917-570-1098 . Or, This e-mail address is being protected from spambots. You need JavaScript enabled to view it

Read related news:

-न्यू योर्कमा २८४७ औं तामाङ सोनाम ल्होछारमा तामाङ युबायुबतीहरुको सार्थक प्रस्तुती

-न्यू योर्कमा तामाङ सोसाइटी अफ अमेरिकाद्वारा २८४८ औं सोनाम ल्होछार (डुकन्हो) सम्पन्न

-न्यू योर्कमा तामाङ ल्होसारको अबसरमा "डम्फु साँझ-2010" को रमझम

-न्यू योर्कमा "हिउँ पर्‍यो फुरुरु मैच्याङ" का गायक रोज मोक्तान र प्रेम लोप्चनको सांगितिक कोशेली

-न्यू योर्कमा २८४५ औं तामाङ सोनाम ल्होसारको रमझम

-न्यू योर्कमा डम्फुको तालमा तामाङहरुको २८४४ औं सोनाम ल्होसार सम्पन्न



Tamang cultural performance at the Damphu Saanjh. Photos: eEyeCam.com




Actor Amrit Lama. Photos: eEyeCam.com



Emcee and TSA gen sect Lackyan Lama. Photos: eEyeCam.com




TSA VP Sangey Rumba. Photos: eEyeCam.com

Emcee Nima Lama. Photos: eEyeCam.com







Singer Goma Yonjan. Photos: eEyeCam.com



Singers Goma Yonjan and Sanjok Yonajan and his daughter.







Singer Ramkaji Moktan. Photos: eEyeCam.com





Seinthtum Lama and Seintoe Lama.



Jenny Yonjan. Photos: eEyeCam.com

न्यू योर्कमा तामाङ सोसाइटी अफ अमेरिकाद्वारा "डम्फू साँझ २०१२" सम्पन्न
More photos from Damphu Saanjh 2012
All Pages



 

Be the first to know

Member Login





OUR COMMITMENT

USNepalOnline.Com is a New York-based popular community news portal dedicated to the Nepalese community in New York and around the world. We bring news and views from Nepal and from the Nepalese Diaspora. We are committed to providing a wide array of international features relating to Nepalese politics, people, lives, culture and so on. Our dedicated editors, representatives, and contributors in New York, Nepal and from elsewhere work to bring Nepal and the Nepalese into the cyber-world as it happens. We operate as a primary news source that touches the lives of the Nepalese community in ways that matter most to our readers. Our mission is to provide quality news and educational resources about Nepalese culture and its people within and beyond the Nepalese-American community.