NEWS: बिबिसी नेपाली सेवा ::

Cheaper Flights Banner (125x125)ONETRAVEL.COMfree shipping 120x60TripMamaCheapOstay

Inside

न्यू योर्कमा नेपाली कला मन्चको रमाइलो दसैं साँझ PDF Print E-mail
Share
User Rating: / 10
PoorBest 
Written by Pradeep Thapa Magar   
Monday, 28 September 2009 11:01
"यो साँझले दसैंको झझल्को दियो, प्रदेशीको मनमा झन पिडा थपियो"
न्यू योर्क- नेपाली कलाकारहरुको संस्था 'न्यू योर्क कला मन्च' को आयोजनामा गत शनिबार साँझ कुइन्सस्थित ढाका क्लब रेस्टुरेन्टमा दसैंको अबसरमा रमाइलो सांगितिक साँझ प्रस्तुत गरियो।

मन्चले सन् २००० देखी यस प्रकारको सांगितिक साँझको आयोजना गर्दै आएको छ।
Actors Saranga Shrestha and Saroj Khanal. Photos: eEyeCam.com
रंगमन्च कलाकार शैलेश श्रेष्ठको मिठो उद्घोषणमा संचालित उक्त साँझमा नायक सरोज खनाल र नायिका सारङ्गा श्रेष्ठको नाच, गायक प्रकाश श्रेष्ठ र कर्ण दासको सुमधुर गीतहरुमा दर्शकहरुले निक्कै मनोरन्जन लिएका थिए भने नेपाल कि बरिस्ठ अभिनेत्री बसुन्धारा भुसालको नेवारी न्रित्यको चिटिक्क प्रस्तुती साँझको अर्को उपलब्धी थियो।
Actress Basundhara Bhusal.
Singer Prakash Shrestha. Photos: eEyeCam.com
बरिस्ठ कलाकार रामराज छेत्री, सरोज खनाल, किरणप्रताप केसी र अन्य कलाकारहरुबाट प्रस्तुत गरिएको नाटक "अमेरिकाबाट नेपालसम्म" को प्रस्तुती उत्तिकै मार्मिक थियो।
Actors Ramraj Chhetri, Saroj Khanal and Kiranpratap K.C.
उता न्यू योर्कका नबोदित लोक गायक राजेश थापा मगरले गाएको आफ्नो नयाँ आउँदै गरेको पहिलो एल्बमको सुमधुर लोक गीतको प्रस्तुतीले दर्शकहरुलाई दसैंमा आफुले नेपालमा बिताएको पुरानो याद बल्झाएको थियो:
"यो साँझले दसैंको झझल्को दियो, प्रदेशीको मनमा झन पिडा थपियो,
पोखरा हाम्रो स्वर्गइ सरी छ,
ग्रिन कार्डको चक्करले अल्झे नि प्रदेशमा सम्झना तिम्रो मुटु भरी छ"
Singers Manju Pun Magar and Rajesh Thapa Magar. Photos: eEyeCam.com
उनले दिपक थापासंग मिलेर दोहोरी गायिका मन्जु पुन मगर र यशोदा खालिङ राइसंग खेलेको दोहोरीले पनि दर्शकलाई खुब मनोरन्जन दिलाएको थियो। संगितकारहरुमा शिशिर श्रेष्ठ, न्हुछेनारायण डङ्गोल र तिलक श्रेष्ठ हुनुहुन्थ्यो।
Dohori team: Depak Thapa, Rajesh Thapa, Manju Pun, Yashoda Rai, Tilak Shrestha, Shisir Shrestha and Nhuchhenarayan Dangol.
उता गायक गायिकाहरु सपनाश्री, राजेन्द्र राइ, पबिता बागचन, दिपा थापा, सानु शेर्पाको समधुर गीतहरुको प्रस्तुतीले सांझलाई सार्थक बनाएको थियो।
Singers Karna Das and Pabita Bagchand Pariyar.
न्रित्याङ्गना लुना श्रेष्ठ र कोरियोग्राफर नबिन केसीको न्रित्य प्रस्तुती मनोरन्जक थियो।
Choreographers Luna Shrestha and Nabin K.C.
उक्त साँझमा बिबिध साँस्कृतिक कोशेलीका साथै नेपालमा कला क्षेत्रमा बिशिस्ट योगदान पुर्याउने कलाकारहरुलाई सम्मान गरियो।
नेपाल कि बरिस्ठ अभिनेत्री बसुन्धारा भुसाल, बरिस्ठ कलाकारहरु हरीप्रशाद रिमाल, भैरबबहादुर थापा र मुना डङ्गोललाई सम्मान गरियो । कलाकारद्वय रिमाल र थापा नेपाल मै रहेका कारण उहाँहरुलाई दिएको पुरस्कार क्रमश: नायिका क्रिस्टी मैनाली, नायक सरोज खनाल र मुना डङ्गोलको पुरस्कार संगितकार न्हुछेनारायण डङ्गोलले ग्रहण गर्नु भएको थियो।
Actress Kristi Mainali (center) accepting honour on behalf of Hariprasad Rimal. Photos: eEyeCam.com
त्यसै गरी, न्यू योर्कमा रहेका कलाकारहरु नरबहादुर दाहाल र सानु शेर्पालाई पनि मन्चले सम्मान गरेको थियो।
मन्चका संस्थापक मध्येका एक तथा नेपाली रंगमन्चका बरिस्ठ कलाकार रामराज छेत्रीका अनुसार मन्चले यस अघी नेपालमा लोक गायक प्रेमदेबी गिरी, गायिका स्व. कोइली देबी, गायक भक्तराज आचार्य, अभिनेत्री शुभद्र अधिकारी, संगितकार स्व. न्हुछे नारायण डङ्गोल, द्वन्द निर्देशक गोपाल भुटानी, निर्देसक स्व. दिपक आलोक र संगित निर्देसक कमल छेत्रीलाई नगद र कदल पत्रले सम्मान गरिसकेको छ।
त्यसै गरी, अमेरिकामा सम्मानित कलाकार र समाजसेवीहरुमा Dance Theater of Nepal (Sherry Ona Handline), कलाकार ध्रुब वन्त, नारायण श्रेष्ठ (CO), फुलबारी क्लब (Mass), गायिका गोमा गुरुङ (NY), गायक संजोग लामा (NY), नायक सरोज खनाल, कलाकार देबी थापा वली, निर्देसक बिनोद वली, नायिका सारङ्गा श्रेष्ठ हुनुहुन्छ।
सन् १९९८ मा न्यू योर्क शहर कुइन्समा स्थापित गरिएको उक्त कला मन्चले न्यू योर्कमा आफ्नो एक अलग पहिचान बनाउन सफल भएको छ।
कला मन्चका संस्थापकहरुमा रामराज छेत्री, न्हुछेनारायण डङ्गोल, कर्मा ग्याल्जेन शेर्पा, शिर्शिर श्रेष्ठ, नायिका सुबर्णा छेत्री, गायिका गोमा गुरुङ, राम नगरकोटी, नरबहादुर दाहाल हुनुहुन्छ।
यस कला मन्चसंग आबद्ध अन्य कलाकार सदस्यहरुमा सुर्यमाला शर्मा खनाल, सुनिल उप्रेती, रोशनप्रताप राना, निर्देसक कृष्णमुरारी ढुङ्गेल, निर्देसक नबिन केसी, न्रित्य निर्देसक लुना केसी, गायक सानु शेर्पा, गायक कर्ण दास, गायिका सपना श्री, संगितकार बिमल बुढाथोकी, गायक रोशन गुरुङ, गायक राजेन्द्र राइ र सहयोगीहरु जीत गुरुङ र दिपक श्रेष्ठ हुनुहुन्छ।
-Pradeep Thapa Magar in New York. Comments? 917-570-1098. Or   This e-mail address is being protected from spambots. You need JavaScript enabled to view it


Singer Sapana Shree. Photos: eEyeCam.com


Actors Saranga Shrestha and Saroj Khanal. Photos: eEyeCam.com


Luna Shrestha.

Musician Nhuchhenarayan Dangol, singers Yashoda Khaling Rai and Deepa Thapa. Photos: eEyeCam.com



Actress Saranga Shrestha. Photos: eEyeCam.com


Singer Sanu Sherpa.

Emcee Shailesh Shrestha.


Singer Karna Das.


Singer Rajesh Thapa Magar


Singer Manju Pun Magar. Photos: eEyeCam.com


Singer Prakash Shrestha and Suvarna Chhetri.


Singer Prakash Shrestha.


Singers Manju Pun and Yashoda Khaling Rai.


Actors Saranga Shrestha and Saroj Khanal. Photos: eEyeCam.com



Actors Ramraj Chhetri and his co-actors.
Karuna Sharma, Basundhara Bhusal's daughter and granddaughter Aiswarya Sharma. Photos: eEyeCam.com
The guests enjoying the Dashain Sanjh: 1st row L to R: Muna Belbase, Binod Roaka, CA Member Jitendra Sonal & Dr. Tara Niraula. Actress Kristi Mainali and Mrs Niraula are seen on the bacl row.
Sabu and her friends. Photos: eEyeCam.com
Shubhadra Shrestha, mother of Musician Shirsir Shrestha and his wife Laxmi Shrestha, daughters Shalina (7), Ayusha (2) and US Nepal Media Center VP Margaret Carne-Thapa.






Photos: eEyeCam.com
For more New York Nepalese community news go to:
Read our feature stories:

-जजमानको छोरो विश्व कै उत्कृष्ट विश्वबिद्यालयको हिरो

न्यू योर्कमा नेपाल र न्यू योर्कका नेपाली महिला हस्तीहरुको जम्काभेट

-Adhikaar: Nepalese Women's Voice in New York (25 photos)

-सपनाले देखेका सपनाहरु अब बिपना बन्दैछन्‌ (24 Photos)

Comments

Name *
Email (For verification & Replies)
URL
Code   
Submit Comment
 

Most Popular News Links: Top 100

Members Data

Members : 2473
Content : 5828
Web Links : 6

You Vote!

नयाँ संबिधान निर्धारित समय (२०६७ जेष्ठ १४ गते) मै जारी होला? Will New Constitution be released on time?