Inside

All Time Top 50 News

बोष्टनमा सँयुक्त धौसि-भैलोको तेश्रो दिन $८,०५४ संकलन, कूल रकम $२१,७२७ डलर उठ्यो, अझै दुई दिन खेलिने PDF Print E-mail
Share
User Rating: / 0
PoorBest 
Written by Yem Poudel   
Friday, 16 November 2012 22:51

Exclusive: बोष्टन- बोष्टनमा नेपाली कम्युनिटी भवन बनाऊने पबित्र ऊद्देश्य लिई यस बर्ष सँचालन गरिएको सँयुक्त धौसि-भैलोको तेश्रो दिन हिजो $८,०५४ डलर जम्मा भएको छ । शुरुमा समरिँलस्थित जिबिएनसीकी सदस्य हजुरि सिँको घरमा $३,६३७ डलर जम्मा भयो । लगतै जिबिएनसी कै सह-कोषाध्यक्ष पुष्प श्रेष्ठ र सदस्य एवँ खेलकुद सँयोजक किरण खडकाले आयोजना गरेको समरिँलस्थित घरमा $२,३३० डलर र मेडफिलस्थित राम धितालको निवासमा $२,०८७ जम्मा भएको हो । हिजोसम्म तिन दिनको गरि जम्मा एकमुष्ट रकम भने $२१,७२७ डलर हुन गएको छ ।



ग्रेटर बोष्टन क्षेत्रमा नेपालीको छाता सँस्था जिबिएनसी (GBNC) सहित हिमालयन लायन्स क्लव र सुसेली समुहको सँयुक्त धौसि-भैलो कार्यक्रमलाई सुसेली समुहका कलाकारहरुले हिजो पनि साह्रै रमाईलो र ऊत्कृष्ट पारेका थिए । कलाकार मिन के.सीसमेतको कलाकार टिमले दाताहरुलाई गितै गितले खुसी पारे, नचाए । समरभिलस्थित हजुरी सिँको घरमा धौसि-भैलो शुरु हुनु अगावै ठुलो जमघट थियो । ४९ जना सहभागीले यथासक्य दान गरे । धौसि-भैलो टोलीलाई हजुरी सिँ तथा ऊहाको परिवारले स्वागत सत्कार तथा सेल रोटीसहित राम्रो खानपिनको ब्यबस्था गरेका थिए । त्यसपछि भने धौसि-भैलो जमेको थियो ।

कार्यक्रमका मुल सँयोजक मिलन गुरुङ, सुसेली समुहका सँयोजक धनकुमार गुरुङ, हिमालयन लायन्स क्लवका अध्यक्ष शिव प्रकाश तथा महेश्वर पन्तसमेतले मन्तब्य राखे । दियोसहितको दक्षिणा थाली प्रदान गरेपछि श्रीमान गोबिन्द सिँ तथा श्रीमती हजुरी सिँले सबैलाई धन्यबाद दिदै सँयुक्त टिमलाई नेपाली कम्युनिटी भवनकोलागी अझै शसक्तरुपमा अगाडी बढन सल्लाह दिदै आफुहरुको सहयोग रहने बचनबद्दता प्रकट गरे। नेपाली सँस्कृति दँग परेर अवलोकन गरेका अमेरिकन डिन ब्रुनेललेसमेत त्यहा ४० डलर दान गरे ।

त्यसपछि धौसि-भैलो टिम समरभिलमै आयोजित अर्को घरमा पुग्यो । त्यहा श्रीमान श्रीमती पुष्प श्रेष्ठ तथा किरण खडकाले सबैको स्वागत सत्कार गरेका थिए। त्यहाँपनि सेलरोटीसहित खानाको ब्यबस्था थियो । कलाकारहरु राजकपुरको धौसुरे गित, अन्जन बुढाथोकी, रुबी बुढाथोकी, बासुदेब थापा, रञ्जन बुढाथोकीसमेतका बिभिन्न गित, लोकगित तथा झ्याऊरे गित जम्दै गएपछि नाच्नेको घुईचो बढेको थियो । निकै फराकिलो भएपनी हाऊस फुल रहेको पुष्प श्रेष्ठको घर सँगितमय पार्दै गायक मिन केसीसहितको कलाकार टिमले गितै गितमा नाम बोलाऊदा सहभागीले दान माथी टिप्स थपेका थिए । सुसेलीका कलाकारहरुको जोडदार प्रस्तुती रहेको सो कार्यक्रममा मिलन गुरुङ, धनकुमार गुरुङले कार्यक्रमकोबारे केही मन्तब्य राखेका र कार्यक्रमको अन्त्यमा आयोजककोतर्फबाट पुष्प श्रेष्ठले सबैलाई धन्यबाद दिदै आफुहरुले नेपाली कम्युनिटी भवन र नेपाली समाजलाई सघाई रहने बताए । श्रीमती सानुमाया श्रेष्ठ तथा ब्रिन्दा खडकाले तयार गरेको आकर्षक दक्षिणा थालिले सुनमाथी सुगन्ध थपेको थियो ।

समरिँलका दुई कार्यक्रम लगतै कलाकारसहितको टिम मेटफिल पुग्यो । त्यहाँ ब्यबसायी राम धिताल, दावा दाई तथा सरिता दिदिबाट टिमलाई स्वागत सत्कारसहित खानपिनको ब्यबस्था भयो । त्यसपछि धौसी शसक्तरुपमा जम्न पुग्यो । गायक मिन केसीसहितको कलाकार टिमले गितै गितले दाताहरुलाई खुसी तुल्याए दानपछि टिप्स पनि थपे । धौसि-भैलोकोतर्फबाट दाताहरु सबैलाई धन्यबाद दिइयो । ग्रेटर बोष्टनमा बन्ने कम्युनिटी भवनकोलागी मेटफिलमा बस्ने नेपालीले आवश्यक सहयोग गर्ने बचनबद्दतासहित कार्यक्रम सकिएको थियो ।

समरभिलमा हजुरी सिँ कहाबाट ऊठेको रकम ।

नाम सहयोग रकम (डलर )

हजुरि सिँ ‌\ गोबिन्द सिँ -    ६३५
महेश्वर पन्त     -             ४१
बिष्णु कार्की     -             ३०५
ध्रुव घिमिरे     -                २१
शिव प्रकाश     -              ३०१
आजाद प्रधान     -           २०१
मनिक लामा     -             ६१
रिता     -                      ५१
तारा कार्की महर्जन    -      २५
पेशल रेग्मी मैया    -         ५१
राजु शाह \ सिन्धु    -        २०
शम्भु अधिकारी \ बिनिता - २०१
प्रदिप के.सी.     -             ६१
बिष्णुमाया परियार         -१०१
डिना के.सी. \ ऊज्वल    -   ४०
बिजया त्रिष्णा -               ५१
राम थापा \ माया थापा -    ३०१
शिव मिश्र     -               ५०
अञ्जु न्यौपाने     -         २१
बिमला \ भिम थापा -       ५१
सन्तोषी सुबेदी -               ५१
डिन ब्रुनेल( अमिरिकन )    -४०
ऊत्तम कार्की \ सुन्दर चक्रधर -१०१
राजेन्द्र खडका
रचना \ रामचन्द्र \ सुमिना-            १०२
ज्याक पटेल (ईण्डियन) -              १०१
जिग्नेश \ कुञ्जन पटेल (इण्डियन)- १०१
हिरन \ रश्मी पटेल ( ईण्डियन)-    १०१
सुइ गिरामा फेमेली (ईन्डियन)-      ५०
निक रावल (ईण्डियन)    -         १०१
दिपा थापा -                           २१
बिष्णु धौराली     -                  ६१
योगेन्द्र मण्डल     -                २१
मन्ती शाह     -                    २५
नाम नखुलेको (देऊसी भैलोको नाऊमा)- ५१
लक्ष्मी कार्की -                            १००
देवराज देवकोटा -                          २१
जम्मा     -                             ३६३७
पुष्प श्रेष्ठ \ किरण खडकाको निबास समरभिलबाट ऊठेको रकम
पुष्प श्रेष्ठ \ सानु माया श्रेष्ठ-          २२१
किरण खडका \ ब्रिन्दा खडका -        २०१
ध्रुव घिमिरे \ राधिका घिमिरे    -     १९२
जिवन शेरचन \ निर्मला -             १५२
राधेश्याम श्रेष्ठ \ जमुना -            २५१
नुतन ओन्त \ प्रमिला      -         १२१
मुरारी बस्नेत \ सरु राउत बस्नेत-   ५७
प्रभा गौतम-                          १३१
अर्जुन कुवर \ शोभा -               १२१
जितेन्द्र श्रेष्ठ \ कल्पना-             ६१
दिनेश थापा \ अञ्जु -               ५१
बिष्णु धौराली -                     १४६
राज कुमार श्रेष्ठ \ अञ्जु श्रेष्ठ   १२१
गोकुल ध्वज कार्की -              १५१
सुनिल शाक्य     -                 २०
सुवास रिजाल     -                 २०
सन्दिप बस्नेत     -               २०
सुनिल नेपाली -                 १०१
प्रेम चन्द्र श्रेष्ठ     -              ६१
बाबा कार्की -                    ११०
सुर्य कडरिया     -               २१
जम्मा    -                    २३३०
मेटफिल्ड राम धिताल \ दावा \सरिताको निबासमा ऊठेको रकम
दावा \ सरिता -              २६०
राम धिताल     -            २००
देवी पुन     -                 ७०
पदम पोखरेल     -          २५
दिपक थापा -                १००
डम्बर थापा     -            १००
कविन भुजेल     -          ४०
कोरिएण्डर बिष्ट्रो-          १०१
नेत्र गुरुङ     -              ५१
सगरमाथा कर्पोरेशन (हिमालयन बिष्ट्रो)- १०००
विशाल भँण्डारी -               २०
दिपेन्द्र आचार्य     -           २०
जाल प्रसाद घिमिरे -          ६०
नाम नखुलेको     -            ४०

जम्मा -                     २०८७

 

समरभिल स्क्याट टि.भी को भैलिधौसीमा प्राप्त सहयोग बिवरण
नाम                          सहयोग रकम (डलर )
यम पौडेल          -             २००  
माया कडायत       -           १५०
कर्साङ लामा        -            ५५
काजी शेर्पा          -           १५५
राकेश काफ्ले        -          १००
नवराज कोइराला     -          २१
ज्ञान प्रकाश शर्मा \ ललिता शर्मा १००
रञ्जन थापा        -           २००
खगेन्द्र गुरुङ        -           ५१
जाङ्बु शेर्पा         -           १०१
अनिल पौडेल        -           २१
युवराज पन्त        -           २१
चित्र ब. के.सी.            -      ४५
दिपक राज काफ्ले   -           १००  
जम्मा     -                     १३२०
नरऊडको भैलिधौसीमा ऊठेको रकम बिवरण
बिष्णुमणी आचार्य    -                ३०१
बिरोचन नेपाल      -                  ३०१
सुरेश ढकाल        -                   ३५१
राधाकृष्ण पन्त      -                 ३०१
माधव प्रसाद दाहाल  -               २५१
नवराज रिजाल            -           २६१
महेश्वर पन्त        -                 ४०१
सत्तेन्द्र देव मल्लिक -               २०१
जिवनाथ आचार्य     -               २५१
चिरञ्जिवि आचार्य   -               २०१
दिपेश \ निलिमा श्रेष्ठ -             १५१
पेशल रेग्मी         -                 १५१
अनार सिँ बस्नेत    -                १०१
थानिरत्न कडेल      -               १०१
लिला बहादुर राऊत   -              १०१
मधुकर अधिकारी    -               २०१
राजबिर ताब्री       -                १०१
रमण \ रामा ऊपाध्याय-             ५१
विनोद ऊप्रेती \ मिनेश  श्रेष्ठ      १५१
विनेश महर्जन       -                ५१
श्रीकान्त जी         -                 ५१
राजेश \ शारदा राजभण्डारी          ५१
शम्भु अधिकारी      -                ५१
दिनेश पाण्डे         -               १५१
जाल प्रसाद घिमिरे   -              २४१
दिपेश बजगाई       -                ५१
मधुसुदन भेटवाल    -               ५१
प्रकाश खडका       -                 ५१
राम धिताल         -                १००
श्रीमान \ श्रीमति अर्जुन कुँवर -     ८०
सुनिल नेपाली       -                ८८
शुष्मा अधिकारी     -                ५०
अञ्जु अधिकारी     -                ४०
मिलन गुरुङ        -                १००
जम्मा -                            ५१३६
दुबै गरी  कुल जम्मा -           ६४५६

सयुंक्त देउसी भैलो कार्यक्रम 2012 बोस्टनको देउसीको दोस्रो दिनसम्म $13,793 डलर (नरउड $5,196 +स्क्यट $1,200+ बेल्मोन्ट $5,267 + फ्रमिंगहाम 2010) संकलनसहित भब्यताको साथ् सफल भएको छ ।


धन्यवाद

यम पौडेल \ वाईएमकेनेपाल डट कम
Yem Poudel in Boston

(नोट: ताजा अपडेट गर्ने क्रममा त्यस्तो केही गल्ती हुन गएको भए जानकारी दिनुहोला, सच्याईनेछ, सपादक)

Read our exclusive reporting on:

संघीयता | महिला | NRN | दलित | न्यू योर्क नेपाली+USA | प्रबास | आदिवासी | साहित्य


Not enough of reading us? Visit our multi-media channels:

 

Comments

Please login to post comments or replies.
 

Be the first to know

Member Login





OUR COMMITMENT

USNepalOnline.Com is a New York-based popular community news portal dedicated to the Nepalese community in New York and around the world. We bring news and views from Nepal and from the Nepalese Diaspora. We are committed to providing a wide array of international features relating to Nepalese politics, people, lives, culture and so on. Our dedicated editors, representatives, and contributors in New York, Nepal and from elsewhere work to bring Nepal and the Nepalese into the cyber-world as it happens. We operate as a primary news source that touches the lives of the Nepalese community in ways that matter most to our readers. Our mission is to provide quality news and educational resources about Nepalese culture and its people within and beyond the Nepalese-American community.