NEWS: बिबिसी नेपाली सेवा ::

Cheaper Flights Banner (125x125)ONETRAVEL.COMfree shipping 120x60TripMamaCheapOstay

Inside

धरान-अमेरिका समाजको स्थापना PDF Print E-mail
Share
User Rating: / 0
PoorBest 
Written by Bijaya Thapa   
Monday, 04 January 2010 17:09

भर्जिनिया- नयाँ बर्षको अबसर र आगमनसाथै "धरान-अमेरिका समाज" को स्थापना अमेरिकाको भर्जिनियामा भएको छ।

उक्त समाजको नब गठित ११ सदस्यीय समितीमा निम्नानुसार पदाधिकारी र सदस्यहरु रहनु भएकोछ:

अध्यक्ष: विजय थापा, उपाध्क्ष्य: श्याम लिम्बु, महा सचिव: बिमल आचार्य, कोषाधक्ष्य: तारा राई श्रेस्ठ, सह-सचिव: राजीब ढकाल, सह-कोषाधक्ष्य: गंगा भण्डारी, कार्यकारी समिती सदस्यहरुमा: अमर केसी खड्का, अनिता ढकाल सिटौला, राजेश पुरी, दावा शेर्पा र तेजमान लामा हुन्हुन्छ।

त्यसैगरी, मानार्थ सल्लाह्कार समितीमा नारायण थापा, चोलेन्द्र घिमिरे, डा. सञ्जय ढकाल, डा. हरिबंश दुलाल, डा. हरिबंश दुलाल, डा. हरि लुइटेल, किशोर पन्त, डा. खगेन्द्र थापा हुन्हुन्छ।

सल्लाह्कार कार्यकारी समितीमा ईन्द्र श्रेष्ठ, प्रकाशकुमार राई, राजेश क्षेत्री र अमोद थापा हुन्हुन्छ।

संचार संयोजक: बिश्व थापा, बिधुतिय सन्जाल (Website development): बिकास, बिनोद थापा, नारायण निरौला, निराज पलिखे र दिनेश पराजुली हुन्हुन्छ।

वेबसाइट: www.dharanamericasociety.com
ईमेल This e-mail address is being protected from spambots. You need JavaScript enabled to view it

-Bijaya Thapa, President, Dharan-America Society, VA, USA

Comments

Name *
Email (For verification & Replies)
URL
Code   
Submit Comment
 

Most Popular News Links: Top 100

Members Data

Members : 2473
Content : 5828
Web Links : 6

You Vote!

नयाँ संबिधान निर्धारित समय (२०६७ जेष्ठ १४ गते) मै जारी होला? Will New Constitution be released on time?