NEWS: बिबिसी नेपाली सेवा ::

Cheaper Flights Banner (125x125)ONETRAVEL.COMfree shipping 120x60TripMamaCheapOstay

Inside

अमेरिकि नेपाली आदिबासीहरुको महासंघ फिप्नाद्वारा नेपालमा गाई मारेर खाएको आरोपमा पक्राउ गरिएकोप्रति आपत्ति PDF Print E-mail
Share
User Rating: / 2
PoorBest 
Written by Federation of Indigenous Peoples of Nepal in America (FIPNA)   
Wednesday, 21 December 2011 01:06

न्यू योर्क- नेपाल आदिबासी जनजाति महासंघ अमेरिका (फिप्ना) ले नेपालमा गाई मारेर खाएको आरोपमा पक्राउ गरिएका तीन जना आदिबासीहरुको रिहाईको माग गर्दै सरकारको आदिबासीलाई हेप्ने प्रब्रितीप्रति गंभिर आपत्ति जनाएको छ।



महासंघद्वारा जारी प्रेस बिज्ञप्तीमा अगाडि भनेको छ:

नेपाल धर्म निरपेक्ष्य राज्य हो अनि नेपालमा बिभिन्न जात-जाति र धर्माबलम्बी मनिषहरु बसोबास गर्ने कुरा ध्रुब सत्य हुँदाहुँदै पनि नेपालमा लामो समयसम्म एकल जाति र एकल धर्मको शासन लादियो अनि अझै पनि त्यही पुरानो अबशेशको संकुचित कृयाकलापहरु आदिबासीहरुमाथि बारम्बार दोहोरी रहेको छ। यसको ज्वलन्त उदाहरण हो- खोटाङ जिल्लाको गाईको मासु खाएको आरोपमा आदिबासीका तीन साथीहरु लालबहादुर तामाङ, दिपेश श्रेष्ठ र राजेन्द्र राईलाई पक्राउ गरिनु। यो एउटा कानूनी राज्यको उपहास मात्र नभएर अरु धर्माबलम्बीप्रति राज्यको हस्तक्षेप पनि हो। तसर्थ सरकारको यस प्रकारको यस रबैया नेपाल आदिबासी जनजाति महासंघ अमेरिका (फिप्ना) खेद प्रकट गर्दछ। साथै पक्राउ गरिएकाहरुलाई बिना शर्त छोडिनु पर्दछ। साथै भबिश्यमा यस्ता प्रकारको अन्य जाति र धर्माबलम्बीहरुप्रति हुने दुरव्यबहार कही कतै पनि नदोहोरियोस भनी सरकारका ति कर्मचारी एबं गलत सूचना दिने ब्यक्तीहरुलाई कडाभन्दा कडा सजाय दिईनु पर्दछ।

मिति: डिसेम्बर १९, २०११

शिवकुमार राई
अध्यक्ष

दीपेश लिम्बु
महासचिब

नेपाल आदिबासी जनजाति महासंघ अमेरिका (फिप्ना)
Federation of Indigenous Peoples of Nepal in America (FIPNA)

Read our exclusive reporting on:

संघीयता | राजतन्त्र? | महिला | NRN | दलित | न्यू योर्क नेपाली+USA | प्रबास | आदिवासी | साहित्य

Not enough of reading us? Visit our multi-media channels:

Comments

Name *
Email (For verification & Replies)
URL
Code   
Submit Comment
 

Most Popular News Links: Top 100

Members Data

Members : 2473
Content : 5828
Web Links : 6

You Vote!

नयाँ संबिधान निर्धारित समय (२०६७ जेष्ठ १४ गते) मै जारी होला? Will New Constitution be released on time?