NEWS: बिबिसी नेपाली सेवा ::

Cheaper Flights Banner (125x125)ONETRAVEL.COMfree shipping 120x60TripMamaCheapOstay

Inside

न्यू योर्कमा प्रधानमन्त्री डा. बाबुराम भट्टराईसंगको अन्तरकृया कार्यक्रममा स्थाई नियोगद्वारा बोल्न नदिईएपछि आदिबासी अगुवाहरु आगो PDF Print E-mail
Share
User Rating: / 2
PoorBest 
Written by Pradeep Thapa Magar   
Friday, 23 September 2011 10:01

न्यू योर्कस्थित नेपाली स्थाई नियोगको जनजाति महासंघ (फिप्ना) द्वारा बिरोध
Exclusive:
न्यू योर्क- नेपाल आदिवासी जनजाति महासंघ अमेरिका (फिप्ना) द्वारा संयुक्त राष्ट्र संघकालागि नेपाली स्थाई नियोगले सेप्टेम्बर २३ तारिख बेलुकी न्यू योर्कमा प्रधानमन्त्री डा. बाबुराम भट्टराईको सम्मानमा आयोजना गर्न लागेको सम्मान तथा अन्तरकृया कार्यक्रमको सन्चालन प्रकृयालाई जनस्तरको नभएको भन्दै बिरोधमा उत्रने जानकारी गराएको छ।

 


नियोगद्वारा शुरुमा नेपाली संघ संस्थाका प्रतिनिधीहरुलाई उक्त अन्तरकृया कार्यक्रममा मन्तब्य राख्न दिईने जनाइएपनि अन्तिम समयमा कापी र कलममा लेखेर प्रश्न मात्र सोध्न मिल्ने ब्यबस्था गरिएको ईमेल नियोगले सर्कुलर गरेपछि बिगतमा जस्तै जनस्तरको स्वागत तथा अन्तरकृया कार्यक्रम गर्ने तयारीमा रहेको महासंघ (फिप्ना) का अगुवाहरु आगो हुन पुगेको बुझिएको छ।

स्मरण रहोस्, फिप्नाद्वारा बिगतमा सन् २००८ मा तत्कालिन प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचन्ड' न्यू योर्क आउनु हुँदा जनस्तरको कार्यक्रम गरिदा सौहाद्र पूर्णरुपमा सम्पन्न भएको (पढ्नुहोस्) भएपनि सन् २००९ मा तत्कालिन प्रधानमन्त्री माधवकुमार नेपालसंगको अन्तरकृयामा प्रम नेपालले फिप्नाका अगुवा प्रतिनिधीहरुको खप्की सुन्ने धर्यता राख्न नसकेछि आयोजकहरुबाट माइक खोसेर आफ्नो मन्तब्य राख्न पुगेको घटनाले बिरोधको चर्कोरुप श्रीजना गरेको थियो। (पढ्नुहोस्)

फिप्नाले यसपाली चाँही नियोगको अन्तरकृया कार्यक्रममा ज्ञापन पत्र बुझाउन र मतब्य राख्न दिईन्छ भने जनस्तरको कार्यक्रम गर्न नदिईएपनि ठक्कै छ भनेर चित्त बुझाउन लागेकै बेला अन्तरकृया कार्यक्रममा नियोगले बोल्नुको सट्टा कापी कलम थमाएर जिज्ञाशा भए लेखेर ल्याउनु भन्ने उर्दी जारी भएपछि कडा बिरोधमा उत्रने निर्णय गरेको लागेको बुझिन्छ।

उक्त महासंघ (फिप्ना) द्वारा जारी प्रेस विज्ञप्तिको पूर्ण पाठ:


FEDERATION OF INDEGENOUS PEOPLE IN AMERICA
नेपाल आदिवासी/जनजाति महासंघ

अमेरिका, न्युयोर्क
Central Executive Commitee
New York-2005

मिति : २२ सेप्टेम्बर २०११


प्रेस विज्ञप्ति

नेपाल आदिवासी जनजाति महासंघ अमेरिका (फिप्ना) को आज मिति सेप्टेम्बर २२ तारिखको दिन बसेको आकस्मिक बैठकद्वारा नेपाली स्थायी नियोगले न्यू योर्क भ्रमणमा आउनु भएका नेपालका प्रधानमन्त्री डा. बाबुराम भट्टराईसंग राखिएको अन्तरक्रिया तथा वहाँको स्वागत समारोह कार्यक्रमबारे छलफल हुँदा फिप्नाद्वारा बिगत बर्षहरुमा जस्तै जनस्तरमा अन्तरक्रिया तथा स्वागत कार्यक्रम गर्न सम्बन्धमा पटक पटकको आग्रह पछि पनि नियोगले फिप्नाको अनुरोधलाई वेवास्ता गरिएकोप्रति फिप्नाको गम्भीर आपत्ति रहेको छ। स्थायी नियोगको यो गैर रबैयाप्रति फिप्ना घोर बिरोध तथा भत्सर्ना गर्दछ ।

नेपालका कार्यकारी प्रमुख प्रधानमन्त्री जस्तो गरिमामय व्यक्तित्वको भ्रमणको बेला नियोगद्वारा गरिएको अपहेलना र वेवास्ता भविष्यमा पनि कायम गरि जनस्तरको कार्यक्रमलाई लत्याउने कार्य गरिएकोमा फिप्ना र फिप्ना अन्तर्गतका १९ आदिवासी जनजाति संघ संस्थाहरु स्थायी नियोगका भविष्यका सबै कार्यक्रमहरु बहिस्कार र बिरोधमा उत्रन बाध्य हुने जानकारी यसै प्रेस विज्ञाप्तिद्वारा गरिन्छ ।

साथै, यसै सन्दर्भमा नियोगद्वारा आयोजना गरिन लागेको मिति सेप्टेम्बर २३ तारिख २०११ को अन्तरक्रिया कार्यक्रमको घोर भत्सर्ना गर्दै उक्त कार्यक्रमको कडा बिरोधमा उत्रने जानकारीसमेत गराउँदछौं।

Read related news:

-न्यू योर्कमा प्रधानमन्त्री डा. बाबुराम भट्टराईसंग नेपाली-अमेरिकन पत्रकारहरुको जम्काभेट
"अरुसंग भीख मागेर कुनै पनि देशको बिकास हुँदैन ।... दोहोरो नागरिकता (Dual Citizenship) बारे सहमती मै टुङ्गो लगाउने प्रयास गरिने छौं।"

-न्यू योर्कमा प्रधानमन्त्री डा. बाबुराम भट्टराई, भारतीय प्रम डा. मनमोहन सिंह र अमेरिकि राष्ट्रपति बाराक ओबामाबिच बिशेष भेट हुँदै

-न्यू योर्कमा प्रधानमन्त्री नेपालसंग नेपालीहरुको अन्तर्कृया हुनै नपाएपछि !

-Special: ओबामालाई नेपालका प्रधानमन्त्री माधवकुमार नेपालद्वारा सगरमाथाको चिनो

-प्रधानमन्त्री नेपालद्वारा Climate Change सम्बन्धी संरासं बैठकमा मन्तब्य ब्यक्त

-न्यू योर्कमा नेपाली बिद्यार्थीहरुद्वारा प्रधानमन्त्रीलाई संयुक्त राष्ट्र संघ कार्यालय अघी बिरोध प्रदर्शन गर्ने

-मन्त्री सुजाताको कृपामा धमलाको न्यू योर्क यात्रा

-अमेरिकी राष्ट्रपति ओबामा र संरासं महासचिव मुनलाई प्रधानमन्त्री नेपालले सगरमाथाको ढुंगा उपहार दिने

प्रधानमन्त्री प्रचन्ड जाँदाजाँदै 'स्टेचु अफ लिबर्टी' र न्यूयोर्कको 'सब वे त्रेन' चढे
-न्यू योर्कमा प्रधानमन्त्री प्रचन्डले जिते नेपालीहरुको मन
(20 Photos)
अमेरिकि नेपालीहरुले भने "प्रमले हाम्रो मन नेपाल फर्कौं बनाए"

-प्रधानमन्त्री प्रचन्डद्वारा सं. राष्ट्र संघको ६३ औं महासभालाई सम्बोधन
(6 Photos)
गरिवी निबारण, बिकास, दीगो शान्‍ति र मानबाधिकारको रक्षा प्रमुख एजेन्डा
-UN Wants to End Poverty by 2015 But Is Wary About the Deadline (6 Photos)
Nepal’s New Prime Minister Envisions Achievement by 2018

-न्यू योर्कमा नेपालीहरुद्वारा प्रधानमन्त्री प्रचन्डको भब्य स्वागत (27 Photos)
-"Mr. Prachanda, You're a Legend."-Prime Minister of Bhutan
-For Many World Leaders: UN Is a Must-Win Battle Ground : But at What Cost? (12 Photos)
-
बुश र प्रचन्ड दुबै प्रसन्न:
अमेरिकि सहयोग आउने कुरामा प्रधानमन्त्री ढुक्क

 

Read our exclusive reporting on:

संघीयता | राजतन्त्र? | महिला | NRN | दलित समस्या | न्यू योर्क नेपाली | प्रबास | India

Not enough of reading us? Visit our multi-media channels:

Comments

Name *
Email (For verification & Replies)
URL
Code   
Submit Comment
 

Most Popular News Links: Top 100

Members Data

Members : 2473
Content : 5828
Web Links : 6

You Vote!

नयाँ संबिधान निर्धारित समय (२०६७ जेष्ठ १४ गते) मै जारी होला? Will New Constitution be released on time?