Inside

All Time Top 75 News

अमेरिकामा पहिलो भुटानिज-नेपाली चलचित्र "भुल्ने पो हो कि?" निर्माणाधिन PDF Print E-mail
Share
User Rating: / 9
PoorBest 
Written by Pradeep Thapa Magar   
Friday, 07 October 2011 02:13

Special: 3 photos: एट्लान्टा- भुटान, भारत र नेपाल बाहिर सम्भबत: पहिलो भुटानिज-नेपाली चलचित्र "भुल्ने पो हो कि?" अमेरिकि राज्य जर्जियाको एट्लान्टा शहर मा निर्माण गरिदैछ।

 


Actres Priyanka Karki performing at the first Bhutanese-Nepalese movie abroad "Bhulne Po Ho ki?" in Atlanta, Georgia. Photo courtesy: Himgyap Tashi

उक्त चलचित्रका भुटानिज नेपाली नायक तथा निर्देशक अनिश थापा मगर हुन् भने नायिका नेपाली चेली प्रियंका कार्की हुन्।

जीवन ज्योति इन्टर्टेन्ट्मेन्टको ब्यानरमा निर्माण भई रहेको उक्त चलचित्रका सिनेमाटोग्राफी र कोरियोग्राफी चर्चित नेपाली न्रित्य निर्देशक हिमग्याप टाशीले गरेकाछन्।

Director Anish Thapa Magar, Choreographer & Cinematographer Himgyap Tashi and actor Tanka Neupane. Photo: eEyeCam.com

नेपाली मुलका भुटानीहरु बिदेशमा पुगेपछिको प्रेम-बिछोड र पश्चिमा संस्कृतिको प्रभाब चलचित्रमा देखाउने प्रयास गरिएको कुरा निर्देशक थापाले युएस नेपाल अनलाइनलाई बताए।

Actor-Director Anish Thapa Magar with his co-actors. Photo courtesy: Himgyap Tashi

महेश खडकाको संगीत रहेको उक्त चलचित्रमा टंक न्योपाने, सोमु थापा, सिलाश थापालगायतका भूटानी नेपाली कलाकारहरुको प्रमुख भूमिका रहेको छ ।

उक्त चलचित्र निर्मातामा टेक सार्कीलगायतका छन्। उक्त चलचित्र झन्डै १ लाख डलर लगानीमा बन्न लागेको हो।

-Pradeep Thapa Magar in New York. Comments? 917-570-1098. Or, This e-mail address is being protected from spambots. You need JavaScript enabled to view it

Read our exclusive reporting on:

संघीयता | राजतन्त्र? | महिला | NRN | दलित | न्यू योर्क नेपाली+USA | प्रबास | आदिवासी | साहित्य

Not enough of reading us? Visit our multi-media channels:

Comments

Please login to post comments or replies.
 

Find Us at Facebook

Member Login