Inside

All Time Top 50 News

बोस्टनमा बडा दशैं साँस्कृतिक साँझसंगै जिबिएनसी (GBNC) को नयाँ कार्य समिती गठन PDF Print E-mail
Share
User Rating: / 0
PoorBest 
Written by Pradeep Pariyar Thapa Magar   
Wednesday, 24 October 2012 12:35
Article Index
बोस्टनमा बडा दशैं साँस्कृतिक साँझसंगै जिबिएनसी (GBNC) को नयाँ कार्य समिती गठन
More photos of GBNC Dashain 2069
All Pages

मिलन गुरुङको अध्यक्षतामा ३३ सदस्यीय समिति निर्वाचित
नेपाली राष्ट्र गानका संगित सर्जक अम्बर गुरुङको नागरिक अभिनन्दन
Special: 1 video, 23 photos:
बोस्टन- अमेरिकि राज्य मासाचुसेट्सको बोस्टन शहरमा "ग्रेटर बोस्टन नेपालीज सोसाइटी" (GBNC) द्वारा बि.सं. २०६९ सालको बडा दशैं बिबिध साँस्कृतिक कार्यक्रमकासाथ सम्पन्न भएको छ। उक्त साँझमा जिबिएनसी (GBNC) को नयाँ कार्य समिती गठनको घोषणा गरिएकोछ।

 

The newly elected executive committee members of Greater Boston Nepalese Community (GBNC) at Dashain program in Boston, MA, USA on October 22, 2012. Photos: eEyecam.com

ओक्टोबर २२ तारिख सोमबार बोस्टन शहरको क्याम्ब्रिजस्थित ४०० कार्डिनल मेडेइरोजमा सम्पन्न उक्त साँझमा जिबिएनसीको नयाँ कार्य समिती गठनको घोषणा गरिएको हो।

मिलन गुरुङको अध्यक्षतामा गठित GBNC को ३३ सदस्यीय नयाँ कार्य समितीका पदाधिकारी र सदस्यहरुको सुची निम्नानुसार छ:

अध्यक्ष: मिलन गुरुङ
बरिस्ठ उपाध्यक्ष: राम थापा
उपाध्यक्ष: बिष्णुमणी आचार्य
महासचिव: देवी थापा मगर ओली
सचिव: अर्जुन कुवँर
कोषाध्यक्ष: भक्त गुरुङ
सह-कोषाध्यक्ष: पुष्पा श्रेष्ठ
मेडिया डाइरेक्टर: यम पौडेल
पब्लिकेशन अफिसर: सुनिल नेपाली
खेल सँयोजक: किरण खडका
स्रोत सँयोजक: नवराज कोइराला

The newly elected president of Greater Boston Nepalese Community (GBNC) Milan Gurung. Photos: eEyecam.com

कार्यकारीणी सदस्यहरु
सुरेन गुरुङ, शम्भु अधिकारी, आङ दावा शेर्पा, रबिन लामा, शिव मिश्र, आजाद प्रधान, पेशल रेग्मी, मिलनकुमार कार्की, खगेन्द्र गुरुङ, आर.के. पन्त, मधुकर अधिकारी, रञ्जन थापा, माया कडायत, जेनी लालचन, मिलन थापा मगर पौडेल, दिपक थापा, हजुरीसिँ ,बासु थापा, माधबप्रसाद दाहाल, जालप्रसाद घिमिरे, राम धिताल र दिनेश पाण्डे ।

बोर्ड अफ डाइरेक्टरहरु
सुर्य थापा, पूर्व अध्यक्ष GBNC
बिनोद ओली, पूर्व अध्यक्ष GBNC
प्रेम तामाङ, पूर्व अध्यक्ष GBNC
जाङ्बु शेर्पा, पूर्व अध्यक्ष GBNC
उत्सब गुरुङ, पूर्व अध्यक्ष GBNC
ध्रुर्ब घिमिरे, पूर्व अध्यक्ष GBNC
लिला राऊत, निबर्तमान अध्यक्ष GBNC

मानार्थ (अनररी) सदस्यहरु
अच्युत अधिकारी, धनकुमार गुरुङ, मिन के.सी., रञ्जन बुढाथोकी

सल्लाहकारहरु
डा. शिब गौतम, प्रल्हाद के.सी., डा. उषा शर्मा, सुन्दर गुरुङ, बिरोचन नेपाल, बिष्णु कार्की

मिडिया पार्टनरहरु:
www.sajha.com
www.bostonnepal.com
wwww.usnepalonline.com
www.ymknepal.com

 

Prominent Nepalese musician Ambar Gurung being honored by Greater Boston Nepalese Community (GBNC) at Dashain program in Boston, MA, USA on October 22, 2012. Photos: eEyecam.com

नेपाली राष्ट्र गानका संगित सर्जक अम्बर गुरुङको नागरिक अभिनन्दन

उक्त साँझमा समाजद्वारा नेपाली राष्ट्र गानका संगित सर्जक, बरिस्ठ संगितकार तथा नेपाल संगित नाट्य एकेडेमीका कूलपति अम्बर गुरुङको नागरिक अभिनन्दन गरिएको छ।

बरिस्ठ संगितकार गुरुङलाई समाजकोतर्फबाट अध्यक्ष लीला राउतले परम्परागत खादा र एनआरएन अमेरिका प्रेसिडेन्ट प्रल्हाद केसीले कदरपत्रद्वारा सम्मान गरेका थिए।

खेलाडी र समाजसेवी सम्मानित

उक्त साँझमा GBNC का पूर्व अध्यक्ष तथा सितोरियो कराते खेलाडी प्रेम तामाङलाई यसै बर्ष ७५ केजी तौल समुह अन्तरगत युएसए कराते नेशनल च्याम्पियनशिप ऊपाधि जित्न सफल भएकोमा बिशेष सम्मान गरिएको थियो ।

त्यसैगरी, एनआरएन अमेरिका (NRN USA) प्रेसिडेन्ट प्रल्हाद केसीलाई समाजसेवाकोलागि दोसल्ला ओढाएर सम्मान गरियो ।

GBNC अध्यक्ष लिला राऊतको सभापतित्वमा सम्पन्न उक्त साँझको प्रमुख अतिथि एनआरएन अमेरिका प्रेसिडेन्ट प्रल्हाद केसी थिए भने बिशिष्ट अतिथीकोरुपमा अमेरिका भ्रमणमा रहेका बरिस्ठ संगितकार तथा नेपाल संगित नाट्य एकेडेमीका कूलपति अम्बर गुरुङ गुरुङ थिए ।

अतिथी बक्ताहरुमा कूलपति अम्बर गुरुङ गुरुङ, एनआरएन अमेरिका प्रेसिडेन्ट प्रल्हाद केसी, इम्पावोर दलित वुमन अफ नेपाल (EDWON) संस्थापक बिष्णुमाया परियार र वकिल डिएगोलो थिए ।

स्वागत मन्तब्य समाजका महासचिव राम थापाले गरेका थिए भने सह-कोषाध्यक्ष अर्जुनजँग कुवरले समाजको वार्षिक आर्थिक प्रतिबेदन पेश गरेका थिए। कार्यक्रमको सन्चालन सचिब बिष्णुमणि आचार्यले गरेका थिए।

GBNC को कार्यकाल यो बर्षदेखि २ बर्षको हुने छ। नब निर्बाचित अध्यक्ष मिलन गुरुङले आफ्नो कार्यकालमा समाजकोतर्फबाट सामाजिक भवन निर्माण गर्न पहल गर्ने घोषणा गर्दै भवन निर्माण समिती आफ्नो संयोजकत्वमा गठन गरिएको जानकारी गराए। उनले बोस्टन शहरमा कृयाशिल अन्य नेपाली संस्थाहरुसंग मिलेर भवन निर्माणकालागि संयुक्त देउसि-भैलो खेल्ने जानकारी पनि गराए।

Prominent Nepalese musician Ambar Gurung being honored by Greater Boston Nepalese Community (GBNC) at Dashain program in Boston, MA, USA on October 22, 2012. Photos: eEyecam.com

बडा दशैंको रमाइलो

उक्त साँस्कृतिक साँझमा समाज द्वारा बिशेषरुपमा निम्त्याइएका ख्यातिप्राप्त गायक यम बरालले आफ्नो नयाँ र पुराना सुमधुर गीतहरु गाएर दर्शक दीर्घालाई लठ्ठ पारेका थिए भने कलाकार उत्सब गुरुङ र देबी थापा मगर ओलीको मोहक न्रित्यले साँझलाई उद्वेलित बनायो। उत्सब गुरुङ समाजका पूर्व अध्यक्ष हुन् भने देबी थापा मगर ओली नब निर्बाचित महासचिब हुन्।

Singer Yam (Aim) Baral. Photos: eEyecam.com

अन्य कलाकारहरुमा ओसिन घिमिरे, सिमरन रेग्मी, एरिका पुन मगर, बिभुती कोईराला, कृपा पौडेल, सलिना डँगोल, महेश्वर पन्त, प्रबिन परियार, सुवास, सुदिप, योका र कबि भक्त गुरुङ (कबिता) थिए।

Devi Thapa Magar Oli and Utsav Gurung. Photos: eEyecam.com

-Pradeep Thapa Magar in Bosotn. Comments? 917-570-1098. Or, This e-mail address is being protected from spambots. You need JavaScript enabled to view it

Read related news:

- बोस्टनमा बडा दशैं कार्यक्रम सम्पन्न, जिबिएन्सी (GBNC) को नयाँ कार्य समिती निर्बाचित (2011)

-बोस्टनमा नेपालीहरुद्वारा CNN Hero अनुराधा कोइरालाको भब्य नागरिक अभिनन्दन

-बोस्टनमा नेपाली नयाँ वर्षको अबसरमा "बैशाखी साँझ २०६८" भब्यतापूर्वक सम्पन्न (2011)

-ग्रेटर बोस्टन नेपाली कम्युनिटी (GBNC) को नयाँ कार्य समिति गठन (2010)

 




Bishnumani Acharya. Photos: eEyecam.com



Ram Thapa.



Arjun Jung Kuwar. Photos: eEyecam.com





Bhakta Gurung. Photos: eEyecam.com


Maheshwar Pant.


Bishnu Maya Pariyar. Photos: eEyecam.com





Pralhad KC. Photos: eEyecam.com

बोस्टनमा बडा दशैं साँस्कृतिक साँझसंगै जिबिएनसी (GBNC) को नयाँ कार्य समिती गठन
More photos of GBNC Dashain 2069
All Pages
Page 1 of 2

 



 

Be the first to know

Member Login





OUR COMMITMENT

USNepalOnline.Com is a New York-based popular community news portal dedicated to the Nepalese community in New York and around the world. We bring news and views from Nepal and from the Nepalese Diaspora. We are committed to providing a wide array of international features relating to Nepalese politics, people, lives, culture and so on. Our dedicated editors, representatives, and contributors in New York, Nepal and from elsewhere work to bring Nepal and the Nepalese into the cyber-world as it happens. We operate as a primary news source that touches the lives of the Nepalese community in ways that matter most to our readers. Our mission is to provide quality news and educational resources about Nepalese culture and its people within and beyond the Nepalese-American community.