Inside

All Time Top 50 News

बोस्टनमा नेपालीहरुले मनाए "बैशाखी साँझ २०७०" PDF Print E-mail
Share
User Rating: / 0
PoorBest 
Written by Pradeep Pariyar Thapa Magar   
Thursday, 18 April 2013 15:40

Special; 22 photos; बोस्टन- ग्रेटर बोस्टन नेपालीज सोसाइटी (GBNC) ले नेपाली नयाँ बर्षको अबसरमा बर्शेनी मनाउँदै आएको  "बैशाखी साँझ" यो बर्ष पनि भब्यतापुर्वक मनाएको छ।

Greater Boston Nepalese Society (GBNC) celebrated Nepali New year 2070 as Baisakhi Saanjh in Boston on April 15, 2013. Photo: eEyecam.com

अप्रिल १५ तारिख सोमबार बोस्टन शहरको समरभिलमा आयोजित उक्त साँझमा सोही दिन बिहान बोस्टन म्याराथनमा भएको बम बिस्फोटबाट म्रितकहरुको आत्माको चीर शान्तीको कामना गर्दै एक मिनेट मौन धारण गरियो भने घाइतेहरुप्रति स्वास्थ्य लाभको कामना गरियो।

सोसाइटीका अध्यक्ष मिलन गुरुङको सभापतित्वमा सम्पन्न उक्त साँझको प्रमुख अतिथीकारुपमा स्टेट सिनेटर बिल ब्राउन्स्बर्जर उपस्थिती रहेको थियो।

GBNC president Milan Gurung speaking at Baisakhi Saanjh in Boston on April 15, 2013. Photo: Sajha.com via ymknepal.com

सोसाइटीकि महासचिब देबी थापा मगर वलीद्वारा स्वागत मन्तब्य ब्यक्त गरिएको थियो भने सचिब अर्जुनकुवरद्वारा सन्चालन र यम पौडेलद्वारा कविता बाचन गरिएको थियो।

उक्त साँझमा सामाजिक क्षेत्रमा योगदान पुर्‍याउने ब्यक्तित्वहरुलाई समान गरिएको थियो। त्यसरी सम्मानित ब्यक्तित्वहरुमा बिमला थापा, पण्डित महेश सुबेदी, एडवार्ड ब्रान्सन, स्वरुपा खडका, नविना गुरुङ, शिव श्रेष्ठ, अन्जु श्रेष्ठ र मसाला रेष्टुरेण्ट थिए।

Chief Guest State Senator William Brownsburger is receiving Nepal topi from GBNC general Secretary Devi Thapa Magar Oli at Baisakhi Saanjh in Boston on April 15, 2013. Photo: Sajha.com via ymknepal.com

बोस्टन लोक सुशेली समूहद्वारा स्वागत गीत प्रस्तुत गरिएको उक्त साँझमा सोसाइटीका उपाध्यक्ष राम थापाले धन्यवाद ज्ञापन गरेका थिए।

साँझमा नेपालमा २५ बर्ष अघी पिसकोर भोलुन्टियरकोरुपमा काम गरेका एड्वर्ड ब्रान्सनले नेपाली भाषामा मन्तब्य नेपाली लोक गीतहरुका टुक्राहरु रसिलो पाराले गाएर उपस्थित नेपालीहरुलाई मन्त्रमुग्ध र छक्क पारेका थिए।


Edward Branson singing Nepali songs at Baisakhi Saanjh in Boston on April 15, 2013. Photo: eEyeCam.com.

The guests at Baisakhi Saanjh in Boston on April 15, 2013. Photo: eEyeCam.com

उक्त साँझमा उपस्थित अन्य अतिथीहरुमा एनआरएन आइसिसि सदस्य भुवानी गुरुङ, पशुपतिनाथ बुद्द फाऊण्डेशनका अध्यक्ष बिष्णुमणी आचार्य, ईम्पावर दलित वोमेन अफ नेपाल (EDWON) कि सँस्थापक बिष्णुमाया परियार, एनडब्लुजिएन अमेरिकाकि अध्यक्ष रुक्मणी कार्की, न्यु ह्याम्पसायर नेपाली कम्युनिटीका अध्यक्ष रविन थापा, भुटानी नेपाली कम्युनिटीका अध्यक्ष राकेश काफ्ले, युनाइटेड किरात राई एसोसिएसनकाअध्यक्ष बिष्णु राई थिए ।

Prominent singer Jagdish Samal Magar at Baisakhi Saanjh in Boston on April 15, 2013. Photo: eEyeCam.com

साँस्कृतिक साँझको रौनककोरुपमा ख्यातिप्राप्त गायक जग्दीश समाल मगरले आफ्ना लोकप्रिय गीतहरु गाएर खुब मनोरन्जन दिलाए भने स्थानीय कलाकारहरु महेश्वर पन्त, हरिमाया खतिवडा, प्रबिन परियार, बासु थापा, प्रबिन थापा, निलम खतिवडा र मणी लामीछानेले बिबिध गीतहरु प्रस्तुत गरे।

Artists performing Nepali folk dance at Baisakhi Saanjh in Boston on April 15, 2013. Photo: Sajha.com via ymknepal.com

उता न्रित्य प्रस्तुत गर्ने कलाकारहरुमा परमिता गुरुङ, बृति प्रजापति, कृपा पौडेल, शुभाश्री धिताल, प्रनिता वन्त, शिवानी शेरचन, सरस्वति गुरुङ, पुष्पा गुरुङ, ओसिन घिमिरे, सिम्रन रेग्मी, इरिका पुन मगर, दिपा थापा, निशा गुरुङ, भेनेसा राई, अल्फा लामा, सम्रिना लामिछाने, सँबृद्दि सुबेदी, प्रबिन अधिकारी, ललिता शर्मा र सुष्मा अधिकारी थिए ।

न्रित्यहरुको कोरियोग्राफी ऊत्सव गुरुङ र देबी थापा मगर वलीले गरेका थिए। साँस्कृतिक साँझको सन्चालन नविन बस्नेत र एलिसा थापाले गरेका थिए।

--Pradeep Thapa Magar in Bostonk. Comments? 917-570-1098. Or, This e-mail address is being protected from spambots. You need JavaScript enabled to view it

Exclusive reporting on Greater Boston Nepalese Society (GBNC):

-http://usnepalonline.com/gbnc/

-बोष्टनमा नेपाली नयाँ बर्षको ऊपलक्ष्यमा अप्रिल १५ तारिख "बैसाखी साँझ" को आयोजना गरिने

-बोष्टनमा सँयुक्त धौसि-भैलोको तेश्रो दिन $८,०५४ संकलन, कूल रकम $२१,७२७ डलर उठ्यो, अझै दुई दिन खेलिने

-बोस्टनमा बडा दशैं साँस्कृतिक साँझसंगै जिबिएनसी (GBNC) को नयाँ कार्य समिती गठन

-बोस्टनमा बडा दशैं कार्यक्रम सम्पन्न, जिबिएन्सी (GBNC) को नयाँ कार्य समिती निर्बाचित (2011)

-बोस्टनमा नेपालीहरुद्वारा CNN Hero अनुराधा कोइरालाको भब्य नागरिक अभिनन्दन

-बोस्टनमा नेपाली नयाँ वर्षको अबसरमा "बैशाखी साँझ २०६८" भब्यतापूर्वक सम्पन्न

An artist performing Nepali folk dance at Baisakhi Saanjh in Boston on April 15, 2013. Photo: Shiva Mishra

GBNC VP Ram Thapa speaking at Baisakhi Saanjh in Boston on April 15, 2013. Photo: eEyeCam.com

Maheshwar Pant at Baisakhi Saanjh in Boston on April 15, 2013. Photo: Shiva Mishra

Artists at Baisakhi Saanjh in Boston on April 15, 2013. Photo: Sajha.com via ymknepal.com





Prabin Pariyar at Baisakhi Saanjh in Boston on April 15, 2013. Photo: eEyeCam.com


Photo: eEyeCam.com





Photo: eEyeCam.com





Photo: eEyeCam.com





Photo: eEyeCam.com


Photo: eEyeCam.com

Not enough of reading us? Visit our multimedia channels:

Comments

Please login to post comments or replies.
 

Be the first to know

Member Login





OUR COMMITMENT

USNepalOnline.Com is a New York-based popular community news portal dedicated to the Nepalese community in New York and around the world. We bring news and views from Nepal and from the Nepalese Diaspora. We are committed to providing a wide array of international features relating to Nepalese politics, people, lives, culture and so on. Our dedicated editors, representatives, and contributors in New York, Nepal and from elsewhere work to bring Nepal and the Nepalese into the cyber-world as it happens. We operate as a primary news source that touches the lives of the Nepalese community in ways that matter most to our readers. Our mission is to provide quality news and educational resources about Nepalese culture and its people within and beyond the Nepalese-American community.