Inside

All Time Top 50 News

अमेरिकामा नेपालको जातीय छुवाछुत र भदभाव उन्मुलनकोलागि अन्तरराष्ट्रिय फोरुमको स्थापना PDF Print E-mail
Share
User Rating: / 50
PoorBest 
Written by Pradeep Thapa Magar   
Monday, 11 August 2014 20:45

Special: 2 photos: वासिङ्टन डिसि- बिश्वका बिभिन्न १३ मुलुकहरुमा बसोबास गर्ने नेपालको दलित आन्दोलनका अगुवाहरुको सकृयतामा "जातीय भेदभाव बिरुद्ध बिश्व मन्च (जिफाक्ड)" Global Forum Against Caste Discrimination (GFACD) को स्थापना गरिएको छ ।

Global Forum Against Caste Discrimination (GFACD) was established in Washington DC on August 9, 2014. Photos courtesy: NASO Community

अगस्ट ९ तारिख अमेरिकाको भर्जिनियामा आयोजित नेपालिज अमेरिकन सोसाइटी अफ अप्रेस्ड (नासो कम्यूनिटी) को तेश्रो अधिबेसनको अवसरमा डाकिएको बिशेश भेलाद्वारा उक्त फोरुमको स्थापना गरिएको कुरा फोरुमका संयोजक धरम बिश्वकर्माले युएस नेपाल अनलाईनलाई जानकारी गराए ।

Global Forum Against Caste Based Discrimination (GFACD) was established in Washington DC on August 9, 2014. Photos courtesy: NASO Community

उक्त फोरुमामा हाल अमेरिका, क्यानाडा, यूरोप्, युके, नेपाल, भारत, हङ्कङ, मलेशिया, कतार, दुबइ, अस्ट्रेलिया र साउथ अमेरिकाबाट प्रतिनिधित्व रहेको जनाईएको छ भने निकट भबिश्यमा अन्य मुलुकहरुबाट प्रतिनिधिहरु थपिने र सल्लाहकार समिती पनि गठन गरिने जानकारी संयोजक बिश्वकर्माले गराए ।

The members of Global Forum Against Caste Discrimination (GFACD). Photos: Pratha Magar for USNepalOnline

फोरुमको कार्य समिती निम्नानुसार रहेको छ:

1. Coordinator: Dharam Bishwakarma (USA)
2. Co-coordinator: Tirtha Barma (USA)
Members:
3. Dr. Bishnu Maya Pariyar (USA)
4. Deepak Jung Bishwakarma (USA)
5. Padam Bishwakarma (USA)
6. Mom Bishwakarma (Australia)
7. Amber Hajariya (USA)
8. Ghanashyam Bishwakarma (Finland)
9. Ritz Baraily (South America)
10. Purna Baraily (USA)
11. Dilip Nepali (USA)
12. Ganesh Pariyar (Qatar)
13. Narendra Dayal (Dubai)
14. Motilal Nepali (Nepal)
15. Sushil BK (Nepal)
16. Arjun Bagale (USA)

The members of Global Forum Against Caste Discrimination (GFACD). Photos courtesy: NASO Community

संयोजक धरम बिश्वकर्मा नासो कम्यूनिटीका संस्थापक अध्यक्ष हुन् । उपसंयोजक तीर्थ बिश्वकर्मा दलित एनजियो महासंघका पूर्व कार्यकारी निर्देशक हुन् । फोरुमका सदस्य डा. बिष्णुमाया परियार इम्पावर दलित वूमन अफ नेपालकि संस्थापक हुन् भने पदम बिश्वकर्मा अन्तरराष्ट्रिय नेपाली साहित्य समाज (अनेसास) का केन्द्रिय अध्यक्ष हुन् ।

त्यसैगरी, मोतिलाल नेपाली दलित सेवा संघका संस्थापक अध्यक्ष हुन् । दिलिप नेपाली जागरण मिडिया सेन्टरका पूर्व सचिब हुन् भने पूर्ण बराईली डकुमेन्ट्री निर्माता हुन् । उता अम्बर हजारिया युएन डिपीको युवा शसक्तिकरण कार्यक्रमका पूर्व राश्टृय संयोजक हुन् । रिज बराईली दलित सन्जालका पूर्व अगुवा हुन् भने सुशिल बिके स्वतन्त्र पत्रकार हुन् । त्यसैगरी, अर्जुन बगाले वकिल एबं अधिकारकर्मी हुन् । मोम बिश्वकर्मा र घनश्याम बिश्वकर्मा बिद्यावारिधी बिद्यार्थी र दलित अधिकारकर्मी हुन् ।


-Pradeep Thapa Magar in New York. Comments? 917-570-1098. Or, This e-mail address is being protected from spambots. You need JavaScript enabled to view it


Read related news:

-अमेरिकाबाट नेपालमा बिद्यामान जातीय छुवाछुत र जातीय बिभेदको अन्त्यको माग

Comments

Please login to post comments or replies.
 

Be the first to know

Member Login





OUR COMMITMENT

USNepalOnline.Com is a New York-based popular community news portal dedicated to the Nepalese community in New York and around the world. We bring news and views from Nepal and from the Nepalese Diaspora. We are committed to providing a wide array of international features relating to Nepalese politics, people, lives, culture and so on. Our dedicated editors, representatives, and contributors in New York, Nepal and from elsewhere work to bring Nepal and the Nepalese into the cyber-world as it happens. We operate as a primary news source that touches the lives of the Nepalese community in ways that matter most to our readers. Our mission is to provide quality news and educational resources about Nepalese culture and its people within and beyond the Nepalese-American community.