Inside

All Time Top 50 News

न्यू योर्कमा ग्याल्सुम्दो समाजको २१३८ औं ल्होसार सम्पन्न PDF Print E-mail
Share
User Rating: / 0
PoorBest 
Written by Pradeep Pariyar Thapa Magar   
Monday, 07 March 2011 06:56

Special: 1 video; 23 photos: न्यू योर्क- तल्लो मनाङका न्यू योर्कमा बसोबास गर्ने नेपालीहरुको संस्था ग्याल्सुम्दो सेवा संस्था अमेरिकाको आयोजनामा २१३८ औं ल्होसार पर्ब सम्पन्न भएको छ।



The artists performing welcome song at the 2138th Sonam Lhosar which was organized by Gyalsumdo Sewa Sasntha, USA in New York on March 5, 2011. Photos: eEyeCam.com


न्यू योर्क शहरको उडसाइडस्थित ढाका क्लबमा शनिबार सम्पन्न उक्त पर्ब समारोहमा संस्थाका अध्यक्ष टेम्बा नोर्बु लामाको साँस्कृतिक टोलीले "टसीबा ओले" स्वागत न्रित्यबाट सांस्कृतिक कार्यक्रमको शुभारम्भ गरिएको थियो।


'Tasiba Ole' welcome dance at 2138th Sonam Lhosar which was organized by Gyalsumdo Sewa Sasntha, USA in New York on March 5, 2011. Photos: eEyeCam.com

समारोहमा नायिका गौरी मल्ल, यशोदा खालिङ राइ, राजेश थापा मगर, तिलक श्रेष्ठलगायत कलाकारहरुको टोलीको "यो नेपाली शीर उचाली संसारमा लम्किन्छ" स्वागत राष्ट्र गानबाट कार्यक्रम अघी बढेको थियो भने नायिकाबाट गायिका बनेकि गौरी मल्लको एकल गीत चाँदनी शाहको रचना रहेको "उकाली ओरालीहरुमा" र गायक तिलक श्रेष्ठसंगको युगल गीत "लुकुँ लुकुँ लाग्यो मलाई बादलुको त्यो पारी देशमा" को प्रस्तुतीपछि साँगितिक साँझ तातेको थियो।

Emcee & singer Rajesh Thapa Magar, famous actress & singer Gauri Malla & singer Tilak Shrestha at the event. Photos: eEyeCam.com

हेर्नुहोस् युएस नेपाल अनलाइनले उक्त समारोह सम्बन्धी तयार पारेको बिशेष भिडियो रिपोर्ट:



उता गायक तिलक श्रेष्ठको हृदय बिदारक एकल गीत "तिम्ले भुल्न सकेपनि मैले भुल्न सकिन, भमरा झै छानी छानी फूल्मा भुल्न सकिन, बैगुनीको मायाले धुरु धुरु रुने बनायो" ले घायल प्रेमीहरुको मुटु चिथोर्न सफल भएको थियो।


Artists performing Nepalese folk dance at the event. Photos: eEyeCam.com

बिभिन्न कलाकारहरुद्वारा नेपाली, तिब्बतीयन र कोरियन गीत र न्रित्यहरु प्रस्तुत गरिएको थियो।



Chief Guest FIPNA 1st VP Binod Pomo (center) distrubuting appreciation letters to artists. Photos: eEyeCam.com

समारोहका प्रमुख अतिथी नेपाल आदिबासी जनजाति महासंघ 'फिप्ना' का प्रथम उपाध्यक्ष बिनोद पोमोले कलाकारहरुलाई प्रसंशा पत्र प्रदान गर्नु भएको थियो।


The Presidents: Founding President Dr. Dhawa Gyalpo Punel, former President Niba Lama, Current President  Tashi Norbu Lama. Photos: eEyeCam.com

कार्यक्रमको अन्तमा आयोजक संस्थाका अध्यक्ष टासिनोर्बु लामाले अतिथीहरु, कलाकारहरु र सहयोगीहरुलाई धन्यवाद दिदै सभाको बिसर्जन गर्नुभएको थियो।

सन् २००४ मा बिधिबतरुपमा मुनाफारहित संस्थाकोरुपमा न्यू योर्कमा दर्ता भएको ग्याल्सुम्दो सेवा संस्थामा तल्लो मनाङका धारापानी (ताल्), थोँचे-तिल्चे, बगरछाप-ताहचे र चामे गाबिसका बासिन्दा सम्मिलित छन्।

-Pradeep Thapa Magar in New York. Comments? 917-570-1098. Or, This e-mail address is being protected from spambots. You need JavaScript enabled to view it

 

Read our exclusive reporting on:

संघीयता | राजतन्त्र? | महिला | NRN | दलित समस्या | न्यू योर्क नेपाली | प्रबास | India

Not enough of reading us? Visit our multi-media channels:

 



Photos: eEyeCam.com





















































Photos: eEyeCam.com

Comments

Please login to post comments or replies.
 

Be the first to know

Member Login





OUR COMMITMENT

USNepalOnline.Com is a New York-based popular community news portal dedicated to the Nepalese community in New York and around the world. We bring news and views from Nepal and from the Nepalese Diaspora. We are committed to providing a wide array of international features relating to Nepalese politics, people, lives, culture and so on. Our dedicated editors, representatives, and contributors in New York, Nepal and from elsewhere work to bring Nepal and the Nepalese into the cyber-world as it happens. We operate as a primary news source that touches the lives of the Nepalese community in ways that matter most to our readers. Our mission is to provide quality news and educational resources about Nepalese culture and its people within and beyond the Nepalese-American community.