NEWS: बिबिसी नेपाली सेवा ::

Cheaper Flights Banner (125x125)ONETRAVEL.COMfree shipping 120x60TripMamaCheapOstay

Inside

बोस्टनमा 'हराएको मान्छे' गजल संग्रहबारे चर्चा PDF Print E-mail
Share
User Rating: / 0
PoorBest 
Written by Pooja Goberdhan   
Monday, 23 January 2012 01:56

बोस्टन- साहित्यकार महेश्वर पन्तको नवीनतम् गजल संग्रह "हराएको मान्छे" माथि छलफल गरियो ।


अमेरिकाको बोस्टनमा रहेका सािहत्यकारहरुले पन्तको गजलकारिताकाबारे चर्चा गरे । गोबिन्द पन्तको सभापतित्वमा सम्पन्न सो कार्यक्रममा शिव गौतम, शिवप्रकाश, कृष्णराज खनाल, गोवर्ध्दन पूजालगायतले पन्तको गजलबारे बोले ।

कार्यक्रममा भारती गौतम, अनु शाह, ध्रुव घिमिरे, सन्तोष सुवेदीलगायतले गजल वाचन गरे । "हराएको मान्छे" मा ५४ वटा गजल छन्।

-Pooja Goberdhan in Boston

Read our exclusive reporting on:

संघीयता | राजतन्त्र? | महिला | NRN | दलित | न्यू योर्क नेपाली+USA | प्रबास | आदिवासी | साहित्य

Not enough of reading us? Visit our multi-media channels:

Comments

Name *
Email (For verification & Replies)
URL
Code   
Submit Comment
 

Most Popular News Links: Top 100

Members Data

Members : 2473
Content : 5828
Web Links : 6

You Vote!

नयाँ संबिधान निर्धारित समय (२०६७ जेष्ठ १४ गते) मै जारी होला? Will New Constitution be released on time?