NEWS: बिबिसी नेपाली सेवा ::

Cheaper Flights Banner (125x125)ONETRAVEL.COMfree shipping 120x60TripMamaCheapOstay

Inside

न्यू योर्कमा ह्योल्मो आमा याङ्ग्री किदूगद्वारा दुङ्से थिन्ले नोर्बु रिम्पोछेको स्‍मृतिमा पूजा सम्पन्न PDF Print E-mail
Share
User Rating: / 0
PoorBest 
Written by Prathaa Magar   
Sunday, 29 January 2012 02:36

Special: 5 photos; 1 video: न्यू योर्क- ह्योल्मो आमा याङ्ग्री किदूग अमेरिकाद्वारा दुङ्से थिन्ले नोर्बु रिम्पोछेको स्‍मृतिमा बौद्ध संस्कारअनुसार पूजा सम्पन्न गरिएको छ।

 


Hyolmo Ama Yangri Kyidug organized a puja in memory of His Holiness Dungse Thinley Norbu Rinpoche (1931-2011) in New York on January 28, 2011. Photos: eEyecam.com

जनवरी २८ मा कुइन्स उडसाइडस्थित सगरमाथा रेस्टुरेन्ट हलमा उक्त बौद्ध पूजा सम्पन्न गरिएको हो। स्वर्गिय रिम्पोछे His Holiness Dungse Thinley Norbu Rinpoche (1931-2011) को गत डिसेम्बर २६ तारिख क्यालिफोर्नियामा देहाबसान भएको हो। उनी तिब्बती निङ्मापा बौद्ध परम्पराको ब्याखाता र अगुवा धर्मगुरु थिए। ह्योल्मो ल्होसार मनाउन स्थगित गरी धर्मगुरुको सम्झनामा पूजाको आयोजना गरिएको कुरा किदूगले जनाएको छ।


हेर्नुहोस् युएस नेपाल अनलाइनले तयार पारेको उक्त कार्यक्रमबारे बिशेष भिडियो रिपोर्ट:

Hyolmo Ama Yangri Kyidug USA puja in memory of HH Dungse Thinley Norbu Rinpoche, Jan 28, 2012



बौद्ध लामाहरुकोकोसाथ झन्डै १२० जना ह्योल्मो पुरुष र महिलाहरुले दिनभर बुद्ध बन्दना गरेका थिए ।

-Prathaa Magar in New York






Photos: eEyecam.com

Read our exclusive reporting on:

संघीयता | राजतन्त्र? | महिला | NRN | दलित | न्यू योर्क नेपाली+USA | प्रबास | आदिवासी | साहित्य

Not enough of reading us? Visit our multi-media channels:

Comments

Name *
Email (For verification & Replies)
URL
Code   
Submit Comment
 

Most Popular News Links: Top 100

Members Data

Members : 2473
Content : 5828
Web Links : 6

You Vote!

नयाँ संबिधान निर्धारित समय (२०६७ जेष्ठ १४ गते) मै जारी होला? Will New Constitution be released on time?