Inside

All Time Top 50 News

न्यू योर्कमा ह्योल्मो सोसाइटी अफ अमेरिकाद्वारा २१४० औं सोनाम ल्होसार २०१३ सम्पन्न PDF Print E-mail
Share
User Rating: / 1
PoorBest 
Written by Pradeep Pariyar Thapa Magar   
Sunday, 24 February 2013 15:42

Special: 25 photos: न्यू योर्क- ह्योल्मो सोसाइटी अफ अमेरिकाद्वारा २१४० औं सोनाम ल्होसार सम्पन्न गरेको छ।

Hyolmo Society of America organized 2140th Sonam Losar in New York on February 23, 2013. Photos: eEyeCam.com

फेब्रुवरी २३ तारिख अस्टोरिया, न्यू योर्कमा सम्पन्न उक्त ल्होसार पर्बमा ह्योल्मो महिलाहरु छ्युबा (बक्खु), छुरु (माला), भुरु सुर्की (खाकी), स्याहामामा सजिएका थिए भने ह्योल्मो पुरुषहरु उनबाट बनेको फुङ्स्यु र खन्जकमा सजिएका थिए।

पाहुनाहरुलाई ह्योल्मो भावर रोटी, खाप्सो रोटी, थुन्से (मासु), फल फूल, सोल्ज्या (नूनचिनी चिया) र छ्याङ खुवाइएको थियो।

Artists performing Nepali dance. Photos: eEyeCam.com

कार्यक्रममा ह्योल्मो तथा अन्य आमन्त्रित कलाकारहरुले ह्योल्मो स्याब्रु न्रित्यकासाथ बिबिध साँस्कृतिक कार्यक्रम प्रस्तुत गरेका थिए।

गायनतर्फ सुमन बुढा मगर, गम्बु शेर्पा, आङ गेलु शेर्पा, राजेन्द्र राई, एन्जिला राई, अजी दावा डोल्मा ह्योल्मो, अजी न्हु डोल्मा ह्योल्मो, दावा ल्हामु शेर्पा, पेमा ह्योल्मो, डोल्मा ह्योल्मो, लोब्साङ् ह्योल्मो, अजी रेन्जेन ओमु ह्योल्मो, फुर्बा ह्योल्मो, ल्हनाम ह्योल्मो, साङ्गे ह्योल्मोले प्रस्तुत गरेका थिए भने न्रित्यतर्फ उर्मिला थोकर, लक्ष्मण लामा, कर्मा लामा ह्योल्मो, छिरिङ्ग ह्योल्मो, टाशी ह्योल्मो, फुर्बा साङ्मो ह्योल्मो, दावा लामा ह्योल्मो, तेन्जिङ डोल्मा ह्योल्मो, दावा ओमु ह्योल्मो, छोतेन ह्योल्मो, याङ्जेन ह्योल्मो, डोल्मा छ्योकी ह्योल्मो, टिना ह्योल्मो, यशी ह्योल्मो, छोदेन ह्योल्मो, अजी न्हु डोल्मा ह्योल्मो, सुनिता ह्योल्मो, अनिता ह्योल्मो, रश्मी लोप्साङ्, याङ्दी शेर्पा, ग्याल्मु शेर्पा, पासाङ्ग लामा, याङ्छुम, कर्मा लामा, न्हुर्पु ल्हामु, सेद्रोन ल्हामु आदीले न्रित्य प्रस्तुत गरेका थिए।

सोसाइटीकि अध्यक्ष कविता शेर्पा ह्योल्मो र संस्थापक अध्यक्ष मानबहादुर ह्योल्मोले कलाकारहरुलाई प्रसंशा पत्रद्वारा सम्मान गरेका थिए।

युएस नेपाल अनलाइनले आफ्नो मल्टिमिडिया च्यानेल ट्विटर (http://twitter.com/usnepalonline/) र फेसबूक (http://www.facebook.com/usnepalonline) मार्फत लाइभ रिपोर्टिङ गरेको थियो


-Pradeep Thapa Magar in New York.
Comments? 917-570-1098. Or,
This e-mail address is being protected from spambots. You need JavaScript enabled to view it

Read related news:

-न्यू योर्कमा ह्योल्मो आमा याङ्ग्री किदुकद्वारा २१४० औं ह्योल्मो सोनाम ल्होसार २०१३ सम्पन्न

-न्यू योर्कमा ह्योल्मो आमा याङ्ग्री किदूगद्वारा दुङ्से थिन्ले नोर्बु रिम्पोछेको स्‍मृतिमा पूजा सम्पन्न

-न्यू योर्कमा ह्योल्मो सोसाइटी अफ अमेरिकाद्वारा २१३९ औं सोनाम ल्होसार सम्पन्न

-न्यू योर्कमा ह्योल्मो सोसाइटी अफ अमेरिकाद्वारा २५५५ औं बुद्ध जयन्ती पूजा सम्पन्न

-न्यू योर्कमा ह्योल्मो सोनाम ल्होसारको अर्को एक रौनक (2011)

-न्यू योर्कमा २१३८ औं ह्योल्मो सोनाम ल्होसार सम्पन्न (2011)

-न्यू योर्कमा ह्योल्मो सोनाम ल्होसार साँझको रमाइलो (2010)

-न्यू योर्कमा हेलम्बुका ह्योल्मोहरुको अधिबेशन (2009)




























Hyolmo Society of America General Secretary sangay Hyolmo. Photos: eEyeCam.com








Singers Rajendra Rai and Anjila Rai. Photos: eEyeCam.com


Singer Suman Budha Magar. Photos: eEyeCam.com





Singer Ang Gelu Sherpa. Photos: eEyeCam.com



Singer Gambu Sherpa. Photos: eEyeCam.com


Photos: eEyeCam.com

Not enough of reading us? Visit our multimedia channels:

Comments

Please login to post comments or replies.
 

Be the first to know

Member Login





OUR COMMITMENT

USNepalOnline.Com is a New York-based popular community news portal dedicated to the Nepalese community in New York and around the world. We bring news and views from Nepal and from the Nepalese Diaspora. We are committed to providing a wide array of international features relating to Nepalese politics, people, lives, culture and so on. Our dedicated editors, representatives, and contributors in New York, Nepal and from elsewhere work to bring Nepal and the Nepalese into the cyber-world as it happens. We operate as a primary news source that touches the lives of the Nepalese community in ways that matter most to our readers. Our mission is to provide quality news and educational resources about Nepalese culture and its people within and beyond the Nepalese-American community.