NEWS: बिबिसी नेपाली सेवा ::

Cheaper Flights Banner (125x125)ONETRAVEL.COMfree shipping 120x60TripMamaCheapOstay

Inside

न्यू योर्कमा ह्योल्मो सोसाइटी अफ अमेरिकाद्वारा २१३९ औं सोनाम ल्होसार सम्पन्न PDF Print E-mail
Share
User Rating: / 3
PoorBest 
Written by Prathaa Magar   
Sunday, 29 January 2012 03:43

सोसाइटीमा पहिलो सत प्रतिसत महिला नेत्रित्व रहेको कार्य समितीको गठन
Special: 8 photos; 1 video:
न्यू योर्क- न्यू योर्कमा पहिलो पटक महिलाहरुले मात्र पुरै कार्य समिती नेत्रित्व चुन्न सफल भएको ह्योल्मो सोसाइटी अफ अमेरिकाद्वारा २१३९ औं सोनाम ल्होसार सम्पन्न गरेको छ।


Hyolmo Society of America organized 2139th Sonam Lhosar in New York on January 28, 2012. Photos: eEyeCam.com

जनवरी २८ मा कुइन्स उडसाइडस्थित ढाका क्लबमा मनाइएको उक्त ल्होसार पर्बमा नबनिर्बाचित अध्यक्ष कविता शेर्पा ह्योल्मोले सम्बोधन गर्दै महिलाहरुको पूर्ण नेत्रित्व रहेको सोसाइटीको पहिलो कार्य समितीको प्रयासमा बार्डोक चुप्साङ् रिम्पोछेको उपस्थितीमा सोनाम ल्होसारमा मनाइएको बताईन्।

हेर्नुहोस् युएस नेपाल अनलाइनले तयार पारेको उक्त कार्यक्रमबारे बिशेष भिडियो रिपोर्ट:

Hyolmo Society of America, Sonam Lhosar 2139, New York, Jan 28, 2012



उक्त कार्यक्रममा नेपालबाट आएका शिव औतारी लामा पनि अतिथीकोरुपमा उपस्थित थिए।

कार्यक्रममा ह्योल्मो कलाकारहरुले ह्योल्मो स्याब्रु न्रित्यकासाथ बिबिध साँस्कृतिक कार्यक्रम प्रस्तुत गरेका थिए।


The Society's president Kabita Sherpa Hyolmo. Photos: eEyeCam.com

गत सेप्टेम्बर २५, २०११ मा निर्बाचित महिलाहरु मात्र नेत्रित्व रहेको कार्य समिती यस प्रकार छ:

अध्यक्ष- कविता शेर्पा ह्योल्मो
उपाध्यक्ष- छिरिङ्ग याङ्जोम ह्योल्मो
महासचिब- साङ्गे ह्योल्मो
सचिब- दावा ओमु ह्योल्मो
कोशाध्यक्ष- नोर्की ह्योल्मो

सदस्यहरु

चुङ्छुरी ह्योल्मो
दाम ग्याल्मु ह्योल्मो
पुर्णिमा ह्योल्मो
गिरी ह्योल्मो
बसन्ती ह्योल्मो
नुडोल्मा ह्योल्मो

-Prathaa Magar in New York




The Society's president Kabita Sherpa Hyolmo, Shiva Autari Lama and society's immediate past president Pemba Sherpa Hyolmo. Photos: eEyeCam.com




Emcee and Society's general Secretary Sange Lama.

Read our exclusive reporting on:

संघीयता | राजतन्त्र? | महिला | NRN | दलित | न्यू योर्क नेपाली+USA | प्रबास | आदिवासी | साहित्य

Not enough of reading us? Visit our multi-media channels:

Comments

Name *
Email (For verification & Replies)
URL
Code   
Submit Comment
 

Most Popular News Links: Top 100

Members Data

Members : 2473
Content : 5828
Web Links : 6

You Vote!

नयाँ संबिधान निर्धारित समय (२०६७ जेष्ठ १४ गते) मै जारी होला? Will New Constitution be released on time?