NEWS: बिबिसी नेपाली सेवा ::

Cheaper Flights Banner (125x125)ONETRAVEL.COMfree shipping 120x60TripMamaCheapOstay

Inside

अन्तराष्ट्रिय कलाकार मन्चको जर्जिया एटलान्टा शाखा गठन PDF Print E-mail
Share
User Rating: / 0
PoorBest 
Written by International Artists Forum   
Sunday, 01 January 2012 05:04

एटलान्टा, जर्जिया- विश्व भर छरिएर रहेका नेपाली कलाकारहरुको संस्था 'अन्तरराष्ट्रिय कलाकार मन्च' (International Artists Forum) को जर्जिया एटलान्टा शाखाको गठन भएको छ।


The members of the International Artists Forum Georgia Chapter. Photo: IAF

गत डिसेम्बर ३१ तारिख बिजेन्द्र गुरुङको अध्यक्ष्यतामा गठित उक्त शाखामा कुमारी गुरुङ उपाध्यक्ष्य, दीपक रेग्मी सचिब, तारा कुँवर कोसाध्यक्ष्य, सदस्यहरुमा भैरब गुरुङ, केशब शर्मा, दीपेन्द्र थापा, प्रताप मगर, रोशन अधिकारी, प्रेम गुरुङ, बिनोद गुरुङ निर्बाचित भएकाछन्।

यस शखामा भुटानका चार जना नेपाली कलाकारहरु पनि निर्बाचित भएकाछन्।

कला र संस्कृतिका जगेर्नाकालागि गठित उक्त शाखामा गायक, गायिका, कलाकारहरु र कला र संस्कृतिलाई माया गर्ने ब्यक्तित्वहरु प्रोफेसर रामचन्द्र बराल, राजा घले र डा. सन्जिब सापकोटा सल्लाहकार समितीमा मनोनयन गरिएको छ।

निर्बाचित सबैलाई अन्तरराष्ट्रिय कलाकार मन्चका अध्यक्ष रामप्रसाद खनालले हार्दिक बधाई दिदै कला र संस्कृतिका काम गर्न शाखालाई आग्रह गरेकाछन्।

हालसम्म मन्चको संसारका १९ देशमा शाखाहरु स्थापना भैसकेको छ।

अन्तरराष्ट्रिय कलाकार मन्च
(International Artists Forum)
www.IAFAmerica.com

Read our exclusive reporting on:

संघीयता | राजतन्त्र? | महिला | NRN | दलित | न्यू योर्क नेपाली+USA | प्रबास | आदिवासी | साहित्य

Not enough of reading us? Visit our multi-media channels:

Comments

Name *
Email (For verification & Replies)
URL
Code   
Submit Comment
 

Most Popular News Links: Top 100

Members Data

Members : 2473
Content : 5828
Web Links : 6

You Vote!

नयाँ संबिधान निर्धारित समय (२०६७ जेष्ठ १४ गते) मै जारी होला? Will New Constitution be released on time?