Inside

All Time Top 50 News

सपना देख्ने (ड्रिमर्स) हरू बिरूद्ध अमेरिकी ट्रम्प सरकारको कडा निगरानी र गिरफ्तारी PDF Print E-mail
Share
User Rating: / 0
PoorBest 
Written by Pradeep Pariyar Thapa Magar   
Friday, 12 January 2018 00:27

Exclusive: न्यू योर्क- कस्तो बिडम्बना ! जसले अमेरिकालाई आफ्नो रगत पसिना सिंचेर निर्माण गरिरहेछन् तिनै आप्रवासी ईमिग्रेण्ट र तिनका लालाबालालाई ‘Make America great again’ (अमेरिकीलाई फेरी महान बनाउँ) भन्ने राष्ट्रवादी नारा दिएर चुनाव जितेका राष्ट्रपति डोनाल्ड ट्रम्पको आदेशमा गिरफ़्तार गर्ने र देश निकाला गर्ने चरणबद्ध अमानवीय काम अदालतको निषेधाज्ञाका बाबजूद निरन्तरता दिईरहेकाछन्। उनी मानव जनशक्तिको रक्षक हुन् कि संहारकारी र अल्ट्राराईट्सहरूको पक्षपोषक ? समाचार अनुसार, भर्खरै १७ अमेरिकी राज्यहरूका १०० वटा 7-Eleven स्टोरहरूमा ईमिग्रेसन डिपोर्टमेण्टका आईस एजेण्टहरूले छापा मारेर कर्मचारीहरूको कानूनी स्टाटस सोधपुछ गरेको खबर सार्वजनिक भएकोछ। यो धरपकडले अमेरिकामा रहेका बैधानिक पेपर नभएका सवा करोड आप्रवासीहरूलाई झस्काएकोछ।

No human is illegal.

त्यतिमात्र कहाँ हो र, राष्ट्रपति बाराक ओबामले आमा-बाबुसंगै अमेरिका ल्याईएका झण्डै ८ लाख आप्रवासी बालबालिका (ड्रिमरहरू) लाई देश निकाला (डिपोर्टेसन) गरिनबाट बचाउने ऐन डाका (Deferred Action for Childhood Arrivals) लाई राष्ट्रपति ट्रम्पद्वारा अन्त गरिएको छ । राष्ट्रपति ट्रम्पको यो अमानवीय अर्डरलाई एक फेडेरल कोर्टले रोक्का गरेकोछ तर धरपकड रोकिएको छैन। बरू ईमिग्रेण्ट अधिकारकर्मी New Sanctuary Coalition का कार्यकारी निर्देशक रवि रगबिरलाई आईस एजेण्टहरूले गिरफ़्तार गरेकाछन्। अधिकारकर्मी रगबिरको बिनासर्त रिहाईको माग गर्दै New York Immigration Coalition ले आज (जनवरी ११) बेलुकी ५ बजे न्यू योर्क शहरको म्यान्हटन २०१ भ्यारिक स्ट्रिटमा बिरोध र्याली र सभा डाकिएकोछ।

नोट: टिपिएस सुबिधाबाट मात्र बैधानिकता भएका नेपालीहरूले टिपिएस एप्रूभ भएको पत्र र अन्यले ग्रिनकार्ड या अन्य बैधानिक आईडी पत्रहरू साथै लिएर काममा हिड्नु भएमा आईस एजेण्टहरूले सोधपुछ गरेको खण्डमा गिरफ़्तारी र अनाहक झमेलाबाट बँच्न सकिन्छ।

-Pradeep Pariyar Thapa in New York

Read related news:

-U.S. Attorney General Sessions suspended DACA program, affecting 8,00,000 undocumended immigrant children, terming "illegal aliens"

-Asian Americans Advancing Justice Strongly Opposes Anti-Immigrant Bill to Slash Greencards and End Family Immigration

-"Get out of my country!" -a hate crime victim immigrant- an Indian engineer shot dead by White man in Kansas city in USA

-Asian Americans Advancing Justice Outraged by Recent ICE Raids

-Immigrants' Valentine's Day vigil: "Love Fights Back” rally hosted for Immigrants in New York

-Amidst Increased Enforcement, Coalition to Host “Love Fights Back” Rally for Immigrants

-ICE arrested 40 individuals in the greater New York area, Immigration Coalition fighting back

-Immigrant Advocates and Nepali Groups Applauds Extension of TPS (Temporary Protected Status) for Nepal

-It's offcial: U.S. Gov. Granted TPS: DHS Announces Temporary Protected Status Designation for Nepal

-TPS (Temporary Protected Status) was granted to Nepalese in the USA

-अमेरिकि नेपालीकोलागि टिपिएस (TPS) रिजुलुसन जर्सी सिटी काउन्सिलद्वारा पारित, अमेरिकामा ३ लाख ४० हजार बिदेशी नागरिकलाई टिपिएस (TPS) सुबिधा उपलब्ध, नेपालीले पनि पाउलान् ?

-TPS Resolution passed by City of Jersey City, N.J., USA for Nepalese-American. Will we get TPS Status?

Comments

Please login to post comments or replies.
 

Be the first to know

Member Login





OUR COMMITMENT

USNepalOnline.Com is a New York-based popular community news portal dedicated to the Nepalese community in New York and around the world. We bring news and views from Nepal and from the Nepalese Diaspora. We are committed to providing a wide array of international features relating to Nepalese politics, people, lives, culture and so on. Our dedicated editors, representatives, and contributors in New York, Nepal and from elsewhere work to bring Nepal and the Nepalese into the cyber-world as it happens. We operate as a primary news source that touches the lives of the Nepalese community in ways that matter most to our readers. Our mission is to provide quality news and educational resources about Nepalese culture and its people within and beyond the Nepalese-American community.