| न्यू योर्कमा विश्वका आदिबासीहरुको जम्काभेट |
|
|
|
| Written by Pradeep Thapa Magar | |||
| Monday, 18 May 2009 03:58 | |||
|
World's Indigenous Peoples gathered at UN
"हामी आदिबासीहरुलाई तिरस्कार गरेर आफ्नै संकट निम्त्याउछौ"- डेप्युटी महासचिब आशा रिज मिगिरो, संरासं
न्यू योर्क- संयुक्त राष्ट्र संघीय आदिबासी सम्बन्धी स्थाई मन्च Permanent Forum on Indigenous Issues (UNPFII) को आठौं वार्षिक बैठक संरासंको मुख्यालय न्यू योर्कमा आजदेखी शुरु भयो। झन्डै २ हजार विश्व भरका आदिबासीहरु भेला भएको उक्त सेसन मैइ २९ तारिखसम्म चल्नेछ।
UNPFII's 8th Session began on May 18, 2009 at UN Head Quarters in New York. Photos: eEyeCam
यसपाली आदिबासिहरुले "आदिबासीहरु र औद्यौगिक कर्पोरेसन बिचको सम्बन्ध, ति अद्यौगिक सस्थाहरुको सामाजिक दायित्व, बातावणिय बदलाब (climate change), आदिबासी महिला अनि आर्टिक क्षेत्र र आदिबासिको भुमी सम्बन्धी अधिकार सम्बन्धमा छलफल गर्ने छन्।
उनिहरुले दोश्रो अन्तरराष्ट्रिय आदिवासी दशक २००६-२०१५ को ५ लक्ष्यहरुको बिषयमा प्रस्तुत गरिने रिपोर्टका बिषयमा पनि छलफल गर्नेछन्।
Alan (Spottedwolf) Champney (right) of Aninnan Penicook Nation. View more photos of UNPFII 8th Session
संयुक्त राष्ट्र संघद्वारा सन् २००७ मा पारित विश्व आदिबासीहरुको अधिकार सम्बन्धी घोषणापत्रको सदस्य राष्ट्रमा लागु गर्ने बिषयमा पनि यसपाली छलफल हुनेछ।
नेपालबाट यसपाली १२ जना प्रतिनिधिहरुले भाग लिदैछन्। ५ सदस्यिय सरकारी टोलिको नेत्रित्व गर्दै आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिस्ठानका उपसभापती जितपाल किराती आउनु भएको छ। उहाको टोलिमा स्थानिय बिकास मन्त्रालयका सचिब पुन्यप्रशाद न्यौपाने, सहसचिब कृष्णप्रशाद देबकोटा, उपसचिब बाबुराम गौतम र फाउन्डेसनका सदस्य तथा किरात याक्थुङ चुम्लुङका केन्द्रिय अध्यक्ष अर्जुन लिम्बु सामेल हुनुहुन्छ।
Nepalese delegates at the meeting L to R: Baburam Gautam, Bijaya Subba, Jeetpal Kirat, Sangini Rana Magar, Punyaprasad Neupane, Dr. Sumitra Manandhar Gurung and Krishnaprasad Devkota. Photos: eEyeCam View more photos of UNPFII 8th Session
नेपालबाट गैरसरकारी क्षेत्रबाट यो सेसनमा भाग लिन आउनु हुनेहरुमा पूर्व सभासद तथा नेसनल पिपुल्स कल्चरल फेडेरेसनका अध्यक्ष बिजय सुब्बा, जस्ले नेपाल सरकार समक्ष्य आइएलओ १६९ पारित गर्ने अन्तरिम सदनमा सङ्कल्प प्रस्ताब पेश गर्ने मुख्य भूमिका खेलेका थिए, नेसनल कोलिएसन अगेस्ट रेसियल डिस्क्रिमिनेसनकि अध्यक्षा डा. सुमित्रा मानन्धर गुरुङ, नेपाल आदिवासी जनजाति महासंघका बिदेश सचिब निमा लामा, राष्ट्रिय आदिवासी जनजाति महिला महासंघ कि कार्यकारी निर्देसक सङ्गिनी राना मगर, जयन्ती राइ र डिल्ली चौधरी छन्।
नेपाल आदिवासी जनजाति महासंघका अध्यक्ष पासाङ् शेर्पा पनि सेसनमा आउँदै हुनु हुन्छ तर नेपालमा नयाँ सरकार बनाउन निर्वाचन भएमा उहा संबिधान सभाको सदस्य भएको कारण केही दिन ढिलो गरी आउने बताइएको छ।
सेसनको उदघाटन समारोहमा बोल्दै संयुक्त राष्ट्र संघीय डेप्युटी महासचिब आशा रोज मिगिरोले भनेकिछिन्-
“We ignore indigenous peoples at our peril. But if we listen to them, society as a whole will benefit.”
आजको उद्घाटन समारोहमा UNPFII को आठौं वार्षिक बैठकका लागि नब निर्बाचित सभापति तथा UNPFII कि सदस्य भिक्टोरिया टाउली कोर्पुजले ओनोन्डागा नेसन आदिबासिको पुर्ख्यौली भुमी न्यू योर्क शहरमा हुन लागेको बैठकका बिषयमा बोल्दै भनेकिछिन्-
"Let me first pay my respects to the Onondaga Nation and Peoples who are the original inhabitants of this land and to thank them for having us here again."
Victoria Tauli-Corpuz, Chairperson of the UNPFII 8th Session. Photos: eEyeCam
उनले विश्व आर्थिक मन्दी (Global economic recession) को बिषयमा आदिबासिले आफै यो समस्याको श्रीजना नगरे पनि त्यसको मार खेप्नु परेको र त्यसको समाधानका लागि आदिबासीले के गर्नु सक्छ भन्ने बिषयमा छलफल गर्नु जरुरी भएको बताउदै भनेकिछिन्- "We also need to explore what indigenous peoples can contribute as solutions to this crisis, even if they are not the ones who caused it."
विश्व आदिबासीहरुका बिषयमा फोरुमले गर्दै गरेका काम र चुनौतीहरुको सबिस्तार चर्चा गर्दै आदिबासिहरु बिचको एकता र समझदारीको आबस्यक्ताबारे उनले भनिन्-
"I urged you to be critical but to do this in a very constructive manner so that we can help strengthen each other's work for the sake of indigenous peoples. Always keep in mind that we are talking here as partners, and not as protagonists. The odds we face in getting our rights respected and our self-determined development operationalized are many."
उक्त समारोहमा सन् २००७ सेप्टेम्बर १३ तारिख संरासंद्वारा पारित विश्व आदिबासी घोषणा पत्रलाई एतिहासिक उपलब्धी भन्दै संयुक्त राष्ट्र संघ जनरल एसेम्बलीका अध्यक्ष महामहिम मिगुएल डेस्कोटो ब्रोकमानले भन्नु भएको छ- "Our challenge is now to fully and effectively implement the Declaration. Partnerships are crucial to achieve this objective, and States and the UN system should strive to ensure that indigenous peoples fully participate in this process."
UN General Assembly President Miguel D'escoto Brockmann. Photos: eEyeCam
उहाले उतिखेर (२००७ सेप्टेम्बर १३ मा) घोषणा पत्रको बिरुद्धमा मतदान गर्ने अश्ट्रालियाले गत अप्रिल १ तारिखमा घोषणा पत्रलाई समर्थन गरेको उल्लेख गर्दै भन्नु भएको छ-
"I welcome Australia’s recent endorsement of the Declaration on the Rights of Indigenous Peoples and urge all governments that may have voted against the Declaration or abstained to follow Australia’s lead. I would also like to express my optimism about developments in my own region, Latin America, where the Declaration is having a profound resonance, including its adoption as national law in Bolivia. I think we are all proud of the great effort that President Evo Morales Ayma has been making to promote and implement the rights of indigenous peoples and all excluded people. We are witness to the irreversible progress being achieved in other countries as well."
स्मरणीय रहोस्, उक्त आदिबासी घोषणा पत्र उपर निर्वाचन हुँदा १४३ राष्ट्रहरुले समर्थन गरेका थिए, जसमा नेपाल सरकारले पनि सहमति जनाएको थियो भने ४ धनी मुलुकहरु अस्ट्रालिया, क्यानाडा, न्यू जिल्यान्ड र अमेरिकाले चाँही घोषणा पत्रको बिरुद्धमा मतदान गरेका थिए। यि तिनै मुलुकहरु हुन् जहाँ आप्रबासी गोराहरुले रहदा बस्दा अश्ट्रालियाका आदिबासी उपर, न्यूजिल्यान्डमा त्यहाका रैथाने माओरीहरु, क्यानाडा र अमेरिकामा यहाँका आदिबासी नेटिव अमेरिकनहरु उपर शासन जमाएका थिए।
तर घत लाग्दो कुरो गत साल फेब्रुवरी १३ मा अस्ट्रेलियाका प्रधानमन्त्री केभिन माइकेल रुडले एक सरकारी क्षमा याचना "The Apology" जारी गर्दै त्यहा चेपुवामा परेका आदिवासीहरुको “Stolen Generations” र तिनका परिवारसँग सार्वजनिक माफि मागेका थिए।
Australian Prime Minister Kevin Michael Rudd is seen delivering his national apology. Photo: eEyeCam
प्रधानमन्त्री रुडले अत्यन्त भाबुक हुँदै मार्मिक शैलीमा त्यतिखेर भनेका थिए-
"That today we honour the Indigenous peoples of this land, the oldest continuing cultures in human history.
We reflect on their past mistreatment.
We reflect in particular on the mistreatment of those who were Stolen Generations—this blemished chapter in our nation’s history.
The time has now come for the nation to turn a new page in Australia’s history by righting the wrongs of the past and so moving forward with confidence to the future.
We apologise for the laws and policies of successive Parliaments and governments that have inflicted profound grief, suffering and loss on these our fellow Australians.
We apologise especially for the removal of Aboriginal and Torres Strait Islander children from their families, their communities and their country.
For the pain, suffering and hurt of these Stolen Generations, their descendants and for their families left behind, we say sorry.
To the mothers and the fathers, the brothers and the sisters, for the breaking up of families and communities, we say sorry.
And for the indignity and degradation thus inflicted on a proud people and a proud culture, we say sorry." Read more
त्यसैगरी क्यानाडाका प्रधानमन्त्री स्टेफेन हार्परले पनि गत बर्षको जून ११ मा त्यहाका आदिबासीहरुसँग सरकारको तर्फबाट माफि मागेका थिए।
विश्वभर अहिले झन्डै ३७ करोड आदिवासीहरु रहेकाछन्। सन् १९९३ डिसेम्बर २१ को सङ्युक्त राष्ट्र संघ (संरासं) जनरल एसेम्बली बैठकको रिजोलुसन 48/163 ले सन् १९९५-२००४ लाई "अन्तरराष्ट्रिय आदिबासी दसक" International Decade of the World's Indigenous People (1995-2004) घोषणा गरेको हो भने सन् १९९४ डिसेम्बर २३ को संरासं जनरल एसेम्बली बैठकको रिजोलुसन 49/214 ले हरेक बर्षको अगस्ट ९ लाई विश्व आदिवासी दिवस (International Day of the World's Indigenous People) मनाउने निर्णय गरेको हो।
सन् २००४ डिसेम्बर २० को संरासं जनरल एसेम्बली बैठकको रिजोलुसन 59/174 ले "दोश्रो अन्तरराष्ट्रिय आदिवासी दशक २००५-२०१५" Second International Decade 2005-2015 पनि घोषणा गरी सकेको छ।
Indigenous peoples representative at the UNPFII's 8th session.
दोश्रो अन्तरराष्ट्रिय आदिवासी दशक २००५-२०१५ का ५ लक्ष्यहरु निम्नानुसार छन्:
1. Promoting non-discrimination and inclusion of indigenous peoples in the design, implementation and evaluation of international, regional and national processes regarding laws, policies, resources, programmes and projects;
2. Promoting full and effective participation of indigenous peoples in decisions which directly or indirectly affect their lifestyles, traditional lands and territories, their cultural integrity as indigenous peoples with collective rights or any other aspect of their lives, considering the principle of free, prior and informed consent;
3. Redefining development policies that depart from a vision of equity and that are culturally appropriate, including respect for the cultural and linguistic diversity of indigenous peoples;
4. Adopting targeted policies, programmes, projects and budgets for the development of indigenous peoples, including concrete benchmarks, and particular emphasis on indigenous women, children and youth;
5. Developing strong monitoring mechanisms and enhancing accountability at the international, regional and particularly the national level, regarding the implementation of legal, policy and operational frameworks for the protection of indigenous peoples and the improvement of their lives.
संयुक्त राष्ट्र संघीय आदिबासी सम्बन्धी स्थाई मन्च Permanent Forum on Indigenous Issues (UNPFII) को स्थापना सन् २००० को जूलाई ८ मा संघको आर्थिक तथा सामाजिक परिसद United Nations Economic and Social Council (ECOSOC) को रिजोलुसन 2000/22 बाट गरिएको हो। यसको सचिबालयको गठन चाँही सन् २००२ को संघको जनरल एसेम्बलीद्वारा गरिएको हो।
Onondaga Chief TODODAHO SID HILL. Photos: eEyeCam
उदघाटन सत्रको सभापतित्व राचेल मायान्जा, संरासंघकि सहायक महासचिब (आर्थिक तथा सामाजिक परिसद) ले गर्नु भएको थियो भने न्यू योर्क शहरका ओनोन्डागा नेसन आदिबासि प्रमुख टोडोडाहो सिड हिल (TODODAHO SID HILL) ले सेसनको शुरुमा जङ्गल, जमिन, जनावर, चराचुरुङ्गी र अन्नबालीलाई सम्झिदै पूजा गरे पछि बैठकको औपचारिक शुभारम्भ भएको थियो।
The First Nations Women’s Council' women surrounding the meeting hall. View more photos of UNPFII 8th Session
First Nations Women’s Council का उत्तरी र ल्याटिन अमेरिकि आदिवासी महिलाहरुले स्वागत गीत गाउदा उनिहरुले बैठक कक्ष पूर्ण रुपमा घेरिएको द्रिश्य निक्कै रोचक बनेको थियो।
Songs by members of the First Nations Women’s Council.
-Pradeep Thapa Magar in UN Headquarters, New York. Comments? 917-570-1098, or
This e-mail address is being protected from spambots. You need JavaScript enabled to view it
Egberto Tabo Ch. (right) of Coica, Ecuador. Photos: eEyeCam
Moua Lo of Laos.
Nepalese delegates. View more photos of UNPFII 8th Session
Jasmine Yepa, Jemez Peblo Tribe of New Mexico, USA. Photos: eEyeCam
Jasmine House, Oneida Nation Indigenous Peoples. Photos: eEyeCam
View more photos of UNPFII 8th Session
Read our related news:
To read more indigenous peoples related news Click here
|
Most Popular News Links: Top 100
- प्रधानमन्त्री झलनाथ खनाल राजिनामा दिने अन्तिम तयारीमा
- न्यू योर्कमा श्रीमानबाट कुटिदै र लुटिदै नयाँ जीवनको खोजीमाछिन् एक नेपाली नारी
- Readers' Comments Section
- न्यू योर्क 3rd Annual Dance Parade मा ७ हजार भन्दाबेशी डान्सरहरु सहभागी
- New York Nepalese Community News
- केटी फँसाउने नेपाली भिक्षुलाई अमेरिकामा चाँही शान्ती पुरस्कार
- न्यू योर्कमा बेखबर एउटा नेपाली घरसँग जोडिएको नेपालीहरुको नाता
- न्यू योर्कबाट बाँच्ने आशा लिएर धनमाया नेपाल फर्किन्
- न्यू योर्कमा नेपालीले नेपालीलाई गर्धनमा खुकुरी प्रहार
- न्यू योर्कमा तीन तल्ला माथिबाट खसेको फर्सीबाट नेपाली महिला सिकिस्त
- न्यू योर्कमा नेपाली दिदि-बहिनिहरुलाई तीजको रहर आयो बरिलै
- न्यू योर्कमा नेपाली कला मन्चको रमाइलो दसैं साँझ
- Unsung Heroes: Hope for New Nepal
- न्यू योर्कमा नेपालका ५ चर्चित कलाकारहरुको रमाइलो सांगितिक साँझको केही बान्की
- English Section News Archives 07-08-09
- News Archives: Featured News
- न्यू योर्कमा छुरा प्रहारबाट एक नेपाली सख्त घाइते, म्रिगौला झिकियो
- People's Court or Jana Adalat: Let YOUR voice be Heard
- Don't Miss 1st Live Broadcst from New York City !
- न्यू योर्कमा नेपालको प्रथम गणतन्त्र दिवस यसरी मनाइयो
- न्यू योर्कमा ७२ जना उत्तर अमेरिकि नेपाली कविहरुका दुई कबिता संग्रहहरु बिमोचित
- न्यू योर्कको कुइन्स शहरबाट हराइन् कृष्णकुमारी गुरुङ, खोजी जारी
- माओवादी दुई स्थानमा, काँग्रेस, नेकपा एमाले र मधेशी जनअधिकार फोरम एक\एक स्थानमा विजयी
- न्यू योर्क शहरमा किराती राइहरुको महान पर्ब साकेलाको रमझम
- न्यू योर्कबाट जाँदाजाँदै नेपालीका मन यसरी जिते नायक राजेश हमालले
- न्यू योर्कमा नेपाल र न्यू योर्कका नेपाली महिला हस्तीहरुको जम्काभेट
- न्यू योर्कमा तीज मनाउन नेपाली नारीहरु ओइरिए, नायिका गौरी मल्लसहित ४ महिला सम्मानित
- न्यू योर्कबाट बाँच्ने आशा लिएर धनमाया नेपाल फर्किन्
- अमेरिकामा दुई बर्षदेखी बेपत्ता, बुढी आमाको पुकार- छोरा कहाँ छौ?
- न्यू योर्कमा युएस नेपाल अनलाइनको दोश्रो वार्षिकोत्सब सम्पन्न
- Canada Nepalese Community News
- न्यू योर्कमा प्रधानमन्त्री नेपालसंग नेपालीहरुको अन्तर्कृया हुनै नपाएपछि !
- लौ चाखौं Taste of Nepal को स्वाद त्यो पनि न्यू योर्क मै !
- Faces of the Week साताको अनुहार
- ३१ बर्षका २८ बजेट भाषणहरु आँफै पढ्नुहोस् अनि घोत्लिनुहोस् कहाँनिर भो देश खोक्रो बनाउने गल्ती ?
- न्यू योर्कमा नेपालका साहित्य समालोचक, लेखक एबं पत्रकार स्व. बासु रिमाल 'यात्री' को सम्झनामा शोक सभाको आयोजना
- न्यू योर्कमा सुपरिचित चलचित्र नायक राजेश हमालको सम्मान
- न्यू योर्कमा प्रथम अन्तरराष्ट्रिय नेपाली साहित्य सम्मेलन सम्पन्न
- न्यू योर्कको अर्को ह्योल्मो सोनाम ल्होसारको रौनक
- न्यू योर्कमा गायिका कुन्ती मोक्तान र लोक गायक मिलन लामाको सम्मान
- न्यू योर्कबाट नेपाली सरदारजिको सलाम !
- न्यू योर्कमा नेपाली पत्रकारहरुले मनाए विश्व प्रेस स्वतन्त्रता दिवस
- नबिर्सें तिमीलाई, नपाएँ तिमीलाई... अन्जु पन्त र जगदिश समालको टोली अमेरिकि साँगितिक भ्रमणमा
- Nepalese Songs & Dance
- न्यू योर्कबाट ओक्टोबर १६ र १७ बेलुकी ९ बजे प्रत्यक्ष प्रसारण हुने
- न्यू योर्कबाट हराएकी कृष्णकुमारी ५२ घण्टापछि सकुशल घर फर्किन्
- Nepali New Year 2066 Celebration by America-Nepal Friendship Society (ANFS)
- न्यू योर्कमा शेर्पाहरुको खेलकुद कार्यक्रममा भलिबल र फुट्बलमा १८ टिमको प्रतिस्पर्धा
- बिशेष फोटो फिचर: न्यू योर्कमा नेपाली कलाकारहरुद्वारा देउसी-भईलोको रमाइलो
- USNepalOnline.Com sends you greetings and thanks for your participation at our 2nd Anniversary Celeb
- न्यू योर्कमा होलीको रंगोली !
- आदिबासी भर्सेस आदिबासी? न्यू योर्क अन्तर्कृयाको चिरफार
- न्यू योर्कमा ९९ औं अन्तरराष्ट्रिय नारी दिवसको अबसरमा नेपाली महिलाहरुको गोस्ठी सम्पन्न
- न्यू योर्कमा ह्योल्मो सोनाम ल्होसार साँझको रमाइलो
- न्यू योर्कमा गुरुङ (तमु) ल्होछारको अबसरमा रोधी घरको भाका घन्किने भो जनवरी १ तारिखमा
- संबिधान बनाउने मक्सद होइन प्रधानमन्त्री बन्ने गिध्धे धोको
- Nepali New Year 2066 Celebration in Rigdewood, New York
- न्यू योर्कमा गुरुङ (तमु) समुदायको ११ औं ल्होछार भब्यतापुर्बक सम्पन्न
- न्यू योर्कमा अलौकिक शक्ती र साधनाका "गुरु हजुर" को "स्वर्गिय सन्देश" प्रबचन जनवरी ३ मा हुने
- Challenges of the 21st Century Series by Pradeep Thapa
- अमेरिकाका एमाले समर्थकहरु एमाले-कांग्रेस गठबन्धनको बिरुद्ध ?
- न्यू योर्कमा नयाँ नेपाल बनाउन साङ्गितिक साँझको आयोजना
- न्यू योर्कमा "स्वर्गिय सन्देश" को बिजारोपण यसरी भयो
- World Music: Music, Song, Dance
- न्यू योर्कमा नेपाली साहित्य गोस्ठी र सम्मान समारोह
- न्यू योर्क शहरमा घरेलु कामदार महिलाहरुको लागि आवाज उठाउँदा
- १४२ औं स्थानबाट १४४ औं स्थानमा नेपालको उँधोगती
- न्यू योर्कमा नेपाली महिलाहरुको रमाइलो नयाँ बर्ष कार्यक्रम सम्पन्न
- न्यू योर्कमा लिम्बुहरुको रमाइलो ताम्भुङ्चा सम्पन्न
- अमेरिकाबाट अझै नेपालका "राजा" ज्ञानेन्द्रलाई जन्म दिनको शुभ-कामना !
- न्यू योर्कमा नेपाली महिलाहरुले बुझे स्वास्थ्य नै धन हो
- न्यू योर्कमा नेपालका ९ सभासदहरु आदिबासी सम्बन्धी बैठकमा भाग लिन आइ पुगे
- Live Broadcasting Shows / Interview Archive
- जनमुक्ति सेनाले अब राजनीतिक बिषयबस्तुमा टीकाटिप्पणी गर्न नपाउने
- जजमानको छोरो विश्व कै उत्कृष्ट विश्वबिद्यालयको हिरो
- A Son of a Priest, now Hero in a World's Best University
- "न बिर्सेँ तिमीलाई, न पाएँ तिमीलाई, बिना अर्थ दिलमा सजाएं तिमीलाई"
- न्यू योर्कमा 'अधिकार' को चौंथो वार्षिकोत्सब र पुरस्कार बितरण समारोह सम्पन्न
- नारायणहिटी दरबार हत्याकाण्डको ९ वर्ष पूरा, घटनाको रहस्य अझै गर्भमै तुहिदैछ
- Tribute to late Girija Prasad Koirala, former Prime Minister of Nepal
- "We do not accept Madhav Kumar Nepal", says Progressive Nepali Forum in Americas (PNEFA)
- Indigenous Issues
- न्यू योर्कमा नेपाली काँग्रेस समर्थकहरुको साझा अन्तर्कृया भोली
- न्यू योर्क शहरद्वारा घरेलु कमदारहरुको सम्मान तर कानुन खोइ?
- न्यू योर्कमा युएस नेपाल अनलाइनको दोश्रो वार्षिकोत्सब डिसेम्बर ६ तारिखमा मनाइने
- न्यू योर्कमा हेलम्बुका ह्योल्मोहरुको अधिबेशन
- न्यू योर्कमा नेपाली कला मन्चद्वारा दसैं साँझ सेप्टेम्बर २६ मा हुँदै
- Jharato: Dr. Krishna B. Bhattachan
- Nepalese Coalition in New York Discussed on New Nepal’s Future
- न्यू योर्कमा नेपाली जन संपर्क समीति अध्यक्ष सोमनाथ घिमिरे घाइते
- सोइ ढोले सोइ घन्किदै छ न्यू योर्क शहरमा
- Dohori Nepalese Songs-59
- अमेरिकि नेपाली राजावादीहरुको कुरा सुनौ अब
- अमेरिकि जनगणना २०१० मा भाग लिन किन जरुरी छ?
- न्यू योर्कमा गैर आबासिय नेपाली संघ (NRNA) को पहिलो भेला
- श्रीमती बन्नेहरु नक्कली श्रीमानहरुदेखी सावधान !
- न्यू योर्कका अगुवा नेपाली मोहन ज्ञवाली साउथ एसियन हेरिटेज पुरस्कारद्वारा सम्मानित
- Munindra Nembang-Chungta Gurung wedding celebration 09
- क्यानाडामा नेपालीहरुले 'कानाडा डे' बिभिन्न कार्यक्रमको आयोजना गरी मनाए
- ४४ सदस्सीय जम्बो मन्त्री मन्डलको नालीबेली






















Comments