| न्यू योर्कमा प्रधानमन्त्री डा. बाबुराम भट्टराईसंग दुई पेचिलो अन्तरकृया र स्वागत कार्यक्रम सम्पन्न |
|
|
|
| Written by Pradeep Thapa Magar | ||||||
| Saturday, 24 September 2011 07:28 | ||||||
Page 1 of 2 बिरोध र कालो झन्डा लोकतन्त्रको कडि भएको प्रधानमन्त्रीको दाबी Prime Minister Dr. Baburam Bhattarai addressing at his reception & interaction in New York on September 23, 2011. Photos: eEyeCam.com न्यू योर्कस्थित संयुक्त राष्ट्र संघकालागि स्थाई नियोगद्वारा शुक्रबार बेलुकी अस्टोरियाको चियान फेडेरेसन हलमा डाकिएको अन्तरकृया तथा स्वागत कार्यक्रममा प्रधानमन्त्री डा. भट्टराईले उक्त ताली खानु र गाली खेप्नु परेको हो। New School's interaction notice board. Photos: eEyeCam.com Prime Minister Dr. Baburam Bhattarai at New School's interaction. Photos: eEyeCam.com
Prime Minister Dr. Baburam Bhattarai at New School's interaction. Photos: eEyeCam.com Interaction & reception of Prime Minister Dr. Baburam Bhattarai in New York on September 23, 2011. Photos: eEyeCam.com Federation of Nepalese Indigenous Peoples of Nepal in America (FIPNA) General Secretary Dipesh Limbu & Empower Dalit Women of Nepal (EDWON) USA founder & NRNA ICC General Secretary candidate Bishnu Maya Pariyar. Photos: eEyeCam.com नेपाली अगुवाहरुले उक्त कार्यक्रमको कडा बिरोध गर्ने र बहिस्कार गर्ने कुरा नेपाली संचार माध्यमहरुमा सार्वजनिक भएपछि स्थाई नियोगले द्विपक्षिय अनगिन्ती टेलिफोन वार्तापछि मतब्य ब्यक्त गर्न दिने भनेर अगुवाहरुलाई पुन: बोलाएको थियो। उक्त अन्तरकृया कार्यक्रममा मतब्य ब्यक्त गर्नेहरुमा जनजति महासंघ (फिप्ना) का महासचिब दिपेश लिम्बु, इम्पावोर दलित वुमन अफ नेपाल (EDWON)कि बिष्णुमाया परियार, एसोसिएशन अफ नेपालीज इन तराइयन (ANTA) का सतेन्द्र शाह, ब्लड डोनर्स अफ अमेरिकाका अध्यक्ष अर्जुनप्रशाद मैनाली, युनाइटेड नेपालीज डेमोक्रेटिक फोरुम (UNDF) कि न्यू योर्क च्याप्टर अध्यक्ष सीता खरेल, गैर आबासीय नेपाली संघ (NRN USA) का कोशाध्यक्ष डा. बिनोद शाह थिए। United Sherpa Association USA president Chhongba Sherpa, Alliance for Human Rights & Democracy in Nepal (AHRDN) president Somnath Ghimire & Nepalese Democratic Youth Council USA president Pramod Sitaula. Photos: eEyeCam.com (More photos of 24 speakers and participants of the interaction in NYC) त्यसैगरी, अन्य बक्ताहरुमा ग्याल्सोम्दो सेवा संस्था अमेरिकाका अध्यक्ष डा. ध्याग्याल्पो पुनेल, नेपालीज डेमोक्रेटिक नेशनल काउन्सिलका अध्यक्ष प्रमोद सिटौला, नेपाली जनसंपर्क समिती अमेरिका न्यू योर्क च्याप्टरकि पूर्व उपाध्यक्ष जनेश गुरुङ, नेपाली जनसंपर्क समिती अमेरिका पूर्व अध्यक्ष आनन्द बिष्ट, सिन्धु- युएसए वेलफेयर सिसाइटीका अध्यक्ष बंशलाल तामाङ, सिमा धामी, हरिश हमाल, सुरेश न्यौपाने, राधाकृष्ण देउजा, विश्व शाह, सुरेश चाम्लिङ, वाकाशा वान्तवा राई एलायन्स फर ह्युमन राइट्स एन्ड डेमोक्रेसी इन नेपाल (AHADN) का अध्यक्ष सोमनाथ घिमिरे, युनाइटेड शेर्पा किडुक अफ अमेरिकाका अध्यक्ष छोङ्बा शेर्पा, न्यू योर्क कला मन्चका अध्यक्ष रामराज छेत्री र रुमा भट्टराई थिए।
उक्त समूहमा शाहका अलवा बन्दना कोइराला, कुन्ती थापा, राज तिथुङ तामाङ, कुलबहादुर तामाङ र बिनिता नकर्मी सहभागि थिए। उनिहरुको माग थियो- "माओवादिले राष्ट्रिय सम्पत्तीको ध्वस्त गर्यो, हामी राष्ट्रिय पोशाकको माया गर्दछौं। तिमीले हाम्रो राष्ट्रिय गौरबको अन्तय गर्न पाउँदैनौ। तिमीले हामीलाई यहाँ हान्न सक्दैनौ। हत्यारा प्रधानमन्त्री चाहिदैन" आदी इत्यादी। Arjun P. Mainali handing over one lakh rupees check to Prime Minister Dr. Baburam Bhattarai for his PM Relief Fund. Photos: eEyeCam.com The participants at the interaction with Prime Minister Dr. Baburam Bhattarai in New York on September 23, 2011. Photos: eEyeCam.com
Chhongba Sherpa, president of United Sherpa Association USA welcoming Prime Minister Dr. Baburam Bhattarai in New York on September 23, 2011. Photos: eEyeCam.com More photos of 24 speakers and participants:
Read related news: -न्यू योर्कमा प्रधानमन्त्री नेपालसंग नेपालीहरुको अन्तर्कृया हुनै नपाएपछि ! -Special: ओबामालाई नेपालका प्रधानमन्त्री माधवकुमार नेपालद्वारा सगरमाथाको चिनो -प्रधानमन्त्री नेपालद्वारा Climate Change सम्बन्धी संरासं बैठकमा मन्तब्य ब्यक्त
-मन्त्री सुजाताको कृपामा धमलाको न्यू योर्क यात्रा -अमेरिकी राष्ट्रपति ओबामा र संरासं महासचिव मुनलाई प्रधानमन्त्री नेपालले सगरमाथाको ढुंगा उपहार दिने
-न्यू योर्कमा प्रधानमन्त्रीसंग "नेपालमा संघियता र नयाँ संबिधान" बारे अन्तर्कृया २५ सेप्टेम्बरमा हुने
-"मोहनी लाग्ला है गाउँलेको भाकाले..." (5 Photos)
प्रधानमन्त्री प्रचन्ड जाँदाजाँदै 'स्टेचु अफ लिबर्टी' र न्यूयोर्कको 'सब वे त्रेन' चढे
-न्यू योर्कमा प्रधानमन्त्री प्रचन्डले जिते नेपालीहरुको मन (20 Photos) अमेरिकि नेपालीहरुले भने "प्रमले हाम्रो मन नेपाल फर्कौं बनाए" -प्रधानमन्त्री प्रचन्डद्वारा सं. राष्ट्र संघको ६३ औं महासभालाई सम्बोधन (6 Photos) गरिवी निबारण, बिकास, दीगो शान्ति र मानबाधिकारको रक्षा प्रमुख एजेन्डा -UN Wants to End Poverty by 2015 But Is Wary About the Deadline (6 Photos) Nepal’s New Prime Minister Envisions Achievement by 2018 -न्यू योर्कमा नेपालीहरुद्वारा प्रधानमन्त्री प्रचन्डको भब्य स्वागत (27 Photos) -"Mr. Prachanda, You're a Legend."-Prime Minister of Bhutan -For Many World Leaders: UN Is a Must-Win Battle Ground : But at What Cost? (12 Photos) -बुश र प्रचन्ड दुबै प्रसन्न: अमेरिकि सहयोग आउने कुरामा प्रधानमन्त्री ढुक्क |
Most Popular News Links: Top 100
- प्रधानमन्त्री झलनाथ खनाल राजिनामा दिने अन्तिम तयारीमा
- न्यू योर्कमा श्रीमानबाट कुटिदै र लुटिदै नयाँ जीवनको खोजीमाछिन् एक नेपाली नारी
- Readers' Comments Section
- न्यू योर्क 3rd Annual Dance Parade मा ७ हजार भन्दाबेशी डान्सरहरु सहभागी
- New York Nepalese Community News
- केटी फँसाउने नेपाली भिक्षुलाई अमेरिकामा चाँही शान्ती पुरस्कार
- न्यू योर्कमा बेखबर एउटा नेपाली घरसँग जोडिएको नेपालीहरुको नाता
- न्यू योर्कबाट बाँच्ने आशा लिएर धनमाया नेपाल फर्किन्
- न्यू योर्कमा नेपालीले नेपालीलाई गर्धनमा खुकुरी प्रहार
- न्यू योर्कमा तीन तल्ला माथिबाट खसेको फर्सीबाट नेपाली महिला सिकिस्त
- न्यू योर्कमा नेपाली दिदि-बहिनिहरुलाई तीजको रहर आयो बरिलै
- न्यू योर्कमा नेपाली कला मन्चको रमाइलो दसैं साँझ
- Unsung Heroes: Hope for New Nepal
- न्यू योर्कमा नेपालका ५ चर्चित कलाकारहरुको रमाइलो सांगितिक साँझको केही बान्की
- English Section News Archives 07-08-09
- News Archives: Featured News
- न्यू योर्कमा छुरा प्रहारबाट एक नेपाली सख्त घाइते, म्रिगौला झिकियो
- People's Court or Jana Adalat: Let YOUR voice be Heard
- Don't Miss 1st Live Broadcst from New York City !
- न्यू योर्कमा नेपालको प्रथम गणतन्त्र दिवस यसरी मनाइयो
- न्यू योर्कमा ७२ जना उत्तर अमेरिकि नेपाली कविहरुका दुई कबिता संग्रहहरु बिमोचित
- न्यू योर्कको कुइन्स शहरबाट हराइन् कृष्णकुमारी गुरुङ, खोजी जारी
- माओवादी दुई स्थानमा, काँग्रेस, नेकपा एमाले र मधेशी जनअधिकार फोरम एक\एक स्थानमा विजयी
- न्यू योर्क शहरमा किराती राइहरुको महान पर्ब साकेलाको रमझम
- न्यू योर्कबाट जाँदाजाँदै नेपालीका मन यसरी जिते नायक राजेश हमालले
- न्यू योर्कमा नेपाल र न्यू योर्कका नेपाली महिला हस्तीहरुको जम्काभेट
- न्यू योर्कमा तीज मनाउन नेपाली नारीहरु ओइरिए, नायिका गौरी मल्लसहित ४ महिला सम्मानित
- न्यू योर्कबाट बाँच्ने आशा लिएर धनमाया नेपाल फर्किन्
- अमेरिकामा दुई बर्षदेखी बेपत्ता, बुढी आमाको पुकार- छोरा कहाँ छौ?
- न्यू योर्कमा युएस नेपाल अनलाइनको दोश्रो वार्षिकोत्सब सम्पन्न
- Canada Nepalese Community News
- न्यू योर्कमा प्रधानमन्त्री नेपालसंग नेपालीहरुको अन्तर्कृया हुनै नपाएपछि !
- लौ चाखौं Taste of Nepal को स्वाद त्यो पनि न्यू योर्क मै !
- Faces of the Week साताको अनुहार
- ३१ बर्षका २८ बजेट भाषणहरु आँफै पढ्नुहोस् अनि घोत्लिनुहोस् कहाँनिर भो देश खोक्रो बनाउने गल्ती ?
- न्यू योर्कमा नेपालका साहित्य समालोचक, लेखक एबं पत्रकार स्व. बासु रिमाल 'यात्री' को सम्झनामा शोक सभाको आयोजना
- न्यू योर्कमा सुपरिचित चलचित्र नायक राजेश हमालको सम्मान
- न्यू योर्कमा प्रथम अन्तरराष्ट्रिय नेपाली साहित्य सम्मेलन सम्पन्न
- न्यू योर्कको अर्को ह्योल्मो सोनाम ल्होसारको रौनक
- न्यू योर्कमा गायिका कुन्ती मोक्तान र लोक गायक मिलन लामाको सम्मान
- न्यू योर्कबाट नेपाली सरदारजिको सलाम !
- न्यू योर्कमा नेपाली पत्रकारहरुले मनाए विश्व प्रेस स्वतन्त्रता दिवस
- नबिर्सें तिमीलाई, नपाएँ तिमीलाई... अन्जु पन्त र जगदिश समालको टोली अमेरिकि साँगितिक भ्रमणमा
- Nepalese Songs & Dance
- न्यू योर्कबाट ओक्टोबर १६ र १७ बेलुकी ९ बजे प्रत्यक्ष प्रसारण हुने
- न्यू योर्कबाट हराएकी कृष्णकुमारी ५२ घण्टापछि सकुशल घर फर्किन्
- Nepali New Year 2066 Celebration by America-Nepal Friendship Society (ANFS)
- न्यू योर्कमा शेर्पाहरुको खेलकुद कार्यक्रममा भलिबल र फुट्बलमा १८ टिमको प्रतिस्पर्धा
- बिशेष फोटो फिचर: न्यू योर्कमा नेपाली कलाकारहरुद्वारा देउसी-भईलोको रमाइलो
- USNepalOnline.Com sends you greetings and thanks for your participation at our 2nd Anniversary Celeb
- न्यू योर्कमा होलीको रंगोली !
- आदिबासी भर्सेस आदिबासी? न्यू योर्क अन्तर्कृयाको चिरफार
- न्यू योर्कमा ९९ औं अन्तरराष्ट्रिय नारी दिवसको अबसरमा नेपाली महिलाहरुको गोस्ठी सम्पन्न
- न्यू योर्कमा ह्योल्मो सोनाम ल्होसार साँझको रमाइलो
- न्यू योर्कमा गुरुङ (तमु) ल्होछारको अबसरमा रोधी घरको भाका घन्किने भो जनवरी १ तारिखमा
- संबिधान बनाउने मक्सद होइन प्रधानमन्त्री बन्ने गिध्धे धोको
- Nepali New Year 2066 Celebration in Rigdewood, New York
- न्यू योर्कमा गुरुङ (तमु) समुदायको ११ औं ल्होछार भब्यतापुर्बक सम्पन्न
- न्यू योर्कमा अलौकिक शक्ती र साधनाका "गुरु हजुर" को "स्वर्गिय सन्देश" प्रबचन जनवरी ३ मा हुने
- Challenges of the 21st Century Series by Pradeep Thapa
- अमेरिकाका एमाले समर्थकहरु एमाले-कांग्रेस गठबन्धनको बिरुद्ध ?
- न्यू योर्कमा नयाँ नेपाल बनाउन साङ्गितिक साँझको आयोजना
- न्यू योर्कमा "स्वर्गिय सन्देश" को बिजारोपण यसरी भयो
- World Music: Music, Song, Dance
- न्यू योर्कमा नेपाली साहित्य गोस्ठी र सम्मान समारोह
- न्यू योर्क शहरमा घरेलु कामदार महिलाहरुको लागि आवाज उठाउँदा
- १४२ औं स्थानबाट १४४ औं स्थानमा नेपालको उँधोगती
- न्यू योर्कमा नेपाली महिलाहरुको रमाइलो नयाँ बर्ष कार्यक्रम सम्पन्न
- न्यू योर्कमा लिम्बुहरुको रमाइलो ताम्भुङ्चा सम्पन्न
- अमेरिकाबाट अझै नेपालका "राजा" ज्ञानेन्द्रलाई जन्म दिनको शुभ-कामना !
- न्यू योर्कमा नेपाली महिलाहरुले बुझे स्वास्थ्य नै धन हो
- न्यू योर्कमा नेपालका ९ सभासदहरु आदिबासी सम्बन्धी बैठकमा भाग लिन आइ पुगे
- Live Broadcasting Shows / Interview Archive
- जनमुक्ति सेनाले अब राजनीतिक बिषयबस्तुमा टीकाटिप्पणी गर्न नपाउने
- जजमानको छोरो विश्व कै उत्कृष्ट विश्वबिद्यालयको हिरो
- A Son of a Priest, now Hero in a World's Best University
- "न बिर्सेँ तिमीलाई, न पाएँ तिमीलाई, बिना अर्थ दिलमा सजाएं तिमीलाई"
- न्यू योर्कमा 'अधिकार' को चौंथो वार्षिकोत्सब र पुरस्कार बितरण समारोह सम्पन्न
- नारायणहिटी दरबार हत्याकाण्डको ९ वर्ष पूरा, घटनाको रहस्य अझै गर्भमै तुहिदैछ
- Tribute to late Girija Prasad Koirala, former Prime Minister of Nepal
- "We do not accept Madhav Kumar Nepal", says Progressive Nepali Forum in Americas (PNEFA)
- Indigenous Issues
- न्यू योर्कमा नेपाली काँग्रेस समर्थकहरुको साझा अन्तर्कृया भोली
- न्यू योर्क शहरद्वारा घरेलु कमदारहरुको सम्मान तर कानुन खोइ?
- न्यू योर्कमा युएस नेपाल अनलाइनको दोश्रो वार्षिकोत्सब डिसेम्बर ६ तारिखमा मनाइने
- न्यू योर्कमा हेलम्बुका ह्योल्मोहरुको अधिबेशन
- न्यू योर्कमा नेपाली कला मन्चद्वारा दसैं साँझ सेप्टेम्बर २६ मा हुँदै
- Jharato: Dr. Krishna B. Bhattachan
- Nepalese Coalition in New York Discussed on New Nepal’s Future
- न्यू योर्कमा नेपाली जन संपर्क समीति अध्यक्ष सोमनाथ घिमिरे घाइते
- सोइ ढोले सोइ घन्किदै छ न्यू योर्क शहरमा
- Dohori Nepalese Songs-59
- अमेरिकि नेपाली राजावादीहरुको कुरा सुनौ अब
- अमेरिकि जनगणना २०१० मा भाग लिन किन जरुरी छ?
- न्यू योर्कमा गैर आबासिय नेपाली संघ (NRNA) को पहिलो भेला
- श्रीमती बन्नेहरु नक्कली श्रीमानहरुदेखी सावधान !
- न्यू योर्कका अगुवा नेपाली मोहन ज्ञवाली साउथ एसियन हेरिटेज पुरस्कारद्वारा सम्मानित
- Munindra Nembang-Chungta Gurung wedding celebration 09
- क्यानाडामा नेपालीहरुले 'कानाडा डे' बिभिन्न कार्यक्रमको आयोजना गरी मनाए
- ४४ सदस्सीय जम्बो मन्त्री मन्डलको नालीबेली





















